बगरमा गाडिएको बालिकाको शव फेला

खोटाङ, ११ माघ  ः खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको… Continue reading बगरमा गाडिएको बालिकाको शव फेला

दुर्घटनामा चालकको मृत्यु

2018-01-25 06:52 भक्तपुर, ११ माघ  ः भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५९१९ नंको मालबाहक ट्रकले सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ का ३९ बर्षीय प्रकाश… Continue reading दुर्घटनामा चालकको मृत्यु

टिपरको ठक्करबाट महिलाको मृत्यु

चितवन, १० माघ  ः भरतपुर महानगरपालिका–१० गैंडाचोकमा टिपरको ठक्करबाट आज दिउँसो स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२१ की ३६ वर्षीया धनसरी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ६ ख ४४९३ नं को टिपरले विपरीत दिशामा… Continue reading टिपरको ठक्करबाट महिलाको मृत्यु

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

चितवन, १० माघ  ः आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ… Continue reading दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

जन्ती बोकेको जिप ठोक्किँदा ११ जना घाइते

बैतडी, १० माघ  ः बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको… Continue reading जन्ती बोकेको जिप ठोक्किँदा ११ जना घाइते

धमाधम बन्दै छ ब्रोडगेज रेलमार्ग

वीरगञ्ज — छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम द्रुतगतिमा भइरहेको छ ।   जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा जयनगरदेखि जनकपुर–बर्दिवाससम्म रेलमार्ग… Continue reading धमाधम बन्दै छ ब्रोडगेज रेलमार्ग

देशभर बर्षा: गोरखाका उत्तरी भेगमा भारी हिमपात

?????????????????????????????????????????????????????????

गोरखा – गोरखाको उत्तरी भेगमा भारी हिमपात भएको छ । जिल्लाको उत्तरी सीमानामा पर्ने सामागाउँ, साम्दु, लो, चुम्चेत, गुष्टिपाखा, स्वाँरा लगायतका स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए । मंगलबार रातिदेखी नै हिउँ पर्न थालेपछि उत्तरी क्षेत्रको जनजिवन कष्टकर हुँदै गएको छ । लाप्राक लगायतका क्षेत्रमा डेढ फिटभन्दा बढी हिमपात… Continue reading देशभर बर्षा: गोरखाका उत्तरी भेगमा भारी हिमपात

चिसोका कारण सिरहामा थप एकको मृत्यु

लहान, १० माघ  ः अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र केही मिनेटमै मृत्यु… Continue reading चिसोका कारण सिरहामा थप एकको मृत्यु

घाइते महिलाको मृत्यु

गौशाला, ८ माघ  ः महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा घुरको आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ इटहर्वा बस्ने हुल्ली मण्डलकी पत्नी ६५ वर्षीया मंगलीदेवी मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । गत पुस २५ गते राति आफ्नै घर… Continue reading घाइते महिलाको मृत्यु

थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध

–राजेन्द्रप्रसाद पनेरु  कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् ।  माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् । उक्त समुदायले हरेरी,… Continue reading थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध

ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

पोखरा, ७ माघ  ः ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ । पोखराको पूmलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।… Continue reading ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

महोत्तरी, माघ ६ शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांगिँ्रदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् । सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ । स्थानीय जनप्रतिनिधि चुनावमा निर्वाचित भएको १०० दिन पूरा… Continue reading पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

मुसहर बस्ती निर्माणका लागि करीब डेढ लाख सहयोग

विराटनगर, माघ ५ बैदेशिक रोजगारिका शिलसिलामा बहराइनमा रहेका नेपाली युवाहरुले सप्तरीको मुसहर बस्ती निर्माणका लागि करीब डेढ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । बहराइनमा रहने पाँच जना नेपाली युवा अभियानकर्मीहरुले सप्तरीको तिलाठी स्थित मुसर बस्ती निर्माणका लागि करीब १ लाख ४८ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । बैदेशिक रोजगारिका शिलसिलामा बहराइनमा… Continue reading मुसहर बस्ती निर्माणका लागि करीब डेढ लाख सहयोग

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

जितपुर, कपिलवस्तु, ४ माघ  ः ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका शिवपुर–१ माँझगाउँ बस्ने २६ वर्षीय खुमन सिंह पुनको… Continue reading ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ

सुरुङ्गा, झापा, ३ माघ  ः श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् । राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय… Continue reading श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ

तीनसय परिवारलाई न्यानो कपडा वितरण

काठमाडौँ, ३ माघ  ः नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार राजविराज नगरपालिका–१३ को विषहरिया टोलमा १५० परिवार र परिहुत गाउँपालिकाको लोहजारा… Continue reading तीनसय परिवारलाई न्यानो कपडा वितरण

छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

उर्लाबारी, मोरङ, ३ माघ  ः मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै… Continue reading छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

बाघको छाला, हड्डीसहित दुई पक्राउ

गोरखा, २ माघ  ः तनहुँको आँबुखैरेनीबाट ध्वाँसे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षीय इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । बा १५ च ७४५६ नं को स्कारपियो गाडी खोजतलासका क्रममा आज इप्रका आँबुखैरेनी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान… Continue reading बाघको छाला, हड्डीसहित दुई पक्राउ

घुससहित इन्जिनियर पक्राउ

काठमाडौँ, २ माघ  ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको… Continue reading घुससहित इन्जिनियर पक्राउ

घोडा चोरेको आरोपमा पक्राउ

अछाम, २ माघ : रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पु¥याउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । चोरीका घोडा कैलालीको सुगरखाल हँुदै अछामतर्फ ल्याउँदै… Continue reading घोडा चोरेको आरोपमा पक्राउ

ट्र्याक्टरको ठक्करबाट मृत्यु

उर्लाबारी, मोरङ, २ माघ  ः सुन्दरहरैंचा–६ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट टेकबहादुर राईका तीन वर्षीय छोरा क्षितिजको आज मृत्यु भएको छ । बिहान घर नजिकै खेल्ने क्रममा पूर्वबाट पश्चितर्फ जाँदै गरेको को२त ६००६ नंको ट्रयाक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको र ट्रयाक्टरलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी… Continue reading ट्र्याक्टरको ठक्करबाट मृत्यु

अर्नाको आक्रमणबाट मृत्यु

इनरुवा, २ माघ  ः अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ । घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिनुभयो । अर्नाको आक्रमणबाटस्थानीयवासी जमिलको छोरा जावेद आलम भने गम्भीर घाइते भएकामा… Continue reading अर्नाको आक्रमणबाट मृत्यु

जंगलको आगलागीमा दुईको मृत्यु

रुकुम, २ माघ  ः रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिनुभयो । दुवैजनाको आगलागीमा परेर आइतबार… Continue reading जंगलको आगलागीमा दुईको मृत्यु

माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु १० घाइते

दाङ, १ माघ  ः दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आज बिहान बा३ख ९५२१ नंको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका… Continue reading माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु १० घाइते

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

सप्तरी, १ माघ  ः हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ । आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ । उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका… Continue reading कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

आज थारु समुदायको नयाँबर्ष माघी पर्व

काठमाडौँ  :  थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन्। यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ। माघ १… Continue reading आज थारु समुदायको नयाँबर्ष माघी पर्व

विद्यालयलाई १५ लाखको जग्गादान

बेनी, म्याग्दी, १ माघ  ः म्याग्दीका एक व्यक्तिले आफ्ना स्व बुबाआमाको स्मृतिमा रु १५ लाखभन्दा बढी मूल्य पर्ने एक रोपनी तीन आना जग्गा विद्यालयलाई निःशुल्क प्रदान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–५ पुरण्डी घर भई हाल रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोक भैरहवामा बसोबास गर्दै आउनुभएका गोपाल रामदामले स्व बुबा नरबहादुर र आमा धनसरी रामदामको स्मृतिमा… Continue reading विद्यालयलाई १५ लाखको जग्गादान

चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

लहान, १ माघ  ः पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ । चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो । यसअघि गत शुक्रबार सोही वडाकी… Continue reading चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

चौतारा, ३० पुस  ः सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् । लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु… Continue reading मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

गुण्डा नाइके मनोज पुनका सहयोगी पक्राउ

काठमाडौं–गुण्डा नाइके मनोज पुनका सहयोगी तुल बहादुर सिंजाली पक्राउ परेका छन् । प्रहरीको खोजी सूचीमा रहेका सिंजाली अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा दुबइमा पक्राउ परेका हुन् । नेपाल प्रहरीको ईन्टरपोल शाखा स्रोतका अनुसार नेपाल प्रहरीले सिंजालीलाई शनिवार दुबईबाट नेपाल ल्याएको हो । रुपन्देहीको दुर्गा तिवारी हत्याकाण्डमा सिंजालीले मनोज पुनको सहयोगीको रुपमा काम गरेका थिए… Continue reading गुण्डा नाइके मनोज पुनका सहयोगी पक्राउ

हुस्सुका कारण कैलालीमा बस ठोक्किए :१९ जना घाइते

धनगढी :  कैलालीको टीकापुरबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र महेन्द्रनगरदेखि नारायणघाटका लागि छुटेको ना ७ ख २२६ नम्बरको नरायणी यातायातको बस कैलालीको लम्कीमा एकापसमा ठोक्किदा १९ जना घाइते भएका छन्। शनिबार बिहान ८ बजेतिर कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ गुलरामा दुईटै बस एकापसमा ठोक्किएका हुन्। बसको ठक्करबाट ना… Continue reading हुस्सुका कारण कैलालीमा बस ठोक्किए :१९ जना घाइते

राजविराजको बजेट रु ५९ करोड

राजविराज, सप्तरी, २९ पुस  ः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक समृद्धि एवं विकासका लागि सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । राजविराज नगरपालिकाको प्रथम नगरसभाको शुक्रबार उद्घाटन गर्दै यादवले राष्ट्रियताको सवालमा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । अधिकारसँगै विकास र निर्माणलाई अगाडि बढाए मात्र समाजको विकास हुने… Continue reading राजविराजको बजेट रु ५९ करोड

जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

तुलसीपुर, दाङ, २८ पुस  ः दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरी अविवाहित र अपाङ्गता भएका व्यक्ति हुन् । उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि… Continue reading जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

भीमदत्तनगर, २८ पुस  ः प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय… Continue reading नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

रौतहटमा कठ्याङ्ग्रिएर १३ को मृत्यु, जनजीवन कष्टकर

–रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ हर्षाहा टोलका ५५ बर्षीय बैधनाथ साह कलवारको ‘ब्रेन हेम्रेज’ बाट ज्यान गएको छ । –भारत बिहार घोडा शहनस्थित आफन्तको घरबाट बिहानै फर्किने क्रममा शीतलहरबाट प्रभावित कलवार उच्च रक्तचाप भएपछि अचेत भएर लडेका थिए । सडकमै लडेका उनको शिवनगरस्थित उपचारको क्रममा मंगलबार राति निधन भएको मृतकका भाई गणेश साह कलवारले… Continue reading रौतहटमा कठ्याङ्ग्रिएर १३ को मृत्यु, जनजीवन कष्टकर

दुर्घटनामा परी दुईको मृत्यु

नवलपरासी, २५ पुस (रासस)ः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका– ११ जमुवाडमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । परासीबाट भूमहीतर्फ जाँदै गरेको लु१ख ९२३६ नंको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९२४५ नंको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् । दुर्घटनामा… Continue reading दुर्घटनामा परी दुईको मृत्यु

शुक्लाफाँटाका ४ सय घर शौचालय विहीन

कञ्चनपुर, पुस २५ दुई वर्षअघि खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४ सय ४३ घरमा शौचालय छैनन् । प्रायः विपन्न र दलित समुदायका घरमा शौचालय नभएको पाइएको छ । अर्थ र चेतना अभावले अधिकांशले शौचालय नबनाइएको बताइएको छ । नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २ सय ७४ घरधुरीमध्ये ८… Continue reading शुक्लाफाँटाका ४ सय घर शौचालय विहीन

जाडोले कठ्यांग्रिएर रौतहटमा पाँच जनाको मृत्यु

गौर, रौतहट, २४ पुस  ः दिनप्रतिदिन बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु भएको छ । आइतबार मात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम,… Continue reading जाडोले कठ्यांग्रिएर रौतहटमा पाँच जनाको मृत्यु

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ, २४ पुस  ः काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारले स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न… Continue reading बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँको तापक्रम शून्य डिग्रीमा

काठमाडौँ, २३ पुस  ः काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम… Continue reading काठमाडौँको तापक्रम शून्य डिग्रीमा

चिसोले एक बालकसहित तीन जनाको मृत्यु

लहान, २३ पुस  ः पछिल्लो केही दिनयता बढ्ेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि… Continue reading चिसोले एक बालकसहित तीन जनाको मृत्यु

छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु

नुवाकोट, २१ पुस  ः नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ । तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो । हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु… Continue reading छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु

खिचरा महोत्सव पुस २८ देखि

चितवन, पुस २० यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो । खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिए ।… Continue reading खिचरा महोत्सव पुस २८ देखि

छुट्टाछट्टै दुर्घटनामा दुईजनाको मृत्यु

धुलिखेल, पुस १७  ः काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै दर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात्रुबाहक बसले सोही बसबाट झर्दै गर्दा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज… Continue reading छुट्टाछट्टै दुर्घटनामा दुईजनाको मृत्यु

नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो

विराटनगर, पुस १७ नेपाली पोशाकको प्रवद्र्धन गर्न आह्वान गर्दै नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ । यसै अवसरमा गतिशिल युवा संजालले काठमाडांैमा आज विहान र्याली निकालेको छ । विहान ७ बजे माईतीघर मण्डलाबाट सुरु भएको र्याली बसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी भएकाहरुले राष्ट्रिय झण्डा बोकेर नेपाली टोपी, दौरा, सुरुवाल नेपालको पहिचान… Continue reading नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो

हात्ती नियन्त्रणका लागि गाउँपालिकाको पहल

बनियानी, झापा, १७ पुस  ः झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि विभिन्न योजना अघि सारेको छ । गाउँपालिकाले हात्ती नियन्त्रणका लागि जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गरेको छ । हात्तीले वर्षेनी लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पु¥याउँदै आएकाले नियन्त्रणका उपाय अवलम्बन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताउनुभयो ।… Continue reading हात्ती नियन्त्रणका लागि गाउँपालिकाको पहल

४० दलित परिवारलाई न्यानो कपडा वितरण

किशोर विश्वकर्मा विराटनगर, पुस १६ तराईमा चिसो बढेसँगै जनजिवन कष्टकर बन्दै जान थालेको छ । चिसो सँग आएको शितलहरका कारण जनजिवन कष्टकर बन्दै जानथालेको हो । चिसो बढेसँगै निम्न आय भएका परिवारलाई विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गर्न थालेका छन् । जाडोयामलाइनै मध्यनजर गर्दै पहिलो पाईला नेपाल नामक संस्थाले विराटनगर–११ केशलिया रोड स्थित मरिक… Continue reading ४० दलित परिवारलाई न्यानो कपडा वितरण

सिरहामा १ वर्षमा १२२ मानव अधिकार उल्लंघनका घटना

१५ पुस, लहान । सिरहा जिल्लामा मानव अधिकार उल्लंघनका १२२ घटना भएका छन् । सन् २०१७ को वर्षभरिमा १ सय २२ वटा मानव अधिकार उल्लघंनका घटना भएको तथ्यांक ‘मानव अधिकार वर्ष पुस्तक सन् २०१८’ को पूर्वसमीक्षा कार्यक्रममा सार्वजनिक गरिएको हो । वर्षभरिमा भएका १ सय २२ मानव अधिकार उल्लंघनका घटनामध्ये तीनवटा राज्य पक्षबाट र बाँकी… Continue reading सिरहामा १ वर्षमा १२२ मानव अधिकार उल्लंघनका घटना

सोलारबाट बिजुली, स्थानीयवासी हर्षित

उर्लाबारी, पुस १४ मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् । यससँगै सुगम जिल्ला मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रुपमा चिनिने रमितेखोलाका बासिन्दाको उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने बाध्यता हटेको छ । पहिलो पटक २४ घण्टा नै बिजुली उपभोग गर्न पाउँदा स्थानीयवासी दंग परेका छन् ।… Continue reading सोलारबाट बिजुली, स्थानीयवासी हर्षित

हात्तीले दलित बस्तीमा घर भत्कायो

सिराह , पुस १४ जंगली हात्तीले गएराति सिरहाको लहान नगरपालिका–१५ ढोड्नास्थित दलित बस्तीमा तीनजनाको घर भत्काएको छ । नजिकैको जंगलबाट आएको हात्तीले ढोड्नाका स्थानीयवासी शिवशंकर सदाय, देबिन सदाय र सियाराम सदायको घर भत्काएपछि उहाँहरुको परिवार चिसो शीतलहरीमा कठ्याङग्रिएर खुल्ला आकाशमुनि बस्न बाध्य भएकाछन् । मध्यरातमा आएका हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाए पनि बस्ने… Continue reading हात्तीले दलित बस्तीमा घर भत्कायो

जाडोमा बाढिपीडितको जनजिवन थप कष्टकर बन्दै

ईटहरी, पुष १२ गत साउन अन्तिा साता आएको बाढिले विस्थापित बनाएका सुनसरी इटहरीको सुनौलो वस्तीका बाढिपीडितहरु जाडोको समयमा पनि बुढि खोला किनारामा त्रिपाल मुनी वस्न वाध्य हुदै आएका छन । पुसको चिसो मौषममा पनि स–साना बालवालिका देखि वृद्धवृद्धाहरु समेत सम्वन्धीत निकायको वेवास्ताकाकारण त्रिपाल मुनी वस्न बाध्य हुदै आएका हुन । गत साउन अन्तिम साता आएको बाढिले… Continue reading जाडोमा बाढिपीडितको जनजिवन थप कष्टकर बन्दै

बाढीपीडितलाइ आर्थिक सहयोग

सप्तरी, पुस १२ गत साउन महिनामा आएको बाढीका कारण पीडित बन्न पुगेका सप्तरीका बालबालिकाहरुलाई आज एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग प्रदान गरिएको छ । गत साउन २७ गतेको बाढिले घरवारविहिन भई कष्टकर जीवन विताउन बाध्य बाढिपीडित परिवारका १ सय जना बालबालिकालाई एक कार्यक्रम विच राहत स्वरुप ५÷५ हजारका दरले नगद सहयोग वितरण गरिएको हो… Continue reading बाढीपीडितलाइ आर्थिक सहयोग

चरेशसहित युवक पक्राउ

बागलुङ, ११ पुस ः अवैध चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् । सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नंको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो । इलाका प्रहरी कार्यालय, झिवाखोलाका प्रहरी नायब निरीक्षक रिमबहादुर बैदवारको टोलीले नियमित चेकजाँचका… Continue reading चरेशसहित युवक पक्राउ

प्रहरी हबल्दार श्रेष्ठ पक्राउ

काठमाडौँ, ११ पुस  ः सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा आज एक जना प्रहरी हबल्दारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल प्रधान कार्यालयका स्टोर शाखामा कार्यरत प्रहरी हबल्दार रामकृष्ण श्रेष्ठलाई आज पक्राउ गरेको हो । यही पुस ४ गते प्रधान कार्यालयको प्याराफिटमुनि रहेको स्टोरमा… Continue reading प्रहरी हबल्दार श्रेष्ठ पक्राउ

बाह्र वर्षीया बालिकाले ल्याएको बालुबाबाट चर्पी निर्माण

भद्रपुर, पुस ११ खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उदाहरण पेश गरेकी छन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले । उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनले हालै नदीबाट बालुवा ल्याएर आफ्नो घरमा शौचालय बनाएकी छिन् । घरको आर्थिक अवस्था निकै कमजोर, बुबा बिरामी र आमा बेरोजगार भएपनि… Continue reading बाह्र वर्षीया बालिकाले ल्याएको बालुबाबाट चर्पी निर्माण

चिसो बढ्यो महोत्तरीमा पनि, जनजीवन प्रभावित

गौशाला – महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । विगत ११÷१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरीको जिल्ला… Continue reading चिसो बढ्यो महोत्तरीमा पनि, जनजीवन प्रभावित

हराएको २१ दिनपछि मृत भेट्टिए श्याम तामाङ

नुवाकोट – शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन् । गत मंसिर १९ गतेदेखि हराएका ३३ वर्षीय तामाङ आइतबार अपराह्न मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र खोलाको खोचमा भेट्टिएको शव सडेगलेकाले परीक्षणसमेत गर्न नमिलेको प्रहरीले जनाएको छ । भिरबाट… Continue reading हराएको २१ दिनपछि मृत भेट्टिए श्याम तामाङ

अलैँचीको मूल्य अब मोबाइलमै

१० पुस, इलाम । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट… Continue reading अलैँचीको मूल्य अब मोबाइलमै

मापसे सेवन गर्ने दुई सय पैँतालिस चालक पक्राउ

काठमाडौँ, १० पुस  ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी… Continue reading मापसे सेवन गर्ने दुई सय पैँतालिस चालक पक्राउ

हिटरबाट आगो लागेर एकको मृत्यु

धुलिखेल, १० पुस  ः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा आइतबार राति ११ बजेको समयमा हिटरबाट आगो सल्केर एक जनाको मुत्यु भएको… Continue reading हिटरबाट आगो लागेर एकको मृत्यु

महिला तथा बालअधिकार हननका घटना धेरै

खोटाङ, ८ पुस  ः यहाँ महिला तथा बालअधिकार हननसम्बन्धी घटना बढी पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शुक्रबार सदरमुकाम दिक्तेलमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा महिला अधिकार हननका ३३ र बाल अधिकार हननका १३ घटना भएको पाइएको हो । त्यस्तै एक जनामा बलात्कार, एक जनामा बलात्कारपछि बेचबिखन, दुई बलात्कारको प्रयास, आठ बहुविवाह, १० घरेलु हिंसा… Continue reading महिला तथा बालअधिकार हननका घटना धेरै