राजनीति

राजनीतिक News

ट्रेन्डिंग समाचार

बिआरआई अन्तर्गत सहयोगका पाँचक्षेत्र मुख्य प्राथमिकतामाः परराष्ट्रमन्त्री

काठमाडौँ, ८ वैशाख ः नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई […]

ट्रेन्डिंग समाचार

वैशाख २८ मा भारतीय प्रधानमन्त्री माेदी नेपाल अाउँदै

विराटनगर ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको भ्रमणमा आउने भएका छन् । उनले नेपाल भ्रमणका क्रममा जनकपुर पुगेर

ट्रेन्डिंग समाचार

राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन

काठमाडौँ, ७ वैशाख ः राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय

ट्रेन्डिंग समाचार

काँग्रेस बैठक स्थगित, अर्काे बैठक चैत ९ गते

काठमाडौँ, ७ वैशाख  ः नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी

ट्रेन्डिंग समाचार

शान्ति, समृद्धि र एकताका लागि बिआरआई

काठमाडौँ, ७ वैशाख ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र

ट्रेन्डिंग समाचार

माइतीघर मण्डलामा विराेध प्रदर्शन गर्न पाउनुपर्ने माग

७ वैशाख, विराटनगर ।विवेकशील साझा पार्टीले भद्र आन्दोलनको प्रतीक बनेको माइतीघर मण्डलालाई विरोध प्रदर्शन गर्न रोक लगाउने निर्णय फिर्ता लिन

ट्रेन्डिंग समाचार

काँग्रेसको समीक्षा बैठक पुनः आज बस्दै

काठमाडौँ, ७ वैशाख  ः नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्दैछ । पार्टी केन्द्रीय

ट्रेन्डिंग समाचार

धर्म परिवर्तन गराउनेलाई देश निकाला

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी

ट्रेन्डिंग समाचार

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर ः गृहमन्त्री थापा

रत्ननगर, चितवन, ६ वैशाख ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन्

ट्रेन्डिंग समाचार

बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

काठमाडौँ, ४ वैशाख ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न

ट्रेन्डिंग समाचार

फौजदारी अभियोगमा सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था गरिँदै

काठमाडौँ, ४ वैशाख ः प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद

ट्रेन्डिंग समाचार

सर्वोच्चमा सजायबापतको पौने ११ अर्ब उठ्न बाँकी

सर्वोच्च अदालतले मुद्दा फर्स्याैटबाट भएको दण्ड जरिवाना उठाउन विशेष अभियान सञ्चालन गरे पनि निष्प्रभावी बनेको छ। सर्वोच्च अदालतको ०७३/७४ को वार्षिक

ट्रेन्डिंग समाचार

उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ३ वैशाख  ः उद्योगमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित

ट्रेन्डिंग समाचार

मुस्लिम संघको दोस्रो महाधिवेशन वैशाख १५ र १६ गते हुने

काठमाडौं । मुस्लिम संघ नेपालको दोस्रो महाधिवेशन आगामी वैशाख १५ र १६ गते हुने भएको छ । नेपाली काँग्रेसको भातृ

ट्रेन्डिंग समाचार

कर्मचारी खटाएको स्थानमै जानुपर्छः मन्त्री पण्डित

काठमाडौँ, २ वैशाख ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने

ट्रेन्डिंग समाचार

राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ, २ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज बिदाइ भेट

ट्रेन्डिंग समाचार

विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु भएको घोषणा

सुर्खेत, २ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको

ट्रेन्डिंग समाचार

राराबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै

विराटनगर,१ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णालीको रारा तालबाट बाट देशबासीको नाममा सम्बोधन् गर्दैछन् । रारा महोत्सव उद्घाटनका

ट्रेन्डिंग समाचार

सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौँ, ३० चैत ः गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी

ट्रेन्डिंग समाचार

नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै

काठमाडौँ, ३० चैत ः सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दीअनुसार मन्त्रालयलाई एकीकृत गर्ने कार्य शुरु गरेको छ । केही दिनअघि

ट्रेन्डिंग समाचार

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती ः अध्यक्ष दाहाल

चितवन, ३० चैत  ः नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र

ट्रेन्डिंग समाचार

प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

विराटनगर, ३० चैत ः प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान

ट्रेन्डिंग समाचार

राष्ट्रपतिसमक्ष महालेखापरीक्षक प्रतिवेदन पेश

काठमाडौँ, २९ चैत ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

ट्रेन्डिंग समाचार

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

रुपन्देही, २९ चैत ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन् ।

ट्रेन्डिंग समाचार

अबको बैठकले पार्टी एकता टुङ्ग्याउने दाहालकाे दाबी

चितवन, २९ चैत ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी

ट्रेन्डिंग समाचार

आगामी बजेटमा प्रदेश ६, ७ र २ लाई प्राथमिकता

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट बनाउँदा तीन तहका सरकारको कामको आधारमा बनाउनु वैज्ञानिक हुने सुझाव विज्ञले दिएका छन्। प्रदेशको समग्र

ट्रेन्डिंग समाचार

विकासको महत्वपूर्ण आधार पर्यटनः प्रचण्ड

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको बताएका छन् । बुधबार

ट्रेन्डिंग समाचार

पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ, २८ चैत ः सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादालाई अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । संसदीय

ट्रेन्डिंग समाचार

सिंहदरबारमा अब सोलार बत्ती

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बाल्न थालिएको छ । चीनको सहयोगमा बनेको एक मेगावाट क्षमताको

ट्रेन्डिंग समाचार

‘समृद्धि’ हाम्रो साझा लक्ष्य’ ः प्रधानमन्त्री ओली

नयाँदिल्ली, भारत, चैत २४ ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका सरकार र जनताको साझा

ट्रेन्डिंग समाचार

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास

नयाँ दिल्ली, २४ चैत ः भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज

ट्रेन्डिंग समाचार

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

नयाँदिल्ली, भारत, २४ चैत ः भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । नयाँ

ट्रेन्डिंग समाचार

प्रम ओलीलाई सम्मान गारत

नयाँ दिल्ली, भरत, २४ चैत ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि

ट्रेन्डिंग समाचार

प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच आज भेटवार्ता हुने

नयाँ दिल्ली, २४ चैत ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण

ट्रेन्डिंग समाचार

युवा तथा खेलकूद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

काठमाडौँ, २३ चैत ः युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन् । आज

ट्रेन्डिंग समाचार

श्वेतपत्र कपोलकल्पित ः सभापति देउवा

काठमाडाँै, २३ चैत ः नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित

ट्रेन्डिंग समाचार

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ, २३ चैत ः प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका

ट्रेन्डिंग समाचार

पुराना वामपन्थी नेता रेग्मीको निधन

काठमाडौँ, २२ चैत ः पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा आज निधन भएको

ट्रेन्डिंग समाचार

वैशाख ९ मा पार्टी एकता हुन्छ : प्रचण्ड

काठमाडौँ, २२ चैत  : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा (एमाले) बीच पार्टी

ट्रेन्डिंग समाचार

विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर ः गृहमन्त्री थापा

काठमाडौँ, २२ चैत ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताएका

ट्रेन्डिंग समाचार

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कूल पन्ध्र घण्टा बैठक

काठमाडौँ । संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ । पहिलो

ट्रेन्डिंग समाचार

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

काठमाडौँ, २० चैत ः मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री

ट्रेन्डिंग समाचार

मधेसवादी दल आफ्नै कारणले सरकारमा सहभागी भएन् : मन्त्री महासेठ

जनकपुरधाम, चैत १६ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सडक र रेल सञ्जाल निर्माणको गृहकार्य गरिरहेको बताएका छन् ।

ट्रेन्डिंग समाचार

अमन चयन भड्काउने क्रियाकलाप सरकारलाई स्वीकार्य छैन ः ओली

काठमाडौं, चैत १५ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य नहुने चेतावनी

ट्रेन्डिंग समाचार

नेपाली सार्वभौम संविधानबारे विदेशीलाई टिप्पणीगर्ने अधिकार छैन : गच्छदार

विराटनगर, चैत १४ नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको संविधानप्रती कुनैपनि विदेशीले टिप्पणी गर्ने अधिकार नभएको बताएका छन् । विराटनगर

ट्रेन्डिंग समाचार

बलियो संगठन निर्माणमा जुट्न सिंहद्धारा कार्यकर्ताहरुलाई निर्देशन

बाँके, चैत १४ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको सामना गर्न बलियो संगठन निर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्

ट्रेन्डिंग समाचार

जलस्रोतलाई समृद्धिको मूल आधार बनाउने मन्त्री पुनको प्रतिवद्धता

काठमाडौं, चैत ९ उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलस्रोतलाई मुलुकको समृद्धिको मूल आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्

ट्रेन्डिंग समाचार

कर्मचारीलाई विदा होईन जिम्मेवारी दिईन्छ : मन्त्री पण्डित

विराटनगर, चैत ७ संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अबकाशको लागि आबेदन दिएका सबै कर्मचारीलाई विदा दिने

ट्रेन्डिंग समाचार

रिजालले रतुवामाईमा भ्रमको खेति गरेको आरोप

किशोर विश्वकर्मा विराटनगर, चैत ७ मोरङ क्षेत्र नं. २ का प्रतिनिभिसभा सदस्य डा. मिरेन्द्र रिजालले रतुवामाई स्थित जिपि मार्ग सडक

ट्रेन्डिंग समाचार

प्रदेश सरकार प्रतिस्पर्धात्मक विकासमा उत्रनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, चैत ७ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका

ट्रेन्डिंग समाचार

समाजवादी क्रान्तिको विचार तयार पार्न आग्रह

काठमाडौँ, चैत ५ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीसँग

ट्रेन्डिंग समाचार

ठगी गर्ने पार्टीकै कार्यकर्ता भए पनि छाड्दिन : श्रममन्त्री

काठमाडौँ, चैत ५ श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने

ट्रेन्डिंग समाचार

प्रदेश १ लाई साझा फुलबारीकोरुपमा विकास गरिने

विराटनगर, चैत ५ सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ लाई साझा फुलबारीकोरुपमा विकास गरिने बताएका छन् । विराटनगर ३

ट्रेन्डिंग समाचार

सरकारले स्थानीय तहको गुनासोलाई तत्काल सम्बोधन गर्ने

काठमाडौं, चैत ५ सरकारले कानुनको अभावमा काम गर्न नपाएको भन्ने स्थानीय तहको गुनासोलाई तत्काल सम्बोधन गर्ने भएको छ । नवनियुक्त

ट्रेन्डिंग समाचार

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने –मन्त्री पण्डित

काठमाडौँ, चैत ५ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

Scroll to Top