रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

२१ पुष , काठमाण्डौ । नेपाली समाजमा एउटा भनाइ छ तिन टिकट महा विकट । वास्तवमा नेपालका दलहरूको इतिहास हेर्ने हो भने यो भनाइ ठुला र पुराना भनिएका सबै दलमा लागु हुन्छ । पार्टीमा मुख्य तिन नेता देखा पर्छन् । पहिला एक हुन पार्टी पनि पहिलो बनाउँछन् । अनि त्यसपछि लाग्छन् आन्तरिक कलहमा अनि पार्टी… Continue reading रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

११ मंसिर , काठमाण्डौ । ‘नेपालमा मान्छे काट्नुभन्दा एउटा रुख काट्नु धेरै गाह्रो छ।’ यो उर्जा, जलस्रोत तथा सिंचाई लगायत तीन मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री कुलमान घिसिङको आक्रोश होइन, उनले देशको विकास नहुनुको तीतो यथार्थ खोतलिदिएका छन् । के हामी सम्पत्तिमाथि सुतेर गरिबीको गीत गाइरहेका छौं? मन्त्री घिसिङको पछिल्लो अभिव्यक्तिले यस्तै गम्भीर प्रश्न खडा गरेको… Continue reading ‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

२५ कार्तिक , काठमाण्डौ । गएको भदौ २३ र २४ गतेको स्वतस्फुर्त जेनजी आन्दोलनपछि अहिले अनेकौ जेनजी समूह गठन भएका छन् । त्यसै मध्येको एक जेन–जी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै उनले जेन–जी मुभमेन्टले बर्खास्तीको माग गरिएको हो । जेन–जी… Continue reading कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

‘राष्ट्रिय उज्यालो पार्टी’ दर्ता गर्न कसिए कुलमान

३१ असोज , काठमाण्डौ । देश राजनीतिक अस्थिरताको नयाँ मोडमा पुगेको बेला ऊर्जा मन्त्री कुलमान घिसिङले वैकल्पिक शक्ति निर्माणको अभियानलाई तीव्र बनाएका छन् । ‘राष्ट्रिय उज्यालो पार्टी’ नाममा दल दर्ताको तयारी गरिरहेका उनले जेन–जी आन्दोलनको मर्म र नयाँ पुस्ताको अपेक्षा समेट्ने गरी नयाँ राजनीतिक यात्राको सुरुआत गर्न खोजेका हुन् । घिसिङले पछिल्ला दिनमा स्वतन्त्र र… Continue reading ‘राष्ट्रिय उज्यालो पार्टी’ दर्ता गर्न कसिए कुलमान

कुलमानले कुनै चमत्कार गरेका हैनन्

२२ चैत , काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको इतिहासमा १८ घण्टाको निष्पट अध्यारो लोडसेडिङ र त्यो लोडसेडिङ अन्त्यको घोषणा गर्दै उज्यालो नेपालको अग्रणी अभियान्ताका रुपमा सधैं कुलमान घिसिङको नाम नेपाली जनताको मनमा दर्ज भएको छ । अहिलेको राज्य संयन्त्र लोडसेडिङ अन्त्य र उज्यालो अभियानका अभियान्ताका रुपमा कुलमानले खेलेको भूमिका स्वीकार गर्नसम्म तयार छैन् । यसैले… Continue reading कुलमानले कुनै चमत्कार गरेका हैनन्

कुलमान र हितेन्द्रको फैसला अब्दुल अजिजले गर्ने

१५ चैत , काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । आफूलाई निर्बाध काम गर्न दिनुपर्ने माग राखी दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुने भएको हो । कुलमानलाई हटाएर कार्यकारी निर्देशक नियुक्त भएका हितेन्द्रदेव शाक्यको निवेदन पनि सोही इजलासमा परेको… Continue reading कुलमान र हितेन्द्रको फैसला अब्दुल अजिजले गर्ने

कुलमानमाथि अर्बौं घोटालाको आरोपः छानबिनमा लेखा समिति

१३ चैत , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको पद खोसेसंगै सरकारले अब कुलमान घिसिङमाथि लगाइएको अभियोगहरुको पनि छानबिन गर्ने भएको छ । सरकारले घिसिङको संलग्नताका विभिन्न आयोजनामा भएको अर्बौं घोटालाको विषयमा छानबिन सुरु भएको बताएको छ । संसदको सार्वजनिक लेखा समितिले कुलमान माथिको अर्बौं रुपैयाँको घोटालामा छानबिन सुरु गरेको छ । लेखा समितिले… Continue reading कुलमानमाथि अर्बौं घोटालाको आरोपः छानबिनमा लेखा समिति

कुलमानलाई अनुमति दिने अनि आफैँ स्पष्टीकरण सोध्ने ?

२६ फागुन ,काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । फागुन २१ गते ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरण आइतबार बुझाएका हुन् । मन्त्रिपरिषद्को बैठकले नै घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनलाई चारबुँदे स्पष्टीकरण सोधिएको थियो । जसको जवाफ फर्काउदै घिसिङले आफूलाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् । १७… Continue reading कुलमानलाई अनुमति दिने अनि आफैँ स्पष्टीकरण सोध्ने ?

भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो

१४ फागुन, काठमाण्डौ। उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेर बर्खास्त गर्ने प्रयास गरिरहेका बेला मन्त्रीकै निर्देशनमा भारतमा गरिएको सम्झौतामाथि कुलमानले प्रश्न उठाएका छन् । नेपाल विद्युत प्राधिकरणले भारतसँग भएको विद्युत आदान प्रदान सम्झौता सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभएमा विद्युत आयात नहुने बताएको छ । नेपाल भारतबीच… Continue reading भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो

लेखा सभापति,उर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुलमानसँग हारे

१३ फागुन, काठमाण्डौ । सरकारका काम प्रति जनताको चित्त बुझाइ छैन् । समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर आएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आए दिनदेखि नै कुलमानको तारमा अल्झेको छ। सरकार गठनदेखि यता नै नेपाल विदुत् प्राधिकरणका निर्देशक कुलमान घिसिङविरुद्ध लागेको सरकारले नत उनलाई पदमुक्त गर्न सकेको छ नत कुलमानकाविरुद्धमा बोल्न छाडेको छ।… Continue reading लेखा सभापति,उर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुलमानसँग हारे

उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

१२ फागुन, काठमाण्डौ। सरकार परिवर्तनयता नै लगातार प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उर्जामन्त्रीसम्मको निशानामा परेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकका लागि उर्जामन्त्रालयबाट कुलमानलाई हटाउने प्रस्ताव गईसकेको उर्जामन्त्री निकट स्रोतले जनाएको छ । यसअघि नै कुलमानलाई हटाउने प्रस्ताव लगिएको भएपनि नेपाल काग्रेसकै तर्फबाट मन्त्री भएका… Continue reading उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

लोडसेडिङ हुँदा रमाउने जमात कहाँ छ ?मन्त्रीलाई हस्तक्षेप गर्न सुझाव

५ पुष ,काठमाण्डौ। सरकारको निर्णय कार्यान्वयन गर्न असहयोग गरेको आरोप लगाउँदै सरकारले नै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिरहेको खबर बाहिरिरहेका बेला घिसिङले भने देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा उनले लोडसेडिङ हुँदा रमाउने जमात भएको बताएका हुन् । उक्त… Continue reading लोडसेडिङ हुँदा रमाउने जमात कहाँ छ ?मन्त्रीलाई हस्तक्षेप गर्न सुझाव

विद्युतसम्बन्धी बैठकमै कुलमानलाई बाइपास

२२ असोज , विराटनगर। नेपालमा विद्युत् उत्पादन बढाउने, प्रसारणलाइन बनाउने, निर्यात वृद्धि गर्ने र लगानी जुटाउनेजस्ता गहन विषयमा प्रधानमन्त्रीको कार्यालयमा सोमबार छलफल भएको छ । तर सो छलफलमा देशको सम्पूर्ण विद्युतीय क्षेत्रको नेतृत्व गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई नै सरकारले बाइपास गरेको छ । जब कि प्राधिकरण विद्युत् उत्पादन, प्रसारण, वितरण, व्यापार र निर्यातजस्ता काम गर्ने अधिकारसम्पन्न… Continue reading विद्युतसम्बन्धी बैठकमै कुलमानलाई बाइपास

कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

६ भदौ, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु । नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो ।… Continue reading कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

कुलमान लक्षित ऊर्जामन्त्रीको अभिव्यक्ति : उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह हो

३१ भदौ, विराटनगर । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबीच पछिल्लो समय टकरावको अवस्था सिर्जना भएको छ । विशेषगरी उद्योगीले लिएका ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताका विषयमा सरकार र प्राधिकरणबीच ‘घम्साघम्सी’ को अवस्था सिर्जना भएको हो । यसैबीच, नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङलाई नै… Continue reading कुलमान लक्षित ऊर्जामन्त्रीको अभिव्यक्ति : उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह हो

कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

२९ साउन, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले मंगलबार घिसिङविरुद्ध अख्तियारमामा उजुरी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खरेलले ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको जानकारी दिएका छन् । आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पिपिए गरेको… Continue reading कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

कुलमान गठबन्धनको साझा उमेद्वार ,स्वतन्त्र चुनाव चिह्न लिएर चुनावमा जाने

१५असोज,काठमाण्डौ । मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौं क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने भएका छन् ।यसअघि प्राधिकरणको कार्यकारी निर्देशक भएपछि लोकप्रिय बनेका घिसिङलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाउन प्रस्ताव गरेको थियो । तर घिसिङले भने स्वतन्त्र उम्मेदवार बन्ने इच्छा… Continue reading कुलमान गठबन्धनको साझा उमेद्वार ,स्वतन्त्र चुनाव चिह्न लिएर चुनावमा जाने

शान्ति खोज्दै तपोवन पुगेर नाँचे कुलमान घिसिङ

१५ साउन,काठमाण्डौ । नेपालमा विद्युत उत्पादन यसको बजार र व्यवस्थापनमा सधै ब्यस्त रहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन् । घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार त्यहाँ पुगेका हुन् ।   उनी ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणले आफूसँगै गेरुवस्त्र लगाएर नाचिरहेको भिडिओ सार्वजनिक गरेका छन् । आनन्द अरुणले राखेको… Continue reading शान्ति खोज्दै तपोवन पुगेर नाँचे कुलमान घिसिङ

पोखरा बिरौटा सब्स्टेशनको अवरोध हटाइदिन कुलमानको आग्रह

२९ जेष्ठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा महानगर १७ बिरौटा सब्स्टेशनको अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकायसँग आग्रह गरेका छन् । पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा प्राधिकरणले प्रस्तावित सबस्टेसन निर्माण अघि बढाएको थियो । तर स्थानीयले ३-४ वर्षदेखि अवरोध गरिरहेको भन्दै उनले १३२/११ केभी… Continue reading पोखरा बिरौटा सब्स्टेशनको अवरोध हटाइदिन कुलमानको आग्रह

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.