प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद
राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश […]
राजनीतिक News
राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश […]
संसदको सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका छन् । सोमबारको समिति बैठकमा
विराटनगर : प्रदेश सभामा दुई तिहाई रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश १ को संसदीय दलको पुर्ण बैठकमा स्थायी राजधानी र
विराटनगर,असोज १६ बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा
विराटनगर,असोज १५ प्रदेश नं १ को नाम र स्थायी राजधानीको विषयलाई टुंगोमा पु¥याउन नेकपाको संसदीय दलको बैठक अस्थायी राजधानी विराटनगरमा
विराटनगर, असोज १५ प्रदेश नं १को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भईरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले ख्बरदारी
काठमाडौँ : निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता
विराटनगर,असोज १४ विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी कायम गर्न दबाबदिन दवावमूलक अन्र्तक्रिया गरिएको छ । उद्योग संगठन मोरङको अगुवाईमा आइतबार
विराटनगर, असोज १४ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । नेपाल
विराटनगर,असोज १४ गृहमन्त्री रामबहादुर थापा बादलले देश टुक्राउने चहानेहरुलाई सरकारले कुनैपनि हालतमा छुट नदिने बताएका छन् । उनले मुलुकलाई टुक्राउने
विराटनगर : प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी
न्युयोर्क, असोज १४ प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका
नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति
विराटनगर,असोज १३ नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले देश टुक्राउने गतिविधिमा लाग्ने पक्षलाई राज्यले नियन्त्रण गर्नु पर्ने वताएका छन्
राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समय सीमा दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ ।आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया
गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न
काठमाडौँ, असोज १२ प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत
काठमाडौं , असोज १२ कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रवार
न्यूयोर्क, असोज १२ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका
विराटनगर असोज १२ प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुसंग स्थायी राजधानी र नामाकंनको सन्र्दभमा
विराटनगर, असोज ११ प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभाको बिहिबार
काठमाडौँ,असोज ११ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट भेटबार्ता भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम
काठमाडौँ,असोज ९ सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्डं) लाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै
विराटनगर,असोज ९ उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश सरकार अधिकार र स्रोत साधनविहीन भएर संघीय लोकतन्त्र बलियो हुन नसक्ने
विराटनगर,असोज ९ एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले निःशुल्क रुपमा प्रदान गर्नुपर्ने घटना दर्ता र विभिन्न सिफारिसमा
काठमाडौँ, असोज ९ प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विराटनगर, असोज ९ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सर्वोच्च अदालतका न्यायाधिशमाथि हचुवाको भरमा महाअभियोग प्रस्ताव ल्याउन नहुने बताएका छन् ।
काठमाडौं, असोज ९ संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन
न्यूयोर्क, असोज ९ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले
विराटनगर, असोज ९ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा रहेका विद्यालयभित्र रहेका भद्रगोल चिर्न आफू सक्रिय रहेको बताएका छन्
प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् ।तर, उनैले नेतृत्व गरेको सरकार
विराटनगर असोज, ८ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको सातमहिना पछि बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत
पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि
विराटनगर,असोज ७ प्रदेश नं १ को प्रदेशसभा बैठकले प्रदेश १ को प्रदेश सुशासन प्रत्याभुत गर्ने सम्बन्धमा बनेको विधेयक थप छलफलका
काठमाडौँ,असोज ७ प्रधानमन्त्री केपी शर्मा ओली केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन शनिबार राति एत्तिहाद एयरको
काठमाडौं : सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ ।
कञ्चनपुर, असोज ६ मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा
काठमाडौँ,असोज ६ प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका
काठमाडौं : संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका
काठमाडौं, असोज ५ नेपाल कम्यूनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिबको टुंगो लगाएको छ
विराटनगर, असोज ५ ट्यांकर चालकहरुले इन्धन ढुवानी नगर्दा प्रदेश १ मा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोल डिजेल अभावका
काठमाडौँ, असोज ४ प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन्
विराटनगर, असोज ४ कर्मचारी अभाव झेली रहेको एक नं प्रदेश सरकारले संघीय सरकारसंग अपूग कर्मचारी माग गरेको छ । सरकार
काठमाडौँ, असोज ४ प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् ।
विराटनगर : राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाएका छन् । प्रदेश नं
विराटनगर भदौ ३ , तिन दिनको विभिन्न कार्यक्रम सार्वजनिक गरी तेस्रो संबिधान दिवस मनाउने घोषण गरेका एक नम्बर प्रदेश सरकारले
विराटनगर, असोज ३ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा
संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना
काठमाडौं : सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा
विराटनगर : संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवस मनाउने बेला नआएको बताएका छन् । असोज ३ गतेलाई
विराटनगर,असाज ३ प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले संविधान दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेका छन । प्रदेश
विराटनगर ,असोज २ प्रदेश नम्बर १ मा अबको एक वर्षभित्र प्रदेश लोकसेवाको गठन हुने भएको छ । प्रदेश नम्बर १
विराटनगर,असोज २ प्रदेश नं १ को प्रदेश सभाको काम कारबाही सुचारु रूपले सञ्चालन र व्यवस्थापन गर्ने गरी प्रदेशसभा सचिवालय स्थापनाको
विराटनगर,असोज २ उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संबिधानका बिषयमा रहेका आफ्ना फरक मतहरु संबैधानिक प्रकृयाबाटै समाधानगर्न प्रयासरत रहेको बताएका छन्
काठमाडौं : प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु
विराटनगर : तेस्रो संविधान दिवशको अवसर पारेर प्रदेश १ मा तीन दिन दीपावलीसहित उत्सव मनाउने प्रदेश सरकारले तयारी गरेको छ
विराटनगर,असोज १ एक नम्बर प्रदेशका सांसदहरुले छिटो भन्दा छिटो प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारसंग आग्रह गरेका छन्