काठमाडौं, जेठ ३ । राष्ट्रिय जनता पार्टी नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकसहित राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक र राष्ट्रिय...
Read moreDetailsकाठमाडौँ, जेठ ३ गृहमन्त्री रामबहादुर थापा (बादल) ले स्व. मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया शुरू गरिएको दाबी...
Read moreDetailsजनकपुरधाम, जेठ ३ प्रदेश २ सरकारले प्रदेश सभामा दर्ता भएको सञ्चार सम्बन्धी विधेयक परिमार्जन गर्ने भएको छ । प्रदेश सभा...
Read moreDetailsजेठ २ विराटनगर राष्ट्रिय आदिवासी जनजाति महासंघले यही जेठ ४ गते विराटनगरमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । राष्ट्रिय...
Read moreDetails२ जेठ, काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले भोलि संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ...
Read moreDetailsसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी...
Read moreDetailsप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल...
Read moreDetailsपूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले अब ल्याउने बजेट उत्पादनमुखी र रोजगारमुखी हुनुपर्ने बताउनुभएको छ । आज नेपाल प्रेस यूनियन...
Read moreDetailsसंसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको...
Read moreDetails१ जेठ, काठमाडौं । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ...
Read moreDetails१ जेठ, सुनसरी । सरकारले सञ्चार क्षेत्रलाई अंकुश लगाउने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएको विरोधमा प्रेस युनियनले इटहरीमा प्रदर्शन गरेको...
Read moreDetailsकाठमाडौँ, जेठ १ नेपाल र कम्बोडीयाबीच ब्यापार प्रवर्द्धन गर्नका लागि ९ बुँदे समाझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी...
Read moreDetails३० बैशाख, विराटनगर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हन्नका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन...
Read moreDetailsमहिला संघ मोरङको आयोजनामा भएको दुई दिने प्रशिक्षण कार्यक्रम सोमबार विराटनगरमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा बोल्दै...
Read moreDetailsसरकारले संसदमा दर्ता गराएको ‘मिडिया काउन्सिल विधेयक’प्रति साझा विवेकशील पार्टीले गम्भीर आपत्ति जनाएको छ । नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण...
Read moreDetailsनेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको...
Read moreDetailsप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रदेश ३ सभाको संसद बैठक अवरुद्ध गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश...
Read moreDetailsविराटनगर, वैशाख २९ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संगठित बनाउन कांग्रेसमा आमुुल परिवर्तन आवश्यक रहेको बताएका छन् ।...
Read moreDetailsकाठमाडौँ,बैशाख २८ नवगठित समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पार्टी एकीकरणका लागि पहल थालेको छ । पार्टीका सहअध्यक्ष...
Read moreDetailsविराटनगर,बैशाख २६ नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको कम्युनिष्ट सरकारले देश र जनताको समृद्धि नचाहेको आरोप लगाएका छन्...
Read moreDetailsविराटनगर, वैशाख २६ पूर्वी नेपालमा जन्मिएर सुनसरीको इटहरीबाट प्राथमिक शिक्षा आर्जन गरेका युवा नेता एवम् युवा उद्यमी सरोज दुलाल राजनिति...
Read moreDetailsप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय सरकार स्वतन्त्र नभई केन्द्र मातहतमै रहेको बताए । संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको...
Read moreDetailsकाठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्पतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा मेरो सरकार भनेर उच्चारण गर्नुलाई उचित सम्बोधन...
Read moreDetailsविराटनगर, वैशाख २३ प्रदेश १ को स्थायी राजधानी विराटनगर भएको छ । प्रदेश १ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर...
Read moreDetailsविराटनगर, वैशाख २३ प्रदेश १ को स्थायी राजधानी विराटनगर भएको छ । प्रदेश १ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर...
Read moreDetailsप्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर घोषणा विराटनगरको पक्षमा ८६ मत विपक्षीमा शुन्य कांग्रेसले प्रस्ताव फिर्ता लियो ।
Read moreDetailsभोलिदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान । विराटनगर महानगरपालिकामा बसेको सर्वपक्षीय भेलाबाट प्रदेश १ को राजधानी विराटनगरबाट सार्न लागिएको भन्दै अनिश्चितकालीन...
Read moreDetailsविराटनगर, बैशाख २२ प्रदेश १ को स्थायी राजधानीका ४ वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन् । नामको विषयमा भने...
Read moreDetailsविराटनगर, वैशाख २२ प्रदेश सरकारको नेतृत्व गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार संसद सचिवालयमा औपचारीक रुपमा राजधानीको...
Read moreDetailsविराटनगर, वैशाख २२ प्रदेश १ को स्थायी राजधानी र नामको टुंगो लगाउने अन्तिम तयारी भईरहेको समयमा खम्बुवान राष्ट्रिय मोर्चा नेपाल...
Read moreDetailsविराटनगर, वेशाख २२ प्रदेश नम्बर १ को स्थायी राजधानी र नामको विषयमा घनीभूत छलफल चलिरहदा धरानलाई प्रदेश राजधानी घोषणा गर्न...
Read moreDetailsएजेन्सी, वेशाख २२ भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई एक रोड शोमा एक अज्ञात...
Read moreDetailsकाठमाडौं, वैशाख २२ नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता घोषणा सोमबार हुने भएको छ । डा. बाबुराम भट्टराई...
Read moreDetailsकाठमाडौं :सरकारले संघीय सांसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रम...
Read moreDetailsकाठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताकाे टुंगो लागेकाे छ। केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै...
Read moreDetailsविराटनगर, वैशाख २० प्रदेश १ को राजधानी र नाम तय गर्न विराटनगरमा बसेको नेकपाको बैठकले प्रदेश १ को राजधानी विराटनगर...
Read moreDetailsकाठमाडौँ, बैशाख १९ उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच...
Read moreDetailsकाठमाडौं, बैशाख १८ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुक एक ढिक्का भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको...
Read moreDetailsविराटनगर, वैशाख १७ प्रदेश न .१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङले बृहत्त विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको...
Read moreDetailsकाठमाडौं, वैशाख १६ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनमा जनाएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको...
Read moreDetailsकाठमाडौं, वैशाख १६ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत कामको भन्डाफोर गर्ने भएको छ । सोमबार भापति शेरबहादुर देउवा...
Read moreDetailsकाठमाडौं, वैशाख १६ राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता हुँदैछ । चीनको राजकीय भ्रमणमा रहेकी रहेकी...
Read moreDetailsसुनसरी, बैशाख १५ नेपाली कांग्रेसले देशब्यापी रुपमा सुरु गरेको जागरण अभियान सफल पार्न नेपाल तरुण दल सक्रिय भएको छ ।...
Read moreDetailsकाठमाडौं, वैशाख १६ संघीय संसदको चौथो अर्थात् बर्खे अधिवेशन आज सुरु हुँदै छ । संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको...
Read moreDetailsविराटनगर,बैशाख १५ बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्ब सम्बतले पारित भएको छ । प्रदेश नं...
Read moreDetailsविराटनगर, वैशाख १५ बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्ब सम्मतीले पारित भएको छ । प्रदेश...
Read moreDetailsविराटनगर, वैशाख १५ संघीय समाजबादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट संघीयतालाई पुर्ण कार्यान्वयगर्ने...
Read moreDetailsविराटनगर, वैशाख १५ प्रदेश नं १ को नामाकरण र राजधानीको बिषयले अनौपचारिक रुपमा प्रदेश सभामा प्रवेश पाउने भएको छ ।...
Read moreDetailsबुटवल, वैशाख १५ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले भेटघाट गरेका छन् । मुख्यमन्त्री...
Read moreDetailsकाठमाडौं, वैशाख १५ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र...
Read moreDetailsकाठमाडौं, वैशाख १५ आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । दलको कार्यालय सिंहदरवारमा आइतबार अपराह्न ३...
Read moreDetailsकाठमाडौं, वैशाख १४ रविन्द्र मिश्र नेतृतवको विवेकशील साझा पार्टीले नाम परिवर्तन गरेको छ । केन्द्रीय समितिको बैठकले पार्टीको नाम साझा...
Read moreDetailsकाठमाडौं, बैशाख १४ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का...
Read moreDetailsजनकपुरधाम, वैशाख १४ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रमुख जिल्ला अधिकारी (सिडियो) संघ अन्तर्गत हुने बताएका छन् । शनिबार प्रदेश २...
Read moreDetailsकाठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम फेरिएको छ । बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले...
Read moreDetailsसिरहा, वैशाख १४ संघीय समाजवादी फोरम नेपालको मधेस प्रदेश समितिको अधिवेशन सिरहाको लहानमा सुरु भएको छ । अधिवेशनमा पार्टी अध्यक्ष...
Read moreDetailsविराटनगर, बैशाख १३ प्रदेश नं १ सरकारले यही अधिबेशनबाट प्रदेशको नाम र राजधानी टुग्याउने गरी गृहकार्य सुरु गरेको छ ।...
Read moreDetailsविराटनगर, बैशाख १२ प्रदेश नं. १ को प्रमुख प्रतिपक्ष दलका सांसदले मोरङको पथरीमा केही दिन अघि भएको रिना बस्नेतको रहस्यमय...
Read moreDetailsविराटनगर, बैशाख १२ गृहमन्त्री रामवहादुर थापा ‘वादल’ ले विप्लव समुहलाई राजनितिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश न...
Read moreDetailsबिराटनगर, बैशाख १२ प्रदेश नं १ को सरकारको काम कारबाहीलाई लिएर सत्ता पक्षका सांसदहरुले नै सरकारप्रति प्रश्न गरेका छन् ।सरकारको...
Read moreDetailsकाठमाडौँ, बैशाख ११ आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको भ्रमण शुरु भएको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी...
Read moreDetails