समाज

ताजा समाचार

बन्दाबन्दीमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग

२२ चैत, भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा

ट्रेन्डिंग समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो, २ महिने शिशु पनि संक्रमित

२४ बैशाख, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्साका १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाबाट विदामा आएका नेपालीलाई ३० गते चार्टर्ड जहाजमा पठाइने

२४ बैशाख, काठमाडौं । दक्षिण कोरियाबाट विदामा आएका नेपाली कामदारलाई जहाज चार्टर्ड गरेर कोरिया पठाइने भएको छ । वैशाख ३०

ताजा समाचार

तातोपानी नाकाबाट भित्रिने चीनको सामानबाट कोरोना संक्रमण भित्रन सक्ने भन्दै स्थानीयको विरोध

२४ बैशाख, सिन्धुपाल्चोक । चीनबाट ल्याइएका सामानबाट कोरोनाभाइरस संक्रमण भित्रन सक्ने भन्दै सिन्धुपाल्चोक तातोपानी नाका क्षेत्रका बासिन्दाले विरोध गरेका छन्।

ट्रेन्डिंग समाचार

सीमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द

२४ बैशाख, काठमाडौँ । सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना

ट्रेन्डिंग समाचार

लकडाउन जेठ ५ गतेसम्म, १० दिन थपियो

२४ वैशाख, काठमाडौँ । सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले

ताजा समाचार

आइसोलेशनमा रहेकी महिलाको मृत्यु, स्वाब परीक्षण गरिने

२४ वैशाख, चितवन । पुरानो मेडिकल कलेजको आइसोलेशनमा रहेकी ६० वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु

ताजा समाचार

आज लैजाँदै छ अस्ट्रेलियाले आफ्ना नागरिक

२४ वैशाख, काठमाडौँ । अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश लैजाँदै छ। नेपालस्थित दूतावासको पहलमा नेपाल वायु सेवा निगमको

ताजा समाचार

भैँसी चराउन गएका बालकको शव इँटाभट्टाको खाल्डोमा

२४ वैशाख, सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका छन् । स्थानीयवासी रामेश्वर साहको

ताजा समाचार

मोटरसाइकलसहित पहिरोमा पुरिएर २३ वर्षीय युवकको मृत्यु

२४ वैशाख, हेटौँडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै मंगलबार राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका

ट्रेन्डिंग समाचार

उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि संक्रमण देखियो

२४ बैशाख, काठमाडौं । उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ

ताजा समाचार

विराटनगर हिडेका पैदलयात्री नागढुङ्गामा लुटिए

२३ वैशाख, हेटौंडा । लकडाउनका कारण सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा

अन्तर्राष्ट्रिय

भारतमा रहेका नेपालीलाई यथास्थानमा बस्न दूताबासको अपिल

२३ बैशाख, काठमाडौं । भारतमा रहेका नेपालीहरुलाई यथास्थानमै बस्न नेपाली दूतावासले आग्रह गरेको छ । जुनसुकै उद्येश्यले भारत गएको भए

ट्रेन्डिंग समाचार

लकडाउन थप्ने उच्चस्तरिय समितिको संकेत

२३ बैशाख, काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको अवधि थपिन सक्ने संकेत गरेको छ ।

ट्रेन्डिंग समाचार

भारतबाट आएको ट्रकबाट १ करोड ९ लाख भारुसहित २ जना पक्राउ

२३ वैशाख, विराटनगर । एक करोड बढि भारतीय रुपैयाँसहित विराटनगरबाट दुई जना पक्राउ परेका छन् । मंगलबार विराटनगरको एकीकृत भन्सार

ट्रेन्डिंग समाचार

वैदेशिक रोजगारीबाट फर्कनेको व्यवस्थापनमा सरकार जुट्दै

२३ बैशाख, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताए । वैदेशिक

ट्रेन्डिंग समाचार

लकडाउनको विपक्षमा उभिए गृहमन्त्री रामबहादुर थापा

२३ बैशाख, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लक डाउन जारी रहे जनतामा तिब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन्

ताजा समाचार

युवतीलाई बलात्कार गरेको आरोपमा घटनास्थलबाटै एक जना पक्राउ

२३ बैशाख,सप्तरी। एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४

ट्रेन्डिंग समाचार

लकडाउनको ४३ औं दिन पूरा, चेकजाँचलाई कडाई

२३ बैशाख, काठमाडौँ । कोरोनाभाइरस (काभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको मंगलबार ४३ औं दिन पुगेको

ताजा समाचार

संसद सचिवालयका महासचिवद्वारा सपथसँगै पदभार ग्रहण

२३ बैशाख, काठमाडौँ । संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार संसदको महासचिवमा नियुक्त

ताजा समाचार

एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

२३ बैशाख, कैलाली । कैलालीको गौरीगंगामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ । पूर्वपश्चिम

ताजा समाचार

नेपालगञ्जमा झडप, प्रहरीमाथि ढुंगामुडा

२३ वैशाख, नेपालगन्ज । नेपालगञ्जमा निषेधाज्ञा जारी गरिएपनि स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ

ताजा समाचार

महोत्तरीका १२ जनाको मृत्युको कारण कोरोना भाइरस नभएको पुष्टि

२३ वैशाख, महोत्तरी । जिल्लाको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ ।

ट्रेन्डिंग समाचार

सिमाबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्दा प्रहरीमाथि आक्रमणको प्रयास, प्रहरीद्वारा दुई राउन्ड हवाई फायर

२३ बैशाख, बिर्तामोड । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि सोमवार साँझ भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । झापा गाउँपालिकास्थित

ट्रेन्डिंग समाचार

कुवेतपछि मलेसियाले पनि आममाफी प्रक्रियामार्फत नेपालीलाई फर्काउने

२२ वैशाख, काठमाडौं । कुवेतपछि मलेसियाले पनि आममाफीको प्रक्रिया सुरु गरेको छ । मलेसियाले १४ दिने सूचना निकालेर आममाफीको प्रक्रिया

ट्रेन्डिंग समाचार

नेपालमा थपिए ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ८२ पुग्यो

२३ बैशाख, काठमाडौँ । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको संख्या ८२ पुगेको

ताजा समाचार

आफ्नै घरको छानोले लागेर युवकको मृत्यु

२२ वैशाख, सर्लाही । सर्लाहीको कबिलाशी नगरपालिका–३ बिनगरामा अचानक आएको हावाहुरीले उडाएको जस्ताले लागेर एक युवकको मृत्यु भएको छ। सोमबार

ट्रेन्डिंग समाचार

भोलिदेखि २५ गतेसम्म नेपालगन्जमा कर्फ्यू

२२ बैशाख, नेपालगन्ज । लकडाउन थप प्रभावकारी बनाउन बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ

ट्रेन्डिंग समाचार

लकडाउनको नयाँ मोडालिटी बनाउन उच्चस्तरीय समिति जुट्यो

२२ बैशाख, काठमाडौँ । कोभिड—१९ रोकथामतथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको मोडालिटीका विषयमा छलफल गरेको छ । सिंहदरबारमा सोमबार

ट्रेन्डिंग समाचार

विराटनगरका ब्यापारीको सरकारलाई ज्ञापन : घर भाडा र ब्याज छुट पाउँ

२२ बैशाख,विराटनगर । विराटनगरका व्यापारी वर्गले लकडाउनका कारण उत्पन्न हुन गएको विविद्य समस्याहरुको समुचित समाधानका लागी प्रदेश १ सरकार मार्फत

आर्थिक

कोरोना प्रभावः गाउँ फर्किएका युवा कृषिमा रमाउँदै

२२ बैशाख, गलेश्वर । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेपछि यसको रोकथामका लागि नेपाल

ताजा समाचार

काठमाडौँ उपत्यकामा विस्तारित सडक निर्माणको काम शुरु

२ बैशाख, काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको

ट्रेन्डिंग समाचार

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने सरकारकाे तयारी

२२ बैशाख, काठमाडौं। सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ

ताजा समाचार

राहत नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध नाराबाजी, कार्यालय घेराउ

२२ वैशाख, महोत्तरी । राहत वितरण नगरेको भन्दै स्थानीयले मोहत्तरीको साम्सी गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । गाउँपालिका घेराउ गर्न

ताजा समाचार

यो हप्ताभरि मौसम खुल्ने सम्भावना न्यून

२२ वैशाख, काठमाण्डौं । देशका धेरै ठाउँमा मौसम बदली भएसंगै आज पनि धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले

ताजा समाचार

पहिरोले चितवनको जलबिरेमा सवारी आवागमन ठप्प

२२ वैशाख, चितवन । आज बिहान मुग्लिन–नारायणगढ खण्डअन्तर्गत चितवनको जलबिरेमा पहिरो जाँदा सवारी आवागमन ठप्प बनेको छ । गएरातिदेखिको अविरल

ताजा समाचार

घर जान नपाएपछि विमानस्थलमै धर्ना बसे हुम्लाका बासिन्दा

२२ वैशाख, बाँके । हुम्लाका बासिन्दाले घर जान पाउनुपर्ने माग गर्दै बाँकेको नेपालगञ्ज विमानस्थलमा धर्ना सुरु गरेका छन्। सिमकोटका लागि

ताजा समाचार

लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय पक्राउ

२२ वैशाख, महोत्तरी । महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा

ट्रेन्डिंग समाचार

महोत्तरीमा अज्ञात रोगबाट १२ जनाको मृत्यु भएपछि विशेषज्ञ टोलीद्वारा अनुसन्धान सुरु

२२ बैशाख, महोत्तरी । महोत्तरीमा अज्ञात रोगबाट १२ जनाको ज्यान गएपछि विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिका

ट्रेन्डिंग समाचार

कुवेतले तीन हजार बढी नेपालीलाई फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा

२२ बैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार बढी नेपालीलाई ‘हार्दिकता पूर्वक’ कुवेत सरकारले फिर्ता पठाउने भएपछि

ट्रेन्डिंग समाचार

लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्ने प्रक्रिया अघि बढ्यो

२२ बैशाख, काठमाडौं । सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । कोभिड १९ को

ताजा समाचार

पद गुम्दा पनि कार्यरत वडाध्यक्ष

२१ बैशाख, बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताएपनि

ताजा समाचार

खोरिया फाँडेर केरा खेती : वर्षौं बाँझिएको जमीन हरियाली

२१ बैशाख, काठमाडाैँ । कोरना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमीनलाई हरियाली बनाउन

ट्रेन्डिंग समाचार

नेपालमा थप १० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

२१ बैशाख, काठमाडौं । आइतबार एकै दिन नेपालमा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

ट्रेन्डिंग समाचार

विद्यार्थीलाई निशुल्क इन्टरनेट दिन नेविसंघको माग

२१ बैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको

ट्रेन्डिंग समाचार

संक्रमण भित्रन नदिन नागढुंगामा डिसइन्फेक्सन टनेल सञ्चालनमा

२१ बैशाख, काठमाडौं । काठमाडौं भित्रिने मुख्यनाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमाआएको छ । काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना

ट्रेन्डिंग समाचार

आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै छः पर्यटनमन्त्री भट्टराई

२१ बैशाख, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन्

ट्रेन्डिंग समाचार

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

२१ बैशाख, महोत्तरी । महोत्तरीको दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । आइतबार बिहान ९ बजे

ताजा समाचार

विवाहका लागि यो वर्ष १८ दिनमात्र लग्न, मंसिरपछि साइत छैन

२१ वैशाख, काठमाडौं । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल

ताजा समाचार

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

२१ वैशाख, काठमाडौं । शनिबार साँझसम्म विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको

ट्रेन्डिंग समाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस; नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आएनः पत्रकार महासंघ

२१ बैशाख, काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाइंदैछ । सन् १९९३

ताजा समाचार

ताप्लेजुङका आगलागी पीडितलाई राहत र क्षतिपूर्तिको प्रबन्ध गर्न कांग्रेसको माग

२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरबारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति

ताजा समाचार

नेपाली सेनाको गाडीको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

२१ बैशाख, बाँके । बाँके जिल्लाको कोहलपुरमा नेपाली सेनाको गाडीले एक मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

Scroll to Top