NepalTimes

आर्थिक

जिल्ला समन्वय समिति मोरङद्धारा स्थानीय तहलाई सत्र करोड वितरण

विराटनगर, भदौ २२ जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ ।...

Read moreDetails

डलर बलियो हुँदा महँगिदै दसैँ !

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । यो समाचार आजको कारोवार...

Read moreDetails

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने

बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विद्युत लैजाने योजना बनाएको छ ।, आजको कारोवार दैनिकमा यो खबर...

Read moreDetails

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि,जनवरीदेखि न्यूनतम पारिश्रमिक १०५० रिंगिट

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा...

Read moreDetails

न्युनतम तलब नदिए आन्दोलन गर्ने चेतावनी

विराटनगर ः एक नम्बर प्रदेशमा त्रियाशिल संयुक्त टे«ड युनियनहरुले मजदुरलाई राज्यले तोकेको न्युनतम पारिश्रमिक नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्...

Read moreDetails

७५ लाखमा नयाँ गाडी किन्दै जिल्ला समन्वय समिति मोरङ

विराटनगर,भदौ २१ जिल्ला समन्वय समिति मोरङले ७५ लाख खर्च गरेर नयाँ गाडी खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहले...

Read moreDetails

प्रदेश १ मा न्यूनतम पारिश्रम अझै कार्यान्वयन हुन सकेन, ट्रेड युनियनहरु आन्दोलनमा जाने

विराटनगर,भदौ २१ प्रदेश १ मा सरकारले लागू गरेको सामाजिक सुरक्षाकोष तथा गत साउनमा जारी गरेको श्रम ऐन अनुसार मजदुरहरुले पारिश्रमिक...

Read moreDetails

किर्ते गरेर ७० कराेडकाे सम्पत्ति खाने १२ जना पक्राउ, हेर्नुहोस् सीअार्इबीकाे रिपाेर्ट (पूर्णपाठ)

काठमाडौं,भदौ २१ कम्पनी रजिष्ट्रार कार्यालयमा अनियमितता गर्ने १२ जनाको नाम केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले सार्वजनिक गरेको छ । शंकर इलेक्ट्रोनिक्स...

Read moreDetails

सडक सुधारिएनन् सवारी बढेको बढ्यै : देशभर ३३ लाख सवारी, कुन प्रदेशमा कति ?

काठमाडौं,भदौ २१ देशमा सडक सञ्जालको विस्तार भएसँगै देशभर सवारी साधनको संख्या बढिरहेको छ । सवारी साधन भित्रिने क्रम बढ्दै जाँदा...

Read moreDetails

कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका ३६ आयोजनाको लाइसेन्स खारेज गरिने

तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ।...

Read moreDetails

कर सम्बन्धी वास्तविकता बुझ्न स्थानिय तहको आर्थिक ऐन झिकाइँदै

विराटनगर : स्थानिय सरकारले दोहोरो तेहोरो कर संकलन गरेका कारण संघिय र प्रदेश सरकारमाथि आक्रोश बढेको भन्दै प्रदेश १ को...

Read moreDetails

विराटनगरको प्राइम सहकारीमा ठगी, सञ्चालक जेल चलान

विराटनगर : बचतकर्ताको ५ करोड ८० लाख ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीनजना सञ्चालकलाई...

Read moreDetails

कर वृद्धिको विरोध भएपछि वृद्धि भएको करको अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन

विराटनगर, भदौ २० वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित दलहरुले संयुक्तरुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले...

Read moreDetails

एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ न्यूरोडमा

काठमाडौँ, भदौ २० काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट...

Read moreDetails

‘स्मार्ट लाइसेन्स’ छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै

काठमाडौँ, भदौ २० यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक...

Read moreDetails

कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा, २ उप-रजिस्ट्रार पक्राउ

काठमाडौं,भदौ २० कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले छापा मारेको छ । शंकर इलेक्ट्रोनिक प्रालीको सेयर ट्रान्सफर प्रकरणमा...

Read moreDetails

प्रदेश १ सरकारले दोहोरो र अनावश्यक कर हटाउने

विराटनगर,भदौ १९ प्रदेश १ सरकारले प्रदेश भित्र लगाइएका अव्यवहारिक क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाउने भएको छ । प्रदेशका...

Read moreDetails

१०० मेगावाटको तामाकोसी ५ बनाउन ठेकेदार नियुक्त हुँदै, ५ वर्षमा बिजुली बल्ने

काठमाडौं,भदौ १९ १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटडले ठेकेदार नियुक्तिको प्रक्रिया शुरु गरेको...

Read moreDetails

करदाता शिक्षा र घुम्तिसेवा ग्रामीण क्षेत्रमा

विराटनगर,भदौ १९ आन्तरिक राजस्व कार्यालय विराटनगरले करदाता शिक्षा तथा करको घुम्ति सेवा बिराटनगर भन्दा बाहिरका क्षेत्रमा सञ्चालन गरेको छ ।...

Read moreDetails

सुन्दर हरैचामा साढे ३ करोडको लागतमा सडक कालोपत्रे

विराटनगर,भदौ १९ मोरङको सुन्दर हरैचा स्थित वडा नम्बर ३ को डेढ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । हिडनलाई पनि...

Read moreDetails

कृषि उत्पादनकै आधारमा हामी सबैभन्दा अब्बल प्रदेश बन्छौ : आर्थिक मामिला मन्त्री, प्रदेश १

आर्थिक विकास र समृद्धिका लागि तत्काल प्राकृतिक स्रोत तथा बित्त आयोग गठन गर्नुपर्छ,संघीयता उल्टाउने चाहानामा नेपालको कर्मचारी प्रशासन प्रदेश नम्बर...

Read moreDetails

अमेरिकी डलर बढ्ने क्रम रोकिएन, एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ...

Read moreDetails

‘स्मार्ट लाइसेन्स’ निजी क्षेत्रलाई छपाउन दिने तयारी, प्रिन्टर बिग्रिँदा ट्रायल पास गरेका ६ लाखले लाइसेन्स पाएनन्

सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स...

Read moreDetails

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड रकम

वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।श्रम स्वीकृति...

Read moreDetails

रोजगारीको हक सम्बन्धी विधेयक संसदमा, सरकारले न्युनतम १०० दिन रोजगारी दिने

काठमाडौं,भदौ १८ सरकारले न्युनतम् १०० दिन रोजगारी दिने भएको छ । न्युनतम रोगारी दिने गरी सरकारले संघीय संसदमा ‘रोजगारीको हक...

Read moreDetails

समयमा निमार्ण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनेः मन्त्री महासेठ

विराटनगर,भदौ १८ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सांसद नै भए पनि समयमा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीले छुट...

Read moreDetails

बिजुली खरिदबिक्रीमा नयाँ आधार तय, सहमति लिन २० लाख तिर्नु पर्ने

काठमाडौं, भदौ १८ सरकारी र निजी क्षेत्रका जलविद्युत उत्पादन गर्ने कम्पनीसंग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने सहमति लिन अब २०...

Read moreDetails

रु ५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा, भदौ १८ नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा...

Read moreDetails

आयल निगमको मासिक घाटा ६४ करोड

नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने...

Read moreDetails

चीनले गर्‍यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय...

Read moreDetails

सहकारीसँग साझेदार र सहकार्य गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई

विराटनगर,भदौ १६ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धीको यात्रामा सहकारीको भुमिका अपरिहार्य रहेको बताएका छन । मोरङको...

Read moreDetails

१८ देखि ५९ वर्ष उमेरका वेरोजगारलाई भत्ता दिने ब्यबस्थासहितको विधेयक संसदमा पेश

काठमाडौं,भदौ १६ रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक...

Read moreDetails

काठमाडौं-रक्सौल रेलमार्गको समझदारी

काठमाडौं : नेपाल–भारतबीच काठमाडौं(रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी ओली...

Read moreDetails

अनियमितता भएको भन्दै वडा कार्यालय घेराउ

दुहवी ः अनियमितता भएको भन्दै स्थानीयबासीले दुहबी – ६ नम्बर वडा कार्यालय घेराउ गरेका छन् ।बाढीपीडितको नाममा आएको रकम आफ्ना...

Read moreDetails

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गदै सकियो बिमस्टेक

काठमाडौँ,भदौ १५ १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन...

Read moreDetails

मद्रास सेक्युरेटीले ल्याएको साढे ७ लाख स्मार्ट लाइसेन्स शंकास्पद !

काठमाडौं, भदौ १५ यातायात व्यवस्था विभागले ७ लाख ५० हजार स्मार्ट लाइसेन्स परिक्षण गर्ने भएको छ । मद्रास सेक्युरेटी कम्पनीले...

Read moreDetails

बिमस्टेक राष्ट्रका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट, चार पाहुना आजै फर्किने

काठमाडौं,भदौ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद...

Read moreDetails

नेपालका सर्वाधिक धनीको सुचिमा उद्योगपति विनोद चौधरीदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्म हेर्नुहोस् कसको सम्पत्ति कति .(सूचिसहित)

काठमाडौं,भदौ १५ नेपालको सबैभन्दा धनी व्यक्तिको सुचिमा चौधरी ग्रुपका अध्यक्ष उद्योगपति विनोद चौधरी घोषित भएका छन् । फोब्र्सले सार्वजनिक गरेको...

Read moreDetails

रानीपोखरी पुननिर्माण ३ करोड डुब्दै !

काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । आजको कान्तिपुर दैनिकमा यो...

Read moreDetails

करिब ४ करोड रुपैँया ठगी गरेको दाबी सहित प्राईम सहकारीका सञ्चालकलाई मुद्धा

विराटनगर ः बचतकर्ताको करिब चार करोड रुपैँया ठगी गरेको दाबी सहित मोरङ प्रहरीले प्राईम बचत तथा ऋण सहकारीका सञ्चालक विरुद्ध...

Read moreDetails

सहकारी ठगीको आरोपमा मुद्दा, तीन जना पक्राउ

विराटनगर, भदौ १४ जिल्ला अदालत मोरङमा प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा...

Read moreDetails

व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

काठमाडौँ, भदौ १४ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा...

Read moreDetails

इँटा उद्योगी महासंघको चौथो महाधिवेशन विराटनगरमा सुरु, इँटा उद्योगलाई सरकारले बेवास्ता गरेको गुनासो

विराटनगर,भदौ १४ इँटा उद्योगीहरुले २ लाख ५० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उद्योगलाई पनि सरकारले वेवास्ता गरेको गुनासो छन ।...

Read moreDetails

बिम्स्टेकका सदस्यराष्ट्रका प्रमुखहरु राष्ट्रपति भण्डारीसँगको संयुक्त भेटवार्तामा

काठमाडौं,भदौ १४ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै...

Read moreDetails

नेपाली मुद्रा हालसम्मकै कमजोर, १ डलर बराबर ११३.२५

काठमाडौं, भदौ १४ नेपाली रुपैयाँ अमेरिकी डलरसंग फेरी कमजोर भएको छ । रुपैयाँ कमजोर हुदा नयाँ रेकर्ड कायम भएको छ...

Read moreDetails

सरकार र चाइना थ्री गर्जेजबीच वार्ता विफल, ७५० मेगावाटको पश्चिमसेती नबनाउने निश्चित

काठमाडौं,भदौ १४ चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजना नबनाउने निश्चित भएको छ । लगानी बोर्ड र अर्थ...

Read moreDetails

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

काठमाडौं, भदौ १४ बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । केहिबेरअघि उच्च सुरक्षाबीच भारतीय...

Read moreDetails

आन्तरिक राजश्व कार्यालय विराटनगरले उठायो लक्ष्य भन्दा १८ करोड बढी राजश्व

किशोर विश्वकर्मा विराटनगर, भदौ १३ आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको एक महिनाको अवधीमा मात्रै लक्ष्य भन्दा ६८ करोड...

Read moreDetails

रसुवागढी आयोजनाको ७० प्रतिशत काम सकियो, १ अर्ब ७१ करोड तेस्रो आईपीओ आउँदै

काठमाडौं,भदौ १३ निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको ७० प्रतिशत काम सकिएको छ । हालसम्म आयोजनाको ४ हजार २००...

Read moreDetails

नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी रहेको श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले देखाउँछ । भारत र बंगलादेशको लगानी भने तुलनात्मक...

Read moreDetails

विराटनगरका वडाबाट जनताले प्रभावकारी सेवा पाउन सकेनन्, १२ जनाको दरबन्दी भएको वडामा ३ कर्मचारी मात्र

टेकराज बन्जरा विराटनगर,भदौ १२ निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको अधिकार भन्ने नारा सबै प्रतिनिधिको मुखमा झुण्डिएको थियो । तर स्थानीय जनप्रतिनिधिले...

Read moreDetails
Page 84 of 89 1 83 84 85 89

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist