राजनीति

राजनीतिक News

ट्रेन्डिंग समाचार

कोरोनाविरुद्धको खोप समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन

२५ कात्तिक, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप समयमै आपूर्ति गर्न सचिवस्तरको अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन […]

ट्रेन्डिंग समाचार

सरकारी अस्पतालमा कोरोनाकाे परीक्षण र उपचार निःशुल्क गर्ने सरकारकाे निर्णय

२५ कात्तिक, काठमाडौं । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ

ताजा समाचार

राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ को लोकार्पण

२४ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका

ताजा समाचार

परिणाम देखिने गरी काम गर्न जिल्ला अस्पतालहरुलाई मन्त्री घिमिरेको निर्देशन

२४ कात्तिक, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन्

ट्रेन्डिंग समाचार

देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्न मिल्दैनः मन्त्री ज्ञवाली

२४ कात्तिक, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका

ट्रेन्डिंग समाचार

नेकपा अनुशासन आयोगले भन्याे- तत्काल बैठक बोलाएर विवाद समाधान गराैँ

२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह

ताजा समाचार

सांसदको प्रश्न- गणतन्त्र शब्द सरकारलाई किन भारी भयो ?

२४ कात्तिक, काठमाडौँ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा ‘नेपाल’मात्रै लेख्ने सरकारी निर्णयप्रति सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य

ट्रेन्डिंग समाचार

भ्रष्टाचारमा संलग्न नेताहरुलाई प्रधानमन्त्रीको संरक्षणः प्रकाशमान सिंह

२४ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रसय दिएको

ताजा समाचार

अरुण तेस्रोको निरीक्षण गर्न प्रधानमन्त्री बुधबार सङखुवासभा जाने

२४ कार्तिक, संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओली सङखुवासभा आउने भएका छन् । कातिक २६ गते बुधबार संखुवासभाको किमाथाङ्का, च्याम्ताङ

ट्रेन्डिंग समाचार

नेपाल टाइम्सको खबरदारीः प्रदेश १ सरकारले हटायो पूरानो नक्सा

२४ कात्तिक, काठमाडौं । नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई बेवास्ता गर्दै प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले

ट्रेन्डिंग समाचार

‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

२४ कात्तिक, काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले मुलुकको औपचारिक नाम ‘नेपाल’ मात्रै राख्ने र ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’

ट्रेन्डिंग समाचार

परराष्ट्रमन्त्री ज्ञवाली- ‘नेपालको औपचारिक नाम नेपाल नै हो, कुनै विशेषण जोड्न जरुरी छैन’

२४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् । नयाँ संविधान जारी

ट्रेन्डिंग समाचार

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था

ताजा समाचार

देउवाले पार्टीभित्र अप्रजातान्त्रिक कदम चलाएः प्रकाशमान सिंह

२४ कार्तिक, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र अप्रजातान्त्रिक कदम चलाएको आरोप लगाएका छन्।

ताजा समाचार

सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

२४ कार्तिक, काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती

ताजा समाचार

जनप्रतिनिधिले जनतामा सही सन्देश प्रवाह गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

२३ कात्तिक, कर्णाली। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले सही सूचना एवं सन्देश प्रवाह गरेपछि मात्र जनतामा जागरण आउने धारणा व्यक्त

ट्रेन्डिंग समाचार

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

२३ कात्तिक, काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने

ट्रेन्डिंग समाचार

नेपाललाई ओलीको प्रस्‍ताव- म अप्ठ्यारोमा छु, सहयोग गर्नुहोस्

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफु अप्ठ्यारोमा परेकोले सहयोग गर्न

ताजा समाचार

नेकपा कुनै पनि हालतमा फुट्दैन : मन्त्री भट्टराई

२३ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएका छन् । नेपाल

ट्रेन्डिंग समाचार

ओली-नेपाल छलफलका लागि बालुवाटारमा

२३ कात्तिक, काठमाडौँ । कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन आज प्रधाममन्त्री एवं नेकपा

ताजा समाचार

एक सातादेखि निरन्तर छलफल गरे पनि कांग्रेस शीर्ष नेताहरूबीचको असमझदारी हटेन

२३ कार्तिक, विराटनगर । कांग्रेस शीर्ष नेताहरू पार्टीभित्रको असमझदारी हटाउन एक सातादेखि निरन्तर छलफलमा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर

ट्रेन्डिंग समाचार

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

२३ कात्तिक, काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडनलाई हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले

ताजा समाचार

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रबद्र्धनसम्म

२२ कात्तिक, काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र

ट्रेन्डिंग समाचार

मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

२२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन्। शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका–

ताजा समाचार

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

२२ कात्तिक, काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा

ताजा समाचार

नरवणे भ्रमणले सम्बन्धमा सकारात्मक उर्जा थप्योः सुरक्षा विज्ञ

२२ कार्तिक, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान गरेको सुरक्षा

ताजा समाचार

पार्टी एकता जोगाउन ओलीलाई दाहाल समूहको लिखित आग्रह

२२ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक

ताजा समाचार

सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद, आफुविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार

२२ कार्तिक, काठमाडौं । नेकपा सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाए

ताजा समाचार

संसदको अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुको जोड

२२ कार्तिक, काठमाडौं । पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । संक्रमणकालिन अवस्थामा

ताजा समाचार

सचिवालय बैठकको माग गर्दै प्रचण्डसहितका नेताहरु बालुवाटार पुगे

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु सचिवालय बैठकको माग गर्दै प्रधानमन्‍त्री केपी शर्मा ओली

आर्थिक

तमोर नदीमा बन्दै गरेको जलविद्युत आयोजनाको मन्त्रि भट्टराईद्वारा अनुगमन

२२ कार्तिक, ताप्लेजुङ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराईले ताप्लेजुङको तमोर नदीमा बन्दै गरेको ७३ मेघावाट क्षमताको जलविद्युत

ताजा समाचार

द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको न हो, देशलाई खाँचो त थिएन संघीयताः गोकुल बाँस्कोटा

२२ कार्तिक, विराटनगर। पूर्वमन्त्री गोकुल बाँस्कोटाले संघीयता बाध्यता भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले द्वन्द्व व्यवस्थापनका लागि संघीयता मानिदिएको

ताजा समाचार

कैलाश गाउँपालिकाले बनायो ३१ वटा कानुन

२२ कार्तिक, हेटौंडा । मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले पालिका सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानुन बनाएको छ

ट्रेन्डिंग समाचार

भारतीय सेनाध्याक्ष र प्रधानमन्त्रीबीचको भेटमा के भयो ?

२१ कात्तिक, काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपाली सेनाको मानार्थ महारथी सम्मान पाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार

ट्रेन्डिंग समाचार

प्रचण्डले बोलाएको सचिवालय बैठकमा ४ सदस्य अनुपस्थित

२१ कात्तिक, काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनाैपचारिक सचिवालय बैठकमा चार जना सचिवालय सदस्य अनुपस्थित भएका छन्।पार्टीको विवाद

ताजा समाचार

प्रधानमन्त्रीबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

२१ कात्तिक, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरकेा छन्। सो

ट्रेन्डिंग समाचार

राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय हुँदा पदको मर्यादा र गरिमाको उल्लङ्घनः भीम रावल

२१ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टीको राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय भएको भन्दै यसबाट पदको मर्यादा

ट्रेन्डिंग समाचार

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटघाट

२१ कात्तिक, काठमाडौं । रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेट गरेका

ट्रेन्डिंग समाचार

मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने

२१ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ ।

ट्रेन्डिंग समाचार

माउन्टेन फ्लाइटका लागि स्याङ्बोचे गए नरवणे

२१ कात्तिक, काठमाडौं । औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइटका लागि स्याङ्बोचे गएका

ट्रेन्डिंग समाचार

प्रचण्डले सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाए

२१ कात्तिक, काठमाडौं । पार्टीभित्र विवाद बढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय

ताजा समाचार

विद्युतीय सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गर्ने मन्त्रिपरिषद्काे निर्णय

२० कात्तिक, काठमाडौं । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले संघीय, प्रदेश र स्थानीय तहका सबै कार्यालयहरुमा विद्युतीय सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली

ताजा समाचार

कांग्रेसबाट सूर्यबहादुर केसीको ठाउँमा मोहनप्रसाद पाण्डे सांसद बन्‍ने

२० कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्य (सांसद) बन्‍ने भएका छन् । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको

ट्रेन्डिंग समाचार

अविश्‍वासको सामना गर्दै अस्थिरताका प्रयत्न चकनाचुर पारिनेछ : प्रधानमन्त्री

२० कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको चलखेल भइरहेको बताउँदै त्यसको सामना गर्ने बताएका छन् । आफूले

ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डका प्रधानमन्त्री आर्डेनलाई बधाई

२० कात्तिक, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

ट्रेन्डिंग समाचार

लगानी भित्रिँदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही गरिएनः उद्योगमन्त्री

२० कात्तिक, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराजभट्टले देशमा लगानी भित्रिदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको बताएका

ट्रेन्डिंग समाचार

संकटमा नेकपा: प्रचण्ड अब बालुवाटार नजाने !

२० कात्तिक, काठमाडौँ । सरकार चलाई रहेको देशकै शक्तिशाली दल नेकपा फुटको संघारमै पुगेको चर्चा चुलिएका बेला प्रधानमन्त्री निवास बालुवाटारमा

ट्रेन्डिंग समाचार

ओली–प्रचण्डबीचकाे छलफल सम्पन्न

२० कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल

ट्रेन्डिंग समाचार

प्रधानसेनापति र भारतीय स्थलसेनाध्यक्षबीच औपचारिक भेटवार्ता सुरु

२० कात्तिक, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता सुरु भएको छ । यसअघि स्थलसेनाध्यक्षले

ताजा समाचार

विवाद हल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक आज बस्दै

२० कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नका लागि आज पनि शीर्ष नेताहरुको बैठक बस्दैछ।

ताजा समाचार

कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

२० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार

ताजा समाचार

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

१९ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर

ट्रेन्डिंग समाचार

राजीनामा माग्नु बेकारको कुरा हो, म राजीनामा दिन्नः प्रधानमन्त्री

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको

आर्थिक

चामल ढुवानीमा हुने अनियमितता अध्ययन गर्न अनुगमन समिति गठन

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका जिल्लाहरूमा चामल ढुवानीमा हुने अनियमितता अध्ययन गर्न पाँच सदस्यीय अनुगमन समिति गठन

ट्रेन्डिंग समाचार

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

१९ कार्तिक, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन्।

ताजा समाचार

मुस्ताङको लोमान्थाङमा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास

१९ कार्तिक, मुस्ताङ । मुस्ताङको लोमान्थाङ– ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) शिलान्यास गरिएको

ताजा समाचार

बामदेवविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा

१९ कार्तिक, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पेसी स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

ताजा समाचार

भारतीय राजदूत क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच भेटघाट

१९ कार्तिक, विराटनगर । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् । भारतीय

ट्रेन्डिंग समाचार

पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणबाट निधन

१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा

ताजा समाचार

लुम्बिनीमा कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाललाई हटाइयाे

१८ कात्तिक, रुपन्देही । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । प्रदेशसभा सदस्य

ताजा समाचार

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

१८ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रिय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ

Scroll to Top