ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

केवल टेलिभिजन व्यवसायीको माग सम्बोधन गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

१३ असोज, काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छन् ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

पोखराले ललितपुरलाई ९ विकेटले हरायाे

१३ असाेज, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारकाे छापा

१३ असाेज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । प्रदेश सरकारले

अन्तर्राष्ट्रिय, ताजा समाचार

इक्वेडरको एक कारागारमा कैदीहरुबीच झडप: २४ जनाको मृत्यु, ४२ घाइते

१३ असाेज, क्वीटो । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

१३ असाेज, काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेपनि ‘हेर्न नमिल्ने’मा परेको छ। पूर्णिमाया लामा लगायतले  मुद्दाको

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन, समाज

कतारकी राजकुमारी थानीले गरिन् विना अक्सिजन मनास्लुको सफल आरोहण

१३ असाेज, काठमाडाैँ। कतारी राजकुमारी शेखा आस्मा अल थानीले विना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहण गरेकी छन् । थानीले ८,१६३

ताजा समाचार, समाज

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

१३ असाेज, इलाम । इलामको इलाम नगरपालिका-१ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

ताजा समाचार, स्वास्थ्य

सन्दर्भ विश्व मुटु दिवस : गाउँ पस्यो मुटुरोग

१३ असाेज, काठमाडाैँ । सहरियामा बढी देखिने गरेको मुटुरोग शहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि

ताजा समाचार, स्वास्थ्य

काभ्रेमा कोरोना सङ्क्रमणदर शून्यतिर

१३ असोज, काभ्रे । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । अन्य पालिकामा पनि पछिल्लो केही

ताजा समाचार, राजनीति

२० असोजमा विश्वासको मत लिँदै प्रदेश-२ का मुख्यमन्त्री राउत

१३ असोज, काठमाडौं । प्रदेश–२ मा का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषदको बुधबारको

ताजा समाचार, स्वास्थ्य

झनक्क रिसाउने व्यक्तिमा हृदयघातको खतरा

१३ असोज, काठमाडौं । सहरियामा बढी देखिने गरेको मुटुरोग शहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि

अपराध, ताजा समाचार

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप

१३ असोज, बैतडी । सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट

खेलकुद, ताजा समाचार

इपिएल : पोखरा र ललितपुरबीचको खेल ढिला हुने

१३ असोज, काठमाडौं । वर्षाका कारण मैदान ओसिलो हुँदा एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बुधबार) तय खेल

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ

ताजा समाचार, समाज

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद

१३ असोज, दार्चुला । सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिंकरमा

अपराध, ताजा समाचार

खैरो हेरोइनसहित २ जना पक्राउ

१३ असोज, मोरङ । विराटनगर महानगरपालिका– १५ को २ नम्बर ढाटस्थितबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ

ताजा समाचार, समाज

आवास निर्माणको माग गर्दै रौतहटमा दलितहरूको प्रदर्शन, सरकारलाई ज्ञापन पत्र

१३ असोज, रौतहट । सरकारले आफूहरूलाई आवासको हकबाट वञ्चित गरिरहेको भन्दै रौतहटका दलितहरूले विशाल प्रदर्शन गरेका छन् । संविधानमै दलितहरूका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

फेरि घट्यो सुनको मूल्य

१३ असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको

ताजा समाचार, राजनीति

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा

१३ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको छ। पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

बालुवाटार पुगे प्रचण्ड

१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बुधबार बिहान

ताजा समाचार, समाज

अशक्तलाई घरमै नागरिकता वितरण

१३ असोज, खोटाङ । खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला

ताजा समाचार, राजनीति

बागमतीमा सत्तारुढ गठबन्धन नयाँ सरकार निर्माणमा जुट्यो, यस्तो छ अंकगणित

१३ असोज, मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्री टुंगो लगाउने तयारी

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। बुधबार मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको

अन्तर्राष्ट्रिय, ताजा समाचार

डब्लुएचओका कर्मचारीले कंगोका महिलालाई यौन दुर्व्यवहार गरेः प्रतिवेदन

१३ असोज, एजेन्सी । विश्व स्वाथ्य संगठन (डब्लुएचओ) का कर्मचारीसहित कंगोमा खटिएका ८३ जना सहायताकर्मीले प्रजातान्त्रिक गणतन्त्र कंगोमा महिला र

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आमनागरिकलाई राहत दिन निर्देशन

१३ असोज, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दशैँ, तिहार र छठलगायत विभिन्न चाडपर्वलाई लक्षित गरिएको विशेष सुरक्षा योजना आमनागरिकलाई राहतको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना

१३ असोज, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेशमा मनाइने जितिया पर्वको अवसरमा शुभकामना दिएकी छन्। बुधबार शुभकामना शन्देश जारी

ताजा समाचार, समाज

एकै ठाउँमा ६ पटक भत्कियो सडक, यातायात सेवा ठप्प

१३ असोज, जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको सदरमुकाम खलंगामा एक सातादेखि सडक अवरुद्ध भएको छ । वर्षायाम सुरु भएसँगै वर्षेनी

ताजा समाचार, पर्यटन

खोप र होटल बुकको प्रमाणका आधारमा मनाङ प्रवेश पाइने

१३ असोज, मनाङ । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि मनाङमा विदेशी पर्यटकले प्रवेश पाएका छन्। पर्यटकलाई प्रवेश दिइने भए

ताजा समाचार, राजनीति

माधव नेपाल अस्वस्थ, भेटघाटका कार्यक्रम बन्द

१३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम

अपराध, ताजा समाचार

एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न

१३ असोज, काठमाडौं । विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म–यो । निकुञ्ज प्रशासनले धेरैपछि

ताजा समाचार, समाज

ललितपुर नगर प्रहरी चौबीसै घण्टा परिचालन

१३ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी अब चौबीसै घण्टा परिचालन हुने भएको छ । यसअघि दैनिक आठ घण्टा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

महँगियो बजार, छैन अनुगमन

१३ असोज, इलाम । दशैँ, तिहार, छठलगायतका मुख्य चाडबाड नजिकिँदै गएपछि बजारमा उपभोग्य सामानको मूल्य अकासिएको छ । बजारमा खाद्यान्न,

ताजा समाचार, समाज

चन्दा उठाएर पुनःनिर्माण भइरहेको भीमसेन मन्दिर तिहारपछि सम्पन्न हुने

१३ असोज, काठमाडौं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दशैँ–तिहारअघि सम्पन्न नहुने भएको छ। हिन्दू धर्मावलम्बीको

अन्तर्राष्ट्रिय, ताजा समाचार

उत्तरले फेरि गर्‍यो अर्को आणविक क्षेप्यास्त्र प्रहार

१३ असोज, एजेन्सी । उत्तर कोरियाले फेरि अर्को आणविक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक

ताजा समाचार, शिक्षा

कोरोना देखिएपछि विद्यालय खुलेको १५ दिनमै पुनः बन्द

१३ असोज, काठमाडौं । दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्याङ्जाको एक विद्यालय पुनः बन्द भएको छ। कोरोना सङ्क्रमणसँगै लामो

ताजा समाचार, समाज

काठमाडौंबाट हराएका बालक बिहारमा भेटिए, नेपाल ल्याइँदै

१३ असोज, काठमाडौं । काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ कपनबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्व जितिया -प्रधानमन्त्री देउवा

१३ असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित

ताजा समाचार, समाज

बिचौलिया कार्यालयबाट धपाउँदै प्रहरी

१३ असोज, पर्सा । जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले प्रहरी कार्यालयमा सम्बन्धित व्यक्तिको कामका लागि आवश्यक व्यक्तिबाहेक बिचौलियाका

ताजा समाचार, समाज

काठमाडौँ-मेघौली र काठमाडौँ-सुनौली पर्यटकीय बससेवा सुरु

१३ असोज, काठमाडौं । राजधानीबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा

ताजा समाचार, समाज

मनसुन बाहिरिन ढिलाइ हुने, झापा र आसपासका क्षेत्रमा मेघगर्जनसहित वर्षा

१३ असोज, काठमाडौं । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

ताजा समाचार, समाज

महावीरले गरे बाँदर धपाउने मेसिन बनाउनेलाई १० लाख पुरस्कारको घोषणा

१३ असोज, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रभावकारी मेसिन बनाउनेलाई १० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।

ताजा समाचार, स्वास्थ्य

विश्वभर दैनिक थपिनेभन्दा कोरोनामुक्त हुने धेरै, मृत्यु कति ?

१३ असोज, काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको

ताजा समाचार, शिक्षा

राष्ट्रिय पुस्तकालय भवन पुनर्निर्माण प्राथमिकतामा पर्न सकेन, राष्ट्रपतिलाई ज्ञापनपत्र

१३ असोज, काठमाडौं । भूकम्पका कारण क्षति पुगेको राष्ट्रिय पुस्तकालय भवन अहिलेसम्म पुनर्निर्माणको प्राथमिकतामा पर्न सकेको छैन । वि.स. २०७२

आर्थिक, ताजा समाचार

वीरगञ्ज भन्सारमा दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

१३ असाेज, वीरगञ्ज। मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८-७९ को हालसम्म कूल रु ४०

ताजा समाचार, समाज

चन्द्रमालाई अर्घ्यदानसँगै महालक्ष्मीको १६ दिने व्रत समापन

१३ असाेज, काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत मङ्गलबार राति चन्द्रमालाई अर्घ्यदान

ताजा समाचार, पत्रपत्रिकाबाट

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार

ताजा समाचार, पत्रपत्रिकाबाट

बूढीगण्डकी जलविद्युत् आयोजना : पूर्वाधार कर बापत ७१ अर्ब उठ्यो, लगानी ढाँचामा अझै अन्योल

सरकारले ६ वर्षदेखि बूढीगण्डकी आयोजना निर्माणको लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थमा लगाएको करबाट झण्डै ७१ अर्ब संकलन गरिसक्यो। तर १२

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

उपचारका लागि माओवादी नेता वर्षमान पुन थाइल्याण्ड प्रस्थान

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हर्षोल्लासका साथ मनाइँदै जितिया पर्व

१३ असाेज, काठमाडाैँ । नेपालका मैथिल र थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्वको आज मुख्य दिन/ हिजो विहानदेखि निराहार ब्रत

ताजा समाचार, पत्रपत्रिकाबाट

ब्याजदर बढाउँदा पनि आएन निक्षेप

काठमाडौं: वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएल : पन्जाबमाथि मुम्बईको जित

१२ असाेज, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रदेश २ को मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता

काठमाडौं : प्रदेश २ सरकारले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊु कार्यक्रमका लागि सार्वजिक खरिद ऐनविपरीत साइकल खरिद गरेको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

खोप सहज भए पनि रेबिज उन्मूलन चुनौतीपूर्ण

काठमाडौं: रेबिजविरुद्धको खोप सर्वसुलभ हुँदाहुँदै पनि विश्वभरि नै रोग उन्मूलन चुनौतीपूर्ण बनेको छ । जनचेतनाको कमी, कुकुरसहित घरपालुवा जनावार र मानिसलाई

ताजा समाचार, पत्रपत्रिकाबाट

जो पटक–पटक बेचिइन्

इटहरी: उनी शारीरिक दुर्बलता लिएर जन्मिइन् । ‘अपांग’ छोरी जन्माएको भन्दै उनका बुबाले आमासहित घरबाट निकालिदिए । त्यसपछि सुरु भयो पीडादायी यात्रा ।

ताजा समाचार, पत्रपत्रिकाबाट

लगानीको स्रोत नखोज्ने व्यवस्थाप्रति एमालेको आपत्ति

काठमाडौं: सरकारले मदिरा तथा सुर्तीजन्य उद्योग बाहेकका अन्य क्षेत्रमा आयस्रोतबिना लगानी गर्न दिने कानुनी व्यवस्था गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा

ताजा समाचार, पत्रपत्रिकाबाट

उच्चपदस्थ सबैको सम्पति छानबिन गर्न माग

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले २०४८ सालयता उच्च ओहोदामा पुगेका सबैको सम्पति अनिवार्य छानबिन गर्न सरकारसँग

ताजा समाचार, पत्रपत्रिकाबाट

संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

वर्षमान पुनलाई उपचारका लागि आज थाइल्याण्ड लगिने

१३ असाेज, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि आज बिहान थाइल्याण्ड लगिने भएको

ताजा समाचार, पत्रपत्रिकाबाट

मुटुरोगीको सङ्ख्या बढ्दै

काठमाडौं: पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार

ताजा समाचार, पत्रपत्रिकाबाट

एउटा अधुरो प्रेमकथाः भेट्दै नभेटी गइन् लक्ष्मी

दाङ : वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी

ताजा समाचार, पत्रपत्रिकाबाट

सरकार असफल भइसक्यो, अब चुनावमा जानुकाे विकल्प छैन: ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले

Scroll to Top