रोचक

ताजा समाचार, पर्यटन, रोचक

इलाममा पनि प्याराग्लाइडिङ परीक्षण उडान

मंगलबारे, इलाम, ११ जेठ ः पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ ।  सूर्योदय […]

ताजा समाचार, रोचक, समाज

विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

काठमाडौँ, ११ जेठ ः विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ ।

ताजा समाचार, राजनीति, रोचक

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने ः मन्त्री अधिकारी

राजविराज, १० जेठ ः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु

ताजा समाचार, रोचक

कर्मचारीको क्षमतामाथि अध्ययन

काठमाडौँ, १० जेठ ः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ । 

ताजा समाचार, रोचक

याे वर्षकाे गोगो फाउण्डेशन अवार्ड पत्रकार थापालाई

काठमाडौँ, ९ जेठ ः गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पु¥याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’

ताजा समाचार, रोचक, समाज

काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने

काठमाडौँ, ९ जेठ ः काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ

ताजा समाचार, रोचक, समाज

रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु, तीन महिनामा सकिने

काठमाडौँ, ८ जेठ ः चिनियाँ प्राविधिक टोलीले रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु गरेका छन् । यही जेठ ६ गते नेपाल

ताजा समाचार, रोचक, समाज

दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

काठमाडौँ, ७ जेठ ः भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ

ताजा समाचार, रोचक

मिचाहा प्रजातिका झार हटाउन ‘वाटर मुभर’ मेशिनको प्रयोग

रत्ननगर, चितवन, ७ जेठ (रासस) ः विश्व रामसार सूचीमा सूचीकृत चितवनको टिकौली जंगलस्थित जैविकमार्ग (कोरिडोर)मा रहेको बिसहजारी तालबाट मिचाहा प्रजातिका

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

पहिलो ओभरमै सन्दीपले लिए विकेट

विराटनगर,जेठ ६ – भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन्

ताजा समाचार, रोचक, संगीत

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ, ४ जेठ ः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

डिभीको नतिजा सार्वजनिक,कसरी हेर्ने नतिजा ?

विराटनगर,जेठ ४ः अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा सार्वजनिक भएको छ । अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२,

ताजा समाचार, रोचक

वन्यजन्तु मैत्री बन्यो नारायणगढ–मुग्लिन सडक

चितवन, २ जेठ ः विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ

ताजा समाचार, रोचक

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन ट्रेड युनियनकाे माग

काठमाडौँ, २ जेठ ः निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

कामी रिता शेर्पाले बनाए विश्व कीर्तिमान

काठमाडौँ, २ जेठ ः सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । आरोहणको

ताजा समाचार, रोचक

कामपाले सडकको धुलो सफा गर्न ब्रुमर यन्त्र ल्याउँदै

काठमाडौँ, १ जेठ ः धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा

ताजा समाचार, रोचक

प्रदेश नं ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ, ३१ वैशाख ः प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत १३

ताजा समाचार, रोचक

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

काठमाडौँ, ३१ वैशाखः नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने

ताजा समाचार, रोचक

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

काठमाडौँ, ३० वैशाख (रासस) ः यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ ।

ताजा समाचार, रोचक

पाँच वर्षभित्र काठमाडौँ–रक्सौल बन्ने

काठमाडौँ, ३० वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा

ताजा समाचार, रोचक

सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल

काठमाडौँ, ३० ः नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण

ताजा समाचार, रोचक

नेपाल र पाकिस्तानबीच प्राज्ञिक सम्झौता हुँदै

काठमाडौँ, २९ वैशाख ः नेपाल र पाकिस्तानबीच पहिलो पटक प्राज्ञिक आदानप्रदानसम्बन्धी सम्झौता हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तानी

ताजा समाचार, रोचक

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

काठमाडौँ, २९ वैशाख ः ‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’ को मूल विषयसहित दुईदिने छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन

ताजा समाचार, रोचक

गुफा हेर्नेको भीड लागेपछि बन्द गरियो

रामपुर पाल्पा,२९ वैशाख ः रामपुरमा हालसालै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द गरिएको छ । रामपुर नगरपालिकाको

ताजा समाचार, रोचक

सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत्

काठमाडौँ, २८ वैशाख ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताएका

ताजा समाचार, रोचक

स्थानीयवासीले अाफ्नै लगानीमा बनाए अस्पताल

रुकुम, २८ वैशाख ः गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल

ताजा समाचार, रोचक

मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी

इनरुवा, २८ वैशाख ः सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन

ताजा समाचार, रोचक

रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै

ललितपुर, २७ वैशाख ः लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज जाउलाखेल लगिँदैछ । रथलाई आजै जाउलाखेल पु¥याएपछि चौथो दिन

ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

सी विश्वकै सर्वाधिक शक्तिशाली, मोदी परे शीर्ष दशमा

विराटनगर ः शक्तिशाली र धनी ब्यक्तिहरुको सूची निकाल्ने चर्चित  फोब्र्स पत्रिकाले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूची सार्वजनिक

ताजा समाचार, रोचक

सोह्रजनाबाट रु ७३ हजार असुल

काठमाडौँ, २७ वैशाख ः काठमाडौँ महानगरले वैशाख महिनाको हालसम्म शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने १६

ताजा समाचार, रोचक

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

जनकपुरधाम २६ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको

ताजा समाचार, रोचक

पूर्वाञ्चलमै पहिलोपटक ज्याम हल

काँकडभिट्टा, २६ बैशाख ः पूर्वाञ्चलमै पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ ।

ताजा समाचार, रोचक

वार्षिक ६० लाख घनफिट काठ उत्पादन गरिने

काठमाडौँ, २६ वैशाख ः वन तथा वातावरण मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने कार्ययोजना

ताजा समाचार, रोचक

सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

रुपन्देही २६ वैशाख ः बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ । खासगरी सडकमा बेवारिसे

ताजा समाचार, रोचक

पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई रु एक लाख

काठमाडौँ, २६ वैशाख ः सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित

ताजा समाचार, रोचक

दार्चुला जिल्ला खुला दिसामुक्त घोषित

दार्चुला, २६ वैशाख ः ‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै

ताजा समाचार, रोचक

प्रतिकूल अवस्था सहन सक्ने धानको दुई जात विकसित

काठमाडौँ, २५ वैशाख ः तराई÷भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको

ताजा समाचार, रोचक

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै ः कामपा

काठमाडौँ, २५ वैशाख ः काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ । रत्नपार्कबाट हटाउन

ताजा समाचार, रोचक

शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल थपिँदै

भीमदत्तनगर, २५ वैशाख ः वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ ।

ताजा समाचार, रोचक

नेपाली खानाको विश्वव्यापीकरण अभियानको शुभारम्भ

काठमाडौँ, २४ वैशाख ः नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार

ताजा समाचार, रोचक

रोल्पामा घोषणा भयो देशकै पहिलो हरित वडा

रोल्पा, २४ वैशाख ः रोल्पाको सुकी दह गाउँपालिका–३ ले वडाभित्र रहेका सम्पूर्ण घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा

ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौँ, २४ वैशाख ः नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको

ताजा समाचार, रोचक

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

म्याग्दी, २४ वैशाख ः शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन्

ताजा समाचार, रोचक

जितगढी किल्ला बचाउन सडक नाटक प्रस्तुत

रुपन्देही, २१ वैशाख ः बुटवलस्थित जितगढी किल्लाको संरक्षण एंव संवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले बुटवलका विभिन्न स्थानमा आज सडक नाटक

ताजा समाचार, रोचक

सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण ग¥यो

काठमाडौँ, २१ वैशाख ः नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली

ताजा समाचार, रोचक

रामपुरमा अनौठो गुफा फेला

पाल्पा, २१ वैशाख ः रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो

ताजा समाचार, रोचक

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

काठमाडौँ, २० वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल

अन्तर्राष्ट्रिय, ताजा समाचार, रोचक

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभा, १९ वैशाख ः फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको

ताजा समाचार, रोचक

द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

काठमाडौँ, १९ वैशाख ः राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले

ताजा समाचार, रोचक

पोर्चुगलको सडकमा बुद्धका शान्ति सन्देश

लिस्बन, १८ वैशाख ः युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर

ताजा समाचार, रोचक

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

काठमाडौँ, १८ वैशाख ः प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवान बुधबार नेपाल भ्रमणमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

कलकत्ताबाट रेलमार्फत सामानको आयात शुरु,व्यापारीद्धारा खुशी ब्यक्त

विराटनगर, १७ वैशाख ः तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको

ताजा समाचार, रोचक

लाँकुरी भञ्ज्याङमा ४० फिट अग्लो बुद्धको मूर्ति बनाइने

ललितपुर, १७ वैशाख ः श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै

ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

प्रधानमन्त्री ओली शान्ति ¥यालीमा सहभागी

लुम्बिनी, १७ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा

Scroll to Top