ताजा समाचार, राजनीति, समाज

सिरहामा घुस विना काम नै नबन्ने

२४ जेष्ठ, सिरहा । सिरहा जिल्लाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन सेवाग्राहीले घुस नदिइए कामै नबन्ने अबस्था देखिएको छ

ताजा समाचार, शिक्षा

नेपालमा ‘अन्तराष्ट्रिय शैक्षिक सम्मेलन’ हुने

२४ जेष्ठ, २०७६ त्रिभुवन विश्वविद्यालयले अन्तराष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन

आर्थिक, ताजा समाचार, बिजनेस, राजनीति

घरेलु तथा साना उद्योगको विकासमा सरकारको विशेष ध्यानाकर्षण : मातृकाप्रसाद यादव

२४ जेष्ठ, २०७६ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन्

ताजा समाचार, समाज, स्वास्थ्य

नोबेलमा टाउको र मेरुदण्ड सम्बन्धि चोटको अप्रेशन निःशुल्क

बिराटनगर, २४ जेष्ठ टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुँने भएको छ । गरिब तथा बिपन्न

ताजा समाचार, राजनीति

सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने शेरबहादुर देउवाको चेतावनी

२४ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध

ताजा समाचार, राजनीति

राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ : प्रधानमन्त्री ओली

२४ जेष्ठ, २०७६ प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले कमल

ताजा समाचार, बिजनेस, राजनीति

प्रदुषणयुक्त दुध वितरण केन्द्रमाथि कडा कार्वाही गर्न कृषिमन्त्री खनालको निर्देशन

२४ जेष्ठ, २०७६ कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्यमा हानी पु¥याउने खालका सबै दुध वितरण केन्द्रमाथि कडा कार्वाही

ताजा समाचार, राजनीति

प्रदेश १ को नीति तथा कार्यक्रमः धरान–मूलघाटमा सुरुङ मार्गदेखि अन्तर्राष्ट्रिय एअरपोर्ट र कोशी किनार खेतीसम्म (पूर्ण विवरणसहित)

२४ जेठ, विराटनगर । देश १ ले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहीबार प्रदेश प्रमुख

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

बेलायती प्रधानमन्त्री मेद्वारा पदबाट राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मे आजबाट कन्जर्भे्िटभ पार्टीको नेताबाट औपचारिक रुपमा बाहिरिएकी छन् । युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिटका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सगरमाथाको फेदीमा सेवा पुर्याउन टेलिकमलाई मुख्यमन्त्री राईको आग्रह

२४,जेठ, विराटनगर प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सगरमाथा, मकालु र कञ्जनजंघा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न नेपाल

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

मोरङ व्यापार संघमा नेतृत्वका लागि मतदान हुदै

मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिमा पदभन्दा बढी संख्यामा उम्मेदवारी परेपछि शुक्रबार मतदान हुदैछ । बुधबार उम्मेदवारी फिर्ता लिने

ताजा समाचार, पत्रपत्रिकाबाट

सर्वोच्चलाई अख्तियारले टेरेन, सचिवसहितलाई कारबाहीको आदेश

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दाका अभिलेख माग्दा नदिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवसहितका कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन आदेश गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत

विश्व बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेवा र कृषि क्षेत्रमा

ताजा समाचार, पत्रपत्रिकाबाट

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् ।    

ताजा समाचार, पत्रपत्रिकाबाट

ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी दिने प्रस्तावमा विमति

सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता

ताजा समाचार, पत्रपत्रिकाबाट

पत्रकारलाई मेयरको धम्की : अनुशासन मिच्दा पनि नेकपा मौन

इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई खुला रूपमा आक्रमणको धम्की दिए । यस्तो व्यवहार कानुनविपरीत त छँदै छ, उनकै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कैलाली र कञ्चनपुरमा हावाहुरी , एकको मृत्यु, दर्जनौँ घाइते

धनगढी : पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ । स्थानीय घाइते हुनुका

ताजा समाचार, राजनीति

अख्तियार सचिवलाई कारवाही गर्ने सर्वोच्च अदालतको चेतावनी

२३ जेष्ठ, २०७६ सर्बोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र अन्य उच्च पदाधिकारीमाथि कारवाही गर्ने चेतावनी दिएको छ ।

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

“अर्को आर्थिक वर्षको बजेटमा सबैलाई खुशी बनाउँछु” : अर्थमन्त्री डा. युवराज खतिवडा

२३ जेष्ठ, २०७६ सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट

ताजा समाचार, राजनीति

गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न सांसद जनार्दन शर्माको चेतावनी

२३ जेष्ठ, २०७६ सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन्

ताजा समाचार, बिजनेस, समाज

‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा

२३ जेष्ठ, २०७६ उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा पनि भित्रिएको छ । बिहीबार ललितपुरमा एक

ताजा समाचार, राजनीति, समाज

काठमाडौंमा नेपाली काँग्रेसको रक्तदान कार्यक्रम सुरु

२३ जेष्ठ, २०७६ नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम सुरु गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक

आर्थिक, ताजा समाचार, राजनीति

बजेट वितरणमुखी र बरालिएर आएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालको टिप्पणी

२३ जेष्ठ, २०७६ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकि छिन् । प्रतिनिधिसभाको विहिबारको

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

फिदिमको एक होटल रहेको घरमा आगलागी

जेष्ठ २३, पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारको मेन लाइनको होटलबाट सुरु भएको आगो नियन्त्रणमा आएको छ । नेपाली सेना,

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आज अष्ट्रेलिया र वेस्ट इन्डिज बिच प्रतिस्पर्धा हुने

जेठ २३, २०७६ विश्वकपको १० औँ खेलमा आज अष्ट्रेलिया र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दै छन्। दिउँसो ३:१५  सुरु हुने खेलमा दुवै टिमको

ताजा समाचार, पत्रपत्रिकाबाट

इन्डो–प्यासिफिक रणनीतिमा किन तानिँदै छ नेपाल ?

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ जेठमा सार्वजनिक गरेको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) राणनीतिसम्बन्धी प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा

ताजा समाचार, पत्रपत्रिकाबाट

थन्किए प्रधानमन्त्रीलाई बलियो बनाउने विधेयक

प्रधानमन्त्री केपी शर्मा ओलीले बढी अधिकार लिएका विधेयकहरू दर्ता भएर संसद् सचिवालयमा नै थन्किएका छन्। सचिवालय स्रोतका अनुसार दर्ता भएर

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपालको वायु प्रदूषणको कारण भारत

भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका

ताजा समाचार, पत्रपत्रिकाबाट

नाकको हड्डी भाँच्न १ करोड !

सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको

आर्थिक, ताजा समाचार, बिजनेस, राजनीति

काठमाडौंमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी आरम्भ

२२ जेष्ठ, २०७६ काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ सुरु भएको छ । स्वदेशी बस्तुको

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

नियामावली संसोधनको माग गर्दै निमार्ण व्यवसायी आन्दोलित

जेष्ठ २२, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियामावली छैठौ संशोधनको विरोधमा राजधानीमा विरोध ¥याली निकालेको छ ।

आर्थिक, ताजा समाचार, राजनीति

सरकारले मानव संशोधनको विकासलाई उच्च प्राथमिकता दिएको छ अर्थमन्त्री खतिवडा 

जेष्ठ २२, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशोधनको विकासमा जोड दिएका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक

ज्ञान–विज्ञान, ताजा समाचार

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

जेष्ठ २२, ललितपुर । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सूरु भएको छ । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा

अन्तर्राष्ट्रिय, ताजा समाचार, पत्रपत्रिकाबाट

बेलायतमा आफूविरुद्ध प्रदर्शन गरेको खबर झुठो ः ट्रम्प

जेष्ठ २२, एजेन्सी । तीन दिने बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो दिन बेलायतका वरिष्ठ नेताहरुसँग भेटघाट गरेका

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

विश्वकप क्रिकेटमा आज दुई खेल हुने, गएरातिको खेलमा श्रीलंकाको जित

जेष्ठ २२, एजेन्सी । इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन् । आज पहिलो खेलमा भारत र दक्षिण अफ्रिका

खेलकुद, ताजा समाचार, पत्रपत्रिकाबाट

फेडेरर र नाडाल ओपन टेनिसको सेमिफाइनलमा

जेष्ठ २२, एजेन्सी । शीर्ष खेलाडीहरु रोजर फेडेरर र रफाइल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा भिड्ने भएका छन् । क्वाटरफाइनल

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

इद उल फित्र पर्व देशभर मनाइँदै, आज सार्वजनिक बिदा

जेष्ठ २२, विराटनगर । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । आज नेपाली जामे मस्जिदहरुमा विशेष नमाज

ट्रेन्डिंग समाचार, ताजा समाचार

भोलि इदको सार्वजनिक बिदा

 सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै

ताजा समाचार, राजनीति

मुख्यमन्त्रीहरुले काम गर्न नसकेको प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीको आरोप

२१ जेष्ठ, २०७६ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप

ताजा समाचार, राजनीति

सांसदलाई १० करोड चाहिने

२१ जेष्ठ, २०७६ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट दश करोड

ताजा समाचार, राजनीति

सरकारको लक्ष अनुसार बजेटमा विकासको दर्शन आउन सकेन: गगन थापा

२० जेष्ठ, २०७६ नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ पक्राउ

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना

ताजा समाचार, राजनीति

संविधानको कार्यान्वयनका लागि दवाव दिन पुष्पकमल दाहालको आहन

२१ जेष्ठ, २०७६ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न

ताजा समाचार, बिजनेस

रोयल इनफिल्ड क्लासिकको नयाँ मोडलको मोटरसाईकल बजारमा

‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड

आर्थिक, ताजा समाचार, राजनीति

मधेशलाई कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लियो ः राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको गम्भिर आरोप लगाएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, फोटो ग्यालरी, मनोरन्जन, सिनेमा

बेलायतमा यसरी खुलिन नायिका सुहाना

बेलायतमा फिल्म ‘ए मेरो हजुर ३’ को रेड कार्पेट प्रिमियर सो सम्पन्न भएको छ । सोही अवसरमा नेपालमा ए मेरो

कला, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, मनोरन्जन, संगीत

भारतको रियालिटी सोमा दुई नेपाली बालक तहल्का मच्चाउँदै

जेठ २१ । पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगामप लिटिल च्याम्प’मा भाग लिन पुगेका

ताजा समाचार, राजनीति, समाज

मधेशी समुदायको तथ्याङक संकलन जारी

२१ जेठ २०७६,विराटनगर मधेशी आयोगका अध्यक्ष डाक्टर विजयकुमार दत्तले आयोगले मधेशी समुदायको अवस्थाका बिषयमा स्थलगत तथ्य संकलन गरिरहेको बताएका छन

खेलकुद, ताजा समाचार

विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंका भिड्दै

विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । कार्डिफस्थित सोफिया गार्डेनमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोइराला निवासको सुरक्षार्थ नगर रक्षक खटिए

२१ जेठ, विराटनगर प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको ‘कोइराला निवास’ को सुरक्षार्थ खटिएका सुरक्षाकर्मी हटेपछि निवासको सुरक्षार्थ विराटनगर महानगरपालिकाले आफनै

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

विप्लवसँग वार्ता गर्न गच्छदारको जोड

२१ जेठ २०७६,विराटनगर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विप्लवसंगको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने बिषयमा जोड दिएका छन । विराटनगर विमानस्थलमा

ताजा समाचार, पत्रपत्रिकाबाट

देशै हल्लाउने एउटा शंका, आधार भेटिएन

सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो

ताजा समाचार, पत्रपत्रिकाबाट

हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल

आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने

ताजा समाचार, पत्रपत्रिकाबाट

सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध

आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गर्दै नगरपालिका कार्यालय, वडा

ताजा समाचार, पत्रपत्रिकाबाट

विकास बजेटबाट सांसदलाई ल्यापटप

सरकारले विकास बजेटमा छुट्याइएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद् सचिवालयले खरिद प्रक्रिया अघि बढाइएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

८४ प्रतिशत विवाहित महिला पतिबाटै हिंसामा

नेपाल जीवनस्तर मापन सर्बेक्षण २०१६ अनुसार ८४ प्रतिशत विवाहित महिला आप्mनै पतिबाटै हिंसामा परेका छन् । सिबिन नेपालले सोमबार विराटनगरमा

आर्थिक, ताजा समाचार, राजनीति

बुढीगण्डकी जलविद्युत आयोजनाबारे स्थानीयको माग

२० जेष्ठ, २०७६ स्थानीयबासीले बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रको जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिएका छन् । बुढीगण्डकी जलविद्युत

ताजा समाचार, राजनीति, स्वास्थ्य

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना

२० जेष्ठ, २०७६ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य

आर्थिक, ताजा समाचार

काठमाडौंमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी हुने

२० जेष्ठ, २०७६ यही जेठ २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ आयोजना हुने

Scroll to Top