प्रदेश १ : अलपत्र चक्रपथ

इटहरी : हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन।निर्माण थालिएका योजना पनि पूरा हुन नसकी अलपत्र छन्। विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक भए पनि… Continue reading प्रदेश १ : अलपत्र चक्रपथ

सामाजिक सुरक्षा कार्यक्रमः दुई सय रोजगारदाता सूचीकृत

काठमाडौँ : योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता सूचीकृत हुने क्रम सुरु भएको छ । सरकारले मंयिसर ११ गतेदेखि लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा बिहीबारसम्म दुई सय रोजगारदाता सूचीकृत भइसकेका छन् । सामाजिक सुरक्षा कोषका अनुसार सबै प्रकृतिका अधिकांश ठूला रोजगारदाता सूचीकृत भएका छन् । कोषका अनुसार बैंक, वित्तीय संस्था, सहकारी, अस्पताल, विभिन्न प्रकृतिका उद्योग ,… Continue reading सामाजिक सुरक्षा कार्यक्रमः दुई सय रोजगारदाता सूचीकृत

विराटनगर जुनियर जेसीजको अध्यक्षमा दीपा ओडारी

विराटनगर, मंसिर २३ विराटनगर जुनियर जेसीजको बर्ष २०१९ को अध्यक्षमा दीपा ओडारी चयन भएकी छिन् । शनिबार सम्पन्न जुनियर जेसीजको निर्वाचनबाट ओडारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जुनियर जेसीजको महासचिवमा प्रिन्स पौडेल, कार्यकारीणी उपाध्यक्षमा प्रशंका पौडेल र रितेश मैनाली, उपाध्यक्षमा गौरव कर्ण, मुकेश यादव र चन्दा खङ, कोषाध्यक्षमा विकल्प न्यौपाने र सहसचिवमा… Continue reading विराटनगर जुनियर जेसीजको अध्यक्षमा दीपा ओडारी

सिक्टा भ्रष्टाचार प्रकरण : ‘भ्रष्टाचारी नउम्किऊन् !’

बाँके : वर्षाभरी ढकेरीबासी ढुक्कले निदाउन सकेनन्। सिक्टाको नहर भत्केर डुबानमा परिने हो कि भनेर। बस्तीनजिक नहर बनाउन नदिन उनीहरुले सकेसम्म जोड गरे। तर सकेनन्। ठेकेदारदेखि सीडीओसम्मले उनीहरुलाई थर्काए। सरकारी योजनाको विरोध गर्ने भनेर धाकधम्की दिए। आयोजनामा कच्चा काम भएको स्थानीय हेरिरहन बाध्य भए। नभन्दै परीक्षणकालमै नहर भत्कियो। नहर बनाउँदा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले… Continue reading सिक्टा भ्रष्टाचार प्रकरण : ‘भ्रष्टाचारी नउम्किऊन् !’

राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने तयारी

काठमाडौँ : आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई स्पष्टीकरण दिन… Continue reading राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने तयारी

विराटनगरमा बढ्दै बाँदर

विराटनगर : विराटनगर आसपास जंगल छैन । तर कङ्क्रिटको शहर विराटनगरभित्र बाँदरको एक हुल छ । नगरबासीलाई यसको जानकारी छैन । नगरको दक्षिणी क्षेत्र मिल्स एरियामा रहेको रघुपति जुट मिलभित्र बाँदरको संख्या बढ्दो क्रममा छ । तीन ठुला भाले र २५ जति साना ठुला बच्चा गरेर ४० को संख्यामा बाँदरको हुल छ । तीन बर्षअघि… Continue reading विराटनगरमा बढ्दै बाँदर

अपाङ्गताका लागि प्रदेश सरकारले विशेष निति ल्याउने

विराटनगर,मंसिर २३ प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्गताभएका व्यक्तिहरुको हितमा प्रदेश सरकारले विशेष निति ल्याउने तयारी गरिरहेको बताएका छन । राष्ट्रिय बहिरा महासंघ नेपालको विराटनगरमा आयोजित २२ औं बार्षिक सभालाई शनिबार सम्बोधन गर्दे उनले बहिराहरुका साथै अपाङता भएका ब्यक्तिहरुको हितमा प्रदेश सरकारले बिशेष निति ल्याउन लागेको बताए । उनले त्यसका लागि प्रदेश सरकारले कार्यदल… Continue reading अपाङ्गताका लागि प्रदेश सरकारले विशेष निति ल्याउने

करेन्ट लागेर बृद्धाको मृत्यु

मोरङ, मंसिर २२ मोरङको सुन्दर हरैचा नगरपालिका–२ बेलडागीमा करेन्ट लागेर ६२ वर्षीया बृद्धाको मृत्यु भएको छ ।आज बिहान साढे ८ बजेको समयमा आफ्नै घरको बरन्डामा लुगा सुकाउने क्रममा गंगा देवी मेहतालाई करेन्ट लागेको थियो । करेन्ट लागी घाईते भएकी मेहतालाई उपचारको लागी विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा बिहान करिब १० बजे मृत्यु भएको ईलाका… Continue reading करेन्ट लागेर बृद्धाको मृत्यु

अपाङ्गता भएका विद्यार्थीलाई लियोको सहयोग

विराटनगर,मंसिर २२ मोरङको ग्रामथान गाउँपालिका–२ का अपाङ्गता भएका छात्र सरोज सरदारलाई लियो क्लव अफ विराटनगर यूनिकले सहयोग गरेको छ । लियोले जन्मजात अपाङ्गता रहेका सरोजलाई देउसी भैलो खेलेर जम्मा भएको रकम बाट ८ हजार रुपैँया, १ जोर ज्याकेट, स्वेटर, टोपी लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा लिओ जिल्ला ३२५ ए १का अध्यक्ष लिओ रन्जित… Continue reading अपाङ्गता भएका विद्यार्थीलाई लियोको सहयोग

विराटनगरमा खुल्यो ‘रोयल फास्टफुट एण्ड विरयानी हाउस’

विराटनगर,मंसिर २२ विराटनगर महानगरपालिका–१५ रानीमा अत्यधुनिक सुविधा सम्पन्न ‘रोयल फास्टफुट एण्ड विरयानी हाउस’ शनिबारबाट सञ्चालनमा आएको छ । विराटनगर–१७ का दुई मुस्लिम युवाहरुको करिब २० लाख लगानीमा सञ्चालनमा आएको सो फास्टफुट एण्ड विरयानी हाउसमा धुम्रपान र मदिरापान निषेध गरिएको छ । अरु देशमा लाखौँ खर्चेर अध्यधिक तापक्रममा काम गर्ने जानु भन्दा स्वदेशमा नै मेहनत गरेर… Continue reading विराटनगरमा खुल्यो ‘रोयल फास्टफुट एण्ड विरयानी हाउस’

विचल्लीमा परेका बालिकालाई पहिलो पाईलाको सहयोग

विराटनगर, मंसिर २२ मोरङको जहदा गाउँपालिका–१ घुनी गाउँमा विचल्ली भएका ३ बालिकालाई शनिबार पहिलो पाईला नेपाल बिराटनगर शाखाले सहयोग गरेको छ । उपचारको अभावमा आमाको मृत्यु भए पश्चात बाबुले छोडेर गए पछि बिचल्ली भएका १० बर्षिय रानी मुखिया, ७ वर्षीय नेहा मुखिया र ५ वर्षीय सुतेना मुखियालाई पहिलो पाईला नेपालले दश हजार मुल्य बराबरको न्यानो… Continue reading विचल्लीमा परेका बालिकालाई पहिलो पाईलाको सहयोग

रौनियार सेवा समाजमा पुनः रामनरेश साह रौनियार

विराटनगर, मंसिर २२ रौनियार सेवा समाज विराटनगरको अध्यक्षमा पुनः रामनरेश साह रौनियार चयन भएका छन् । समाजको विराटनगरमा आज सम्पन्न भएको ८ औं वार्षिक साधारण सभाबाट रामनरेश सर्वसम्मत रुपमा अध्यक्षमा तेस्रो पटक चयन भएका हुन् । १७ सदस्यिय नयां कार्यसमितिको उपाध्यक्षमा अवध नारायण साह, सरस्वती देवी रौनियार, महासचिब जुगलप्रसाद गुप्ता, सहसचिब रंजित गुप्ता र कोषाध्यक्षमा… Continue reading रौनियार सेवा समाजमा पुनः रामनरेश साह रौनियार

१ सय ४५ विद्युत महसुल संकलन केन्द्रमा अनलाइन पेमेन्ट प्रणाली सुरु

काठमाडौं,मंसिर २२ नेपाल विद्युत प्राधिकरणले देशभरका १ सय ४५ महसुल संकलन केन्द्रमा ‘अनलाइन पेमेन्ट’ प्रणाली लागु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले १५ महिनाअघि सुरु गरेको अनलाइन पेमेन्ट प्रणाली देशभर विस्तार गरिएको हो । निर्देशनालय अर्थमहाशाखा प्रमुख राजनराज विष्टका अनुसार प्राधिकरणका ३५ लाखमध्ये ३ लाख ५ हजार बढी ग्राहकले नियमित रुपमा विद्युत… Continue reading १ सय ४५ विद्युत महसुल संकलन केन्द्रमा अनलाइन पेमेन्ट प्रणाली सुरु

जीप दुर्घटना : बालिकाको मृत्यु, १० घाइते

सिमरा,मंसिर २२ त्रिभुवन राजपथ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको आधाभार नजिकै ट्रक र जीप ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुर्घटनामा १० यात्रु घाइते भएका छन् । शनिबार बिहान सिमराबाट काठमाडौंका लागि छुटेको ना १ ज २८८१ नम्बरको जीपले सडक छेउमा रोकिराखेको लु २ ख ४९६ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा… Continue reading जीप दुर्घटना : बालिकाको मृत्यु, १० घाइते

सिक्टा सिंचाइ आयोजनामा २ अर्ब भ्रष्ट्राचार, बिक्रम पाण्डे सहित २१ जना विरुद्ध मुद्दा को-को परे हेर्नुहाेस् (सूचिसहित)

काठमाडौं,मंसिर २२ सिक्टा सिंचाइ आयोजनामा भ्रष्ट्राचार भएको प्रमाणित भएपछि २१ जना विरुद्ध मुद्दा दायर गरिएको छ । २ अर्ब माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोजनाकाे नहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय कार्य हुन… Continue reading सिक्टा सिंचाइ आयोजनामा २ अर्ब भ्रष्ट्राचार, बिक्रम पाण्डे सहित २१ जना विरुद्ध मुद्दा को-को परे हेर्नुहाेस् (सूचिसहित)

आगलागीबाट तीन लाखको क्षति

तेह्रथुम, मंसिर २२ तेह्रथुमको मेन्छयम गाउँपालिका–५ चुच्चेढुङ्गा बस्ने पूर्ण बहादुर लिम्बुकोघरमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ । शुक्रबार बिहान साढे ९ बजेको समयमा चुल्होबाट आगो सल्कन गई फुसको छानो भएको घरमा आगलागी भएको थियो । आगलागीबाट घर तथा घरभित्र रहेका सर–सामान जलेर नष्ट भएको छ । आगलागी दिउँसो साढे बाह्र… Continue reading आगलागीबाट तीन लाखको क्षति

निर्मला हत्या प्रकरण : दुई अभियुक्तले स्विकारे आरोप, के भने सोधपुछमा ?

काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बतायो । महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । के भने… Continue reading निर्मला हत्या प्रकरण : दुई अभियुक्तले स्विकारे आरोप, के भने सोधपुछमा ?

निर्मला हत्या प्रकरणः ‘प्रहरीसँगको बयानमा रावलले गरे स्वीकार’

कञ्चनपुर : निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युयकमा अनुसन्धान केन्द्रित गरेको छ । भीमदत्त नगरपालिका १८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको प्रहरीको उच्च स्रोतले बताएको छ । यसअघि दिलीप विष्टले पनि प्रहरीसँगको बयानमा घटनामा… Continue reading निर्मला हत्या प्रकरणः ‘प्रहरीसँगको बयानमा रावलले गरे स्वीकार’

इन्टेग्रीटी आइडल २०१८ को उपाधि बर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गलाई

काठमाडौं,मंसिर २२ वर्ष २०१७ को इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले प्राप्त गर्नु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका विच इन्टेग्रीटी आइडल २०१८ घोषणा गरिएको हो । इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न अकाउन्ट्विलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । इन्टेग्रीटी आइडल २०१८ को… Continue reading इन्टेग्रीटी आइडल २०१८ को उपाधि बर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गलाई

पब्लिक फोरमको अध्यक्षमा पुनःढुंगेल

विराटनगर, मंसिर २१ पब्लिक फोरमको अध्यक्षमा पुनः उत्तम ढुंगेल निर्विरोध निर्वाचित भएका छन् । फोरमको दशाँै बार्षिक साधारणसभाबाट अध्यक्षमा ढुंगेल निर्विरोध निर्वाचित भएका हुन् । शुक्रबार भएको भेलाले ११ सदस्यीय नयाँ केन्द्रिय कार्य समिति पनि गठन गरेको छ । नयाँ समितिको उपाध्यक्षमा अमलेश कर्ण, सचिवमा लवकुमार ताम्राकार र सहसचिव सुनिता देवकोटा निर्विरोध निर्वाचित भएका छन्… Continue reading पब्लिक फोरमको अध्यक्षमा पुनःढुंगेल

७ प्रदेशका दोभाषे विराटनगरमा

विराटनगर,मंसिर २१ विराटनगरमा दोभाषेहरुकालागि नेपाली सांकेतिक भाषा सम्बन्धि दुइदिने प्रशिक्षण तथा क्षमता अभिबृद्धि कार्यक्रम सुरु भएको छ । राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपाल,कोशी बहिरा संघ विराटनगर र विराटनगर महानगरपालिकाको सहकार्यमा प्रशिक्षण सुरु भएको हो । स्थानीय अतिथि सदनमा शुरु भएको प्रशिक्षणको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गरे । प्रशिक्षणमा सात प्रदेशका ३८ जिल्लाका… Continue reading ७ प्रदेशका दोभाषे विराटनगरमा

निर्मलाको न्यायको लागि क्रिकेट खेलाडीहरुले गरे दीप प्रज्वलन

विराटनगर, मंसिर २१ बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका निम्ति न्याय माग्दै विराटनगरमा क्रिकेट खेलाडीहरुले दीप प्रज्वलन गरेका छन् । क्रिकेट खेलाडीहरुले विराटनगरको महेन्द्र चौकमा शान्तिपूर्ण प्रदर्शन पछि दीप प्रज्वलन गरेका हुन् । विराटनगर स्पोर्टिङ क्लवद्धारा आयोजित सो दीप प्रज्वलन कार्यक्रम पछि बोल्दै विराटनगर स्पोर्टिङ क्लवका अध्यक्ष मोहम्मद असरुलले निर्मला पन्तको बलात्कार र… Continue reading निर्मलाको न्यायको लागि क्रिकेट खेलाडीहरुले गरे दीप प्रज्वलन

ईटहरीमा मनी ट्रान्सफर लुट्ने राजन लिम्बुमाथि प्रहरीले गोली चलायो

काठमाडौं, मंसिर २१ एक अभियुक्तलाई पक्राउ गर्न काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलाएको छ । इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका राजन लिम्बुलाई पक्राउ गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलील गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु… Continue reading ईटहरीमा मनी ट्रान्सफर लुट्ने राजन लिम्बुमाथि प्रहरीले गोली चलायो

हेमोफिलियाको औषधी निःशुल्क वितरण गर्न माग

विराटनगर मंसिर २१ सरोकारवालाहरुले अनुवंशीय रक्तश्राव(हेमोफिलिया)रोगबाट पिडितहरुलाई निःशुल्क रुपमा औषधी वितरण गर्न माग गरेका छन् । नेपाल हेमोफिलिया सोसाईटीले आज विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुले हेमोफिलिया रोगको औषधी महंगो भएकाले नियमित सेवनका लागि सरकारले निशुल्क उपलब्ध गराउन माग राखेका हुन् । नेपाल हेमोफिलिया सोसाईटी सुनसरीका अध्यक्ष पुष्पलाल तामाङले हेमोफिलिया रोगको औषधी धेरै मंहगो भएकाले सबै रोगीले… Continue reading हेमोफिलियाको औषधी निःशुल्क वितरण गर्न माग

प्रधानन्यायाधीश मिश्रको चारमहिने कार्यकाल : भ्रष्टाचारका मुद्दा थाती

काठमाडौँ : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीतिसहित न्यायालयको नेतृत्व सम्हालेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बितेका चार महिनामा आफ्नो इजलासबाट भ्रष्टाचारका कुनै पनि मुद्दा फैसला गरेनन् । कार्यकाल सकिन केहीसाता मात्रै बबाँकी रहेका मिश्रले सामान्यता सर्वौच्च अदालतमा चलिरहेका मुद्दामध्ये धेरैजसो अन्य इजलासलाई दिए पनि आफ्नो कार्यकालमा उनले एकदुईपटक सामान्य प्रक्रियाका लागि चढेका मुद्दा आफूले हेरे पनि फैसला भने… Continue reading प्रधानन्यायाधीश मिश्रको चारमहिने कार्यकाल : भ्रष्टाचारका मुद्दा थाती

प्रदीपका काका भन्छन्, ‘दोषी भए कारबाही होस्, तर दिलीपसिंह विष्टलाई जस्तै अन्याय नहोस्’

भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ । जहाँ प्रदीप रावल एक्लै बस्छन् । विपन्न परिवारका उनले स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा बेंग्लोरमा छन् । एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्रनगर बजारमा व्यवसाय गर्दै आएका उनले भने,… Continue reading प्रदीपका काका भन्छन्, ‘दोषी भए कारबाही होस्, तर दिलीपसिंह विष्टलाई जस्तै अन्याय नहोस्’

राष्ट्रपति आउँदा उडाउन रद्द

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।, आजको कान्तिपुरमा यो खबर छ । कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएामा आधा घण्टा… Continue reading राष्ट्रपति आउँदा उडाउन रद्द

रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल

काठमाडौं : सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । मंसिरमा रेल चलाउने तयारी थियो । तर रेल नहुँदा समस्या भयो भौतिक पुर्वाधार… Continue reading रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल

निर्मला हत्या प्रकरणः रावल फेरि पक्राउ, हत्यामा संलग्नता रहेको संकेत

काठमाडौं : प्रहरीले निर्मला पन्तको हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका १८ का १७ बर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ ।  यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम चलिरहेको छ, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने… Continue reading निर्मला हत्या प्रकरणः रावल फेरि पक्राउ, हत्यामा संलग्नता रहेको संकेत

कृषि परियोजनाको नाममा ठगी

विराटनगर : कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्ति गरेर रोजगारदाता सम्पर्कविहीन भएका छन् । मोरङ जिल्लामा परियोजनाका लागि नियुक्त गरेर रोजगारदाता कर्णाली एग्रिकल्चर डेभलप्मेन्ट नेपालका सञ्चालकहरु, सम्पर्कविहीन भएपछि १४ जना कर्मचारीहरु सम्पर्क कार्यालयमा पुगेका हुन् । कर्मचारी नियुक्त गरी तीन महिनासम्म तलब भुक्तानी नगरी रोजगारदाता सम्पर्कविहीन भएपछि तलबको माग गर्दै १४ जना कर्मचारीले श्रम… Continue reading कृषि परियोजनाको नाममा ठगी

प्रदेश नं १ मा ११ महिनामा ५४ जनाको हत्या

विराटनगर,मंसिर २०  सन् २०१८ को एघार महिनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २० महिला, दुई बालिका, एक बालक, पाँच नवजात… Continue reading प्रदेश नं १ मा ११ महिनामा ५४ जनाको हत्या

सुन तस्करी प्रकरण : बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश

विराटनगर,मंसिर २० सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मध्येका एक बालकृष्ण सञ्जेललाई उच्च अदालतले साधारण तारेखमा छाड्ने आदेश भएको छ । बिहिवार उच्च अदालतका विराटनगरका न्यायधिस थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्षा गर्न आदेश दिएको अदालतका रजिस्टार नारायण प्रसाद रेग्मीले जानकारी दिए ।

अपाङता भएकाहरुको प्रदेशस्तरीय बत्तृmत्वकला सम्पन्न

२० मंसिर २०७५,विराटनगर अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा प्रदेशस्तरिय बत्तृmत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश एकको अयोजना र राष्ट्रिय अपाङ महासंघ प्रदेश कार्यालयको समन्वयमा भएको प्रतियोगितामा ८ जना अपाङता भएका माविस्तरिय विद्यार्थीहरु सहभागि भएका छन । प्रतियोगितामा कबिर माध्यमिक विद्यालय पथरी,मोरङका दृष्टिविहीन विद्यार्थी साकिर मोहम्मद प्रथम भएका… Continue reading अपाङता भएकाहरुको प्रदेशस्तरीय बत्तृmत्वकला सम्पन्न

निर्मलाका निम्ति न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने पक्राउ

काठमाडौँ,मंसिर २० निर्मलाका निम्ति न्याय माग गर्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियान्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १२ जनालाई पक्राउ गरी महाराजगञ्ज वृत्तमा लगेको हो । ४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन। साउन १० गते आफ्नी साथी रोशनी बमको घरमा होमवर्क… Continue reading निर्मलाका निम्ति न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने पक्राउ

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको रक्तदान कार्यक्रम

विराटनगर, मंसिर २० नेविसंघ महेन्द्र मोरङ इकाइ समितीले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्याम्पस प्राङ्गणमा भएको सो रक्तदान कार्यक्रममा विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमबाट ८० पिन्ट रगत संकलन भएको कार्यक्रमका सभापति जशव्नत पौडेलले जानकारी दिए । रगतको अभावलाई मध्यनजर गर्दै  सो रक्तदान कार्यक्रमको आयोजना… Continue reading महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको रक्तदान कार्यक्रम

प्रदेशका प्रमुख दुई योजना केन्द्रमा तानिए, प्रदेश सरकार बेखबर

विराटनगर, मंसिर २० संघीय सरकारले एक नं प्रदेशलाई हस्तान्तरण गरेका दुई वटा ठूला आयोजना फेरि संघले केन्द्रमै तानेको छ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेश सरकारलाई हस्तान्तरण गरेको नँया शहरी आयोजना र जनता आवास कार्यक्रम संघमा तानेको हो । प्रदेश सरकारले रातो किताबमा समेत राखेको आयोजना प्रदेश सरकारलाई जानकारी समेत नदिई पुन… Continue reading प्रदेशका प्रमुख दुई योजना केन्द्रमा तानिए, प्रदेश सरकार बेखबर

बालाचतुर्दशी पर्व मनाइँदै, शिव मन्दिर परिसरहरुमा सतबिज छरिंदै

विराटनगर, मंसिर २० हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाउँदै छन् । देशभरका शिव मन्दिर परिसरहरुमा दर्शनार्थीहरुले विहानैदेखि सतबिज छरिरहेका छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन पुगेका छन् ।प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको… Continue reading बालाचतुर्दशी पर्व मनाइँदै, शिव मन्दिर परिसरहरुमा सतबिज छरिंदै

निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

काठमाडौं : निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।घटनाको उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी… Continue reading निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

अल्लारे प्रेमले १३ वर्षमै गर्भवती

पोखरा : सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो, तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका । सामान्य हाँसखेल भयो, केटाले अरुसँगै बिहे गरिदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुवैको सहमतिमै सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुवै जनालाई अहिले अप्ठेरोमा पारेको छ । नाम र ठाउँ… Continue reading अल्लारे प्रेमले १३ वर्षमै गर्भवती

पप्पुलाई कालोसुचीमा नराख्न आदेश

काठमाडौं : उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको छ ।अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार… Continue reading पप्पुलाई कालोसुचीमा नराख्न आदेश

निर्मलालाई न्याय माग्दा यो ज्यादती

-इन्जिनियरिङको तयारी गरिरहेका युवाको खुट्टा गुम्यो, चार महिनादेखि अस्पतालमा अर्धचेत बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल न्युरोलोजिकल वार्डको ३१५ नम्बर क्याबिनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए । क्याबिन आगन्तुकले भरिएको थियो । ५३ वर्षीया आमा शिवकला छोरालाई चम्चाले खाना खुवाउँदै आगन्तुकलाई उनको स्वास्थ्यबारे जानकारी गराउँदै थिइन् । कचौराको खाना खाइसकेपछि अर्जुनले आगन्तुकतर्फ हेरे… Continue reading निर्मलालाई न्याय माग्दा यो ज्यादती

धानको सट्टा सुर्ती !

पर्सा : पर्साका ठोरीबासीले बर्साैंदेखि धान खेती गर्दै आएका थिए। तर वन्यजन्तुले बाली सखाप पार्थ्याे। पाँच वर्षअघि जन्तुले पाँच सयभन्दा बढी परिवारको खेती नष्ट ग¥यो। क्षतिपूर्ति माग्न उनीहरु निकुञ्ज पुगे। निवेदन दिए। तर क्षतिपूर्ति पाएनन्। निरास भएका स्थानीयले धान खेतीको विकल्प खोज्न थाले। अहिले उनीहरु सुर्ती खेती गर्छन्। यसबाट उनीहरुको आम्दानी पनि बढेको छ। ठोरी… Continue reading धानको सट्टा सुर्ती !

राजदूत शेर्पामाथि मानव तस्करीको आरोप

काठमाडौँ : मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानव तस्करीमा लागेको जस्तो गम्भीर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता राख्नु अझ गम्भीर विषय भएको जनाउनुभएको… Continue reading राजदूत शेर्पामाथि मानव तस्करीको आरोप

बालयौन दुराचार गर्ने डच नागरिकलाई सात वर्ष कैद

काठमाडौं : बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको अदालतले ७ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । उनी ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका थिए । बालयौन चाराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ बर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ बर्षीय डेनिस म्याथु मिचेर… Continue reading बालयौन दुराचार गर्ने डच नागरिकलाई सात वर्ष कैद

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

नयाँदिल्ली : नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ । उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो ।… Continue reading दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

संसद् भवनमै चुहिन्छ पानी

काठमाडौं : सहरी विकास मोहम्मद इस्तियाक राईले संसद् भवन तत्काल मर्मत तथा सुधार गर्न निर्देशन दिएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । मन्त्री राईले सचिव डा. रमेशप्रसाद सिंह र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम शाक्यलाई पुस पहिलो साताभित्र मर्मत तथा सुधार गर्न निर्देशन दिएका हुन् । भवनको भुइँमा रहेको मार्वल… Continue reading संसद् भवनमै चुहिन्छ पानी

निर्मलामाथि सामूहिक बलात्कारको आशंकाः काठमाडौँबाट एक र महेन्द्रनगरमा तीन पक्राउ

काठमाडौँ : बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् । केही युवकले गल्ती आफूहरुले गरेको , तर प्रहरीले अरुलाई दुख दिएको भन्दै… Continue reading निर्मलामाथि सामूहिक बलात्कारको आशंकाः काठमाडौँबाट एक र महेन्द्रनगरमा तीन पक्राउ

फैसला भएका मुद्दाको १७ करोड जरिवाना असुल्न बाँकी

विराटनगर ः मोरङ जिल्ला अदालतबाट फैसला भएका मुद्दाको १७ करोड बराबरको जरिवाना अझै असुल उपर हुन सकेको छैन ।अदालतबाटै फैसला भएको झण्डै चार हजार पाँच सय कैद सजायपनि फर्छयौट भएको छैन । जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार, फौजदारी मुद्दातर्फ अदालतले विभिन्न समयमा फैसला गरेका मुद्दाका दण्ड जरिवानातर्फ १७ करोड ५६ लाख ३० हजार… Continue reading फैसला भएका मुद्दाको १७ करोड जरिवाना असुल्न बाँकी

डिजेल चोरी अझै रहस्यमय, आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले खुलाएनन् चोरीको कारण

विराटनगर : नेपाल आयल निगम विराटनगर डिपोका लागि भारतीय आयल निगमबाट खरिद गरेर ल्याईएको डिजेल चोरी घटना अझै रहस्यमय बनेको छ । डिजेल चोरी घटनामा निगमले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपनि सार्वजनिक नगरिएका कारण चोरीको रहस्य खुल्न नसकेको हो । सोही घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको भने अनुसन्धान जारी छ । डिजेल चोरी प्रकरणमा… Continue reading डिजेल चोरी अझै रहस्यमय, आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले खुलाएनन् चोरीको कारण

आइसीपीको परीक्षण सुरु,रानी क्षेत्रमा हँदै आएको जामको समस्या हट्ने

विरानगर मंसिरि २० विराटनगर १९ स्थित बुधनगरमा निर्माणधिन एकीकृत जाँचचौकी (आईसिपी)को परीक्षण बुधबार साँझबाट सुरु भएको छ। भारतको विदेश मन्त्रालयले नेपालमा अनलोड गरेर फर्केका ट्रक र पेट्रोलियम पदार्थका ट्याङ्कलरीलाई आइसिपीको लिंक रोड प्रयोग गरी भारत प्रवेशमा अनुमति दिएसगै आईसिपी आंशिक रुपमा संचालनमा आएको हो । भारतबाट इन्धन ल्याएर आएका ट्रक र इन्धनका ट्याङ्करलाई परीक्षणका क्रममा… Continue reading आइसीपीको परीक्षण सुरु,रानी क्षेत्रमा हँदै आएको जामको समस्या हट्ने

प्रदेश योजना आयोगलाई कामगर्ने बाटो खुल्यो, नवनियुक्त उपाध्यक्ष र सदस्यको सपथ

विराटनगर मंसिर २० एक नम्बर प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले आज सपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुले सपथ लिएका हुन् । मुख्यमन्त्री शेरधन राईले आयोगका उपध्यक्षमा सुबोध प्याकुरेल र सदस्यहरुमा पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ दिलाएका थिए ।सपथ कार्यक्रममा मुख्यमन्त्री राईले मुलुकको इतिहासका पुस्तक बढेर समृद्धि हासिल हुन… Continue reading प्रदेश योजना आयोगलाई कामगर्ने बाटो खुल्यो, नवनियुक्त उपाध्यक्ष र सदस्यको सपथ

बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश, पाँच पाकिस्तानीलाई प्रवेश प्रतिबन्ध

काठमाडौं : गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो। निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्। उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन्। गृहको… Continue reading बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश, पाँच पाकिस्तानीलाई प्रवेश प्रतिबन्ध

नेपाल प्रहरी भन्छ, ‘पोस्टर च्यात्ने प्रहरीलाई कारबाही हुन्छ, तर पहिचान हुन सकेन’

कामठाडौं — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ । निर्मलाको न्यायका लागि दबाब दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो । ‘एसिया प्यासिफिक समिटमा माइतीघर भिभिआइपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनू भन्ने… Continue reading नेपाल प्रहरी भन्छ, ‘पोस्टर च्यात्ने प्रहरीलाई कारबाही हुन्छ, तर पहिचान हुन सकेन’

कर्मचारी समायोजन अध्यादेश स्विकृत : ३५ दिनभित्र हाजीर नभए वर्खास्त

काठमाडौँ : सरकारले प्रदेश र स्थानीय तहा समायोजन भएर जाने कर्मचारीलार्य तह बढुवा र दुई ग्रेड वृद्धि सुविधासहितका प्रावधान समेटेर बहुप्रतीक्षित ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार रातिको बैठकले केन्द्रीकृत शासन व्यवस्थअनुसार निजामती सेवामा काम गरिरहेका कर्मचारीलार्य संघ, प्रदेश र स्थानीय तहमा समायोजन अध्यादेश स्वीकृत गरी जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने… Continue reading कर्मचारी समायोजन अध्यादेश स्विकृत : ३५ दिनभित्र हाजीर नभए वर्खास्त

३८ दिनदेखि निगमको बोइङ मलेसियामा अलपत्र

कामठाडौं : सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए । ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने… Continue reading ३८ दिनदेखि निगमको बोइङ मलेसियामा अलपत्र

संसद छलेर कर्मचारी समायोजन अध्यादेश

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ। प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि भन्दै ल्याउन लागिएको अध्यादेशले सरकारलाई नै घाटा हुने विज्ञले बताएका छन्। राष्ट्रपतिले अध्यादेशमा लालमोहर लगाएपछि कर्मचारी समायोजन सुरु हुनेछ। ६० दिनभित्र संसदबाट पारित नभए यो निष्क्रिय हुनेछ। संविधानविद् डा.… Continue reading संसद छलेर कर्मचारी समायोजन अध्यादेश

संशोधन हुँदै राष्ट्रिय सुरक्षा नीति

काठमाडौँ : थुप्रै देशमा राष्ट्रिय सुरक्षा नीतिलाई संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज मानिन्छ ।  तर नेपालमा भने यो नीति दशकौंंसम्म बेवास्ताको सिकार बन्यो । अहिले भने सरकारले यो नीतिलाई समयानुकूल बनाउन पहल थालेको छ । राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनका लागि छलफल तीव्र पारिएको छ । संसोधन नीतिमा कूटनीति र रक्षाबीच समन्वय बढाउने पहल हुँदैछ ।… Continue reading संशोधन हुँदै राष्ट्रिय सुरक्षा नीति

१२ वर्षदेखि साङ्लोमा

राजविराज : सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन्।  वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्। उनी मानसिक रोगबाट पीडित छन्। दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ। उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ। साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ… Continue reading १२ वर्षदेखि साङ्लोमा

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई ग्रेड वृद्धिदेखि बढुवासम्म

काठमाडौँ,मंसिर १८ सरकारी जागिर भए पनि कर्मचारीहरुको पनि आफ्नै समस्या र वाध्यताहरु छन् । तर, संघीय संरचनामा गइसकेको सरकारलाई पनि नागरिकलाई संघीयता अनुभूति हुने गरी राज्यको सेवाहरु स्थानीय तहसम्म र्पुयाउनु पर्ने वाध्यता र दायित्व छ । यहि राज्यको दायित्वकै कारण सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयले अगाडि बढाएको कर्मचारी समायोजन विधेयक अन्ततः लागू हुने संघारमा… Continue reading प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई ग्रेड वृद्धिदेखि बढुवासम्म

पौष १ देखि दिनको ४ घण्टा ट्रिपर सञ्चालनमा रोक

विराटनगर, मंसिर १८ एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले एक नम्बर प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गमा पौष १ गतेदेखि आंशिक रुपमा ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। कार्यालयले मंगलबार सुचना जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो। कार्यालयले जारी गरेको सुचनामा आगामी पौष १ गते देखि १ नम्बर प्रदेश अन्तर्गतका मुख्य राजमार्ग… Continue reading पौष १ देखि दिनको ४ घण्टा ट्रिपर सञ्चालनमा रोक

विराटनगरको एयरपोर्ट मोडमा भेन दुर्घटना

विराटनगर,मंसिर १८ विराटनगरको एयरपोर्ट मोडमा मंगलबार साँझ(आज) भेन दुर्घटना भएको छ । भेनमा सवार सबै यात्रु सुरक्षित रहेको जनाईएको छ ।यस सम्बिन्धी थप विवरण आउन बाँकी ।