NepalTimes

राजनीति

राजनीतिक News

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, असार  २ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस...

Read moreDetails

पार्टी कार्यालयमा प्रहरी प्रवेश भयोः काँग्रेस

काठमाडौँ, असार १ नेपाली काँग्रेसले सुर्खेतस्थित आफ्नो पार्टी कार्यालयमा प्रवेश गरी प्रहरी आक्रमण भएको भनी आपत्ति जनाएको छ । काँग्रेसका...

Read moreDetails

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

काठमाडौँ, असार १ एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय...

Read moreDetails

पार्टीको बहुकेन्द्र नभई बलियो हेडक्वार्टर बनाउनुपर्छःदाहाल

काठमाडौँ, असार १ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न...

Read moreDetails

सञ्चारगृह उद्योग कि सेवा भन्ने छुट्याउनुपर्ने

बनेपा, असार १ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो प्रविधि र लगानी माध्यमका हिसाबले सञ्चारगृह उद्योग कि सेवा भन्ने...

Read moreDetails

प्रदेश नं. १ सरकारले आज ३५ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्दै

विराटनगर , असार १ झन्डै ३५ अर्ब हाराहारीको प्रदेश एकको बजेट आउदै प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको लागि...

Read moreDetails

ट्रेड युनियन काँग्रेसको निर्वाचन प्रक्रिया शुरु

काठमाडौँ, असार १ नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु भएको छ । चार वर्ष नौ महिनापछि...

Read moreDetails

विद्यार्थीलाई ऋण दिनका लागि कार्यविधि माग

काठमाडौँ, जेठ ३१ दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि बनाउन सरकारसँग...

Read moreDetails

परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, जेठ ३१ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा...

Read moreDetails

बिम्स्टेक शिखर सम्मेलन भदौमा

काठमाडौँ, जेठ ३१ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र...

Read moreDetails

प्रधानमन्त्रीको चीन भ्रमणका कार्यसूची निर्धारण, सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौँ, ३१ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन्...

Read moreDetails

विनियोजन विधेयक ः सत्तारूढ दलकै सांसदको विरोध

काठमाडौँ, जेठ ३१ सत्तारूढ दलकै सांसदले सरकारले विनियोजन गरेको बजेट विभेदकारी रहेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रभावशाली नेताको...

Read moreDetails

एकताको जगमा समृद्धिको जिम्मेवारी ः भट्टराई

काठमाडौँ, जेठ ३१ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)...

Read moreDetails

खर्च घटाउन सांसदको आग्रह

काठमाडौँ, जेठ ३१ विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छजना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको...

Read moreDetails

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ ः उपप्रधानमन्त्री पोखरेल

इटहरी, जेठ ३१ नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन...

Read moreDetails

प्रदेशको अधिकार सिंहदरबारमा कसैले बाँधेर राख्न सक्दैनः मुख्यमन्त्री राई

विराटनगर,जेठ ३१ मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनका लागि संवैधानिक अधिकार प्रयोग गरिने बताएका छन् । प्रदेश सरकारले प्रस्तुत गरेको नीति...

Read moreDetails

चार मन्त्रालयको विनियोजनमाथि संसद्मा छलफल

काठमाडौँ, जेठ ३० प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलमा भाग लिने सांसदले खासगरी कृषि, सञ्चार, खानेपानी र कानून...

Read moreDetails

नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ– डा भट्टराई

काठमाडौँ, जेठ ३० नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक...

Read moreDetails

प्रधानमन्त्री ओलीको आगामी मंगलबार चीन जाँदै

काठमाडौँ, जेठ ३० प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक...

Read moreDetails

सेवा प्रभावकारी बनाउन कर्मचारीलाई चारबुँदे निर्देशन

काठमाडौँ, जेठ ३० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आफू मातहतका कर्मचारीलाई चारबुँदे निर्देशन जारी...

Read moreDetails

कार्यकारी राष्ट्रपतीय प्रणाली कांग्रेसलाई मान्य हुँदैन ः कोइराला

विराटनगर, जेठ ३० नेपाली कांग्रेसका नेता डा शेखर कोइरालले कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन्...

Read moreDetails

विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाबारे स्पष्ट पार्न माग

काठमाडौँ, जेठ ३० प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा...

Read moreDetails

प्रधानमन्त्रीले प्रदेश संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाए

विराटनगर, जेठ ३० नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टै गर्नुपर्ने बताएका छन्। कोइराला निवासमा...

Read moreDetails

वर्तमान सरकार ५ वर्ष टिक्छःदाहाल

चितवन, जेठ ३० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांच वर्ष टिक्ने र जनताको अपेक्षानुसार...

Read moreDetails

हप्ता असुल्नेलाई नछाडिने

काठमाडौँ, जेठ ३० गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताएका...

Read moreDetails

देश विकासका लागि पारदर्शी र सुशासन हुनुपर्छ ः उपनेता गच्छदार

इनरुवा, जेठ ३० नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम...

Read moreDetails

काँग्रेस नगर सचिव ढुंगानाको निधन

झापा, जेठ २९ नेपाली काँग्रेसका भद्रपुर नगर सचिव शैलेश ढुंगानाको आज निधन भएको छ । भद्रपुर–७ निवासी ४९ वर्षीय ढुंगानाको...

Read moreDetails

विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस् ः गृहमन्त्री थापा

काठमाडौँ, जेठ  २९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ । गृहमन्त्री...

Read moreDetails

सिङ्गो काँग्रेसको नेता हुन सभापतिसँग आग्रह

काठमाडौँ, जेठ २९ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गरेको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताएका छन्।...

Read moreDetails

पहिलो गियर लगाइएको छ र उडान भर्दै जान्छ ः नेता दाहाल

चितवन, जेठ २९ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने...

Read moreDetails

नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौँ, जेठ २९ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण...

Read moreDetails

राजपा सरकारमा जाने विषयमा छलफल

काठमाडौँ, जेठ २८ राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताएका...

Read moreDetails

कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने ः मन्त्री राई

काठमाडौँ, जेठ २८ शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन्। राष्ट्रिय आवास कम्पनी लिमिटेडको...

Read moreDetails

प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने ः मुख्यमन्त्री राई

विराटनगर, जेठ २८ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताएका...

Read moreDetails

नयाँ युवा संगठनले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने

काठमाडौँ, जेठ २८ युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणका लागि गठित कार्यदलले यही जेठ ३० गते युवा...

Read moreDetails

प्रदेश–१ को नीति तथा कार्यक्रम सार्वजनिक( नीति तथा कार्यक्रमको पुर्णपाठसहित )

विराटनगर, जेठ २८ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर प्रदेश नम्बर १ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रम...

Read moreDetails

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

काठमाडौँ, २७ जेठ संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली...

Read moreDetails

राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गरिने

काठमाडौँ, जेठ २७ राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा...

Read moreDetails

राष्ट्रियसभा नियमावली पारित

काठमाडौँ, जेठ २७ राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।...

Read moreDetails

मधेशवादी दलको अस्पष्टताले अन्तरविरोधको अवस्था

जनकपुरधाम, जेठ २७ प्रदेश नं २ को नामकरण र कामकाजको भाषाका सम्बन्धमा मधेशवादी दलको अस्पष्टताले अन्तरविरोधको अवस्था सिर्जना भएको धारणा...

Read moreDetails

शान्ति सुरक्षा सकारात्मक दिशामा ः गृहमन्त्री थापा

काठमाडौँ, जेठ २७ गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताएका...

Read moreDetails

राजपा पनि सरकारमा जान इच्छुक ः संयोजक ठाकुर

धनुषा, जेठ २७ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन्। उनले...

Read moreDetails

गरिबी साझा समस्या ः मुख्यमन्त्री

पोखरा, जेठ २७ प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताएका छन्। गरिबी निवारण कोषद्वारा...

Read moreDetails

राष्ट्रियसभाको बैठक शुरु

काठमाडौँ, जेठ २७ राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा...

Read moreDetails

संघीय फोरम र राजपालाई राष्ट्रिय दलको सुविधा

काठमाडौँ, जेठ २७ संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने...

Read moreDetails

विराटनगर– किमाथान्का सडक सरकारको उच्च प्राथमिकतामा

विराटनगर, जेठ२७ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको दशक आर्थिक सम्वृद्धि र विकासको दशक हुने वताएका छन् ।...

Read moreDetails

अब नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार,एआइजीको दरबन्दी कटौती

काठमाडौँ, जेठ २७ सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक...

Read moreDetails

विशेष समयमा सांसदले उठाए जनचासोका मुद्दा

काठमाडौँ, जेठ २७ सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराका छन्।...

Read moreDetails

संघियता असफल पार्ने खेलमा कर्मचारी लागेको प्रचण्डकोे आरोप

विराटनगर,जेठ २७ पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुराना र ठूलो तहका कर्मचारी संघियता असफल पार्ने खेलमा लागेको...

Read moreDetails

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था हुने

चितवन, जेठ २७ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने...

Read moreDetails

संघीय सरकारमा सहभागी नहुने महतोको भनाइ

विरानगर, जेठ २७ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताएका...

Read moreDetails

विनियोजन विधेयकका शीर्षकमा छलफल शुरु

काठमाडौँ, जेठ २७ संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध...

Read moreDetails

कार्यकारी राष्ट्रपतिको एजेण्डा चुनावका लागिः पुष्पकमल दाहाल

विराटनगर,जेठ २७ पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको नभएको बताएका छन्। विराटनगर विमानस्थलमा...

Read moreDetails

प्रदेश १ को संसदमा प्रधानमन्त्री,क्रान्तिका नाममा चन्दा उठाउनेलाई कारवाही गरिने

विराटनगर,जेठ २६ प्रधानमन्त्री केपी शर्मा ओलीले देश अधिनायकवाद तिर जाँदैछ कि काहाँ जाँदैछ भन्ने कुरा जनताले थाहा पाइरहेको बताएका छन्...

Read moreDetails

निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ ः प्रचण्ड

काठमाडौँ, जेठ २६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन्। निर्माण...

Read moreDetails

राष्ट्रियसभा नियमावली आइतबार सर्वसम्मत अनुमोदन हुने

चितवन, जेठ २६ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी...

Read moreDetails

राजनीतिक स्थिरतासँगै समृद्धि – उपप्रधानमन्त्री यादव

पोखरा, जेठ २६ संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताएका...

Read moreDetails

प्रधानमन्त्रीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्ने

विराटनगर, जेठ २६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै छन् । प्रदेशका सभामुख प्रदीपकुमार...

Read moreDetails

प्रतिनिधिसभामा १० समिति रहने

काठमाडौँ, जेठ २५ सघीय संसदको तल्लो सदन प्रतिनिधिसभा मातहतमा १० वटा विषयगत समिति रहने भएका छन् । आज पारित ‘प्रतिनिधिसभा...

Read moreDetails
Page 238 of 247 1 237 238 239 247

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist