ताजा समाचार, पत्रपत्रिकाबाट

राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेरा जडान

६ असोज, काठमाडौँ । नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक वर्षको

ताजा समाचार, पत्रपत्रिकाबाट

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन

६ असोज, काठमाडौँ । दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ

ताजा समाचार, संगीत

गृष्मा ब्रोडकास्टिङले ‘नेपाल आइडल ३’का टप ३ लाई वर्ल्ड टुर गराउने

५ असोज, काठमाडौँ । ‘नेपाल आइडल सिजन ३’ का टप ३ लाई गृष्मा ब्रोडकास्टिङले वल्र्ड टुर गराउने भएको छ ।आईतबार

ताजा समाचार, समाज

पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

५ असोज, चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन

ताजा समाचार, राजनीति, समाज

सबै भाषा, कला र संस्कृतिको संरक्षणमा ईश्वर पोखरेलको जोड

५ असोज, काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

आर्थिक, ताजा समाचार

भारतमा करको दर घटेपछि अर्थमन्त्री खतिवडा दबाबमा

५ असोज, काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दर र दायराको विषयमा व्यवसायीहरुसंग छलफल गर्ने बताएका छन् । आइतबार

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मोरङमा चाडबाड लक्षित २ सय ५४ वटा सुरक्षा योजना सार्वजनिक

५ असोज, विराटनगर । नजिकिँदै गरेको दशैँतिहारलाई लक्षित गरेर मोरङ प्रहरीले चाडबाड विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको

ताजा समाचार, राजनीति

मृत्युदण्डको आवश्यकता देखिन थाल्योः माधवकुमार नेपाल

५ असोज, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्युदण्डको सजाय दिनुपर्ने होकि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राज्य व्यवस्थाप्रति कुनै खतरा छैनः पुष्पकमल

५ असोज, विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजनितिक परिवर्तन र लोकतान्त्रिक राज्य व्यवस्थाप्रति कुनै तहबाट खतरा नरहेको दाबी गरेका

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

साफ यू–१८ च्याम्पियनसिप : भुटानसँग नेपालको लज्जास्पद हार

५ असोज, काठमाडौँ । साविक विजेता नेपाललाई पराजित गर्दै भुटान काठमाडौँमा जारी साफ यू–१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बलात्कारको आरोपमा सुन्दरहरैचाका ४ जना पक्राउ

५ असोज, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाबाट १७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रदेश १ मा पहिलो पटक कांग्रेसद्वारा रोष्टम घेराउ

५ असोज, विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद प्रदेश १ को प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश

ताजा समाचार, राजनीति, समाज

गाँउमा जाने योजनाबाट पैसा निकाल्ने सोच बदलौँ : उर्जामन्त्री पुन

५ असोज, काठमाडौँ । उर्जामन्त्री वर्षमान पुनले स्थानीय जनतालाई बिकास निर्माणका आयोजनामा सकारात्मक बाताबरण बनाउन आग्रह गरेका छन् । काठमाडौँमा

ताजा समाचार, समाज

एशियाका बाख्रा विज्ञहरुको सम्मेलन चितवनमा हुने

५ असोज, काठमाडौँ । चितवनमा ‘एशिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन’ हुने भएको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान

ताजा समाचार, समाज

प्रहरीमा अनियमितता भए कडा कार्वाहीःसर्वेन्द खनाल

५ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरी भित्र अनियमितता नभएको दावी गरेका छन् । प्रहरी महानिरीक्षक खनालले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सन्दुक रुईतलाई

५ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा

ताजा समाचार, राजनीति

कांग्रेसको विरोधका बीच मनमोहन विश्वविद्यालय विधेयक प्रतिवेदन संसदमा पेश

५ असोज, विराटनगर । प्रदेश १ मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नाराबाजीका बीच मनमोहन प्राविधिक विश्वविद्यालयको व्यवस्था गर्न बनेको विधेयक

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानमा बस दुर्घटना, २६ जनाको मृत्यु

५ असोज, एजेन्सी । पाकिस्तानको बाबुसर पासमा बस दुर्घटना हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । आइतबार बिहान भएको

अपराध, ताजा समाचार

खराबकर्जा प्रवाह गर्ने बैंक अफ काठमाण्डौका तत्कालीन सिईओ पक्राउ

५ असोज, काठमाडौं । नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ

ताजा समाचार, समाज

छिमेकीको बन्चरो प्रहारबाट ओखलढुङ्गामा २ जना घाईते

५ असोज, ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीफस्कु बस्ने ५५ वर्षीय हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार

ताजा समाचार, राजनीति, समाज, सूचना विभाग

नेपाल प्रहरीमा ३५ सय दरबन्दी थप्न प्रस्ताव

५ असोज, काठमाडौं । तीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित ३ हजार ५ सय ९६ जनाको दरबन्दी थप्न नेपाल प्रहरीमा प्रस्ताव

ताजा समाचार, समाज

ट्रकको ठक्करबाट धरानमा स्कुटर चालकको मृत्यु

५ असोज सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने २७ बर्षीय सबिन राईको स्कुटी दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार

ताजा समाचार, समाज

भक्तपुरको एक कपास उद्योगमा आगलागी, २५ लाख बराबरको क्षति भएको अनुमान

५ असोज, भक्तपुर । सूर्य्विनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४

खेलकुद, ताजा समाचार

साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग खेल्दै

५ असोज, काठमाडौं । काठमाडौंमा जारी साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल

ताजा समाचार, राजनीति

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

५ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन् । गृहमन्त्री थापाले

अन्तर्राष्ट्रिय, ताजा समाचार

शान्तिका लागि साउदी अरेबियामाथि आक्रमण नगर्ने हुथी बिद्रोहीको प्रस्ताव

५ असोज, एजेन्सी । यमनमा संघर्ष गर्दै आएको हुथी बिद्रोहीले गरेको शान्तिको प्रस्तावलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । इरानको

ताजा समाचार, समाज

दशैं तिहारभर गाडी जुनसुकै रुटमा चल्नसक्ने, अग्रिम टिकट बुकिङ सुरु

५ असोज, काठमाडौं । दशैंमा देशभरका सवारीसाधन जहासुकै चल्न पाउने भएका छन् । सीमित रुटका लागि इजाजत लिएर सञ्चालन गर्दै

ताजा समाचार, सिनेमा

‘कबड्डी कबड्डी कबड्डी’ले राख्यो नयाँ रेकर्ड, दुई दिने कलेक्सन ३.२५ करोड

५ असोज, काठमाडौँ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । असोज ३ गते संविधान दिवसको

ताजा समाचार, पत्रपत्रिकाबाट

अस्ट्रेलियाको सपना, इन्डोनेसियामा अलपत्र

५ असोज, काठमाडौं । थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक

ताजा समाचार, पत्रपत्रिकाबाट

ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप

५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका

ताजा समाचार, पत्रपत्रिकाबाट

केरुङमा थन्किए दसैंका सामान

५ असोज, काठमाडौं । केरुङमा सामान लोड गर्न खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएका दसैं र तिहारका सामान गोदामै थन्किएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

सरकारको कामको प्रचार गर्न प्रधानमन्त्रीको निर्देशन

४ असोज, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामबारे जनता माझ प्रचारप्रसार गर्न सांसदहरुलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अब प्रदेश १ मा देखिने छैनन् वेबारिसे सडक मानव !

४ असोज, विराटनगर । प्रदेश १ का १ सय विद्यालयमा पहिलोपटक डिजिटल साक्षरता अभियानको सुरुवात गरेको प्रदेश १ सरकारले प्रदेशलाई सडक

खेलकुद, ताजा समाचार

पुलिसले हरायो आर्मीलाई

४ असोज, काठमाडौं । सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले

ताजा समाचार, समाज

सामाजिक संस्था हातेमालेको शाखा अब कटहरीमा पनि

४ असोज, विराटनगर । बिगत २ वर्ष देखि बिराटनगरलाई मुख्य केन्द्र बनाएर सामाजिक काम गर्दै आईरहेको सामाजिक संस्था परिवर्तनका लागि

ताजा समाचार, समाज

अझ केही दिन मनसुन सक्रिय रहने, पहिरो र पानीको बहाव बढ्न सक्ने

४ असोज, काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय अझ लम्बिने सम्भावना रहेको जल

अपराध, ताजा समाचार

कालो मेहन्दी लगाएर लोकल भन्दै चल्ला बेच्ने पक्राउ

४ असोज, कोहलपुर । ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी

ताजा समाचार, स्वास्थ्य

आज अल्जाइमर्स दिवस, के हो अल्जाइमर्स बुझिहाल्नुस

४ असोज, विराटनगर । विश्वभर शनिबार अल्जाइमर्स दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अबको

खेलकुद, ताजा समाचार

सेन्ट लुसिया जुक्स ७१ रनले पराजित

४ असोज, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिन्डेट्सले दोस्रो जित निकालेको छ

ताजा समाचार, राजनीति

विप्लवका बाजुरा जिल्ला सहसचिव नेकपामा प्रवेश

४ असोज, बाजुरा । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी

अपराध, ताजा समाचार

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जना पक्राउ

४ असोज, परासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५

अन्तर्राष्ट्रिय, ताजा समाचार

साउदी अरेबियामा सेना पठाउने अमेरिकी योजना

४ असोज, एजेन्सी । साउदी अरेबियामा अमेरिकाले आफ्नो सेना पठाउने योजना सार्वजनिक गरेको छ । साउदी अरेबियाका दुई ठूला तेल

ताजा समाचार, राजनीति

संविधान विपरितका कुनै पनि विधेयक मान्य नहुने देउवाको चेतावनी

३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक

ताजा समाचार, राजनीति

विराटनगरको भन्सार क्षेत्रमा पनि झण्डा फहराईयो

३ असोज, विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको भन्सार क्षेत्रमा झण्डोत्तोलन गरेका छन् । संबिधान दिवसको

ताजा समाचार, राजनीति

संविधानको आलोचना नगर्न सिटौलाको आग्रह

३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना मात्रै नगर्न असन्तुष्ट पक्षलाई आग्रह गरेका

ताजा समाचार, राजनीति

संविधान कार्यान्वयनमा केन्द्रित हुन नेम्वाङको आग्रह

३ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक

अपराध, ताजा समाचार

कालो पट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जना पक्राउ

३ असोज, दाङ । दाङमा संविधानको बिरोध गर्दै कालो पट्टी बाँधेर प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराइने

३ असोज, यूएई । संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउने भएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

असोज १० गतेबाट राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने

३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० असोजबाट नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैँ पर्वका लागि सरकारले

ताजा समाचार, राजनीति

सरकार अन्धो र बहिरो बन्योः महेन्द्रराय यादव

३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

संविधान दिवसमा सरकारले सर्वसाधरणको मन दुखायो

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा राजधानी काठमाडौको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मुलुकले काँचुली फेरेरै छाड्ने प्रधानमन्त्रीको प्रतिवद्धता

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याएका छन् । तर त्यसका लागि सबैलाई धैर्य

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट

३ असोज, भोजपुर । षडानन्द नगरपालिकाको कार्यालय परिसर नगरपालिकाको गाडीलाई लक्षित गरी आज विहान बम विस्फोट भएको छ । शुक्रबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, समाज

संविधान दिवसमा विराटनगरमा भब्य कार्यक्रम, ब्याकुल माइला लगायत सम्मानित

३ असोज, विराटनगर । संविधान दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरेको छ । संविधानसभाबाट संविधान जारी भएको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

जलवायु परिवर्तन विरुद्ध ‘ग्लोबल क्लाइमेट स्ट्राइक’ सुरु

३ असोज, एजेन्सी । जलवायु परिवर्तन विरुद्ध सरोकारवाला निकायलाई प्रभावकारी कदम चाल्न घचघच्याउने उद्देश्यसहित शुक्रबार ‘ग्लोबल क्लाइमेट स्ट्राइक’ सुरु भएको

Scroll to Top