आज नेप्सेमा करिब १ प्रतिशतको बृद्धी
२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९र८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको
२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९र८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको
२ साउन,अर्घाखाँची । मकैबारीमा आएको बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएका अर्घाखाँचीका एक व्यक्तिको मृत्यु भएको छ। गत असार
२ साउन ,नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्याएका छन्।लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले
०२ साउन ,काडमाण्डौ । काठमाडौंको साँखुमा एक जनाको शव फेला परेको छ।सोमबार दिउँसो शंखरापुर नगरपालिका ३ साँखुस्थित खोला किनारमा शव
०२ साउन, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा
२ साउन, बुटवल । गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन विद्यालय बिदा गर्न निर्देशन दिएको छ ।अत्यधिक गर्मीका
०२ साउन ,काठमाण्डौ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर
२ साउन ,काठमाण्डौ । नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर प्रहरी नायब उपरीक्षक डिएसपी का लागि बढुवा सिफारिस भएका
२ साउन, काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ ।आर्थिक वर्ष २०७९–८०
२ साउन, एजेन्सी । अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलनमा
०२ साउन , काठमाण्डौ । आज साउन महिनाको पहिलो सोमवार, देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज बिहानैदेखि देशभरका
०२ साउन,काठमाण्डौ । काठमाडौंको भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश
२ साउन, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले
२ साउन, काठमाडौँ । आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ
३१ असार, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार
३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या
३१ असार,एजेन्सी । अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको
३१ असार, काठमाडौं । सर्वोच्च अदालतले देशको केन्द्रीय प्रशासकीय परिसर भित्रका सीसीटीभी दृश्यहरु सुरक्षित छैनन भनी अनुमान समेत गर्न नसकिने
३१ असार, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोेच्च अदालतले खारेज गरेको
३१ असार, विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बन्द भएको साढे तीन महिनापछि
३१ असार,काठमाण्डौ । सत्ता साझेदार दलहरूको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीको विषयमा छलफल भएको छ ।बैठकमा
३१ असार,काठमाण्डौ । उपसभामुख निर्वाचनको रिपोर्टिङका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका पत्रकारलाई बैठक कक्षमा प्रवेशमा रोक लगाइएको छ।प्रतिनिधि सभाका
३१ असार,काठमाण्डौ । नेप्से कारोबारको लागि साताको अन्तिम दिन आज सेयर बजार बढेको छ। शुक्रबार नेप्से ७।९३ अंकले बढेको हो।
३१ असार,महात्तरी । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गएराति एक बालकको शव भेटिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी
३१ असार, काठमाण्डौ । भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ।गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका
३१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन्
३० असार, विराटनगर । विराटनगर विमानस्थल क्षेत्र भित्रका होटेल रेस्टुरेन्ट्, चमेना गृह्, पसल आदिले बजार मूल्यभन्दा अत्याधिक मुल्यमा उपभोक्तालाई खाद्य
२९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् ।आफू गृहमन्त्री,
२९ असार, विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य
२९ असार,काठमाण्डौ । सत्ता गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति भएको छ।झण्डै तीन वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसको भागमा परेको
२९ असार,एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्।कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति
२९ असार, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ ।पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६
२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा फसेको दिन सेयर बजारमा भने दोहोरो अंकको वृद्धि भएको
२९ असार,काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ
२९ असार,काठमाण्डौ । आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो
२९ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा बुधबारदेखि एक महिना विदा हुने भएको छ । उपमहानगपालिकाको शिक्षा शाखा
२९ असार, काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको
२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० देखि विद्युतीय सेवा कर लगाउँदैछ । आर्थिक ऐन २०७९ ले गैरबासिन्दा
२९ असार, काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको
२८ असार, काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दूराचारको आरोपमा पक्राउ परेका छन् ।मकवानपुर
२८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका(११ का विक्की साहलाई
२८ असार, काठमाण्डौ । गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो
२८ असार, काठमाण्डौ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश मालवाहक तथा यात्रुवाहक सवारी साधनको नयाँ भाडादर कायम गरेको छ ।गत २०
२८ असार,सुनसरी । सुनसरीमा १६ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या भएको छ। मंगलबार बिहान ७ बजे रामधुनी नगरपालिका ६
२८ असार, काठमाण्डौ । सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले
२८ असार, काठमाडौं । प्रतिनिधि सभाको बुधबबार बस्ने बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा
२८ असार, काठमाडौं । प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी
२८ असार, काठमाडौं । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने झिनो सुधार भएको छ ।
२८ असार, काठमाण्डौ । कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार
२८ असार,काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३
२८ असार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईई को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा
२७ असार,काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन
२७ असार,काठमाण्डौ । यो साता नेप्से कारोबारको लागि पहिलो दिन आज सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक ७७.०२ अंकले
२७ असार, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने
२७ असार, काडमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको एजेण्डा तथा बैठकको तयारीबाट छलफल गर्न केन्द्रीय
२७ असार,काठमाण्डौ । प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ।कास्की पोखरा उपमहानगरपालिका(४ घर भई वडा
२७ असार,काठामाण्डौ । सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक डिएसपीमा बढुवा भएका ५७ जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्। प्रहरी निरीक्षकबाट
२७ असार ,काठमाण्डौ । फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका अन्य नगर प्रमुखहरूले बताएका
२७ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा। डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई
२७ असार,विराटनगर । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको
२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ