ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

गंगामायाका छोरा नुरप्रसाद भेटिए

विराटनगर,साउन २० गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

फुजेल घटनाको बहस शुरु

चितवन, साउन २० गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु

जाजरकोट, साउन २० जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक आज बिहान सात बजे गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

नेपालका गाईगोरु बंगलादेश तस्करी

साउन २० : तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।यो खबर आजको

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

कोसी ब्यारेज निर्माण भएको आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

सप्तरी : नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भएपनि ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

नयाँदिल्लीबाट उद्धार गरिएका ६८ नेपाली महिलालाई खाडी पठाउन खोजिएको पुष्टि

काठमाडौँ : नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको समाचार आजको नयाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, साउन २० नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अभियान शुरु गरेका तीन वर्ष बिते पनि छब्बीस तुइन विस्थापन हुन बाँकी

काठमाडौँ, साउन १९ सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते

ताजा समाचार, समाज

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन अवरुद्ध

चितवन, साउन १९ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको

ताजा समाचार, समाज

आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ : सभामुख महरा

काठमाडौँ, साउन १९ सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा

ताजा समाचार, समाज

शमसानघाटलाई डम्पिङ साईट बनाएकोमा रुष्ट

विराटनगर,साउन १९ विराटनगर–६ स्थित किरांतीहरुको शमसानघाटलाई डम्पीङ साईट बनाइएकोमा सरोकारवालाले विरोध जनाएका छन । २४ औं विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा

आर्थिक, ताजा समाचार, समाज

कृषिमा लगानी उल्लेखनीय, प्रतिफल स्थिर

काठमाडौँ, साउन १९ कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन

ताजा समाचार, समाज

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध,अवतरण नगरेरै फर्किन्छन् जहाज

डोल्पा,साउन १९ केही दिनदेखि निरन्तरको वर्षाका कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बलात्कारीलाई फाँसीको माग

विराटनगर,साउन १९ बलात्कारीलाई फाँसीको माग गर्दै विराटनगरका युवाले ¥याली निकालेका छन् । स्थानीय ट्राफिकचोकबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देशभर नब्बे प्रतिशत धान रोपाइँ, ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौँ, साउन १९ देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँँ सम्पन्न भएको पाइएको छ ।कृषि विकास मन्त्रालयले यही साउन १७

ताजा समाचार, रोचक, समाज

अफ्रिकी देश कङ्गोमा तैनाथ नेपाली सेना विकास–निर्माणमा व्यस्त

कङ्गो, साउन १९ नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नारायणगढ – ­मुग्लिन सडक एकतर्फी सञ्चालन

रत्ननगर, साउन १९ चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

दुईतिहाइ भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

म्याग्दी, साउन १९ जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विराटनगरका समाजेसेवी युवा इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा

विराटनगर, साउन १८ विराटनगरका समाजेसेवी युवा  चाँद बाबु इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा पर्न सफल भएका छन् । लिड

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, समाज

विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो

विराटनगर, साउन १८ प्रदेशको अस्थायी राजधानी विराटनगरको वडानम्बर १४ जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

घरेलु हिंसाको सम्बन्धमा बनेको बिधेयकमाथिको छलफल सकियो

विराटनगर, साउन १८ प्रदेश १ सामाजिक विकास मन्त्रालयले पहिलोपटक संसदमा टेबल गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, रोचक, समाज, स्वास्थ्य

साङ्लोको जञ्जिरमा ९ बर्षीय बालक

विराटनगर, साउन १८ आफुले जन्म दिएको बच्चालाई गाई बाख्रालाई जस्तै डोरीले बाँधेर राख्न त कुन आमालाई मन होला र ?

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

श्रमिक पठाउँदा देखिएका समस्या समाधान गर्ने विकल्पबारे छलफल

काठमाडौँ, साउन १७ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य

पूर्वाअञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं विरामी

विराटनगर, साउन १७ मोरङको सुरन्दहरैचा–७ गोठगाउ“मा रहेको रहेको पूर्वाअञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज आफैं विरामी अवस्थामा पुगेको छ । सरकारले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज, सूचना विभाग

सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउँछ : मन्त्री विष्ट

विराटनगर, साउन १६ श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विराटनगरमा हरितनगरी अभियानको सुरुवात

विराटनगर, साउन १६ प्रदेश नं. १ को अस्थिायी राजधानी रहेको विराटनगरलाई हरित नगरि बनाउने अभियानको सुरुवात गरिएको छ । विराटनगर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रदेश १ मा विपद् ब्यवस्थापनको तयारी पूरा

विराटनगर, साउन १५ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशको भौगोलिक अवस्थाको विश्लेषणगर्दै सरकारले विपद् ब्यवस्थापनको काम गरिरहेको बताएका छन ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मानव बेचबिखनविरुद्ध हस्ताक्षर अभियान

इटहरी, साउन १४ मानव बेचबिखनविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा श्रमिक महिला साझा मञ्च इटहरीको सक्रियतामा आज यहाँ विशेष जनचेतनामूलक ¥यालीसहित हस्ताक्षर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आगलागीबाट दश लाखको क्षति

राजविराज, साउन १४ सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब १०लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भूटानी शरणार्थीलाई पानीको समस्या

दमक, साउन १४ झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बिपद ब्यवस्थापनका लागि महानगरले लियो सुझाब

विराटनगर, साउन १४ विराटनगर महानगरपालिकाको बिपद ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । महानगरपालिकाको सभाहलमा बसेको बैठकका सहभागी सदस्यहरुले बर्षायाममा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अनाधिकृत औषधि बिक्री गर्ने एक ब्यक्ति विराटनगरबाट पक्राउ

अस्पतालमा अनाधिकृत औषधि खरिद भएको आशंकामा प्रहरीले गएराती न्यूरो अस्पताल विराटनगरमा छापा मारेको छ । यसअघि अनाधिकृत लेबल लगाएर औषधि

ताजा समाचार, समाज

चट्याङ लागेर बालिकाको मृत्यु

बुटवल, १४ साउन  ः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१०

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, राजनीति, समाज

क्टहरी बाढीपिडित प्रकरण : ७ दिन भित्र राहत उपलब्ध नभए कडा आन्दोलन

किशोर विश्वकर्मा विराटनगर, साउन १३ बाढीपिडिलका लागि आएको राहत रकम कटहरी गाउँपालिकाको लावरवाहिले फ्रिज भएको भन्दै ७ दिन भित्र सो

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, समाज, स्वास्थ्य

मृगौला पिडित १६ बर्षीय बालकलाई सहयोगी मनहरुको खाँचो

विराटनगर, साउन १३ मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ हसन्दह निवासी हरिबोल चन्द्रवंशीले छोराको जीवन बचाई दिन अपिल गरेका छन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रदेश २ को राजविराज नगरपालिकामा नागरिकता सिफारिस निःशुल्क

विराटनगर, साउन १३ प्रदेश नम्बर २ स्थित सप्तरीको राजविराज नगरपालिकाले नागरिकता सिफारिसमा कुनै शुल्क नलिने भएको छ । नगरपालिकाले चालू

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

विराटनगर, साउन १३ प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, पर्यटन, समाज

रथयात्राको तयारी तिव्र

विराटनगर, साउन १३ विराटनगरको प्रसिद्ध रथयात्राको तयारी अघि बढाइएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिको विराटनगरमा भएको छलफलका क्रममा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

साइबर सुरक्षाका लागि सामूहिक प्रयासमा जोड

काठमाडौँ । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलोपटक आयोजित दुई दिवसीय ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ आज राजधानीमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग

काठमाडौँ, साउन १२ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई

आर्थिक, ज्ञान–विज्ञान, ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, शिक्षा, समाज, सूचना विभाग

प्रदेश १ मा सिटिइभिटीको बर्गीकृत निशुल्क छात्रबृत्ति प्रवेश परिक्षा सम्पन्न

विराटनगर, साउन १२ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटिइभिटी अन्तर्गत बर्गीकृत छात्रबृत्तिका लागि शनिबार प्रदेश १ का विभिन्न परिक्षा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

३४ स्वास्थ्यकर्मी महिलालाई साइकल

राजविराज, साउन ११ सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ । यससँगै १८

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, समाज, सूचना विभाग

प्रदेश १ मा असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना

विराटनगर, साउन ११ प्रदेश १ मा एक आर्थिक वर्षमा कुल ७ हजार ६ सय ९१ वटा अपराधका घटना भएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मोरङको रतुवामाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा

विराटनगर, साउन ११ मोरङको रतुवामाई नगरपालिका खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषणा भएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रंगेली नगरपालिकामा ईलोक्ट्रोनिक्स प्रविधिबाट हाजिरी सुरु

विराटनगर, साउन ११ मोरङका १७ स्थानीय तह मध्ये पहिलोपटक रंगेली नगरपालिकाले साउन १ गतेदेखि नगरपालिका र सबै बडा कार्यलयहरुमा इलोक्ट्रोनिक्स

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

दुई दर्जन परिवार चार दशकदेखि लालपुर्जाविहीन

तेह्रथुम, साउन १० तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारेका दुई दर्जन बढी स्थानीयले ४३ वर्षदेखि आफू बसेको जग्गाको धनीपूर्जा पाउन सकेका छैनन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

सोलुखुम्बु, साउन १० सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । आव २०७३/७४ मा सम्बन्ध विच्छेदका मुद्दा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विराटनगरको धुलो ब्यवस्थापन गर्न माग गर्दे सडक अबरोध

विराटनगरको धुलो ब्यवस्थापन गर्न माग गर्दे विराटनगरका स्थानीय आन्दोलनमा उत्रिएका छ । विराटनगरमा निर्माणाधीन सडकका कारण उत्पन्न धुलोकोे समस्याले आजित

समाज

टिपरको ठक्करबाट चालकको मृत्यु

बनेपा, ७ साउन  ः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा आज मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जुम्ला घटनाको छानबिनमा डीआईजीको टोली

जुम्ला घटनाको छानबिनका लागि डीआईजीको टोली खटिएको छ । नेपाल प्रहरीले गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना

ताजा समाचार, समाज

छोरा छोरीका साथ पशुपतिमा यस्ती देखिइन् हिमानी

पूर्वयुवराज्ञी हिमानी शाह आफना छोरा छोरीका साथ पशुपति पुगेकी छिन् । उनले सोमबार बिहान पशुपति दर्शन गरिन । शाह वर्षको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विपी धरानका चिकित्सक धर्नामा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरुले २४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज साउने सोमबार

आज साउन महिनाको पहिलो सोमबार । देशभरका शिवालयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणी तथा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विदेशीको सहजीकरणमा विराटनगरमा युवा लक्षित लिबर्टी क्याम्प सम्पन्न

युवाहरुलाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र उद्यमशीलताका विषयमा सचेत गराउने उद्धेश्यले विराटनगरमा आयोजित दुई दिने लिबर्टी क्याम्प सोमबार सम्पन्न भएको

ताजा समाचार, समाज

दुर्घटनामा दुईजनाको मृत्यु

मलेखु, धादिङ ६ साउन  ः सिद्धलेक र थाक्रे गाउँपालिकामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौँ

ताजा समाचार, समाज

जोखिम क्षेत्रबाट ५२ घर भूकम्पपीडितलाई स्थानान्तरण गरिँदै

चितवन । भूकम्पपछि जोखिम क्षेत्र पहिचान भएका ५२ घर भूकम्पपीडितको स्थानान्तरण गरिँदै छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन

ताजा समाचार, समाज

सामाजिक उत्तरदाहित्व निर्वाह गर्दै एनसीसी बैक

सुनसरीको इनरुवा नगरपलिका वडा न. १ शान्ति चोक स्थित एन.सी.सी बैकले अपाङ्गता नगरकार्य समितिसँगको समन्वयमा इनरुवा नगरपालिकाका दृष्टिबिहीन नागरिकहरुलाई २५

Scroll to Top