पत्रपत्रिकाबाट

ताजा समाचार

अझै दिइएन आमाको नामबाट नागरिकता

काठमाडौं : महोत्तरीका ३२ वर्षीय अर्जुन शाहलाई ०७४ सालमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएको थियो। तर, शाहले […]

ताजा समाचार

प्रधानमन्त्रीद्वारा २८ वटा परियोजना शिलान्यास: निर्माण कार्य उत्साहजनक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ ।

ताजा समाचार

मलेसियामा कामदार लैजाने योजना अनिश्‍चित

काठमाडौँ : नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी

ताजा समाचार

कांग्रेस विवाद समझदारीतिर

काठमाडौँ : नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको

ताजा समाचार

बाइडेनको विजयले चीनलाई चुनौती

काठमाडाैं : केही दिनको अनिश्चिततापछि जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालमा विश्वका अन्य शक्तिशाली

ताजा समाचार

स्थानीय तहमा बनेन योजना बैङ्क, कतै योजनाको खातैखात कतै अभाव

काठमाडौँ : स्थानीय शासन विज्ञले स्थानीय तहको एकीकृत र दिगो विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले

ताजा समाचार

ओली आक्रामक, प्रचण्ड रक्षात्मक

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने/नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको

ताजा समाचार

दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

काठमाडौं: दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य

ताजा समाचार

पार्टीबाटै सरकारलाई असहयोग भयो : प्रधानमन्त्री

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताउनुभएको छ । पार्टी

ताजा समाचार

कक्षा १२ को परीक्षा : २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएका जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको छ । बोर्डका परीक्षा

ताजा समाचार

विदेशबाट करीब १ लाख नेपाली श्रमिकको माग

काठमाडौं :  वैदेशिक रोजगारीका लागि आकर्षक मानिएको यूएई, साउदीलगायत मुलुकबाट करीब १ लाख श्रमिकको माग गरिएको छ । कोभिड–१९ का

ताजा समाचार

अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ : प्रधानमन्‍त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने बताएका छन्। शनिबार एपीवान टेलिभिजनमा विशेष कुराकानी गर्दै ओलीले यस्तो

ताजा समाचार

रहस्यको चौघेरामा चामल प्रकरण : प्रतिकेजी साढे ५१ मा किनेर ४२ मा बिक्री !

सुर्खेत : शर्मा ढुवानी सेवाले अवैध मात्र होइन, अस्वाभाविक मूल्यमा चामल बिक्री गर्ने गरेको खुलेको छ । खरिद गरेभन्दा साढे ९

ताजा समाचार

यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने

काठमाडौँ : नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण

ताजा समाचार

संघविरुद्ध प्रदेश २ का ५ मुद्दा

काठमाडौँ : संविधानले दिएको अधिकार ऐन–कानुन र मन्त्रिपरिषद्को निर्णयबाट खोस्न थालेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध हालसम्म ५ मामिलामा

ताजा समाचार

नेकपा सचिवालय नै ‘विभाजित’

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफू र

ताजा समाचार

गैँडाको फेरि चोरी सिकार : १२ वटा मृत गैँडामध्ये ४ वटा चोरी सिकारीद्वारा मारिए

भरतपुर: गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर

ताजा समाचार

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौँ: देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा

ताजा समाचार

कोभिड खोप खरिद प्रक्रियाका लागि सरकारले थाल्याे पहल

काठमाडौँ : नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल

ताजा समाचार

तिहारलगत्तै त्रिविका परीक्षा, विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण

ताजा समाचार

महानगर र उपमहानगरमा सहसचिवको दरबन्दी

काठमाडौँ : अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

ताजा समाचार

श्रमिकमैत्री व्यवस्था गर्दै साउदी अरब, रोजगारदाता परिवर्तन गर्नसक्ने व्यवस्था

काठमाडौँ: साउदी अरब सरकारले साउदी अरबमा कार्यरत आप्रवासी श्रमिकलाई चाहेका बेलामा स्वदेश फर्किन सक्नेगरी नयाँ व्यवस्था गर्ने तयारी गरेको छ

ताजा समाचार

मंसिर दोस्रो साताबाट परीक्षा लिने तयारीमा त्रिवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले मंसिरको दोस्रो साताबाट परीक्षा गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई पायक

ताजा समाचार

बालुवाटारमा ओली–दाहाल भनाभन, झन् चिसियो सम्बन्ध

काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल कानुनविद्हरूसँग

ताजा समाचार

आउन थाले पर्यटक

काठमाडौँ: कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा गरिएको बन्देज खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन

ताजा समाचार

निःशुल्क परीक्षण निरन्तर

काठमाडौँ : सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन

ताजा समाचार

प्रधानमन्त्री ओलीको भन्दै जसको फोटो सामाजिक सञ्जालमा फैलियो

वीरगञ्ज : सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी

ताजा समाचार

बढ्दै हुण्डी कारोबार, राजश्व गुम्दै, प्रहरी सक्रिय

काठमाडौं: विदेशबाट पैसा पठाउन र लिन सजिलो भएकाले हुण्डीप्रति विदेशमा बस्ने नेपाली हुण्डीको प्रयोग सहजै गर्न रुचाउँछन् । आकर्षण बढेसँगै

ताजा समाचार

कोरोनाले जीडीपीमा २ खर्ब क्षति, १२ लाख गरिब थपिए

काठमाडौँ : कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको

ताजा समाचार

ओलीपक्षीयहरुको जुम भेला : जबजको पक्षमा माहोल बनाउन निर्देशन

काठमाडौँ : पदीय भागबन्डा नमिलेर मूल नेतृत्वबीच नै पार्टी फुट्ने र फुटाउने आपसी धाकधम्की चलिरहेका बेला नेकपामा थाती रहेको ‘जनताको

ताजा समाचार

कोरोना संक्रमण : नेपालमा बढे, छिमेकमा घटे

काठमाडौं : सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ।

ताजा समाचार

चीनतिरै अड्किए नेपालका सामान, अर्बौं लगानी डुब्ने जोखिम

काठमाडौं : नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन्। नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट

अन्तर्राष्ट्रिय

बजेट नल्याउने स्थानीय तहको अनुदान कटौती गरिने

काठमाडौं: संविधानले निर्धारण गरेको व्यवस्थाअनुसार बजेट नल्याई स्थानीय तह आफूखुशी चल्न थालेपछि संघीय सरकारले त्यस्ता तहको अनुदान कटौती गर्न थालेको

ताजा समाचार

वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा

काठमाडौं: सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ

ताजा समाचार

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

काठमाडौं : सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ

ताजा समाचार

नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिँदै

काठमाडौं : कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ । सुरुङमार्ग

ताजा समाचार

नेकपा विवाद उत्कर्षमा, कुनै हालतमा राजीनामा नदिने ओलीको अडान

काठमाडौं : सत्तारूढ पार्टी नेकपामा भित्रभित्रै प्रधानमन्त्रीको केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले आफूले

ताजा समाचार

‘द्वन्द्वको घाउ’ ज्युँको त्युँ : ६३ हजार उजुरी, सत्यनिरूपण आयोग अनिर्णीत

काठमाडौं : द्वन्द्वकालीन अपराधमा न्याय खोज्दै परेका ६३ हजार उजुरी त्यत्तिकै थन्किएका छन्। दसवर्षे द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबाट

ताजा समाचार

सरकारी प्रयोगशालामा घट्यो कोरोना परीक्षण

काठमाडौँ : सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ । सर्वसाधारणले आठ महिनायता

ताजा समाचार

पूर्व एमालेहरुलाई मिलाउने प्रयासमा ओली समूह

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता

ताजा समाचार

अब के गर्लान् ओलीले ? : यस्ता छन् सम्भावित ‘एक्सन’

काठमाडाैँ : सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमका बारेमा

ताजा समाचार

नेपालको पुरानो क्षेत्रफल नै त्रुटिपूर्ण, नयाँ १,४८,००६.६७ वर्गकिमि प्रस्ताव

काठमाडौँ : नापी विभागले नेपालको कुल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ ।

ताजा समाचार

‘कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ’

काठमाडौँ : नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताउनुभएको छ । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न

ताजा समाचार

भारतीय सेना प्रमुखको भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने

काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ

ताजा समाचार

भत्ता बुझ्न बिहानैदेखि बैङ्कको ढोका कुर्दै ज्येष्ठ नागरिक

कावासोती : छियासी वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बस्नुभएको छ । बिहान चार बजेदेखि उहाँ सिँढीमा

ताजा समाचार

कोरोना महामारीले धकेलियो पेट्रोलियम अन्वेषणको काम

दैलेख : दैलेखको श्रीस्थान नाभिसथान लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरूको सिस्मिक सर्भे सम्पन्न भएपश्चात्

ताजा समाचार

बिरानो भयो विद्यालय

चितवन : पहाडी भेगहरूमा विद्यालय उमेरसमूहका बालबालिका हिजोआज डाँडा कन्दरामा भेटिन्छन्। घरको काममा उनीहरूको व्यस्तता बढेको छ। विद्यालय जान नपाएपछि

ताजा समाचार

दरबार हाइस्कुल सञ्चालनमा आउँदै

काठमाडौँ : पुनर्निर्माण सकिएर विद्यालयलाई साँचो हस्तान्तरण गरिएपछि ऐतिहासिक दरबार हाइस्कुल (भानु मावि) तिहारअघि नै नयाँ भवनबाट सञ्चालनमा आउनेभएको छ

ताजा समाचार

उपचारमा सरकार पन्छेपछिः कार्तिक २ यता कोभिडको मृत्युदर २६.११ प्रतिशत पुग्यो

काठमाडौँ : कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ ।

ताजा समाचार

विपन्‍नले कसरी बाँच्‍ने ? महानगर भन्छ : ‘खुलामञ्‍चमा खाना नबाँड्नू’

काठमाडौँ : अभियन्ता बद्रीप्रसाद ढुंगाना स्वयंसेवकका साथ हरेक दिन दिउँसो २ बजे खुलामञ्च पुग्छन् । त्यहाँ भेला भएका झन्डै २ सय

Scroll to Top