ताजा समाचार, समाज

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

२९ मंसिर, सुनसरी । सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

आसामका नेपालीभाषीले किन रैथाने जातिको मान्यता खोजे ?

२९ मंसिर, (बीबीसी) । पूर्वोत्तर भारतको आसाम राज्यका नेपालीभाषीहरूले साढे तीन दशक अघिको एउटा सम्झौता कार्यान्वयनका क्रममा आफूहरूलाई उक्त राज्यको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालको मानव विकास सूचकाङ्कमा सुधार

२९ मंसिर, काठमाडौं । नेपालको मानव विकास सूचकाङ्कमा केही सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पश्चिमी वायुको प्रभावः विभिन्न स्थानमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

२९ मंसिर, विराटनगर । देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम

अपराध, ताजा समाचार

भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ

२९ मंसिर, कञ्चनपुर । भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा

आर्थिक, ताजा समाचार, राजनीति

मिल मालिक र सरकारको मिलेमतोको शिकार भए उखु किसानः रामचन्द्र पौडेल

२९ मंसिर, विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन्।

आर्थिक, ताजा समाचार, राजनीति

राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने

२९ मंसिर, पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना संक्रमित भएका एजवाटिनीका प्रधानमन्त्रीको निधन

२९ मंसिर, एजेन्सी । अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । चार हप्ता

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतीय किसानहरुद्वारा दिल्ली–जयपर राजमार्ग बन्द, आज एकदिने अनशन

२९ मंसिर, एजेन्सी । भारतमा ‘दिल्ली चलो’ आन्दोलनको १८ दिन पुरा भएको छ । केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी नयाँ

अपराध, ताजा समाचार

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार पक्राउ

२९ मंसिर, कञ्चनपुर । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पक्राउ गरेको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्न युरोपेली संघ र बेलायतबीच सहमत

२९ मंसिर, काठमाडौं । ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्न युरोपेली संघ र बेलायतबीच सहमति भएको छ । डिसेम्बर ३१

ट्रेन्डिंग समाचार, ताजा समाचार

समायोजन भएका कर्मचारीलाई हाजिर नगराएर करारमा कर्मचारी भर्ना गर्ने ३५ स्थानीय तहको अनुदान कटौती

२९ मंसिर, काठमाडौं । समायोजन भएका कर्मचारीलाई हाजिर नगराउने र करारमा कर्मचारी भर्ना गर्ने स्थानीय तहको अनुदान कटौती सुरु भएको

आर्थिक, ताजा समाचार, बैंक

राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै

२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकामा आज इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुन्दै

२९ मंसिर, एजेन्सी । अमेरिकामा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सोमबार इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुन्न मतदान गर्दैछन् । इलेक्टोरल

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज सोमबारे औँशी, नबोलिकन स्नान गरे निकै फल पाइने शास्त्रीय मान्यता

२९ मंसिर, काठमाडौं। आज सोमबार । तिथिका हिसाबले आज औँशी परेको छ । जुन दिन सोमबार र औंशी तिथि पर्दछ

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

प्रचण्डलाई फकाउने ओलीको पटक-पटकको प्रयास विफल

२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति, स्वास्थ्य

कोरोना खोप लगाउनबाट कोही नागरिक वञ्चित नहुनेः मन्त्रालय

२९ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

ललिता निवास प्रकरणः कसरी भएको थियो अतिक्रमण ?

२९ मंसिर, काठमाडौं । राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना खोप निजी क्षेत्रले ल्याउन नपाउने !

२९ मंसिर, काठमाडौं । सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

एसईई परीक्षा यस वर्ष पनि अन्योलमा

२९ मंसिर, काठमाडौँ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

सरकारविरुद्ध नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दै

२९ मंसिर, काठमाडौं । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दैछ

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

स्पेनिस ला लिगामा रियल सोसिडाड शीर्ष स्थानमा

२९ मंसिर, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । राति भएको खेलमा रियल सोसिडाड

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

२९ मंसिर, एजेन्सी । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति,

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

जर्मनीमा बुधबारदेखि लकडाउन, क्रिसमस ट्रि बेच्ने पसल भने खुला रहने

२९ मंसिर, एजेन्सी । जर्मनीमा बुधबारदेखि लकडाउन गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले क्रिसमसको समयमा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक

२९ मंसिर, एजेन्सी । सन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटको प्रक्रिया

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

नाइजेरियामा विद्रोहीको आक्रमणपछि तीन सय बढी विद्यार्थी बेपत्ता, केही जंगलमा फेला

२९ मंसिर, एजेन्सी । नाइजेरियाको उत्तर पश्चिम कटसिना राज्यको कंकारा शहरमा विद्रोहीको आक्रमणपछि तीन सय भन्दा बढी विद्यार्थी हराइरहेका छन्

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

टोटनह्याम र क्रिष्टल प्यालेस, फुलह्याम र लिभरपुल बराबरीमा रोकिए

२९ मंसिर, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपरलाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ ।

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अख्तियारका पूर्व प्रमुख दिप बस्न्यात थुनामा

२८ मंसिर, काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(न्याय मर्दैन) ललिता निवास जग्गा प्रकरणका आरोपित एवं अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातलाई विशेष अदालतद्वारा पूर्वपक्षका थुनामा /बस्न्यातले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

आदर्श नेताले मबाट सिक्नुस्ः नारायणकाजीलाई गोकुल बाँस्कोटाको सुझाव

२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

राजपुर बमकाण्डः पूर्वमन्त्री आलमका भाइ महताब पुर्पक्षका लागि कारागार चलान

२८ मंसिर, रौतहट । राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हिमालयन मोटोराडले बजारमा ल्यायो नयाँ इलेक्ट्रिक अटो

२८ मंसिर, काठमाडौं । प्रतिष्ठित व्यवसायीक संस्था हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालयन मोटोराड कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक अटोको विक्री सुरु

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

प्रदेश १ मा आज थपिए ६७ संक्रमित, ५९ जना डिस्चार्ज

२८ मंसिर, विराटनगर । प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १८, सुनसरीमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

बहुमतको सरकार टिक्न सक्दैन भन्ने म्यासेज दिन खोजियोः संचारमन्त्री

२८ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पावर्त गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति सुरु

ताजा समाचार, राजनीति

पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता छः सभामुख

२८ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

२४ घण्टामा १,५०० संक्रमित डिस्चार्ज हुँदा ८३० थपिए

२८ मंसिर, विराटनगर । पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजै

ताजा समाचार, शिक्षा, स्वास्थ्य

१७ शिक्षकलाई कोरोना देखिएपछि सुर्खेतका विद्यालय बन्द

२८ मंसिर, सुर्खेत । प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न सुर्खेतका स्थानीयपालिकाले अनुमति

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्डको प्रस्ताव छलफल गर्न हुँदैन, ओलीको प्रस्तावले निकास दिन्छः कृष्ण गोपाल श्रेष्ठ

२८ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

ललितपुरका फुटपाथमा जथाभावि थुके कारबाही गरिने

२८ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्य सहित नगर सचेतना अभियान सुरु गरेको छ । सडक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

नारायणकाजीविरुद्ध नारावाजीः राजीनामाको माग, लामालाई मानसिक पीडा दिएको आरोप

२८ मंसिर, काठमाडौं । आर्थिक लेनदेनका विषयमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन भएको छ। केन्द्रीय

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालको मानव विकास सूचकाङ्कमा सुधार, केही जोखिम र चुनौती भने कायम

२८ मंसिर, काठमाडौं । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

गौतम बुद्ध कपः वाग्मतीलाई ११ रनले हराउँदै राप्ती फाइनलमा

२८ मंसिर, काठमाडौं । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा पुगेको छ । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी हुन सक्दैनः प्रदीप ज्ञवाली

२८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिइने बताएका छन् । जवाफदेहिता निगरानी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पुस १ गते बस्ने

२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक नेता कमान सिंह लामाको निधनमा शोक व्यक्त गरेर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कमानसिंह र नारायणकाजीलाई जोडेर अनावश्यक प्रचार नगर्न प्रचण्डको आग्रह

२८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उखुको भुक्तानी नपाएपछि उखु किसानहरुद्वारा काठमाडौंमा प्रदर्शन

२८ मंसिर, काठमाडौं । उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन शुरु गरेका छन् । चिनी उद्योगबाट उखुको भुक्तानी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भोलिको देशव्यापी प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न देउवाको अपील

२८ मंसिर, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि तय भएको देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग

आर्थिक, ताजा समाचार, समाज

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित

२८ मंसिर काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

अमेरिकाले मोडर्नाद्वारा निर्मित १० करोड डोज कोरोना खोप खरिद गर्ने

२८ मंसिर, एजेन्सी । अमेरिकाले मोडर्नाले निर्माण गरेको १० करोड डोज कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने भएको छ । सोमबारदेखि

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

२८ मंसिर, काठमाडौं । कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

विश्वकप फुटबल छनौटको तयारीमा नेपाल, बन्द प्रशिक्षण सुरु

२८ मंसिर, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकको एनआरएनएद्वारा उद्धार

२८ मंसिर, काठमाडौं । गैर आवासीय नेपाली संगठन एनआरएनएले विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार गरेर नेपाल पठाएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना खोप ल्याउन ढिलाईः जीटूजी र निजी क्षेत्रको विकल्पमा तुरुन्त अघि बढ्न सुझाव

२८ मंसिर, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप तयार भएपछि छिटो ल्याउन सरकार–सरकार (जीटूजी) र निजी क्षेत्र दुवै सहभागी हुनुपर्ने देखिएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

२६ पुग्यो काठमाडौं महानगरपालिका !

२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

दक्षिण कोरियामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला

२८ मंसिर, एजेन्सी । दक्षिण कोरियामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण

ताजा समाचार, स्वास्थ्य

डोटीमा परीक्षण र नियमित औषधी प्रयोग गर्ने एचआईभी संक्रमितको संख्या बढ्दो

२८ मंसिर, डोटी । डोटीमा सात सय ९९ जना एचआईभी सङ्क्रमितले नियमित रुपमा एआरटी औषधि प्रयोग गर्न थालेका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीद्वारा आह्वान संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित भएको छ‍ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

१८ वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीको छत्रदेव बल्कोट र केरङ्गाका बासिन्दा खुशी

२८ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट र ४ केरङ्गाका बासिन्दा १८ वर्षपछि लालपुर्जा पाउँदा खुशी

अन्तर्राष्ट्रिय, ताजा समाचार

माओवादी र नक्सलको बलमा किसान आन्दोलन भएको होः भारतीय रेलमन्त्री

२८ मंसिर, एजेन्सी । भारतमा जारी किसान आन्दोलनका पछाडी माओवादी र नक्सलको समर्थनको रहेको भारतका एक मन्त्रीले बताएका छन् ।

Scroll to Top