मोरङ, भदौ २८ मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट बुधबार ४ जना महिलाको उद्धार गरिएको छ । दिउँसो सवा ३ बजेको समयमा विराटनगरबाट जोगवनी हुँदै ओमान तर्फ जाने क्रममा धनकुटा नगरपालिका–१० बस्ने ३७ बर्षीया, दमक नगरपालिका–१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका–३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका–३५ बस्ने २८ बर्षीया महिलाको उद्धार गरिएको हो… Continue reading जोगवनी हुँदै ओमान तर्फ जान लागेका ४ जना महिलाको विराटनगरबाट उद्धार
Category: समाज
३३७ ट्याक्सीलाई कारबाही
काठमाडौँ, भदौ २८ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् ।भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा… Continue reading ३३७ ट्याक्सीलाई कारबाही
डोटीको रुवसकाँडामा बस दुर्घटना : २४ जना घाइते, चारको अवस्था गम्भीर
धनगढी, भदौ २८ दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई… Continue reading डोटीको रुवसकाँडामा बस दुर्घटना : २४ जना घाइते, चारको अवस्था गम्भीर
पहिरोमा परेर एकै घरका दुई जनाको मृत्यु
लमजुङ, भदौ २८ मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो… Continue reading पहिरोमा परेर एकै घरका दुई जनाको मृत्यु
करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा
कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो।,आजको नागरिक दैनिकमा यो खबर छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको… Continue reading करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा
उमेर ढाँटेर बढुवा भएका पुर्व डिएसपीविरुद्ध मुद्धा
उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । , आजको नयाँ पत्रिकामा यो खबर छ । उनले आफ्नो उमेर करिव २ बर्ष ढाँटेर डिएसपीमाा बढुवा भएका थिए ।गतबर्ष अवकाश पाएका… Continue reading उमेर ढाँटेर बढुवा भएका पुर्व डिएसपीविरुद्ध मुद्धा
बलात्कारी जोगाउन सांसदले आफ्नै घरमा राखे पञ्चायती
रौतहट : बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ । पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।… Continue reading बलात्कारी जोगाउन सांसदले आफ्नै घरमा राखे पञ्चायती
निर्मला हत्या प्रकरणः एसपी र डिएसपीको डिएनए जाँच गराउन आफन्तको माग
निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्। प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका… Continue reading निर्मला हत्या प्रकरणः एसपी र डिएसपीको डिएनए जाँच गराउन आफन्तको माग
मन्दिर छोएको निहुँमा कुटिए दलित
बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ ।पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो । स्थानीइ गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीरु घाईते भएका छन् ।उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ । स्थानीय दलितका अनुसार घटना चार दिनअघिको… Continue reading मन्दिर छोएको निहुँमा कुटिए दलित
निर्मला पन्त हत्या प्रकरण : थप रहस्यमय बन्दै
काठमाडौं : कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर पुनः काममा फर्किनुले घटना रहस्यमय बन्दै गएको छ । यो समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ । जिल्ला अदालत कञ्चनपुरले प्रहरीद्धारा घटनामा दोषी… Continue reading निर्मला पन्त हत्या प्रकरण : थप रहस्यमय बन्दै
तीजको दर खाएर नाच्दा नाच्दै मृत्यु
तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सिवाकोटी बहुराष्ट्रि कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा… Continue reading तीजको दर खाएर नाच्दा नाच्दै मृत्यु
मोरङ प्रहरीले नागरिकसँग प्रहरी कार्यक्रम गर्दै
विराटनगर : मोरङ प्रहरीले महानगरका वरिष्ठ नागरिकहरुसँग राय सल्लाह लिन सुरु गरेको छ । महानगरका विद्यमान समस्याहरु के के हुन् ? प्रहरीले गरेका कामकारबाहीहरु ठीक छन् कि छैनन् ? प्रहरीले के कस्ता कामहरु गर्न आवश्यक छ ? आदि विषयमा रायसल्लाह लिन लागिएको प्रहरीले बताएको छ । मोरङको प्रहरी प्रमुख भएर प्रहरी उपरीक्षक मनोज केसी आएपछि… Continue reading मोरङ प्रहरीले नागरिकसँग प्रहरी कार्यक्रम गर्दै
कतारले दिन्छ प्रतिघण्टा ३० रियाल, कामदारको हातमा ६ रियाल
कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ ।कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याईएको हो । आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ ।तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट… Continue reading कतारले दिन्छ प्रतिघण्टा ३० रियाल, कामदारको हातमा ६ रियाल
नेपालमा रेल जोड्न चीन आतुर
काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ । ‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छांै, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश… Continue reading नेपालमा रेल जोड्न चीन आतुर
जोशी फर्किएपछि सर्वोच्चमा सकस
वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ ।संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएपछि बिदा बसेका जोशी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहालीसँग सर्वोच्च फर्केका हुन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । प्रधानन्यायाधीश मिश्रले मंगलबार जोशीलाई पेशी नतोकेपछि उनको आगमन थप जिज्ञासाको विषय बनेको छ ।अरु सबै न्यायाधीशलाई भने मुद्दा… Continue reading जोशी फर्किएपछि सर्वोच्चमा सकस
कार्बन उत्सर्जन गर्ने सवारी साधनलाई विदेशमा १८ अर्ब अमेरिकी डलर जरिवाना,नेपालमा सरर
चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन गरेको तथ्य भेटिएको छ।उक्त तथ्य फेला परेपछि विश्वका थुपै्र मुलुकमा त्यस्ता गाडीको प्रयोगमा प्रतिबन्ध लगाइसकिएकको छ तर यसबारे नेपालमा भने हालसम्म सोधखोज भएको पाइएको छैन। सवारी प्रदुषण जाँच्ने यातायात व्यवस्था विभागले अहिलेसम्म आधिकारिक धारणा राखेको छैन। विषाक्त… Continue reading कार्बन उत्सर्जन गर्ने सवारी साधनलाई विदेशमा १८ अर्ब अमेरिकी डलर जरिवाना,नेपालमा सरर
निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न प्रहरीमाथि नै छानविन हुने !
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ । मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको हो । , आजको नागरिक दैनिकमा यो खबर छ । गृह मन्त्रालयको ठहर गर्दै उनीहरुमाथि छानविन… Continue reading निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न प्रहरीमाथि नै छानविन हुने !
निर्मला हत्या प्रकरण नयाँ मोडमा, ‘प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’
निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको डिएनए प्रोफाईलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए ।ओझाले भने,… Continue reading निर्मला हत्या प्रकरण नयाँ मोडमा, ‘प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
रत्ननगर, भदौ २७ अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम… Continue reading नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
सेवाग्राहीलाई परिचयपत्र अनिवार्य !
सुनसरीका दुई कार्यालयले सेवाग्राहीको हकमा परिचयपत्र अनिवार्य गरिएको छ । सुनसरी जिल्ला अदालत र मालपोत कार्यालयको कामकाजका लागि पुग्ने सर्वसाधारण लगायत सेवाग्राहीको हकमा परिचयपत्र अनिवार्य गरिएको हो ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । कम विशेषले अदालत र मालपोत पुग्नेले कार्यालय प्रवेश गर्नुपुर्व गेटमा आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने छ । नागरिकताको फोटोकपी… Continue reading सेवाग्राहीलाई परिचयपत्र अनिवार्य !
विराटनगर भन्सारको जाम हटाउन एकीकृत भन्सार जाँच चौकी जाने बाटो प्रयोग गर्न प्रस्ताव
विराटनगर : विराटनगर भन्सार नाकामा हुने गरेको जाम हटाउन नयाँ बन्दै गरेको एकीकृत भन्सार जाँच चौकी जाने बाटो प्रयोग गरिनुपर्ने प्रस्ताव अघि सारिएको छ । भन्सार नाकामा हुने जामका कारण भारतीय बजार जोगबनीमा बढी समस्या भएकाले भारतीय पक्षबाट सो प्रस्ताव अघि सारिएको हो । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ । मोरङ ब्यापार संघका… Continue reading विराटनगर भन्सारको जाम हटाउन एकीकृत भन्सार जाँच चौकी जाने बाटो प्रयोग गर्न प्रस्ताव
निर्मला पन्त हत्या प्रकरण :अभियुक्त मानिएका दिलिपसिंह र बम दिदीबहिनी रिहा
कंचनपुर,भदौ २७ कंचनपुरकी निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् । डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले आज विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै स्थानीयले विरोध… Continue reading निर्मला पन्त हत्या प्रकरण :अभियुक्त मानिएका दिलिपसिंह र बम दिदीबहिनी रिहा
नेपालमा मानव ओसारपसारका घटना : पछिल्लो सात वर्षमा दोब्बर बृद्धि, बेचबिखनको मुद्दामा फैसला कम
काठमाडौँ, भदौ २६ नेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाले सार्वजनिक गरेको तथ्याङ्ककअनुसार मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी तथा विभिन्न अदालतहरूमा रहेको मुद्दाहरूको तथ्याङ्कक हेर्दा पछिल्लो सात वर्षमा यस्ता घटना दोब्बरले बढेको पाइएको छ ।… Continue reading नेपालमा मानव ओसारपसारका घटना : पछिल्लो सात वर्षमा दोब्बर बृद्धि, बेचबिखनको मुद्दामा फैसला कम
बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग
विराटनगर,भदौ २६ विराटनगरका दुई युवाले बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । दुई साता अघि आएको बाढीबाट उठीबास भएका विराटनगर हाटखोलाका सुकुम्बासी अपाङ परिवारलाई युवाहरुले खाद्यान्न उपलब्ध गराएका हुन् । बाढीबाट घर भत्किएको तथा छोराछोरी समेत बाहिर रहेका कारण चारदिन अघिबाट भोकैभोकै बस्न बाध्य ६ अपाङता भएका परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको युवा अभियन्ता पेरीस… Continue reading बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग
तल्लो मोदी जलविद्युत आयोजनाले कात्तिक दोस्रो साताबाट विद्युत उत्पादन गर्ने
काठमाडौँ,भदौ २६ पर्वतको मोदी खोलामा निर्माणधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाले आगामी कात्तिक दोस्रो साताबाट विद्युत उत्पादन गर्ने भएको छ । भदौ अन्तिम साताबाट व्यवसायीक उत्पादन सुरु गर्ने भनिए पनि विद्युतगृहमा उपकरण जडान तथा स्वीचयार्ड निर्माणको काम पूरा नभएकाले अवधि सरेको इन्जिनियर दीपेन्द्र मगजुले बताए । उनका अनुसार उपकरण जडान तथा स्वीचयार्डको काम सम्पन्न… Continue reading तल्लो मोदी जलविद्युत आयोजनाले कात्तिक दोस्रो साताबाट विद्युत उत्पादन गर्ने
नेपालमै सुरु भयो साइबर जोखिमको इन्स्योरेन्स
काठमाडौं,भदौ २६ नेपालमै साइबर जोखिमको इन्स्योरेन्स सुरु भएको छ । एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि बैंक तथा वित्तिय संस्थाहरु उच्च साइबर जोखिममा देखिएका थिए भने बीमा कम्पनीहरुले त्यसको बीमा गर्ने योजना बनाएका थिए । नेपाल इन्स्योरेन्सको साइबर क्राइमसम्बन्धी बीमा पोलिसी स्वीकृत गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी… Continue reading नेपालमै सुरु भयो साइबर जोखिमको इन्स्योरेन्स
सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश जोशी सर्वोच्च फर्किए
काठमाडौँ, भदौ २६ प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्किएका छन् । जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बसेका थियो । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी… Continue reading सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश जोशी सर्वोच्च फर्किए
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन दिनभर लाग्ने
चितवन, भदौ २६ नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भने, “निकै ठूलो पहिरो… Continue reading नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन दिनभर लाग्ने
झापामा कपडा व्यवसायीको अपहरणपछि हत्या
विराटनगर,भदौ २६ झापामा एक कपडा व्यवसायीको अपहरणपछि हत्या भएको छ । कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ बर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार पौडेललाई हत्या गरी फालिएको शव गौरीगञ्ज ६ बाह्सुद्दीस्थित धान खेत नजिकै नालामा आज विहान भेटिएको हो । मृतक… Continue reading झापामा कपडा व्यवसायीको अपहरणपछि हत्या
भारतीय ट्रकले लियो आमाको ज्यान, श्रीमान र छोरी घाईते
विराटनगर,भदौ २६ विराटनगरको बसपार्क नजिकै ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । आज बिहान करिब ११ बजे उत्तरबाट दक्षिणतर्फ गईरहेको HR55 L-1414 नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ गईरहेको को ५प ३२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा पछाडि सवार मोरङको रंगेली नगरपालिका –४ बस्ने ३० वर्षीया की… Continue reading भारतीय ट्रकले लियो आमाको ज्यान, श्रीमान र छोरी घाईते
पश्चिम सेती अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने
पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ। ७५० मेगावाट क्षमताको यो योजना वर्षौँसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो। आजको कारोवार दैनिकमा यो खबर छ लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच हालै भएको वार्तामा चिनियाँ कम्पनीले हात… Continue reading पश्चिम सेती अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने
कुकुर कुट्ने दुई युवा जेल चलान
काभ्रेपलाञ्चोक : कुकुर कुट्दा बनेपका दुई युवा जेल परेको खबर छ । बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो। ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दार्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन… Continue reading कुकुर कुट्ने दुई युवा जेल चलान
संसद् सचिवालयले गर्यो टेन्डरविनै डेढ करोड खर्च
संघीय संसद् सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिविना आफूखुसी खर्च गरेको छ । राष्ट्रिय सभा सचिवालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने भन्दै प्रक्रिया नपुर्याई सचिवालयले दुई करोड रुपैयाँ खर्च गर्ने गरी काम थालेको छ । पाँच लाखभन्दा बढी खर्च हुने योजनामा सार्वजनिक खरिद प्रक्रियाअनुसार टेन्डर जारी गरी कम बोलकबोल गर्ने ठेकेदार कम्पनीलाई जिम्मा दिनुपर्ने कानुनी व्यवस्था छ ।… Continue reading संसद् सचिवालयले गर्यो टेन्डरविनै डेढ करोड खर्च
जोशीले नै गरे प्रधानन्यायाधीश मिश्रलाई स्वागत,मंगलबारदेखि दैनिक कामकारबाही थाल्ने
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीले आफू मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । उनले नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै न्यायालयमा जुनियर, सिनियर नहुने अभिव्यक्तिसमेत दिए ।‘मिश्र श्रीमान् मेरो समकक्षी हो । सिनियर र जुनियरको कुरै उठ्दैन,’ जोशीले वरिष्ठतम न्यायाधीशका रूपमा स्वागत… Continue reading जोशीले नै गरे प्रधानन्यायाधीश मिश्रलाई स्वागत,मंगलबारदेखि दैनिक कामकारबाही थाल्ने
निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समितिका सदस्यले नै गरे ज्यान सुरक्षाको माग !
कञ्चनपुर : कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्ने उच्चस्तरीय सरकारी समितिका एक सदस्यले राजीनामा गर्दै आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् ।बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा… Continue reading निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समितिका सदस्यले नै गरे ज्यान सुरक्षाको माग !
ट्राफिक प्रहरीको नयाँ शैलीः अब कडा कारबाही होइन मीठो कारबाही
तपाई सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै हुनुहुन्छ ? जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्लंघन गरे मीठो कारबाही गर्ने रणनीतिक अपनाउने भएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । सवारी चालकले ट्राफिक नियम पालना गरे… Continue reading ट्राफिक प्रहरीको नयाँ शैलीः अब कडा कारबाही होइन मीठो कारबाही
सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा !
शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको… Continue reading सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा !
निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !
निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ । काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेरै उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएपछि घटना रहस्यमय बनेको हो । पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका उनले… Continue reading निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !
विराटनगरमा घर निर्माण तीब्र, घर बनाउनेको संख्यामा बार्षिक ३५ प्रतिशतले बृद्धि
शैक्षिक एवम् स्वास्थ्य क्षेत्रको ‘हब’को रुपमा पुर्व क्षेत्रमा नै ख्याती प्राप्त गरेको विराटनगर महानगरपालिकामा विगत केही बर्ष यता घर थपिने क्रम बढेको छ ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । पुर्वकै औद्योगिक नगरी विराटनगरमा बर्षेनी १२ सय भन्दा बढी घर थपिँदै गएको महानगरपालिकाका घर–नक्सा शाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए । हाल विराटनगर… Continue reading विराटनगरमा घर निर्माण तीब्र, घर बनाउनेको संख्यामा बार्षिक ३५ प्रतिशतले बृद्धि
जापानबाट रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग
काठमाडौँ, भदौ २५ जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो । आज यहाँ आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा… Continue reading जापानबाट रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग
मोरङमा लागु औषध अपराध बिरुद्धको तीन महिने अभियान संचालन
मोरङ, भदौ २५ जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध अपराध बिरुद्धको ३ महिने अभियान संचालनमा गरेको छ । अभियानको बिराटनगर भन्सार कार्यालय रानीमा सोमबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो । अभियान भाद्र २५ गते देखी मंसिर २४ गते ३ महिना सम्म संचालन गरिने छ । कार्यक्रममा बोल्दै प्रमुख आतिथि तथा मोरङ जिल्लाका प्रमुख जिल्ला… Continue reading मोरङमा लागु औषध अपराध बिरुद्धको तीन महिने अभियान संचालन
खहरे खोलाले बगाएर १ जनाको मृत्यु
विराटनगर,भदौ २५ तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–५ मा सोमवार दिउँसो अविरल बर्षासंगै आएको खहरे खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।खहरे खोलाले बगाएर तेह्रथुम फेदाप गाउँपालिका–५ बस्ने बर्ष ४० को ईन्द्र बहादुर लिम्वुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । दिउँसो करिब पौने १ बजे फेदाप गाउँपालिका–५ स्थित पञ्चमीडाँडाबाट चामल लिएर घर फर्कदै… Continue reading खहरे खोलाले बगाएर १ जनाको मृत्यु
सांसदको प्रश्नमा के भने प्रस्तावित प्रधानन्यायाधीश मिश्रले, हेर्नुहोस् जवाफ जस्ताको तस्तै
काठमाडौँ, भदौ २५ प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उनले अदालतमा हुने गरेको भ्रष्टाचारलाई अन्त्य गरी नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “अदालतमा भ्रष्टाचारी र… Continue reading सांसदको प्रश्नमा के भने प्रस्तावित प्रधानन्यायाधीश मिश्रले, हेर्नुहोस् जवाफ जस्ताको तस्तै
१० किलो सुन तस्करीका अभियुक्त सार्वजनिक
गोरखा, भदौ २५ अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन… Continue reading १० किलो सुन तस्करीका अभियुक्त सार्वजनिक
थाहै नदिई सम्बन्ध विच्छेद गरेपछि यस्तो………………….
स्याङ्जा, भदौ २५ श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ ।आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी हुन् । उनले रुँदै भनिन्, “मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो,… Continue reading थाहै नदिई सम्बन्ध विच्छेद गरेपछि यस्तो………………….
वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना अब मोबाइल एप्सबाटै
काठमाडौं,भदौ २५ सरकारले वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना मोबाइल एप्सबाटै उपलब्ध गराउने भएको छ । श्रम मन्त्री गोकर्ण बिष्टले पत्रकार सम्मेलन मार्फत वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना प्राप्त हुने मोबाइल एप्स सार्वजनिक गरेका हुन् । मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एप्स ल्याएको बताए । एप्सबाट डिमाण्ड लेटरलाई दुताबासका कर्मचारीले प्रमाणित गरेर श्रम कार्यालयमा पठाउनेछन्… Continue reading वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना अब मोबाइल एप्सबाटै
विराटनगर–६ विकासको गतिले फड्को मार्दे (भिडियो रिपोर्टसहित)
किशोर विश्वकर्मा विराटनगर, भदौ २४ जनप्रतिनिधी आएको झण्डै एक वर्षको अवधिमै विराटनगर वडा नम्बर ६का वडाबासीले विकासको अनुभुति गर्न पाएका छन् । वडाध्यक्ष विजय कामतले निर्वाचनका समयमा जनतासँग गरेको प्रतिद्धता अनुरुप वडामा विकासको लहर ल्याएका हुन् । केही महिना अघि सम्म सामान्य वर्षामा समेत अत्यधिक जलमग्न हुने सो वडामा वर्षाको समयमा निकै हिलाम्य हुने गर्दथ्यो… Continue reading विराटनगर–६ विकासको गतिले फड्को मार्दे (भिडियो रिपोर्टसहित)
प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मतिले अनुमोदन
काठमाडौँ, भदौ २५ संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उनीविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । मिश्र विरुद्ध समितिमा परेका चार उजुरी मध्ये एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने… Continue reading प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मतिले अनुमोदन
संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने
काठमाडौँ, भदौ २५ नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले बिम्स्टेक शिखर सम्मेलनका क्रममा कुनै पनि तहमा… Continue reading संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने
निर्मलाको साइकलको यस्तो रहस्य,प्रमाण मेट्ने प्रहरी नै अनुसन्धानबाहिर !
प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् ।धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिब ४ देखि साढे ४ बजेतिर सन्दीपले घटनास्थलनजिकैको नहरमा साइकल देखेको बताए… Continue reading निर्मलाको साइकलको यस्तो रहस्य,प्रमाण मेट्ने प्रहरी नै अनुसन्धानबाहिर !
भारतीय भूपू गोर्खाको पेन्सन रोकियो
काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ । यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ। यो महिना सुरु भएको ९ दिन भइसक्यो… Continue reading भारतीय भूपू गोर्खाको पेन्सन रोकियो
सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता
सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सिपी रेग्मीले मुद्दा दर्ता गराउनुभएको हो । सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी आगामी असोज ५ गते तोकिएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ । संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्मीले वताउनुभयो… Continue reading सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता
निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, आखिर दिलीप विष्ट को हुन् ?
राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका मातापिता दुर्गादेवी र यज्ञराजलाई भेटे । ‘प्रहरीको सुरुवाती भूमिकाप्रति तपाईंहरूको असन्तुष्टि देखिएपछि नयाँ अनुसन्धान टोली बनाएर काम भइरहेको छ । नयाँ टोलीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । निर्मलालाई बलात्कार गरी… Continue reading निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, आखिर दिलीप विष्ट को हुन् ?
नेपाली कामदार हुँदा हुँदै विदेशीलाई जागिर !
नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ । कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भएका छन् भने विदेशीले सजिलै श्रम स्वीकृति पाइरहेका छन्। नेपालमा उत्पादन भएको दक्ष जनशक्तिलाई बेवास्ता गर्दै सामान्य कामका लागि समेत… Continue reading नेपाली कामदार हुँदा हुँदै विदेशीलाई जागिर !
बालुवाटार र सतुंङगलको १८ रोपनी घडेरी १० लाख आनामै बेच्ने १४ जना विरुद्ध मुद्दा दायर
काठमाडौं,भदौ २४ किर्ते गरी शंकर इलेक्ट्रोनिक्स कम्पनीको नाममा रहेको ७० करोड मूल्य बराबरको चल–अचल सम्पत्ती हत्याउन खोज्ने १४ जना विरुद्ध मुद्दा दायर भएको छ । विद्युतिय अपराध, चोरी, ठगि तथा संगठित अपराध मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले १४ जना विरुद्ध मुद्दा दायर गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सुर्यराज दाहालले पुष्टी… Continue reading बालुवाटार र सतुंङगलको १८ रोपनी घडेरी १० लाख आनामै बेच्ने १४ जना विरुद्ध मुद्दा दायर
हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन
काठमाडौँ, भदौ २४ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानको अध्यक्षतामा गठन गरिएको समुहमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजङ्ग गुरुङ र समिट एयरका वरिष्ठ इञ्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ सदस्य रहेका छन् । सो दुर्घटनाको सत्यतथ्य छानबिन… Continue reading हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन
लायन्स क्लव अफ विराटनगर डाइनोको पद हस्तान्तरण
विराटनगर,भदौ २४ लायन्स क्लव अफ विराटनगर डाइनोले विराटनगरमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मोरङ व्यापार संघको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच बर्ष २०१७/१८ का अध्यक्ष मोहित अग्रवालले बर्ष २०१८/२०१९ का अध्यक्ष विजय बोहोरालाई पिन र माइन्युट हस्तान्तरण गरे । लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ ए वानका गभर्नर अनन्त भेटवालको उपस्थितीमा भएको कार्यक्रममा क्लवका पूर्व… Continue reading लायन्स क्लव अफ विराटनगर डाइनोको पद हस्तान्तरण
प्रस्तावित प्रधानन्यायाधीशको सोमबार संसदीय सुनुवाइ हुने
काठमाडौँ, भदौ २४ प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसद्मातहतको संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो । समितिको आजको बैठकले प्रस्तावित उहाँविरुद्ध परेका सिकायतबारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी… Continue reading प्रस्तावित प्रधानन्यायाधीशको सोमबार संसदीय सुनुवाइ हुने
विराटनगर महानगर राजश्व शाखाका कर्मचारी घुससहित पक्राउ
किशोर विश्वकर्मा विराटनगर, भदौ २४ विराटनगर महानगरपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिँदैगर्दा आईतबार दिउँसो रंगेहात पक्राउ परेका छन् । महानगरपालिका राजश्व शाखामा कार्यरत तिलकमणी पोखरेल विराटनगर–७ की सेवाग्राही मिना शाक्यसँग घुस लिदै गर्दा पक्राउ परेका हुन् । उनलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारीलगायतको टोलिले सेवाग्राही पोखरेल सँग… Continue reading विराटनगर महानगर राजश्व शाखाका कर्मचारी घुससहित पक्राउ
पार्टी कार्यालय नजिकै बम फेला
इलाम, भदौ २४ इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो । पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । बम भेटिएको स्थानमा प्रहरीले… Continue reading पार्टी कार्यालय नजिकै बम फेला
बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो
कास्की,भदौ २४ कास्कीको बेगनास तालमा डुङ्गा पल्टिँदा शनिबारदेखि हराइरहेका ६ जनाकै जनाको शव भेटिएको छ । यो सँगै डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । डुङ्गा दुर्घटनामा पोखरा २८ की कृष्णकुमारी वजगाईँ र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको शनिबार नै ज्यान गएको हो । आइतबार १७ वर्षीया मनिषा बजगाईँ, ४ वर्षीय रञ्जित… Continue reading बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो