अपहरणकारीबाट उद्धार गरिएका बालकलाई आफन्तको जिम्मा

कैलाली, भदौ ५ अपहरणकारीबाट सकुशल उद्धार गरिएका पाँच वर्षीय बालक खेमन चौधरी (छेमाङ) लाई प्रहरीले आज आफन्तको जिम्मा लगाइएको छ ।उद्धार गरिएका बालक चौधरीलाई बुबा बालकृष्ण चौधरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । कैलाली कैलारी गाउँपालिका–६ का पाँच वर्र्षीय बालक चौधरीलाई गोदावरी नगरपालिका लालपुरहरैयाका बिर्जु चौधरीले अपरहण गरेको… Continue reading अपहरणकारीबाट उद्धार गरिएका बालकलाई आफन्तको जिम्मा

कर बृद्धि, महँगी, हत्या हिंसा र बलात्कारविरुद्ध इटहरीमा साङ्लो ¥याली

विराटनगर,भदौ ५ इटहरीमा कर बृद्धि, महँगी, हत्या हिंसा र बलात्कारविरुद्ध साङ्लो ¥याली निकालिएको छ । स्थानीय सरकारले ढाड सेक्ने गरि लगाएको कर र सरकारले महंगी बढाएको बिरोध गदै र्याली आयोजना गरिएको हो । साथै देशमा बढीरहेको बलात्कार र हत्या हिंसाको र्यालीले बिरोध गरेको थियो । कर र महंगी बढाएर जनतालाई बाध्ने काम गरेको भन्दै साङकेतिक… Continue reading कर बृद्धि, महँगी, हत्या हिंसा र बलात्कारविरुद्ध इटहरीमा साङ्लो ¥याली

विराटनगरमा लागु औषधको भण्डारण भेटियो,ठूलो परिमाणमा लागु औषधसहित एक ब्यक्ति पक्राउ

विराटनगर,भदौ ५ घरमा भण्डारण गरि राखेको लागु औषध सहित विराटनगरबाट एकजना पक्राउ परेका छन् । विराटनगर–१५ घर भई विराटनगर–१७ स्थित रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने ३४ बर्षीय अजयकुमार शर्मालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा पुगेको टोलीले… Continue reading विराटनगरमा लागु औषधको भण्डारण भेटियो,ठूलो परिमाणमा लागु औषधसहित एक ब्यक्ति पक्राउ

प्रधानमन्त्री ओलीद्वारा ३ सय घनमिटर क्षमताको ग्यास प्लान्टको उद्घाटन,बिराटनगरका ३२ घरमा पुग्यो वायो ग्यास

विराटनगर,भदौ ५ गाईको गोवर प्रयोग गरी विराटनगर महानगरपालिका चौधमा एक सय बढी घरलाई पुग्ने गरी वायो ग्यास उत्पादन भएको छ । सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट उत्पादित ग्यासको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विराटनगरबाट ग्यासका सिलिण्डर काँधमा बोकेर हिडनुपर्ने… Continue reading प्रधानमन्त्री ओलीद्वारा ३ सय घनमिटर क्षमताको ग्यास प्लान्टको उद्घाटन,बिराटनगरका ३२ घरमा पुग्यो वायो ग्यास

प्रदेश स्तरीय थारु आईकनको अडिसन सुरु

विराटनगर, भदौ ५ थारु समुदायका युवा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि एक नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुने भएको छ । आयोजक थारु कला केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलवारदेखि शनिवारसम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो । आईकनको पहिलो अडिसन मंगलवार सुनसरीको झुम्कामा हुँदैछ । त्यस्तैगरी भदौ ६ गते उदयपुर, ७… Continue reading प्रदेश स्तरीय थारु आईकनको अडिसन सुरु

महेन्द्रनगरमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

कञ्चनपुर, भदौ ३ कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । स्थानीयले सदरमुकाम महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । स्थानीयले पनि प्रहरीमाथी ढुंगा प्रहार गरेका छन् । भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार… Continue reading महेन्द्रनगरमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

विराटनगरमा श्रीमानद्वारा श्रीमती र छोरीमाथि दाउ प्रहार

विराटनगर, भदौ ५ विराटनगरमा कार्यस्थलमा खटिएका सुरक्षा गार्डको हत्या भएको २ दिन नबित्दै फेरि अर्काे एक अपराधिक घटना भएको छ । श्रीमानले श्रीमती, छोरी र अर्का एक जनालाई दाउ प्रहार गरी गम्भिर घाइते बनाएका छन । घटनामा विराटनगर ११ पिचराकी ४० बर्षिय श्रीमती पुनम सहनी,उनकी छोरी २० बर्षिया मनिता सहनी र पुनमका भाई २७ बर्षिय… Continue reading विराटनगरमा श्रीमानद्वारा श्रीमती र छोरीमाथि दाउ प्रहार

बकर ईदको अवसरमा प्रदेश १ मा सार्वजनिक विदा

विराटनगर, भदौ ५ इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदको अवसरमा प्रदेश एक सरकारले एक नम्बर प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको छ । बकर ईदको अवसरमा प्रदेश सरकारले बुधबार ६ गते विदाको घोषणा गरेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश भरी सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा… Continue reading बकर ईदको अवसरमा प्रदेश १ मा सार्वजनिक विदा

नेपालमै पहिलोपटक अपराधपीडितले राहत पाउने विधेयक प्रस्तुत

नेपालमै पहिलोपटक अपराधपीडितले राहत वा क्षतिपूर्ति पाउने कानून ल्याउन लागिएको छ । उक्त राहत वा क्षतिपूर्ति अपराधकर्ममा संलग्नबाट भराइनेछ । कसूरदार वा अभियुक्तले तिर्न नसक्ने प्रमाणित भई पीडितले तत्काल क्षतिपूर्ति वा राहत रकम नपाउने भएमा पीडित कोषले व्यहोर्नेछ । कानुनमन्त्री भानुभक्त ढकालद्वारा गत बिहीबार राष्ट्रियसभामा प्रस्तुत भएर सोमबार छलफल भएको अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था… Continue reading नेपालमै पहिलोपटक अपराधपीडितले राहत पाउने विधेयक प्रस्तुत

धरान रोडमा शवसहित प्रदर्शन, प्रहरीले हत्यारा पत्ता लगाउन नसकेकोमा आक्रोश

विराटनगर,भदौ ५ कार्यस्थलमै शनिबार राति विराटनगरमा हत्या गरिएका मृतक परिवारले शवसहित विराटनगरमा प्रदर्शन गरेका छन । हत्यारालाई कारवाही र पीडित पक्षलाई राहतको माग गर्दै सोमबार उनीहरुले प्रदर्शन गरेका हुन् । विराटनगर ३ स्थित न्यु विक्की हार्डवेयरमा शंकास्पद अवस्थामा मृत भेटिएका विराटनगर ४ का टंक भट्टराईका परिवार सहित वडा नम्बर ३ का वडाबासीले हत्यारालाई कारवाही र… Continue reading धरान रोडमा शवसहित प्रदर्शन, प्रहरीले हत्यारा पत्ता लगाउन नसकेकोमा आक्रोश

विराटनगर महानगरकाको पहलमा पाइपलाईनबाट घरमै ग्यास

विराटनगर,भदौ ४ विराटनगर महानगरकाको पहलमा पाइपलाईन बाट जनताको घरदैलोमा ग्यास पु¥याइएको छ ।विराटनगर महानगरपालिका स्थित वार्ड नम्बर १४ का ३२ घरधुरीमा पाइपलाइनबाट ग्याँस पु¥याएको छ भने वाकी ४८ घरमा यो महिना भित्रै पायप ग्यास क्रमश विस्तार गरिन महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनमा पालिएका २ सय ५ वटा गाइको गोवरबाट… Continue reading विराटनगर महानगरकाको पहलमा पाइपलाईनबाट घरमै ग्यास

अशोक दर्जीले पाए २८ लाखको घर

विराटनगर,भदौ ४ चर्चामा रहेका झापा दमकका बाल गायक अशोक दर्जीका लागि सहयोग जुटाएर निर्माण गरिएको घर एक भव्य कार्यक्रमबीच चर्चित कलाकार हरिवंश आचार्यले आज हस्तान्तरण गरेका छन । उद्घाटन् कार्यक्रममा बोल्दै कलाकार आचार्यले लुगा सिलाउने परम्परागत पेशामा गनिने दर्जी जातका अशोकको गायकीले जातीय विभेदलाई पनि पर हटाएर नेपालीहरुको मन सिलाएर जोडेको बताए । दमक चोकमा… Continue reading अशोक दर्जीले पाए २८ लाखको घर

भट्टराईको हत्यारालाई कारबाहीको माग राख्दै विराटनगरमा प्रर्दशन

बिराटनगर भदौ ४ विराटनगरको विराट नर्सिङ होम नजिकैका न्यू बिक्की हार्डवेयरमा आईतबार शंकास्पद रुपमा मृत फेला परेका टंक भट्टराईको शवसहित स्थानीयले सोमबार प्रदर्शन गरेका छन् । हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने माग राख्दै विराटनगरको सो हार्डवयेर अगाडि स्थानीयले प्रदर्शन गरेका हुन् । हत्या भएको तीन दिन बित्दा हत्यारा पक्राउ नभएकोले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई… Continue reading भट्टराईको हत्यारालाई कारबाहीको माग राख्दै विराटनगरमा प्रर्दशन

खाली पेट कागतीपानी पिउनुस्, यी समस्याबाट मुक्ति पाउनुस्

137100727

एजेन्सी, भदौ ४ कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको मजा नै अर्को छ । गर्मीको मौसममा त झन् कागतीपानी पिउँदा एकदमै फाइदा हुन्छ । यसले प्यास पनि बुझाउँछ अनि ताजगी पनि कायम राख्छ । बिहानै खाली पेट कागतीपानी पिउनुभयो भने त झन् यसका धेरै फाइदा हुन्छन् । यी हुन्… Continue reading खाली पेट कागतीपानी पिउनुस्, यी समस्याबाट मुक्ति पाउनुस्

बीमा गराउने भन्दा माग दाबी बढी

चितवन, भदौ ४ सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख… Continue reading बीमा गराउने भन्दा माग दाबी बढी

वृद्ध चौतारी निर्माण

तेह्रथुम, भदौ ४ तेह्रथुमको म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो । बजारको बीच भागमा रहेको रेडक्रस चोक नजिकै रु सात लाखको लागतमा निर्माण गरिएको सो चौतारीले बजार क्षेत्रमा रहेका तथा गाउँबाट बजार आउने वृद्धवृद्धाका लागि जमघट र भलाकुसारी गर्न… Continue reading वृद्ध चौतारी निर्माण

मौसम परिवर्तन पछि विद्यालय सञ्चालन गर्न विराटनगर महानगरपालिकाको अपिल

विराटनगर, भदौ ४ विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामूदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार विदा दिने निर्णय फिर्ता लिएको छ । अत्याधिक गर्मीका कारण मानवीय संकट सिर्जना भएको भन्दै आईतबार विदा दिने निर्णय गरेको महानगरले मौसममा परिवर्तन आएका कारण विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । गर्मी बढेका कारण विद्यार्थीहरु वेहोस हुन थालेपछि महानगरले विराटनगरमा… Continue reading मौसम परिवर्तन पछि विद्यालय सञ्चालन गर्न विराटनगर महानगरपालिकाको अपिल

पुनः कामदारलाई मलेसिया पठाउने सम्झौता नजिक

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाईरहेको छ । श्रम सम्झौता गर्न दुई देशमा अधिकारबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ बर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ, मलेसियाका लागि कार्यवाहक नेपाली राजदुत कुमार खरेलले भने,दुवै देशका… Continue reading पुनः कामदारलाई मलेसिया पठाउने सम्झौता नजिक

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १, डिजेल र मट्टितेलमा २ रुपैयाँ वृद्धि

विराटनगर,भदौ ४ नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर एक, डिजेल र मट्टितेल २ र हवाई इन्धनमा ४ रुपैयाँ ५० पैसा मूल्य वृद्धि भएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११, डिजेल र मट्टितेल ९५ र हवाई… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १, डिजेल र मट्टितेलमा २ रुपैयाँ वृद्धि

विराटनगर महानगरका मेयरलाई सुरक्षा गार्ड

विराटनगर,भदौ ४ विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् । केही दिनअघि मात्र विराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन् । जिल्ला सुरक्षा समितिको आइतबार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा गार्ड दिने निर्णय गरेको हो । सुरक्षा समितिको बैठकको निर्णय आए लगत्तै… Continue reading विराटनगर महानगरका मेयरलाई सुरक्षा गार्ड

अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय २ दिन छुट्टी

अत्यधिक गर्मीका कारण विराटनगरमा सञ्चालित विद्यालयहरु २ दिन विदा हुने भएका छन । विराटनगर महानगरपालिकाले विराटनगर महानगरभित्र सञ्चालित सामूदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार छुट्टी दिने निर्णय गरेको हो । गर्मीका कारण विद्यार्थीहरु वेहोस हुन थालेपछि छुट्टी दिनु परेको महानगरले जनाएको छ । विराटनगरको तापक्रम शनिबार र आइतबार ४० डिग्री पुगेको छ ।

बकर इदमा रतुवामाई नगरपालिकामा सार्वजनिक विदा

विराटनगर,भदौ ३ मुस्लिम समुुदायको विशेष चाड बकर इदको अवसरमा मोरङ्गको रतुवामाई नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरको आइतबार सम्पन्न दोस्रो नगरसभाको पहिलो बैठकले भदौ ६ गते बुधवारका दिन मुस्लिम समुदायको पर्वलाई लक्षित गरी नगर भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदाका दिन नगरभित्र रहेका सरकारी तथा गैरसरकारी संघ,सस्था बन्द रहने… Continue reading बकर इदमा रतुवामाई नगरपालिकामा सार्वजनिक विदा

केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा, ९८ प्रतिशत पुल र सुरुङ निर्माण गर्नुपर्ने

काठमाडौँ, भदौ ३ सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ ।रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने… Continue reading केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा, ९८ प्रतिशत पुल र सुरुङ निर्माण गर्नुपर्ने

विश्वकर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं, भदौ ३ विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीले ७ दिन थुनामा राख्न अनुमति मागेको भए पनि जिल्ला अदालत काभ्रेले उनलाई तीन दिन मात्र थुनामा राख्न अनुमति दिएको हो । हेटौंडाबाट काठमाडौं आउँदै गर्दा टौदहबाट पक्राउ परेका प्रकाण्डलाई सर्वाेच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा रिहा… Continue reading विश्वकर्मालाई तीन दिन थुनामा राख्न अनुमति

बाहिरबाटै मात्रा हेर्न मिल्ने ग्याँस सिलिण्डर आजदेखि बजारमा, मूल्य १० हजार ६ सय पर्ने

काठमाडौं,भदौ ३ ग्याँस सिलिण्डर बिस्फोटको खतरालाई अन्त्य गर्न नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर आजदेखि बजारमा ल्याउने भएको छ । नयाँ ब्राण्ड लाइट सेफ सिलिण्डरलाई नेपाल ग्याँसले बिक्री गर्ने भएको हो ।कम्पनीले प्रति सिलिन्डर ग्याँसको मूल्य १० हजार ६ सय रुपैंया तोकेको छ । यो ग्याँस सिलिण्डर सबै परिक्षण गरेर आगलागिका बेलामा पनि बिस्फोटन… Continue reading बाहिरबाटै मात्रा हेर्न मिल्ने ग्याँस सिलिण्डर आजदेखि बजारमा, मूल्य १० हजार ६ सय पर्ने

कटहरीमा युवाहरुको दबाबमूलक ¥याली

विराटनगर,भदौ ३ मोरङको कटहरी गाउँपालिकामा स्थानीय तहमा युवा नीति लागू गर्न माग गर्दै युवाहरुले दबाबमूलक ¥याली प्रदर्शन गरेका छन् । उनीहरुले अन्र्तराष्ट्रिय यूवा दिवसको अवसरमा सो ¥याली प्रदर्शन गरेका हुन् । युवाहरुले स्थानीय तहमा यूवा नीति लागू गर्न माग गर्दै ¥यालीको आयोजना गरिएको बताएका छन् । कटहरीे गाउँपालिका –५ को कार्यालयबाट शुरु भएको ¥याली सोही… Continue reading कटहरीमा युवाहरुको दबाबमूलक ¥याली

बकरइदमा सार्वजनिक विदा दिन माग

विराटनगर, भदौ ३ मुस्लिम समुदायको पर्व बकरइदमा प्रदेश १ मा सार्वजनिक विदा दिन माग गर्दै नेपाल मुस्लिम इत्तेहाद संगठनले ज्ञापनपत्र बुझाएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठन मोरङले आइतबार प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईलाई आगामी भदौ ६ गते मुस्लिम समुदायको पर्व इदुल अज्हा(बकरइद) मा सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । संगठनका… Continue reading बकरइदमा सार्वजनिक विदा दिन माग

विराटनगरमा सुरक्षा गार्डको हत्या, आँखा निकालिएको अवस्थामा शव भेटियो

विराटनगर, भदौ ३ विराटनगरमा एक सुरक्षा गार्डको हत्या भएको छ । विराट नर्सिङ होम नजिकै रहेको न्यू बिक्की हार्डवेयरमा काम गर्ने गार्डको हत्या भएको हो । आइतबार बिहान ५० वर्षीय टंक भट्टराईको शव आँखा निकालिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार विराटनगर–४ पिपलचोक घर भएका भट्टराई… Continue reading विराटनगरमा सुरक्षा गार्डको हत्या, आँखा निकालिएको अवस्थामा शव भेटियो

नयाँ कानुनसँगै कार्यविधि पनि नयाँ,फेरियो अदालती कार्यविधि

काठमाडौं ःमुलुकमा नयाँ कानुनसँगै कार्यविधि पनि नयाँ लागू भएका छन् । मुलुकी ऐनको अदालती बन्दोबस्तीमा उल्लिखित महलका प्रावधानबाट चल्दै आएको मुद्दामामिला किनारा लगाउने विधिलाई विस्थापित गरी फौजदारी कार्यविधि संहिता र देवानी कार्यविधि संहिताले प्रविधि प्रयोग, फेरिएको जीवनशैली र कानुनका नवीनतम सिद्धान्तलाई पछ्याएका छन् । कार्यविधि कानुन भनेको मुद्दाको सुरुआतदेखि फैसला कार्यान्वयनसम्मका नियमको सँगालो हो ।… Continue reading नयाँ कानुनसँगै कार्यविधि पनि नयाँ,फेरियो अदालती कार्यविधि

बाढीपीडितलाई वितरण नगरी राखियो सरकारले पठाएको ४० करोड !

धरान ः कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण… Continue reading बाढीपीडितलाई वितरण नगरी राखियो सरकारले पठाएको ४० करोड !

तीन नगरपालिकाबाटै अठहत्तर महिला हराए !

कञ्चनपुर, २ भदौ कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४÷७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् ।बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले… Continue reading तीन नगरपालिकाबाटै अठहत्तर महिला हराए !

पेटीकोट लगाएर काठमाडौँमा प्रदर्शन, प्रहरीको हस्तक्षेप(फाटोफिचर सहित)

काठमाडौँ,भदौ २ बलात्कारीलाई कडा सजाय हुनुपर्ने माग राख्दै काठमाडौँको माईतीघर मण्डलामा महिलाहरु अर्धनग्न भएर प्रदर्शन गरेका छन् । शनिबार कालो पेटीकोट लगाएर अर्धनग्न प्रर्दशनमा उत्रिएका महिला अधिकारका अभियान्ताहरुलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ समेत गरेको… Continue reading पेटीकोट लगाएर काठमाडौँमा प्रदर्शन, प्रहरीको हस्तक्षेप(फाटोफिचर सहित)

पेटीकोट लगाएर काठमाडौँमा प्रर्दशन (फोटोफिचर सहित)

काठमाडौँ,भदौ २ बलात्कारीलाई फाँसीको माग गर्दै काठमाडौको माईतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन् । शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ । बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए । प्रर्दशनमा संलग्न… Continue reading पेटीकोट लगाएर काठमाडौँमा प्रर्दशन (फोटोफिचर सहित)

विराटनगरको बी प्लटमा फुटपाथ बजार लगाउन रोक

विराटनगर, भदौ २ विराटनगरको मेनरोडस्थित बी प्लटमा फुटपाथ बजार लगाउने बिषयमा ब्यापारी र प्रहरीबीच बिवाद भएको छ । ब्यापारीहरुले सो ठाँउमा फुटपाथ पसल थाप्न पाल ओछ्याउन थालेपछि प्रहरीले पसल थाप्न नमिल्ने भन्दै हस्तक्षेप गरेपछि बिबाद भएको हो । सो ठाँउ पार्किंङकालागि छुट्टयाइएकाले पसल थाप्न नमिल्ने प्रहरीले बताएपछि ब्यापारीले प्रतिबाद गरेका थिए । उनीहरुले शनिवार एकदिन… Continue reading विराटनगरको बी प्लटमा फुटपाथ बजार लगाउन रोक

सरकारी कार्यालयमा फेसबुक–ट्वीटर अनिवार्य

विराटनगर,भदौ २ सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न सरकारी कार्यालयमा इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने भएको छ । सरकारले त्यसका लागि जनशक्ति पनि खडा गरेको छ । प्रधानमन्त्री तथा… Continue reading सरकारी कार्यालयमा फेसबुक–ट्वीटर अनिवार्य

अर्कैसँग अस्ट्रेलिया जान लागेपछि प्रमिकाको हत्या

विराटनगर ः विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्राहास्थित नहरछेउ पुगेपछि… Continue reading अर्कैसँग अस्ट्रेलिया जान लागेपछि प्रमिकाको हत्या

इटहरीबाट घुससहित कर्मचारी पक्राउ

इटहरी,भदौ २ इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् ।होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले… Continue reading इटहरीबाट घुससहित कर्मचारी पक्राउ

गाँजा लगाए सेवा सुविधा नपाउने

हेटौंडा : मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।यो समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ । गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवा सुविधा उपलब्ध गराउने छैन । उनले भने,‘गाँजा र… Continue reading गाँजा लगाए सेवा सुविधा नपाउने

नयाँ मुलुकी संहिता : अदालत र प्रहरी नै अलमलमा

सुर्खेत : एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ ।समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । कान्तिपुरको समाचारअनुसार, मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए ।नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन्… Continue reading नयाँ मुलुकी संहिता : अदालत र प्रहरी नै अलमलमा

कालो बजारी नियन्त्रण गर्न विराटनगरमा अनुगमन शुरु

विराटनगर,भदौ २ उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयले चाडवाड नजिकिए संगै हुन सक्ने मिसावट, तौलमा ठगी र कालो बजारी नियन्त्रण गर्न अनुगमन शुरु गरेको छ । यसैक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयका उपसचिव सन्तोष विष्ट नेतृत्वको अनुगमन टोलीले शुक्रवार सुनसरी मोरङ औद्योगिक कोरिडोरका ५ वटा तेल उद्योगहरुको अनुगमन गरी नमुना संकलन गरेको छ । मोरङको बाग्मती… Continue reading कालो बजारी नियन्त्रण गर्न विराटनगरमा अनुगमन शुरु

नेश्लेको ‘माइलो’ इनर्जी ड्रिंक पिउदा विद्यार्थीलाई स्वास्थ्य समस्या

विराटनगर,भदौ २ भारतको नेश्ले इण्डिया कम्पनीले उत्पादन गरेको ‘माइलो’ इनर्जी ड्रिंक पिउदा विराटनगरको एक स्कुलका दर्जन बढी विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । इनर्जी ड्रिंक पिएका कयौं विद्यार्थीमा वान्ता र बेहोस हुने समस्या देखिएको छ । विराटनगरको वडानम्बर २ स्थित बूढानिलकण्ठ सेकेण्डरी इंगलिस स्कुलमा सो कम्पनीको उत्पादनको प्रचार गर्न पुगेका प्रतिनिधिले दिएको माइलो इनर्जी ङि«क… Continue reading नेश्लेको ‘माइलो’ इनर्जी ड्रिंक पिउदा विद्यार्थीलाई स्वास्थ्य समस्या

नेपालकै पहिलो कलङ्कीको अण्डरपास सञ्चालनमा

काठमाडौँ, भदौ १ नेपालको पहिलो एवम् बहु प्रतीक्षित कलङ्की अण्डरपास सञ्चालनमा आएको छ ।अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिए ।“दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना… Continue reading नेपालकै पहिलो कलङ्कीको अण्डरपास सञ्चालनमा

जुम्ल्याहा शिशुलाई शौचालयमा हालेर भागेकी महिला इटहरीबाट पक्राउ

विराटनगर,भदौ १ जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी ताप्लेजुङको पाथिभरा याङबरक २ की कमला बिकलाई प्रहरीले पक्राउ गरेको छ । उनी सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन् । इटहरीबाट धरान जाँदै गर्दा पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको इलाका प्रहरी कार्यालय सुनसरीका डीएसपी शिवकुमार श्रेष्ठका ले जानकारी दिए । कमला एवर्षदेखि छोरीसँगै माइत बस्दै आएकी… Continue reading जुम्ल्याहा शिशुलाई शौचालयमा हालेर भागेकी महिला इटहरीबाट पक्राउ

गुरुकुलमा आजदेखि नाटक ‘संध्या’

विराटनगर, भदौ १ आरोहण गुरुकुल विराटनगरमा आज शुक्रवारबाट नाटक संध्या मञ्चन गरिदैछ । धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशन रहेको नाटक १५ दिन सम्म मञ्चन गरिने छ । नाटकमा अशोक गौतम, जिना कार्की, समिक्षा कार्की, बिकास पराजुली, सन्तोष गौतम र सुनिल चौधरीले अभिनय गर्नेछन् । नाटकमा संध्याको भूमिकामा जीना कार्कीले अभिनय गरेकी छन् ।… Continue reading गुरुकुलमा आजदेखि नाटक ‘संध्या’

अस्ट्रेलिया जाने तयारीमा रहेकी युवतीको हत्या

विराटनगर, भदौ १ एक साता पछि अष्ट्रेलिया जान लागेकी एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन् । मोरङको ग्रामथान गाँउपालिका ३ सिद्राहामा २३ वर्षीया युवतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको हो । शुक्रबार विराटनगरबाट पूर्वतर्फ घुम्न जाने क्रममा शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षिय दिनेश भट्टराईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको… Continue reading अस्ट्रेलिया जाने तयारीमा रहेकी युवतीको हत्या

सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन गरेपछी (फोटो फिचरसहित)

काठमाडौं, भदौ १ सरकारको बिरोधमा एक युवाले सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेका छन् । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा आज दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नन्द प्रर्दशन गरेका हुन । त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले… Continue reading सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन गरेपछी (फोटो फिचरसहित)

सूचनाको हक आर्दश उच्च माविमा अध्यनरत विद्यार्थीलाई जानकारी

विराटनगर, १ भदौ विद्यालय तथा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई सूचनाका हकका विषयमा जानकारी दिने उदेश्यले शुक्रवार विराटनगरको आर्दश उच्च माविमा अन्तरकृया गरिएको छ । अमेरिकन कर्नर विराटनगरले सूरु गरिको यो अभियान विद्यालय तथा कलेजमा अध्यनरत विद्यार्थी र सरोकारवाला बिच चलाइने उदेश्य अनुरुप शुक्रबार आदर्श उच्च माविमा कार्यक्रम गरिएको हो । नेपालको संविधानको धारा २७ मा उल्लेखित… Continue reading सूचनाको हक आर्दश उच्च माविमा अध्यनरत विद्यार्थीलाई जानकारी

बालबिबाहमुक्त वडा : घरैपिच्छे किशोरी आमा, छोरा जन्मेकोले एसइई छुट्यो

मुगु : खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । सरकारले खत्याड साविकको (खमाले गाविस) को वडा नम्बर ५ लाई १० मंसिर ०७२ मा बालविवाहमुक्त घोषणा गरेको थियो । तर, बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । महिला अथवा पुरुष दुवै २० वर्ष… Continue reading बालबिबाहमुक्त वडा : घरैपिच्छे किशोरी आमा, छोरा जन्मेकोले एसइई छुट्यो

पाँच देखि दशवर्षभित्र आवासविहीन नेपालीको अन्त्य गरिने

काठमाडौं : गरिबीको रेखामुनि रहेका आवसबिहीन नेपालीलाई आवासको अधिकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ ।नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यन्यन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको छ। मन्त्रालयले तयार पारेर संसद सचिवालयमा दर्ता भइसकसको यो… Continue reading पाँच देखि दशवर्षभित्र आवासविहीन नेपालीको अन्त्य गरिने

‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन : फोन उठ्दैन, गुनासा रेकर्ड गरिँदैन

प्रदेश २ सरकारले जनताको गुनासा सुन्न र सम्बोधन गर्न चलाएको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन भएको छ ।कार्यक्रमका लागि राखिएको फोन प्रायः उठ्दैन । उठिहाले पनि गुनासा रेकर्ड गरिँदैन ।‘हेलो मुख्यमन्त्री’मा गुनासो टिपाउन टोल फ्री नम्बर १६६०४१५२८४३ राखिएको छ । प्रदेश सरकारका सयदिने कार्ययोजना सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै जनताको गुनासो सुन्ने घोषणा गरेका… Continue reading ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन : फोन उठ्दैन, गुनासा रेकर्ड गरिँदैन

एक सय ६५ वर्षपछि आजदेखि देशभर नयाँ कानुन लागु

काठमाडौं ः आजदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो । नेपाल समाचारपत्रमा समाचार छापिएको छ । आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी… Continue reading एक सय ६५ वर्षपछि आजदेखि देशभर नयाँ कानुन लागु

फोहोर ब्यबस्थापन जटिल बन्दै, वैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नगरे व्यवस्थापन गर्न नसकिने

नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ । लगातारको वर्षाको कारण फोहोर व्यवस्थापन गर्न कठिन… Continue reading फोहोर ब्यबस्थापन जटिल बन्दै, वैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नगरे व्यवस्थापन गर्न नसकिने

साढे ३३ किलो सुन तस्करी मुद्धा : उच्च अदालतद्धारा जिल्ला अदालतको फैसला सदर

विराटनगर,भदौ १ साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मद्दाका तीन जना अभियुक्तलाई जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । पुर्पक्षको लागि थुनामा रहेका पुन्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङे र राजन कुमारलाई उच्च अदालत विराटनगरले विहीबार जिल्लाको आदेशलाई सदर गरेको हो । सुन तस्करी प्रकरण… Continue reading साढे ३३ किलो सुन तस्करी मुद्धा : उच्च अदालतद्धारा जिल्ला अदालतको फैसला सदर

सौर्य विद्युत उत्पादन गर्न ४१ कम्पनीलाई अध्ययन अनुमतिपत्र

काठमाडौं,साउन ३१ सरकारले सोलारबाट विद्युत उत्पादन गर्न ४१ कम्पनीलाई अध्ययन अनुमतिपत्र दिएको छ । करिब २ सय मेगावाट विद्युत उत्पादन गर्न २ वर्षभित्र अध्ययन पूरा गर्ने गरी अनुमतिपत्र दिइएको हो । विभागका अनुसार २० मेगावाटको एक, १० मेगावाटका ५, ८ मेगावाटका ५ तथा अन्य साना आयोजनाबाट विद्युत उत्पादन गर्न अनुमति जारी गरिएको छ । २०… Continue reading सौर्य विद्युत उत्पादन गर्न ४१ कम्पनीलाई अध्ययन अनुमतिपत्र

केशलियामा बेपत्ता बालकको शव भेटियो

विराटनगर,साउन ३१ गत मंगलबार दिउँसो केशलिया खोलामा डुबेर बेपत्ता भएका विराटनगर–१ का १६ बर्षिय बालक सजेश रौनियारको शव भेटिएको छ । मृतक रौनियारको शव खोलामा नुहाउन पसेको स्थानभन्दा १ किलोमिटर दक्षिणतर्फ खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो । स्थानीयबासीले खबर गरेपछि पुगेको सशस्त्र प्रहरीको टोलीले खोलाबाट शव निकालेको छ । विराटनगर–६ स्थित डम्पिङ साइट पश्चिम र… Continue reading केशलियामा बेपत्ता बालकको शव भेटियो

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : १६ किलोमिटर पाइप बिछ्याइयो

विराटनगर,साउन ३१ नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत १६ किलोमिटर पाईप बिछ्याईएको छ । बिहारको मोतीहारीदेखि अमलेखगन्ज डिपोसम्म आइपुग्ने परियोजनाको ८० मध्ये १६ किलोमिटर पाइप बिछ्याइएको हो । काम सुरु भएको ३० महिनामा पुरा गर्ने लक्ष्य लिईएको यस परियोजनाको अहिले स्थानीय अवरोध नभएका स्थानमा पाइप बिछ्याउने काम भइरहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए… Continue reading नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : १६ किलोमिटर पाइप बिछ्याइयो

रोजगारीको ग्यारेन्टीको माग गर्दे अपाङताहरुद्धारा सडक जाम

विराटनगर, साउन ३१ अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारीको ग्यारेन्टीको माग गर्दे बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा उनीहरुले पर्दशन गरेका छन । सामाजिक विकास मन्त्रालयको सडकमा उनीहरुले धर्ना दिएका हुन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै उनीहरु सामाजिक विकास मन्त्रालय अघि सडकमा ट्राइसाइकल सहित धर्नामा बसेका थिए । भारतको जोगबनीबाट… Continue reading रोजगारीको ग्यारेन्टीको माग गर्दे अपाङताहरुद्धारा सडक जाम

बैंकद्वारा कर्जा प्रवाह

उर्लाबारी, साउन ३१ कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख… Continue reading बैंकद्वारा कर्जा प्रवाह

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा गरिँदै

काठमाडौं, साउन ३१ आज नागपञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नागपञ्चमी पर्व मनाइन्छ । आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरिन्छ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।… Continue reading चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा गरिँदै

कर बढाएको विरोधमा प्रदर्शन

भद्रपुर,साउन ३१ स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल… Continue reading कर बढाएको विरोधमा प्रदर्शन

घरविहीनलाई आवासको ब्यबस्था गर्दै सरकार

सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवासको व्यवस्था गरिदिने भएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकर सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको छ । सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो ।आवासविहीनको विवरण संकलन, उनीहरुलाई… Continue reading घरविहीनलाई आवासको ब्यबस्था गर्दै सरकार