अपराध, ताजा समाचार

सर्लाहीमा लकडाउन उल्लंघन गर्दै स्थानीयले असई कुटे

१० वैशाख, सर्लाही । सर्लाहीको राजघाट स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विकरु मण्डल स्थानीय युवा समूहको कुटाईबाट घाईते भएका

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा दुई दिन र्‍यापिड टेस्टिङ किटको प्रयोग नगरिने

१० वैशाख, एजेन्सी । भारतमा दुई दिनका लागि र्‍यापिड टेस्टिङ किटबाट परीक्षण रोकिने भएको छ । ऱ्यापिड टेस्टिङ किट (द्रुत

ताजा समाचार, स्वास्थ्य

२ करोड ४० लाख रुपैयाँ बराबरको औषधि नेपाली सेनाले भारतबाट ल्याउँदै

१० वैशाख, काठमाडौँ । नेपाली सेनाले जीटुजी प्रक्रियामार्फत भारतबाट दुई करोड ४० लाख नेपाली रुपैयाँ बराबरको औषधि खरिद गर्न लागेको

ताजा समाचार, समाज

रहेनन् उपन्यासकार तथा पत्रकार पिटर जे कार्थक

१० वैशाख, काठमाडौँ । उपन्यासकार तथा पत्रकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा बुधबार निधन भएको छ। उनी क्यान्सरको आशंकामा

ताजा समाचार, स्वास्थ्य

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १८ पुग्यो

१० वैशाख, एजेन्सी । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भई हाल

अन्तर्राष्ट्रिय, ताजा समाचार

लकडाउनबीच नेटफ्लिक्स प्रयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धि

१० वैशाख, एजेन्सी । विश्वका विभिन्न मुलुकमा लकडाउन लागु गरिएसँगै घरमै मनोरञ्जन गर्न चाहनेहरूका कारण नेटफ्लिक्सको ग्राहक सङ्ख्यामा यो वर्ष

ताजा समाचार, राजनीति

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा छन्ः प्रचण्ड

१० वैशाख, काठमाडौँ । नेकपालाई थप बलियो र सुदृढ बनाउनका लागि सबैले आ–आफ्नो स्थानबाट सकारात्मक प्रयास गर्नु पर्ने नेपाल कम्युनिष्ट

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना महामारीलाई लिएर अमेरिकारीले चीनविरुद्ध दियो उजुरी

१० वैशाख, एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मिजोरी राज्यले चीन सरकार तथा त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टी विरुद्ध

अन्तर्राष्ट्रिय, ताजा समाचार

केही महिनाभित्रै अति भयानक भोकमरीको अवस्था आउनेः संयुक्त राष्ट्रसंघ

१० वैशाख, एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वमा बिस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोन अपडेटः विश्वभर १ लाख ७७ हजार बढीको मृत्यु, २५ लाख ५७ हजार बढी संक्रमित

१० वैशाख, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पार्टीको आन्तिरक एकता थप सुदृढ र अन्तिम निष्कर्षमा पुग्छः प्रधानमन्त्री ओली

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकतालाई थप सुदृढ बनाउन जरुरी रहेको बताएका छन्

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनाको नमूना संकलनमा हिँडेका विश्व स्वास्थ्य संगठनका चालकको गोली लागेर मृत्यु

१० वैशाख, एजेन्सी । म्यानमारमा कोरोना भाइरस नमूना संकलनमा हिँडेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का एक चालकको गोली लागेर मृत्यु भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते

१० वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अध्यादेशबाट मूल ऐनको दफा ४८ संशोधन भएसंगै संवैधानिक अंगमा नियुक्ति गर्ने बाटो खुल्यो

१० वैशाख, काठमाडौं । हाल अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा केही आयुक्तको पद रिक्त छ । निर्वाचन आयोगमा पनि पद रिक्त

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, समाज

विश्वविद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न मन्त्रालयको निर्देशन, १० विश्वविद्यालयले बुझाए प्रतिवेदन

१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकाद्वारा ‘ग्रीन कार्ड’ सम्बन्धी गतिविधि ६० दिनसम्मका लागि रोक

१० वैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड’सम्बन्धी गतिविधि ६० दिनसम्म रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

चीनमा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार छैनः डब्ल्यूएचओ

१० वैशाख, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कुवेतमा थप १० जना नेपालीमा कोरोना संक्रमण, सङ्क्रमितको सङ्ख्या २४ पुग्यो

१० वैशाख, एजेन्सी । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका

ताजा समाचार, स्वास्थ्य

उदयपुरमा एकै दिन ११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

९ वैशाख, विराटनगर । उदयपुरको भुल्के क्षेत्रमा एकै दिन थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या

ताजा समाचार, समाज, सिनेमा

अभिनेता पल शाहले ५५ जना असहाय बालबालिकालाई खाना खुवाए

९ बैशाख, काठमाडौँ । अभिनेता पल शाहले ५५ जना द्वन्द्वपीडित तथा अपाङ्ग असहायहरूलाई खाना खुवाएका छन् । उनले सोमबार साँखुमा

ताजा समाचार, समाज

लकडाउन उल्लङ्घन गर्नेबाट ७० हजार राजश्व

९ बैशाख, काठमाडौँ ।  बन्दाबन्दीका बेला अत्यावश्यक काम नभइ घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिवाना असुल गर्न थालेको छ । अनावश्यक

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

उदयपुरका थप ८ जनामा संक्रमण, चारैतिरबाट उदयपुर शील

९ बैशाख, विराटनगर । प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौंबाट घर फर्कने बढे, जडीबुटी क्षेत्रमा सयौंको भीड

९ बैशाख, काठमाडौँ । स्थानीय निकायहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको

ताजा समाचार, समाज

अन्योलमा रातो मच्छिन्द्रनाथको जात्रा

९ बैशाख, काठमाडौँ ।  सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(थपिए संक्रमित) मंगलबार उदयपुरका ९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुग्यो /५ जना

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४० पुग्यो

९ बैशाख, काठमाडौँ । उदयपुरका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या

ताजा समाचार, स्वास्थ्य

कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

९ बैशाख, भरतपुर ।  कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले

अपराध, ताजा समाचार, समाज

सेनिटाईजरको कालोबजारी गर्ने २ जना इटहरीबाट पक्राउ

९ बैशाख,सुनसरी । अबैध रुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जना इटहरीबाट पक्राउ परेका छन

अपराध, ताजा समाचार, समाज

बिहेको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

९ बैशाख, गोरखा ।  गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

संक्रमितको औपचारिक संख्या ३२, संक्रमित ८ जनाको पुन परीक्षण हुँदै

९ बैशाख, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका एक जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा

ताजा समाचार, समाज, स्वास्थ्य

मस्जिदहरुको अनुगमन सुरु, घण्टाघरको मस्जिदमा शंकास्पद भेटिएनन्

९ वैशाख, काठमाडौं । उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमाअनुगमन थालेको छ । मुस्लिम

ताजा समाचार, समाज

लकडाउनले असर नपारेको विमानस्थल निर्माणको काम

९ वैशाख, काठमाडौं । लक डाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम

ताजा समाचार, राजनीति

सरकारले ल्याएको अध्यादेश आपत्तिजनक र खेदजनकः कांग्रेस

९ वैशाख, काठमाडौं । सोमबार जारी भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग

ताजा समाचार, समाज, स्वास्थ्य

लकडाउनको २९ औं दिन, संक्रमित पुगे ३९

९ वैशाख, काठमाडौं । कोरोनाभाइरस रोकथामकालागि सरकारले लकडाउन लागू गरेको मंगलबार २९ औं दिन । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामकालागि सरकारले

ताजा समाचार, स्वास्थ्य

विरामी बोक्न सरकारी गाडी प्रयोग गरौँः डा.केसी

९ वैशाख, काठमाडौं । विरामी बोक्न सरकारी गाडी प्रयोग गर्नुपर्ने डा. गोविन्द केसीले बताएका छन्। कोरोना भाइरस नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग

अब खाद्य वस्तुको गुणस्तरमा कुनै शंका लागे तुरुन्त सम्पर्क गर्न सकिने

९ वैशाख, काठमाडौं । खाद्य वस्तुको गुणस्तरमा कुनै शंका लागे तुरुन्त सम्पर्क गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सर्वसाधरणलाई

ताजा समाचार, समाज

सेवानिवृत्त कर्मचारीको वैशाखको पेन्सन १६ गतेपछि मात्र भुक्तानी हुने

९ वैशाख, काठमाडौं । सेवानिवृत्त कर्मचारीले वैशाखमा पाउने पेन्सन १६ बैशाखपछि मात्र भुक्तानी हुने भएको छ । महालेखा नियन्त्रक कार्यालय

ताजा समाचार, राजनीति

अध्यादेश अधिनायकवादतर्फको स्पष्ट आकांक्षाः साझा पार्टी

९ वैशाख, काठमाडौं । साझा पार्टीले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, शिक्षा, समाज

विदेशमा रहेका नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली संघलाई परराष्ट्रमन्त्रीको आग्रह

९ वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमणको जटिल स्थितिमा सम्बद्ध दूतावासको सहकार्यमा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न गैरआवासीय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट तीन जना युवा फरार

९ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनमा बसेका तिन युवा मंगलबार बिहान भागेका छन् । नगरप्रहरीलाई छक्याउँदै ति

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

राहतमा कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरका मेयर पक्राउ

९ वैशाख, बारा । राहतमा कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । राहतका

ताजा समाचार, स्वास्थ्य

कोरोना आशंका गरिएका भुल्केका ८ जनाको नमूना यकिन गर्न धरान पठाइयो

९ वैशाख, विराटनगर । सोमबार उदयपुरको भुल्केबाट परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमूना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

उदयपुर भुल्केका थप ८ जनामा कोरोनाको आशंका, पुनः परीक्षणका लागि धरान लगिँदै

९ वैशाख, विराटनगर । उदयपुरको भुल्केबाट सोमबार परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको

आर्थिक, ताजा समाचार, समाज

कोरोनाको असरः यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध

९ वैशाख, लमजुङ । कोरोना सन्त्रासका कारण हिमाली जिल्ला मनाङमा यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस

ताजा समाचार, राजनीति

अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने तरुण दलको चेतावनी

९ वैशाख, काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने नेपाल तरुण दलले चेतावनी

ताजा समाचार, समाज

एशियाकै अग्लो झोलुङ्गे पुलको निर्माण सकियो

९ वैशाख, पर्वत । छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतिय राष्ट्रपति कार्यालयसम्म पुग्यो कोरोना, १२५ परिवार आइसोलेशनमा

९ वैशाख, एजेन्सी । भारतको राष्ट्रपति कार्यालयमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रपति भवनमा कोभिड १९ पोजेटिभ केस

अन्तर्राष्ट्रिय, ताजा समाचार

मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण भएको हल्ला मात्र होःउत्तर कोरिया

९ वैशाख, एजेन्सी । दक्षिण कोरियाली एक रिपोर्टले यसै महिनाको सुरुमा मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली नेता किम जोङको उपचार

ताजा समाचार, समाज

बिजुली सर्ट हुँदा धादिङमा दुईजनाको मृत्यु, आधा दर्जन गम्भीर घाइते

९ वैशाख, धादिङ । बिजुली सर्ट हुँदा धादिङमा दुईजनाको मृत्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं

ताजा समाचार, समाज

चट्याङबाट दुईको मृत्यु, सात घाइते

९ वैशाख, धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना संक्रमणलाई बेवास्था गर्दै अमेरिकामा खुल्न थाले सार्वजनिकस्थल

९ वैशाख, एजेन्सी । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेको अवस्थामै अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो पारी बजारहरु खोल्ने थालिएको छ

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकामा आप्रवासीलाई अस्थायी रुपमा रोक्ने आदेशमा ट्रम्पले हस्ताक्षर गर्ने

९ बैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्ने भएका छन् । कोरोना भाइरससँग

ताजा समाचार, राजनीति

अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणमा धकेल्छः रावल

९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको तथा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले नेकपाभित्र दुवै खेमा (तत्कालीन

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोना अपडेटः विश्वभर १ लाख ७० हजार बढीको मृत्यु, ६ लाख ४७ हजार बढी निको भएर घर फर्किए

९ वैशाख, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा अहिलेसम्म एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोभिड–१९ विरुद्धको खोप उत्पादन तथा वितरण अति कठिन हुने

९ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण भए पनि त्यसको उत्पादन

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

पेरिसमा पानीको पाइपलाइनहरुमा पनि कोरोना भाइरसको ’निसान’ भेटियो

९ वैशाख, एजेन्सी । फ्रान्सको राजधानी पेरिसको पानीको पाइपलाइनहरुमा कोरोना भाइरसको ’निसान’ भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनासम्बन्धी कुनै पनि कुरा सदस्य राष्ट्रसँग नलुकाएको डब्लुएचओको भनाई

९ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरससम्बन्धी कुनै पनि कुरा अमेरिकासँग नलुकाइएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकारले ल्याएको अध्यादेशबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

९ बैशाख, काठमाडौं । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपाली सेनाद्वारा स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा

९ वैशाख, काठमाडौँ । नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिका इतिहासमै पहिलो पटक ऋणात्मक, कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट

९ बैशाख, काठमाडौं । अमेरिका इतिहासमै पहिलो पटक ऋणात्मक भएको छ । कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेको हो

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, समाज

निजी विद्यालयले एक सातापछि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने

९ वैैशाख, काठमाडौं । निजी विद्यालयले एक सातापछि अर्थात् वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने

Scroll to Top