ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

खराब मौसमले तराईका सबै उडान प्रभावित, विमानस्थलमा यात्रुको भिड

२७ पौष, काठमाडौं । खराब मौसमका कारण तराईका सबैजसो विमानस्थलमा हुने उडान प्रभावित भएको छ । हुस्सुका कारण विराटनगर, जनकपुर,

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, समाज

अष्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

२७ पौष, अस्ट्रेलिया । अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोरोनाका कारण साउदीमा लगाइएका सबैखाले प्रतिबन्ध मार्चदेखि हट्ने

२७ पौष, काठमाडौं । कोरोना सँगसँगै अघि बढेको विश्वका धेरै राष्ट्रले कोरोनाका कारणलगाइएका प्रतिबन्धहरु हटाएर पूर्ववत अवस्थामा मुलुकलाई अघि बढाएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

माघ एक गतेदेखि उपभोक्ताबाटै कमिसन बापत थप ५० पैसा असुल गर्नेः आयल निगम

२७ पौष, काठमाडौं । कमिसन नबढाएको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा

ताजा समाचार, समाज

झापामा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२७ पौष, झापा । झापाको कन्काई नगरपालिका-७ दुर्गापुरमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे

ताजा समाचार, समाज

नेपाली सेनाको मुख्यालयमा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन

२७ पुस, काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पृथ्वी जयन्तीका अवसरमा गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा

२७ पुस, गोरखा । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक

ताजा समाचार, समाज

शान्ति मिसनमा भएको कुटपिटमा संलग्‍न ९ सैनिक कारवाहीमा

२७ पुस, काठमाडौँ । संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत कंगोको शान्ति मिसनमा भएको कुटपिट घटनामा संलग्न नौ जनालाई सैनिक अदालतले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज २९९ औं पृथ्वी जयन्ती, दूरदृष्टि व्यक्तित्वका रुपमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिंदै

 २७ पुस, काठमाडाैँ । आज पुस २७ गते, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

राष्ट्रपतिद्वारा २९९औँ पृथ्वीजयन्तीको शुभकामना

२७ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति

ताजा समाचार, समाज

पाइपलाइनबाट दुई वर्षमा पेट्रोल

२७ पुस, काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्रमा इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल आयल

ताजा समाचार, समाज

निर्वाचनको तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

२७ पुस, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको

ताजा समाचार, समाज

वीरगञ्जबाट बेपत्ता दुई बालक भारतको पटनामा फेला

२६ पुस, वीरगञ्ज । वीरगञ्जबाट बेपत्ता भएका दुई बालक आज अपरान्ह ३ बजे भारत विहारको पटनामा फेला सकुशल फेला परेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हनुमानढोका आइपुग्यो गोर्खा–काठमाडौं एकीकरण पदयात्राको टोली

२६ पुस, काठमाडाैँ । गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, समाज

काठमाडौं महानगर विद्यालय खोल्दै, अभिभावक भन्छन्- नखोल्नु

२६ पुस, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी सुरु गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसक्यो : पूर्वराजा शाह

२६ पुस, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताएका छन् । २९९ औं

आर्थिक, ताजा समाचार, समाज

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम

२६ पुस, काठमाडौँ । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या

ताजा समाचार, समाज

दोलखामा फैलियो पिपिआरः १५ दिनमा ६१ बाख्रा मरे

२६ पुस, चरिकोट । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

प्रधानमन्त्री ओलीको कदमविरुद्ध बयलगाडा प्रदर्शन

२६ पुस, धनगढी । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सुदूपश्चिम प्रदेशको धनगढी बयलगाडा प्रदर्शन भएको छ। ओलीले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गराएको आरोपमा १८ जनाविरुद्ध मुद्दा

२६ पुस,काठमाडौँ । ललितपुरको कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका तत्कालीन नापी कार्यालय

ताजा समाचार, समाज

दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

२६ पुस, काठमाडौं । सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको

ताजा समाचार, समाज

वीरगन्जका दुई बालक बेपत्ता, अपहरण भएको आशङ्का

२६ पुस, वीरगन्ज । वीरगन्जका दुई जना बालक हिजो दिउँसो देखि बेपत्ता भएको र उनीहरूको अवस्था अझै अज्ञात रहेकाले बालकहरूको

ताजा समाचार, समाज

धनुर्मास पूजापछि पशुपतिनाथको ढोका बन्द

२६ पुस, काठमाडौं । पशुपतिनाथलाई जाडोबाट जोगाउन २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै मन्दिर भक्तजनका लागि बन्द

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज नेपालमा थप २५९ जनामा संक्रमण पुष्टि हुँदा ५१३ जना डिस्चार्ज

२६ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

माघे संक्रान्तिमा चाकु किन खाने ? कसरी बनाउने ?

२६ पौष, काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने

ताजा समाचार, समाज

धनकुटा र मोरङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

२६ पौष, विराटनगर । धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

ताजा समाचार, बिजनेस, समाज

माघ ७ गतेबाट तातोपानी नाका करिब तीन साताका लागि बन्द रहने

२६ पौष, काठमाडौं । तातोपानी नाका करिब तीन साताका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण

ताजा समाचार, समाज

झापा र मोरङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२६ पौष, विराटनगर । एक नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी तीन

ताजा समाचार, समाज

बुटवलको चौराहा–गोलपार्क सडक किनारका घरमा बिहानै डोजर चल्यो

२६ पुस, बुटवल । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मका सडक किनारका घरमा डिभिजन सडक कार्यालयले डोजर चलाएर भत्काउन थालेको छ ।

ताजा समाचार, समाज

भरतपुरमा खानेपानीको दुई करोड बढी बक्यौता उठ्न बाँकी

२६ पुस, काठमाडौं । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी

आर्थिक, ताजा समाचार, समाज

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

२६ पुस, वीरगञ्ज । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बेलायत बस्दै आएका गायक बद्री केसीले गरे आत्महत्या

२६ पुस, लन्डन । केही वर्षदेखि बेलायत बस्दै आएका कलाकार बद्री केसीले लन्डनमै आत्महत्या गरेका छन्। शुक्रबार अपराह्न ४ बजे

ताजा समाचार, समाज

पूर्वप्रधानन्यायाधीशहरुको वक्तव्यप्रति सरकारका प्रवक्ताको आपत्ति

२६ पुस, काठमाडाैँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्वप्रधानन्यायाधीशले दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन्

पर्यटन, समाज

पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने

२६ पुस, काठमाडाैँ । नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को

ताजा समाचार, समाज

कालिञ्चोक मन्दिर जाने क्रममा एक युवतीको मृत्यु

२५ पुस, दोलखा । दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिरमा दर्शन गर्न जाने क्रममा एक युवतीको मृत्यु भएको छ । मकवानपुर जिल्लाको

ताजा समाचार, समाज

वाग्मतीको मुहान क्षेत्रमा ४०० माछाका भुरा छाडियो

२५ पुस, काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताका अवसरमा नदीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय

ताजा समाचार, समाज

हवाई उडानलाई विकेन्द्रीकरण गरिने

२५ पुस, माेरङ। संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन्

ताजा समाचार, समाज

वागमती सफाइ महाअभियान ४००औं हप्तामा

२५ पुस, काठमाडौं । वागमती सफाइ महाअभियान शनिबारदेखि ४००औं हप्तामा प्रवेश गरेको छ । फोहोरलाई स्रोतबाट नै व्यवस्थापन गर्नुपर्नेमा जोड

ताजा समाचार, समाज

भारतमा बर्डफ्लु देखिएसँगै सीमा नाकामा उच्च सतर्कता

२५ पुस, वीरगञ्ज । छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग सीमा जोडिएको प्रदेश २ को आठवटै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सुक्खायामको माग धान्न टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

२५ पुस, काठमाडौं। सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात

ताजा समाचार, समाज

पहिरो पीडितको आवास पुनःनिर्माणका लागि जग्गा व्यवस्थापन

२५ पुस, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ । गत असार २५

आर्थिक, ताजा समाचार, समाज

ग्रिनिङ रोगले सुन्तला बगैँचा खाली हुँदै

२५ पुस, सल्यान । सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका

ताजा समाचार, समाज

टोखास्थित ग्रिन भिल्ला कोलोनीमा इन्जिनियर दम्पती मृत फेला

२५ पुस, काठमाडौँ । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन् । शुक्रवार पौने ९ बजे

ताजा समाचार, समाज

ऊर्जामा आम जनताको पहुँच पु¥याउनु पर्नेमा जोड

२५ पुस, काठमाडौँ । गरीब जनताको जीवनस्तरमा सुधार ल्याउन र शिक्षा, स्वास्थ्यजस्ता संविधानप्रदत्त मौलिक हकको सुनिश्चितका लागि ऊर्जामा आम जनताको

ताजा समाचार, समाज

झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

२५ पुस, झापा। पन्ध्र स्थानीय तहमध्ये जिल्लाका ६ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा

ताजा समाचार, समाज

साझा प्रकाशनका अध्यक्षमा डा सुब्बा निर्वाचित

२५ पुस, काठमाडाैँ । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा विजय सुब्बा निर्वाचित भएका छन् ।

ताजा समाचार, समाज

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

२५ पुस, स्याङ्जा । जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार

ताजा समाचार, समाज

बाग्मती प्रदेश सरकारले गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गर्ने

२४ पुस, हेटौंडा । वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

चार पूर्व प्रधानन्यायाधीशले भने – संसद विघटन असंवैधानिक

२४ पुस, काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज

ताजा समाचार, समाज

गोरखामा पृथ्वीजयन्ती तीन दिन मनाइने, पुस २७ मा विदा

२४ पुस, गोरखा । गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ

ताजा समाचार, बिजनेस, समाज

सुनचाँदी व्यवसायीहरुलाई समेत घर भाडा तिर्न समस्या

२४ पुस, काठमाडाैँ । सुनचाँदी व्यवसायीहरुले कोभिड–१९का कारण लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धारासायी हुने अवस्थामा पुगेको बताएका

ताजा समाचार, समाज, स्वास्थ्य

छाती रोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई हेमबहादुर मल्ल पुरस्कार

२४ पुस, काठमाडाैँ । नेपाल जन–प्रशासन संघले ‘हेम बहादुर मल्ल सम्मान, २०७५’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई प्रदान

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आयोगको आग्रह

२४ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्णरुपमा भेला हुने, प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ओलीले सम्बोधन गर्ने सभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने पक्राउ

२४ पुस, काठमाडौं । धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवालाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, बैंक, समाज

मिस नेपाल नम्रता श्रेष्ठ बनिन् राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बासडर

२४ पौष, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने, रिट्ठेपानी डाँडा काटिँदै

२४ पुस, कास्की । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको ६ महिनाभित्र निर्माण सकिने भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज नेपालमा ५५४ संक्रमित थपिँदा ५८५ जना डिस्चार्ज भए

२४ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

Scroll to Top