कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन
काठमाडौं: आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा
काठमाडौं: आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा
२९ भदाै, काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना
काठमाडौं : लोकसेवा आयोगले लिने सम्पूर्ण परीक्षाको चरण पार गरेका तीन सय ९२ जना अधिकृतका प्रत्याशीको भविष्य अन्योलमा परेको छ
२९ भदाै, काठमाडौँ। नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठकले प्रस्तावित दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको
१३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पु¥याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने
२९ भदाै, काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध कीर्तिमानी ब्याटिङ गरेका नेपाली क्रिकेट टोलीका युवा
काठमाडौं : लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन स्याङजा प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको माइती
काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग
देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै
२९ भदाै, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको
२९ भदाै, विराटनगर । प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले साेमबार समर्थन फिर्ता लिएको छ । प्रदेशसभा
काठमाडौं : विभूषण वितरणमा हुँदै आएको विकृतिले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । संविधान दिवसको अवसरमा घोषणा हुने
काठमाडौं : बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि किर्ते कसुरमा मुद्दा चलाउन सरकार नै बाधक बनेको छ ।
काठमाडौं : प्रधानन्यायाधीशबिना संवैधानिक इजलास चल्न सक्ने कि नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाटै टंगो लगाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका
काठमाडौं : गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ
काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५
२९ भदाै, काठमाडौं । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनकाे सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २
२९ भदाै, गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलीय सझदारी बनाएर यथासीघ्र
२८ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई २३१ रनको लक्ष्य दिएकाे
२८ भदाै, काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा अमेरिका ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरेका छन्।
२८ भदौ, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा
२८ भदाै, काबुल। पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा
२८ भदाै, धनुषा । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश–२ सरकारमा सहभागी हुने भएकाे छ । आज (सोमबार) धनुषाको
२८ भदाै, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले प्रतिनिधिसभा अवरुद्ध गर्ने क्रममा लगाएका नारामा प्रयोग
२८ भदाै, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा खनाल निवास
२८ भदाै, काठमाडाैँ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज
२८ भदौ, काठमाडौं । चीनसँग खरिद गरेको कोभिड १९ विरुद्धको थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ
२८ भदाै, कास्की । कोरोनाले बन्द अन्नपूर्ण आधार शिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका
२८ भदाै, मकवानपुर। नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको
२८ भदाै, काठमाडाैँ । सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका
२८ भदाै, सुनसरी । सुनसरीको कोशी गाउँपालिका- ८ कोशीकटानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । हिजो दिनको ३ बजे
२८ भदौ, विराटनगर । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट
२८ भदौ, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना संक्रमण भएको छ । ९९२ जनाको पीसीआर
२८ भदौ, काठमाडौँ । नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत् ल्याएको संशोधन बजेटमा भएको एक व्यवस्थाले फलाम छड उत्पादक व्यवसायी आन्दोलित
२८ भदाै, काठमाडौं। गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगले चासो देखाएको छ । माझीको ‘चरी जेलैमा’ गीत
२८ भदाै, काठमाडाैँ । प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा
२८ भदाै, जनकपुरधाम। भारतमा हुन लागेकाे ग्राम पञ्चायतकाे चुनावलाई लक्षित गरेर नेपाल-भारत सीमा सिल गरिने भएकाे छ । दुई देशको
२७ भदौ, काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा
२८ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ । पौडेल समूहका
२८ भदाै, रसुवा । नेपालकै पहिलो चिज उत्पादन केन्द्र लाङटाङले आगामी बर्षदेखि अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने भएको छ
२८ भदाै, अछाम । अछाममा विषालु सर्पले टोक्दा एक जना बालकको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर
२८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५३२
२८ भदाै, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
२८ भदाै, काठमाडौँ । पूर्वन्यायाधीशहरूलाई अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकमा रोक लगाइएको भन्दै पूर्वन्यायाधीश बलराम केसी सर्वोच्च अदालत पुगेका छन्
२८ भदौ, काठमाडौं । संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको तत्काल सुनुवाइको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च
२८ भदाै, सिमकोट। हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन्
२८ भदाै, हुम्ला । नेपालको सीमा चीनले मिचेको विषयमा अध्ययन गर्न सरकारले गठन गरेकाे सीमास्तभ अध्ययन टोली हुम्लाको नाम्खा गाउँपालिकाको
२८ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग
८ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । एमाले सांसदको नाराबाजीका कारण संसद बैठक
२८ भदाै, काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित
२८ भदाै, दार्चुला । यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको
२८ भदाै, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै सर्वोच्च
२८ भदाै, काठमाडाैँ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको सोमबारको बैठकमा पनि १५ मिनेटका लागि स्थगित गरिएको छ
२८ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन् । राष्ट्रिय
२८ भदाै, काठमाडौँ । काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको
२८ भदाै, एजेन्सी । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको
२८ भदाै, खार्ताेम। यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ । यमनको मारिब
२८ भदाै, विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । साेमबार
२८ भदाै, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै
२८ भदाै, नेपालगन्ज । बाँकेमा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय