ट्रेन्डिंग समाचार, ताजा समाचार

शारीरिक अपांगता भएकी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई नौ वर्ष जेल सजाय

२३ फागुन, उदयपुर । शारीरिक अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले जेलसजाय र क्षतिपूर्ति भराउने फैसला गरेको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोना भाइरस संक्रमितमध्ये ५५ हजार बढी उपचारपछि निको

२३ फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमितमध्ये साढे ५५ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । गएको डिसेम्बर अन्तिममा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मास्क र औषधीमा कालोबजारी गर्नेलाई जेल हालौंः सांसद

२३ फागुन, काठमाडौं । सांसद गगन थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संसदमा कांग्रेसले पेस गर्याे कोरोना जरुरी सार्वजनिक महत्वको प्रस्ताव

२३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एसीसी टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल रद्द

२३ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ । थाइल्याण्डमा भएको प्रतियोगिता

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सुनको बजारमा कोरोनाको प्रभाव, पुनः नयाँ कीर्तिमान कायम

२३ फागुन, काठमाडौं । अन्तर्रा्ष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गइरहेको छ । सुनको मूल्य शुक्रबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

मोरङमा होली नखेल्न जिल्ला प्रशासनको आग्रह

२२ फागुन, विराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा होली नखेल्न आग्रह गरेको छ

ताजा समाचार, समाज, स्वास्थ्य

रोटरी,रोट्रयाक्ट र विराट नर्सिङ होमको समन्वयमा बर्जुमा स्वास्थ्य शिविर

२२ फागुन, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न सामाजिक काम गर्दै आएका

ताजा समाचार, समाज, स्वास्थ्य

विद्यालयमा कोरोनाविरुद्ध सचेतना जगाउँदै राउन्ड टेबल ५

२२ फागुन, विराटनगर । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तबाट फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड–१९)का कारण हालसम्म ३ हजार २

अन्तर्राष्ट्रिय, ताजा समाचार

राष्ट्रसङ्घका पूर्व महासचिवको निधन

२२ फागुन, लिमा । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव एवं पेरुका पूर्व प्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन

ताजा समाचार, समाज

बालविवाहले लियो ज्यान

२२ फागुन, विदुर ।  जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर

ताजा समाचार, राजनीति

जनतालाई खुसी पार्न नसके कम्युनिष्ट पार्टी टिक्दैन : माधव नेपाल

२२ फागुन, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र

ताजा समाचार, समाज, स्वास्थ्य

यस वर्षको लेडि रोड रनमा कोरोनाको सचेतना

२२ फागुन, विराटनगर । विराटनगरमा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर हरेक वर्ष हुदै आएको ‘इनोभेटिभ लेडि रोड रन २०२०’मा यस

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

मन्त्रिपरिषदका ११ निर्णय, सरकार कोरोनामा केन्द्रित

२२ फागुन, काठमाडौँ । सरकारले मास्कको अपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ । नेपालमा कोरोना

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(सचेत रहौं सचेतना जगाउ) विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै मोरङमा पनि होली नखेल्न जिल्ला प्रशासन कार्यालय

ताजा समाचार, समाज

चार वर्षपछि रानीपोखरीमा पानी राख्ने तयारी

२२ फागुन, काठमाडौँ । रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, तरल र नरम आहार खुवाउन थालियो

२२ फागुन, काठमाडौँ । दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ । बुधबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भारतले नेपालसँग अत्यावश्यक औषधिको नाम माग्यो

२२ फाागुन, काठमाडौं । नोभल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने भएको छ । नोभल

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भारतीय राजदूत क्वात्राद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

२२ फागुन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका छन् । बिहिबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

टेकु अस्पतालबाट भागेका बिरामीको मोबाइल विराटनगर ट्र‍्याक

२२ फागुन, काठमाडौँ । कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल

ताजा समाचार, राजनीति

सांसदले सोधे, निकुञ्ज वरिपरि बस्नेले के पाउँछन् ?

२२ फागुन, काठमाडौं । निकुञ्ज वरिपरि बस्ने स्थानीय जनताहरुको स्तानान्तरण तथा उनीहरुले पाउने राहतको विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने माग सांसदहरुले

ताजा समाचार, राजनीति

सेनाको अनियमितताको छलफलमा रक्षा मन्त्री र प्रधानसेनापति अनुपस्थित

२२ फागुन, काठमाडौं । नेपाली सेना भित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागे कोरियाबाट आएका एक नेपाली

२२ फागुन, काठमाडौँ । कोराना भाइरसको संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कपिलवस्तुमा ६ वटा गाडीमा अज्ञात समूहद्वारा आगजनी

२२ फागुन, कपिलवस्तु । कपिलवस्तुमा छ वटा गाडीमा आगजनी भएको छ। अज्ञात समूहले विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरैलामा पाँच

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ मा फोन गर्न आग्रह

२२ फागुन, काठमाण्डौं । मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईसीसी टी–२० महिला विश्वकपः भारत सेमिफाइनल खेल्दै नखेली फाइनलमा

२२ फागुन, काठमाडौं । भारतीय महिला क्रिकेट टिम सेमिफाइनल खेल्दै नखेली आईसीसी टी–२० विश्वकपको फाइनलमा पुग्न सफल भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री ओलीले कालो चिया खाए

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो

ताजा समाचार, समाज

पूर्वका ३ जिल्लामा आगलागी हुँदा ७१ लाख बढीको क्षति

२२ फागुन, विराटनगर । पूर्वका मोरङ, झापा र इलामका तीन छुट्टाछुट्टै स्थानमा आगलागी हुदा घर,अन्नपात तथा धनमाल जली नष्ट हुँदा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कारोनाका कारण अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा, हालसम्म अमेरिकामा ११ जनाको मृत्यु

२२ फागुन, एजेन्सी । कोरोनाभाइरस संक्रमणलाई ध्यान दिदैं अमेरिकाको क्यालिफोर्निया राज्यले संकटकालको घोषणा गरेको छ । आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

चीनमा उपचार पश्चात घर फर्किएकाहरूमा फेरि देखिन थाल्यो कोरोनाभाइरस

२२ फागुन, एजेन्सी । चीनमा अस्पतालबाट उपचार गरेर घर फर्किएकाहरूमा पनि कोरोनाभाइरस फेरि देखिन थालेको छ । पछिल्लो समय एक

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

बलात्कार आरोप लागेका पूर्वडीएसपी र प्रदेश सांसद पक्राउ

२२ फागुन, काठमाडौं । आफ्नै कार्यकक्षमा बोेलाएर एक युवतीलाई बलात्कार गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजीलाई प्रहरीले भक्तपुरबाट

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्न माग

२२ फागुन,काठमाडौँ । कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले

ताजा समाचार, पत्रपत्रिकाबाट

सबै निजी अस्पतालमा १० शय्या छुट्याउन निर्देशन

२२ फागुन,काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन्

ताजा समाचार, समाज

नेपाल र भारतका सीमा स्तम्भ स्तरोन्नति गरिँदै

२१ फागुन, कैलाली । कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य शुरु भएको छ । नेपाल–भारत संयुक्त

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

२१ फागुन, मकवानपुर। मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २९ जना

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोरोनाविरुद्ध जुट्यो प्रदेश १ सरकार,टाक्स फोर्स र सुरक्षा फौज परिचालन

२१ फागुन, विराटनगर । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि केन्द्रीय लगायत तीनै तहका सरकार यसको सचेतना र

आर्थिक, ताजा समाचार, बिजनेस

नेपालमा भित्रियो धुँवारहित इँट्टा उत्पादन गर्ने प्रविधि

२१ फागुन,काठमाडौँ । नेपालमा धुँवारहित ईटा उत्पादन गर्ने प्रविधि असल ईटा पद्धति (Good Bricks System)भित्रिएको छ । गोरखा ईन्नोटेक प्रालिले

ताजा समाचार, पर्यटन, स्वास्थ्य

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन

२१ फागुन, काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पदभार सम्हाल्दै अर्थमन्त्री खतिवडाले भने– युद्ध नजित्दासम्म फिर्ता हुन्नँ

२१ फागुन, काठमाडौँ । अर्थमन्त्रालयको पदभार सम्हाल्दै डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताएका छन् । बुधबार अर्थमन्त्रीमा पुनः

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(स्वास्थ्यलाभको शुभकामना) प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण/कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल खानेकुरा

ताजा समाचार, राजनीति

सरकारले गाैतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्छ : नेम्वाङ

२१ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पार्टीले दिएको सुझाव अनुसार नै राष्ट्रिय सभामा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कोरोनाका कारण नेपाली कांग्रेसका सबै तहका कार्यक्रम स्थगित

२१ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सबै तहका भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरु स्थगित गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको अवस्था सामान्य, मृगौलाले काम गर्न थाल्यो

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रो पटक

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोनालाई जातिवादसँग जोड्दै लन्डनमा सिंगापुरका विद्यार्थीमाथि आक्रमण

२१ फागुन, एजेन्सी । चिनियाँ मूलका सिंगापुरका एक २३ वर्षीय विद्यार्थीमाथि लन्डनमा आक्रमण भएको छ । लन्डनमा पढ्दै आएका उनी

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

लागुऔषध सहित ६ जना झापाबाट पक्राउ

२१ फागुन, झापा । झापा अर्जुनधारा-११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शल्यक्रियाका लागि बुधवार बिहान १० बजे

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विराटनगरमा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त

२१ फागुन, विराटनगर । विराटनगर महानगरपालिका–१९ मिलन चोकमा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

नक्कली शैक्षिक प्रमाणपत्र देखाएर बढुवा नियुक्ति लिने सईविरुद्ध मुद्दा दायर

२१ फागुन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्की्विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधिसभाद्वारा विशेष प्रस्ताव पारित

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । दोस्रो

अन्तर्राष्ट्रिय, आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

भारतद्वारा २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक

२१ फागुन, एजेन्सी । भारतले २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । पारासिटामोटल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पौडेल पक्षले क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रमको बहिष्कार गर्ने

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामि चैतमा अयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

वर्तमान सरकारसंग सम्मृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक विकल्प छैनः नारायणकाजी श्रेष्ठ

२१ फागुन, काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

साउदीबाट फर्किएका एक नेपालीमा कोरोनाको संक्रमण देखिएको आशंकामा टेकु अस्पताल भर्ना

२१ फागुन, एजेन्सी । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा कोरोनाको संक्रमण देखिएको आशंका गरिएको छ । त्रिभूवन विमानस्थलमा कोरोना परिक्षण

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने नवनिर्वाचित सदस्यहरुको प्रतिवद्धता

२१ फाग्न, काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुद्वारा सपथ ग्रहण

२१ फागुन, काठमाडौं । गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सथपग्रहण गरेका छन् ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

इरानमा कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै ५४ हजार कैदीबन्दी रिहा

२१ फागुन, एजेन्सी । कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै इरान सरकारले ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा रिहा गरेको छ । इरानका

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनाभाइरसको उपचारमा चाहिने साम्रगीको विश्वभर अभाव हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

२१ फागुन, एजेन्सी। प्रतिरक्षा मेडिकल सामग्रीको अभाव तथा मूल्य वृद्धि भएको बारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मेडिकल सामग्री उत्पादक तथा

Scroll to Top