NepalTimes

समाज

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

२२ कार्तिक , काठमाण्डौ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सांसद् मोहम्मद अफताब आलमको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या...

Read moreDetails

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

२१ कार्तिक , काठमाण्डौ । सरकारले पदमार्ग मापदण्ड दिग्दर्शन–२०८२ जारी गरेको छ । पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय...

Read moreDetails

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

२१ कार्तिक , काठमाण्डौ । विराटनगरस्थित बाल सुधार गृहबाट सातजना बाल बिझ््याइँकर्ता फरार भएका छन्। बिहीबार साँझ उनीहरू सुरक्षामा खटिएका...

Read moreDetails

आज पनि वर्षा र हिमपात, तीन प्रदेशमा मौसम बदली

२० कार्तिक , काठमाण्डौ । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । तीनवटा प्रदेशका केही स्थानमा...

Read moreDetails

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

१९ कार्तिक , काठमाण्डौ । बलिउड सुपरस्टार सलमान खान फेरि एक पटक कानूनी झमेलामा परेका छन् । पान मसलाको विज्ञापनसँग...

Read moreDetails

आज पनि वर्षा र हिमपात, भोलिदेखि घमाइलो

१९ कार्तिक , काठमाण्डौ । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पुर्वान्ुमान महाशाखाका अनुशार...

Read moreDetails

अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन

१७ कार्तिक , काठमाण्डौ । अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख...

Read moreDetails

पश्चिमी वायुको प्रभाव कायमै,२ प्रदेशमा वर्षाको संभावना

१७ कार्तिक , काठमाण्डौ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना...

Read moreDetails

काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

१६ कार्तिक , काठमाण्डौ । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको निरीक्षण...

Read moreDetails

अविरल वर्षा जारी,कहाँको अवस्था कस्तो ? कहिले खुल्छ मौसम ?

१४ कार्तिक , काडमाण्डौ । देशको पश्चिमदेखि पूर्वसम्म धेरै स्थानमा पानी परिरहेको छ । हल्कादेखि भारीसम्म वर्षा भएको जल तथा...

Read moreDetails

चितवनको जंगलमा मध्यरातमा ट्रकसँग २ बस ठोक्किए

१४ कार्तिक , काडमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा मध्यरातमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना...

Read moreDetails

आजसम्म ‘मोन्था’ चक्रवातको असर, दिनभर वर्षा

१४ कार्तिक , काडमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ । हाल...

Read moreDetails

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

१२ कार्तिक , काठमाण्डौ । यसैबीच आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा...

Read moreDetails

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

१२ कार्तिक , काठमाण्डौ । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको...

Read moreDetails

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

११ कार्तिक , काठमाण्डौ । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न थप दुईजना...

Read moreDetails

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

११ कार्तिक , काठमाण्डौ । आज बिहानदेखि अप्रत्याशित रूपमा मुक्तिनाथ क्षेत्रमा हिउँ पर्न थालेको छ । जसका कारण त्यहाँ पुगेका...

Read moreDetails

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

११ कार्तिक , काठमाण्डौ । बंगालको खाडीमा बनेको मोनथा चक्रवात भारतको आन्ध्र प्रदेशतर्फ बढिरहेको छ । यो चक्रवात मंगलबार मध्यराततिर...

Read moreDetails

भारी वर्षा र हिमपातको संभावनाः सर्तकता अपनाउन आग्रह

११ कार्तिक , काठमाण्डौ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको...

Read moreDetails

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

१० कार्तिक , काठमाण्डौ । नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु भएको छ । जसका...

Read moreDetails

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

१० कार्तिक , काठमाण्डौ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ...

Read moreDetails

हिमाली तथा पहाडी भूभागमा आंशिक बदली

७ कार्तिक , काठमाण्डौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि हिमाली तथा पहाडी भूभागमा आज हल्का...

Read moreDetails

गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी

४ कार्तिक , काठमाण्डौ । इजरेलबाट २ वर्ष अघि अपहण गरी हमासले बन्धक बनाएको अवस्थामा हत्या गरिएका कञ्चनपुरका विपिन जोशीको...

Read moreDetails

आज काग तिहार, किन गरिन्छ कागको पूजा ? लक्ष्मी पूजा कहिले ?

२ कार्तिक , काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा...

Read moreDetails

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

१ कार्तिक , काठमाण्डौ । नारायण घाट–मुग्लिङ सडक खण्डको गाई घाट भन्ने ठाउँमा आज बिहानै ७ वटा गाडी एक आपसमा...

Read moreDetails

सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

१ कार्तिक , काठमाण्डौ । तिहारको पूर्व सन्ध्यामा जनकपुरधामको सोनारपट्टी क्षेत्र शुक्रवार राति तनावग्रस्त बनेको छ। नयाँ खुलेको ज्वेलर्स पसलमा...

Read moreDetails

उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

१ कार्तिक , काठमाण्डौ । उज्यालो, प्रेम र भाइबहिनीको आत्मीयताको प्रतीक तिहार अर्थात् यमपञ्चक आजदेखि विधिवत् रूपटमा आरम्भ हुँदैछ। प्रत्येक...

Read moreDetails

सबै प्रदेशका पहाड भेगमा आंशिक बदली

३१ असोज , काठमाण्डौ । आज शुक्रबार देशभर कतै पनि वर्षा तथा हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

Read moreDetails

बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त

२९ असोज , काठमाण्डौ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...

Read moreDetails

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

२६ असोज ,काठमाण्डौ । नेपालबाट पूर्ण रुपमा मनसुन बाहिरिसकेको अवस्थामा आज कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना...

Read moreDetails

नेपालमा पोस्ट–मनसुन सिजन सुरु, कोशीमा पानी पर्ने

२५ असोज , काठमाण्डौ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बाहिरि सकेकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव...

Read moreDetails

दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

२४ असोज , काठमाण्डौ । असोज १७ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्‍याएको बिपी राजमार्गमा आज...

Read moreDetails

आज पनि ७ सडक पूर्णरूपमा अ व रु द्ध, कुन सडकको अवस्था कस्तो छ ?

२२ असोज , काठमाण्डौ । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको...

Read moreDetails

आज हल्का वर्षा, कहाँ छ बाढीको जोखिम ?

२१ असोज , काठमाण्डौ । नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर...

Read moreDetails

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

१९ असोज , काठमाण्डौ । शुक्रबारदेखि अतिसक्रिय बनेको वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान...

Read moreDetails

२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ

१८ असोज , काठमाण्डौ । अविरल वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम...

Read moreDetails

खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो

१८ असोज , काठमाण्डौ । खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो देशका धेरै स्थानमा आरिघोप्टे वर्षा, सडकदेखि उडानसम्म ठप्प देशका विभिन्न...

Read moreDetails

आज बागमती–लुम्बिनी–कर्णालीमा भारी वर्षा, कस्तो छ अन्य ठाउँको मौसम ?

१७ असोज , काठमाण्डौ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...

Read moreDetails

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

१५ असोज , काठमाण्डौ । वर्षैभरि अतिव्यस्त र चहलपहल हुने काठमाडौँका सडक अहिले सुनसान प्रायः छन् । दशैं लागेसँगै राजधानी...

Read moreDetails

आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा

१५ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली र वर्षा हुने प्रक्षेपण गरेको छ । आज...

Read moreDetails

यसवर्ष दशैं हिलै हुने, टीकाको भोलिपल्टदेखि भारी वर्षा

१४ असोज , काठमाण्डौ । देशका विभिन्न भागमा अझै पनि प्रचण्ड गर्मी रहँदा केही दिनपछि भने राहत मिल्ने सम्भावना मौसमविद्हरुले...

Read moreDetails

पूर्वराजाले यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

१२ असोज, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । बडा दशैं तथा तिहारको अवसरमा...

Read moreDetails

फरार कैदीबन्दीखोज्न कार्यदल गठन

११ असोज , काठमाण्डौ । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको...

Read moreDetails

सगरमाथामा अर्काे इतिहास बन्यो,विना अक्सिजन स्कीबाट अवतरण

१० असोज , काठमाण्डौ । पोल्याण्डका स्की पर्वतारोही एन्ड्रेज बर्गिलले सगरमाथामा नयाँ कीर्तिमान काय राखेका छन् । सेप्टेम्बर २२ मा...

Read moreDetails

नवरात्रको चौथो दिन; माता कुष्माण्डाको पूजा किन गरिन्छ ?

९ असोज , काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशैंको अर्थात नवरात्रको चौँथो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो...

Read moreDetails

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

१ असोज , काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा सरकारी कार्यालय तथा नीजि प्रतिष्ठानहरु आगजनी र तोडफोडमा पर्दा बैंकहरुमा भने कम...

Read moreDetails

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

१ असोज , काठमाण्डौ । देशको ऐतिहासिक जेन–जी आन्दोलनअघि ’भाइ यो कहाँ पिसाब फेरेको?’, ’मनलाग्दी पैसा असुलेको’ वा ’बिदाका दिनमा...

Read moreDetails

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

३१ भदौ , काठमाण्डौ । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको...

Read moreDetails

जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो ,मृतक परिवारलाई १० लाख क्षतिपूर्ति

२९ भदौ , काठमाण्डौ । जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ज्यान...

Read moreDetails

कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने

२९ भदौ , काठमाण्डौ । गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । मनसुनको न्यूनचापीय रेखा...

Read moreDetails

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

२८ भदौ ,काठमाण्डौ । नेपालको पवित्र देवस्थल पशुपतिनाथ शुक्रवार आँशुमा डुब्न पुग्यो । सन्तानको बिछोडमा पशुपतिनाथ मन्दिरको पूर्व तिर धेरै...

Read moreDetails

धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं

२८ भदौ ,काठमाण्डौ । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि देशका विभिन्न...

Read moreDetails
Page 1 of 376 1 2 376

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist