आज नेप्सेमा २७ अंकको गिरावट
६ फागुन ,काठमाण्डौ । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि ...
६ फागुन ,काठमाण्डौ । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि ...
१२ कात्तिक,काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले खराब शुरुवात गरेको छ । दसैँपछि खुलेको बजारमा पहिलो दिन नै २८ अंकमाथिले ...
१० साउन ,काठमाण्डौ । मौद्रिक नीतिपछि लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । ...
२१ फागुन,काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ ...
१८ फागुन, काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ । ...
११ फागुन , काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको बोनस वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमूल्य घटेको छ। राष्ट्र बैंकले ...
१७ माघ ,काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले ...
२५ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक ...
२२ कात्तिक, काठमाडौं । आज मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा ...
२५ असोज ,काठमाडौं । तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २७ अंकले घटेर ...
२४ असोज , काठमाडौं । दसैँपछि आइतबार खुलेको सेयर बजारमा ४४ अङ्कमाथिको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन ...
६ असोज, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक ९.८३ अंकले घटेको छ । कारोबार सुरू भएको समयमा केही बढेर ...
४ असोज,काठमाण्डौ । केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का ...
२ असोज, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका ...
२६ भदौ, काठमाडौं । सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । साताको पहिलो कारोबार दिन ...
२३ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से ...
१७ भदौ, काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ...
१६ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा १।०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा ...
५ भदौ, काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती ...
३१ साउन,काठमाण्डौ । लामो समयपछि हिजो सोमवार बढेको शेयर बजार आज मङ्गलवार फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।शेयर ...
२९ साउन,काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस ...
२६ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन ९सोमबारदेखि बिहीबारसम्म०मा बजार ८५।९९ ...
२० साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४।८५ ...