काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो । समितिका कार्यकारी निर्देशक कँडेलले भने, “अझै… Continue reading मेलम्चीको अल्टिमेटम भोलि सकिदै
Category: समाज
अख्तियारले सरकारलाई भन्यो–‘भ्रष्टाचार र ढिलाइ अक्षम्य’
काठमाडौँ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन नसक्ने बताए ।, कान्तिपुर दैनिकमा खबर छापिएको छ। उनले सार्वजनिक निर्माण कार्यको… Continue reading अख्तियारले सरकारलाई भन्यो–‘भ्रष्टाचार र ढिलाइ अक्षम्य’
विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी
काठमाडौं : चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ।, नागरिक दैनिकमा खबर छापिएको छ । मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई सुझाव दिएको हो। राष्ट्र… Continue reading विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी
सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै
काठमाडौं: सगरमाथाको नयाँ उचाइको निर्क्याेल अब एक वर्षपछिमात्रै हुने भएको छ । भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ । नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ । विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको… Continue reading सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै
राष्ट्रपति चीन र अमेरिका जाने
काठमाडौं : दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन्। सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ।,आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन्। राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो… Continue reading राष्ट्रपति चीन र अमेरिका जाने
दशगजामा फेरि भारतीय डोजर
कञ्चनपुर : भारतले कञ्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर नाली खन्ने काम सुरु गरेको छ । भारतीय वन विभागले शनिबारदेखि पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित ७५३÷१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । भारतले १० दिनअघि डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिखेर नेपाली प्रशासनको पहलमा रोकेको काम अहिले फेरि… Continue reading दशगजामा फेरि भारतीय डोजर
निर्मला हत्या प्रकरण : अभियुक्तका जति स्केच बन्यो सबै फेल
काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तको खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएको पाईएको छ । गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । त्यसयता प्रहरीले बलात्कार तथा हत्याको आशंकामा अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरीले… Continue reading निर्मला हत्या प्रकरण : अभियुक्तका जति स्केच बन्यो सबै फेल
एक वर्षभित्र देशैभर फोरजी सेवा
काठमाडौं : फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको हो ।, आजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ… Continue reading एक वर्षभित्र देशैभर फोरजी सेवा
सदरमुकाम विवाद बढेपछि रुकुमकोटमा निषेधाज्ञा जारी
रुकुम : रुकुम पूर्वको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।,आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो । आन्दोलनका कुनैपनि कार्यक्रम नगर्न… Continue reading सदरमुकाम विवाद बढेपछि रुकुमकोटमा निषेधाज्ञा जारी
बिराटनगर बिमानस्थलबाट डिजेल चोरी गर्ने चार जना पक्राउ
विराटनगर, माघ २० बिराटनगर बिमानस्थलबाट डिजेल चोरी गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । गत पौष २२ गते राती बिमानस्थलको स्टोरमा राखिएको ४ सय लिटर डिजेल चोरीमा संलग्न ४ जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । डिजेल चोरी भएको भनी नागरिक उड्यन कार्यालय बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा… Continue reading बिराटनगर बिमानस्थलबाट डिजेल चोरी गर्ने चार जना पक्राउ
विराटनगर-इटहरी मोनोरेलका लागि ३२ अर्ब लगानी सम्झौता, ३० किमी यात्राको ५० रुपैंया भाडा
काठमाडौं,माघ २० विराटनगर इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, नेपाल सरकारले मोनोरेल निर्माण सम्बन्धी अनुमति दिएपछि काम पैसा… Continue reading विराटनगर-इटहरी मोनोरेलका लागि ३२ अर्ब लगानी सम्झौता, ३० किमी यात्राको ५० रुपैंया भाडा
सामूहिक बलात्कारपछि रुपमतीको हत्या, दुईजना पक्राउ
विराटनगर, माघ २० विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया रुपमती दासको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपमतीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा विराटनगर–८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उनीहरुले घटनामा आफ्नो संलग्नता स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ… Continue reading सामूहिक बलात्कारपछि रुपमतीको हत्या, दुईजना पक्राउ
पेट्राेल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौंं,माघ २० नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ सूचीमा मूल्य बढेर आएपछि निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो । स्थानीय बजारमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए… Continue reading पेट्राेल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
लागूऔषध सहित विराटनगरबाट महिला पक्राउ
विराटनगर, माघ २० मोरङको विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले आइतवार लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले बिहान साढे ११ बजे लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१९ की ३५ वर्षीया सिर्जना राईलाई पक्राउ गरेको हो । राईको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक–२२ एम्पुल, एभिल–२२ एम्पुल, डाईजेल्याब–२२… Continue reading लागूऔषध सहित विराटनगरबाट महिला पक्राउ
टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको ९ औँ साधारणसभा सम्पन्न
किशोर विश्वकर्मा विराटनगर, माघ २० मोरङको बुढीगंगा गाउंपालिका स्थित टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको साधारणसभा सम्पन्न भएको छ । बुढीगंगा गाउँपालिका– ३ स्थित सो संस्थाको ९ औँ साधारणसभा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो । साधारणसभाको १ नं. प्रदेशसभाका सदस्य चुमनारायण तचबदारले गमलामा फुल रोपेर उद्घाटन गरे । सो अबसरमा बोल्दै प्रदेश सांसद तबदारले… Continue reading टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको ९ औँ साधारणसभा सम्पन्न
सुनसरी तान डोरी संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न
विराटनगर, माघ २० जिल्ला तान डोरी संघ सुनसरीको प्रथम जिल्ला अधिवेशन समपन्न भएको छ । प्रथम जिल्ला अधिवेशनको बन्द शत्रले सर्वसम्मतीबाट निश्चलराज शाक्यको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गर्दै सो संघको प्रथम जिल्ला अधिवेशन दुहवीमा सम्पन्न भएको हो । अधिवेशनबाट सुनसरी जिल्ला तान डोरी संघको उपाध्यक्षमा रमेशबावु थापा, सचिवमा युवराज चौधरी, कोषाध्यक्ष सिर्जना भट्टराई,… Continue reading सुनसरी तान डोरी संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न
समाज कल्याणमा पदाधिकारीको ब्रह्मलुट, परिषद् छिर्नेबित्तिकै ३ वटा स्कोर्पियो गाडी
काठमाडौं : समाज कल्याण परिषद्ले संस्थाको हित बिर्सेर ब्रह्मलुट मच्चाईरहेका छन् । समाचारकाे अनुसार परिषद्का पदाधिकारीले गाडी खरिददेखि कर्मचारी भर्ना र सेवा सुविधा तोक्नेसम्मका काममा आफ्नै हात जगन्नाथ गरिरहेका छन्। ०७३ सालमा परिषद्मा नयाँ पदाधिकारी चयन भएका थिए। तत्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीपी मैनालीले उपाध्यक्षमा नीलमणि बराल, सदस्य सचिवमा डिल्ली भट्ट, कोषाध्यक्षमा वीरबहादुर ठगुन्ना,… Continue reading समाज कल्याणमा पदाधिकारीको ब्रह्मलुट, परिषद् छिर्नेबित्तिकै ३ वटा स्कोर्पियो गाडी
अवैध रुपमा विदेश लैजान खोजिएका सय बढि नेपाली महिला भारतको मणिपुरबाट उद्दार
काठमाडौं : अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ । म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको अवस्थामा उनीहरुलाई इम्पल्स एनजीओ नेटवर्क नामक संस्थाको सहयोगमा मणिपुर पुलिसले म्यानमारको सीमा क्षेत्रबाट उद्दार गरेको हो । नेपाली महिलाहरुलाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार… Continue reading अवैध रुपमा विदेश लैजान खोजिएका सय बढि नेपाली महिला भारतको मणिपुरबाट उद्दार
लायन्स र लियो क्लबले गरे रक्तदान कार्यक्रम
विराटनगर,माघ २० लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गत जिल्ला ३२५ ए वानको लायन्स र लियो क्लब अफ बिराटनगर यङ्हर्टस्ले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सेवा गर्न धन होइन मन चाहिन्छ भन्ने भावनाका साथ दिनानुदिन बढ्दै गएको रगतको अभावलाई मध्यनजर गर्दै बिराटनगर– ५ जामुनगाछीमा रक्तदान कार्यक्रम गरिएको क्लबकी पिआरो एवम कार्यक्रम संयोजक लियो आकृती रानी फुयालले… Continue reading लायन्स र लियो क्लबले गरे रक्तदान कार्यक्रम
खानेपानी लिमिटेडले वितरण गर्दै आएको खानेपानीमा साबुनको फिँज र ढल
काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ। उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो।,यो खबर आजको राजधानी दैनिकमा छ । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ। केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी,… Continue reading खानेपानी लिमिटेडले वितरण गर्दै आएको खानेपानीमा साबुनको फिँज र ढल
मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु¥याउँदै नेपाली युवती
काठमाडौं : नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पु-याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ। भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पु-याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन… Continue reading मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु¥याउँदै नेपाली युवती
आजबाट उपसचिव सरहका कर्मचारी समायोजन हुँदै
काठमाडौं : सरकारले समायोेजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जाने समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए । उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्नसक्ने व्यवस्सथा मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार… Continue reading आजबाट उपसचिव सरहका कर्मचारी समायोजन हुँदै
सडकमा सर्वसाधारणको काल बन्दै टिपर, नजिकै आउँदा भाग्नुपर्ने बाध्यता
काठमाडौं : काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश… Continue reading सडकमा सर्वसाधारणको काल बन्दै टिपर, नजिकै आउँदा भाग्नुपर्ने बाध्यता
नोना कोइरालाको स्मृति दिवसमा आधा दर्जन ब्यक्ति सम्मानित
विराटनगर, माघ २० प्रजातान्त्रिक आन्दोलनकी नेतृ नोना कोइरालाको स्मृति दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा समाजसेवी बनी नेपाल, स्वतन्त्रता सेनानी तोरेन्द्रमान सिंह प्रधान, पूर्व शिक्षामन्त्री राधाप्रसाद घिमिरे, शिक्षाप्रेमी गोपाल शर्मा, नारायण अर्याललाई सम्मान गरेको हो । यस्तै कार्यक्रममा अन्नपूर्णपोष्टका प्रधानसम्पादक… Continue reading नोना कोइरालाको स्मृति दिवसमा आधा दर्जन ब्यक्ति सम्मानित
हातेमालोको सरसफाई कार्यक्रम सम्पन्न, आफ्नो ठाउँ सँधै सफा राख्न नेता अर्यालको सुझाव
विराटनगर, माघ १९ सामाजिक संस्था परिवर्तनका लागि हातेमालोको कटहरी शाखाले साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शखाले आज मोरङको कटहरीमा सडक तथा सडकको पेटी लगायतका ठाउँहरुमा सरसफाई गरेको थियो । सरसफाई कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विश्व सरसफाई अभियान्ता राजमान मानव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष स्वेता कामतले स्थानीय… Continue reading हातेमालोको सरसफाई कार्यक्रम सम्पन्न, आफ्नो ठाउँ सँधै सफा राख्न नेता अर्यालको सुझाव
रुपमतीको हत्यारालाई पक्राउ गर्न माग गर्दै विराटनगरमा प्रदर्शन
विराटनगर, माघ १९ बलात्कार पछि हत्याको आशंका गरिएकी विराटनगर महानगरपालिका ८ की ११ बर्षिय बालिका रुपमती दासको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रहरीले हत्याका आरोपी सार्वजनिक नगरेको भन्दै स्थानीयबासीले शनिबार विराटनगरमा प्रदर्शन गरेका हुन् । विराटनगर ८ अशोक चोकबाट सुरु भएको प्रदर्शनले विराटनगर परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रहरी… Continue reading रुपमतीको हत्यारालाई पक्राउ गर्न माग गर्दै विराटनगरमा प्रदर्शन
विराटनगर एक मात्र वारुणयन्त्रको भरमा, महानगर भन्छ बिग्रिएकाको र्ममत गर्न बजेट छैन(भिडियो रिपोर्टसहित)
https://www.facebook.com/nepaltimesnews/videos/398071684277689/?t=1 विराटनगर, माघ १९ प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महागनरपालिकामा रहेका वारुणयन्त्रको अवस्था लथालिङ्ग रहेको पाईएको छ । आगलागी नियन्त्रणका लागि आकस्मिक रुपमा प्रयोग हुने महानगरपालिका भित्रका वारुणयन्त्रको व्यवस्थापन फितलो रहेको पाईएको हो । विराटनगर– ४ स्थित महानगरपालिकाको वारुणयन्त्र कार्यालयमा हाल ५ हजार लिटर क्षमताका दुई वटामात्र दमकल सञ्चालनमा रहेका छन् । तर… Continue reading विराटनगर एक मात्र वारुणयन्त्रको भरमा, महानगर भन्छ बिग्रिएकाको र्ममत गर्न बजेट छैन(भिडियो रिपोर्टसहित)
अवैध सम्बन्ध लुगाउन श्रीमतीले गरिन श्रीमानको हत्या
विराटनगर, माघ १९ इटहरी उपमहानगर अन्तरगत खनार १३ स्थित कार्टुन फ्याक्ट्रि अगाडी मृत अवस्थामा फेला परेका स्थानीय ३५ बर्षिय श्याम सरदारको उनकै श्रीमतीले हत्या गरेको तथ्य सार्वजनिक भएको छ । परपुरूष संग अवैध सम्बन्ध बढेपछि श्रीमानले थाहा पाउने डरले प्रेमिसंग मिलेर ३२ बर्षिया श्रीमती देवकी सरदारले आफ्नै श्रीमानको निर्मम हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको… Continue reading अवैध सम्बन्ध लुगाउन श्रीमतीले गरिन श्रीमानको हत्या
नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो, वाइड बडी जहाजबाट उडान भर्ने
काठमाडौँ,माघ १९ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सञ्चालनको अनुमति प्रमाण-पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ-ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले करीब आठ महिनाअघि भिन्न मितिमा दुई वाइड… Continue reading नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो, वाइड बडी जहाजबाट उडान भर्ने
तेस्रो लिङ्गी शब्द नागरितामा राख्न अलमल
काठमाडौं : प्रतिनिधिसभामा नागरितामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सभामा शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । धेरैजसो तेस्रो लिङ्गीभन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरुको… Continue reading तेस्रो लिङ्गी शब्द नागरितामा राख्न अलमल
एनजिओ-आइएनजिओलाई गृह मन्त्रालयबाट अलग गरिँदै
काठमाडौं : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ-आइएनजिओ)लाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भएको छ । गैरसरकारी सस्थालई गृहबाट अलग्याएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमातहत राख्ने नीतिगत पहल सुरु भएको हो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ । गृहमातहत नै हिरहँदा सबै गतिविधिमा निगरानी बढ्ने संकेत देखिएपछि गैरसरकारी संस्थालाई गृहबाट अलग गरी महिला… Continue reading एनजिओ-आइएनजिओलाई गृह मन्त्रालयबाट अलग गरिँदै
छाउ बार्न बस्दा निसास्सिएर मृत्यु
डोटी : महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् ।,याे समाचार कान्तिपुरमा माेहन शाहीले लेखेका छन् । आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी… Continue reading छाउ बार्न बस्दा निसास्सिएर मृत्यु
चिनियाँले किलोमै ८ लाखसम्म घटाएपछि अर्ब मुल्य बराबरको र्यासागुम्बा अलपत्र
बझाङ : चिनियाँ व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्। बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि नेपाली व्यापारीले बिक्री नगरेका हुन्।,यो खबर आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ । सुर्मा… Continue reading चिनियाँले किलोमै ८ लाखसम्म घटाएपछि अर्ब मुल्य बराबरको र्यासागुम्बा अलपत्र
हच्किए ट्रिपर ब्यवसायी
विराटनगर : स्थानीय प्रशासनले सडक अवरुद्ध गर्न प्रयोग भएका टिपर क्रेन प्रयोग गरेर हटाउने चेतावनी दिएपछि टिपर व्यवसायीले गरेको चक्काजाम करिब चार घण्टापछि खुलेको छ । मोरङको सुन्दरहरैँचामा ७ वटा टिपर आगजनी गरेको विरोधमा पुर्वाञ्चल टिपर व्यवसायी संघले शुक्रबार १२ बजे कोशी राजमार्गको विराटनगर ढाटमा टिपर तेस्र्याएर सडक अवरुद्ध गरेका थिए ।अवरुद्ध सडक खुलाउन प्रशासनले… Continue reading हच्किए ट्रिपर ब्यवसायी
नेपाल अमेरिका सम्बन्ध चिसियो
काठमाडौं : भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ ।, यो समाचार आजको कान्तिपुरमा छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक… Continue reading नेपाल अमेरिका सम्बन्ध चिसियो
प्रदेश सरकार भूमिकाविहीन, शान्ति-सुरक्षासम्बन्धी अधिकार सिडिओलाई
काठमाडौँ : सरकारले संसद्मा दर्ता गरेको शान्तिसुरक्षासम्बन्धी विधेयकमा प्रदेश सरकारलाई भूमिकाविहीन बनाइएको छ । प्रतिनिधिसभामा दर्ता ‘शान्ति तथा सुरक्षा कायम गर्ने सम्बन्धमा बनेको विधेयक’ मा जिल्लाको शान्तिसुरक्षा व्यवस्थापनको सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई दिइएको छ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ । जिल्ला प्रशासनको नेतृत्व गर्ने प्रजिअ सम्पूर्ण रूपमा संघ (केन्द्र) सरकारप्रति नै जिम्मेवार… Continue reading प्रदेश सरकार भूमिकाविहीन, शान्ति-सुरक्षासम्बन्धी अधिकार सिडिओलाई
समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने
काठमाडौं : समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ। मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् । मन्त्रालयले गत पुस… Continue reading समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने
आगजनीको विरोधमा ट्रिपर ¥याली
https://www.facebook.com/nepaltimesnews/videos/353629905473118/?t=103 विराटनगर,माघ १८ मोरङको सुन्दरहरैचा ९ सिसौघारीमा माघ १४ गते सोमवार ट्रिपरको ठक्करबाट ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भए पछि उत्पन्न तनाव सेलाउन नपाउदै सरकार र ट्रिपर ब्यवसायीको जुहारी सुरु भएको छ ।आन्दोलनरत पूर्वाञ्चल ट्रिपर व्यवसायी संघले आयोजना गरेको ¥यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि कोसी राजमार्ग शुक्रबार दिनभरजसो तनावग्रस्त बन्यो । मोरङको सुन्दर हरैँचामा… Continue reading आगजनीको विरोधमा ट्रिपर ¥याली
लेटाङका ६ दर्जन विपन्नलाई जस्तापाता वितरण
विराटनगर, माघ १८ मोरङको लेटाङ नगरपालिकाले नगरभित्र रहेका घरहरुको फुसको छानालाई विस्थापित गर्ने अभियानलाई औपचारिक रुपमा अघि बढाएको छ । शुक्रबार लेटाङ नगरपालिकाले आयोजना गरेको गरिब तथा विपन्न घरपरिवारका लागि जस्तापाता वितरण कार्यक्रममा नगरपालिकाका मेयर शंकर राईले सम्बृद्धि र साक्षरता नगर बनाउने क्रममा आफू लागि परेको बताए । सोही अनुरुप नगरभित्र रहेका फुसको छानालाई जस्तापातामा… Continue reading लेटाङका ६ दर्जन विपन्नलाई जस्तापाता वितरण
बहराक्षेत्र धाममा श्रीराम तारक ब्रम्ह महायज्ञको तयारी युद्धस्तरमा
सुनसरी,माघ १८ हरित र समृद्धि नेपाल निर्माणको कामनासहित यही माघ २६ गतेदेखि सुनसरीको बहराक्षेत्र धाममा नेपालमै पहिलोपटक हुने श्रीराम तारक ब्रम्ह महायज्ञको तयारी युद्धस्तरमा भईरहेको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजनामा हुन लागेको महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नेपालको इतिहासमै पहिलोपटक १२ सय साधनहरुद्वारा तारकब्रम्ह… Continue reading बहराक्षेत्र धाममा श्रीराम तारक ब्रम्ह महायज्ञको तयारी युद्धस्तरमा
६ महिनामा १० हजार दुर्घटना, १ हजारभन्दा बढीको मृत्यु
काठमाडौँ, माघ १८ साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०, जिप, कार दुई हजार ९५२, बस… Continue reading ६ महिनामा १० हजार दुर्घटना, १ हजारभन्दा बढीको मृत्यु
विराटनगरमा ट्रिपर तेर्स्याएर ट्रिपर व्यवसायीले गरे सडक अवरुद्ध
विराटनगर, माघ १८ मोरङको सुन्दरहरैंचामा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् । माघ १४ गते सुन्दरहरैंचामा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् । विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिपर व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई… Continue reading विराटनगरमा ट्रिपर तेर्स्याएर ट्रिपर व्यवसायीले गरे सडक अवरुद्ध
जन्मदिनमा उद्योगी निरौलाद्धारा निशुल्क स्वास्थ्य शिविर र स्कुल जुत्ता वितरण
किशोर विश्वकर्मा विराटनगर, माघ १८ विराटनगरका उद्योगी चेतन निरौलाले आफ्नो जन्मदिनको अवसरमा आफु जन्मेर हुर्किएको गाउँमा पुगेर निशुल्क स्वास्थ्य शिविर र स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल जुत्ता वितरण गरेका छन् । उनले आफ्नो ४४ औँ जन्मदिवसका अवसरमा लायन्स क्लब अफ विराटनगर यूनिक, लियो क्लब अफ विराटनगर यूनिक र विराट मेडिकल कलेजसँगको सहकार्यमा झापाको बुद्धशान्ति… Continue reading जन्मदिनमा उद्योगी निरौलाद्धारा निशुल्क स्वास्थ्य शिविर र स्कुल जुत्ता वितरण
नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि
काठमाडौं : नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन्… Continue reading नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि
कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा रोकियो
काठमाडौँ : कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली (इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस)कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् ।,यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।… Continue reading कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा रोकियो
निगमका सबै चिनियाँ विमान ग्राउन्डेड
काठमाडौँ : नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट… Continue reading निगमका सबै चिनियाँ विमान ग्राउन्डेड
पश्चिमी वायुले मौसम गडबढ, अझै दुई दिन चिसाे बढ्ने
काठमाडौं : युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छ । आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार… Continue reading पश्चिमी वायुले मौसम गडबढ, अझै दुई दिन चिसाे बढ्ने
धुर्मुस-सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन दिएको जग्गाविरुद्ध मुद्दा
काठमाडौं : सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला… Continue reading धुर्मुस-सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन दिएको जग्गाविरुद्ध मुद्दा
शिलान्यासको ९ बर्षपछि मेची पुलको उद्घाटन
झापा, माघ १८ दक्षिणी झापाबासीको बहुप्रतिक्षित भद्रपुरस्थित मेची नदीमा नवनिर्मित मेची पुलको बिहीबार एक भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नेपाल–भारतको सीमामा पर्ने मेची पुलको रिवन काटेर शिलालेख अनावरण गरेर प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । भद्रपुरबासीको लामो सपना पुरा भएकोमा हर्षित मुर्दामा देखिएका प्रधानमन्त्री ओलीले नवनिर्मित पुल माथि पैदल… Continue reading शिलान्यासको ९ बर्षपछि मेची पुलको उद्घाटन
रुपमतीका परिवारलाई सहयोगको खाँचो
विराटनगर, माघ १७ विराटनगरकी ११ बर्षिया बालिका रुपमती दासको रहस्यमय मृत्यु पछि परिवारको आर्थिक विपन्नताका कारण आर्थिक अभावले मृतक बालिका रुपमतिको शव खाल्डो खनेर पुरिएको तथा काजक्रिया गर्न समेत समस्या भएको समाचार बाहिरिएपछि मनकारी सहयोगीहरुले पीडित परिवारलाई सहयोगको हात अघि बढाएका छन । परिवारमाथि आइपरेको विपत्तिका कारण दैनिक ज्याला मजदुरीमा जान नसकेपछि मृतकका मातापिता तथा… Continue reading रुपमतीका परिवारलाई सहयोगको खाँचो
पश्चिमी वायुका कारण देशका अधिकांश भेगमा वर्षा
काठमाडौँ,माघ १७ पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मङ्गलबारदेखि क्रमिक सुधार आएको थियो । बुधबार घाम लागे पनि अपराह्नपछि मौसम बदलियो । गए रातिदेखि प्रवेश गरेको पश्चिमी… Continue reading पश्चिमी वायुका कारण देशका अधिकांश भेगमा वर्षा
टंकीसिनुवारी जेसीजको पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न
विराटनगर, माघ १७ मोरङको टंकीसिनुवारी जेसीजको पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शाखाले बिहीबार टंकीसिनुवारी स्थित जेसिज भवनमा आयोजित समारोहमा वर्ष २०१९ का लागि जेसी ईश्वर भण्डारीसहित कार्यसमितिलाई पदस्थापन गर्नुका साथै वर्ष २०१८ मा जेसिजका लागि योगदान पुर्याएका विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । पदस्थापन कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वाञ्चल विश्वविद्यालय स्कुल… Continue reading टंकीसिनुवारी जेसीजको पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न
प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
विराटनगर, माघ १७ प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृहजिल्ला झापा आएका छन् । उनले दमकमा आजदेखि सुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सवमा पनि सहभागि हुने कार्यक्रम छ । यस्तै प्रधानमन्त्रीले बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला… Continue reading प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
चक्रपथमा ४० सिटका आधुनिक विद्युतीय बस, मोबाइलबाटै भाडा तिर्न सकिने
काठमाडौं , माघ १७ चक्रपथमा ४० सिट क्षमताका आधुनिक विद्युतीय बस गुड्ने भएका छन् । बसमा थप ४० जनाका लागि उभिन पुग्ने ठाउँ रहनेछ । सुन्दर यातायात प्रालीले चक्रपथमा सुविधा सम्पन्न विद्युतिय बस गुडाउन लागेको हो । चीनको बिएके कम्पनीले निर्माण गरेको विद्युतिय बस एक पटक चार्ज गर्दा २६८ किलोमिटर गुड्ने सुन्दर यातायातका अध्यक्ष भेष… Continue reading चक्रपथमा ४० सिटका आधुनिक विद्युतीय बस, मोबाइलबाटै भाडा तिर्न सकिने
बुद्ध एयरको रात्रिकालीन परीक्षण उडान सफल
काठमाडौँ,माघ १७ निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो ।हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक… Continue reading बुद्ध एयरको रात्रिकालीन परीक्षण उडान सफल
नेपालमा अब कम्प्युटरबाटै रोजगारीका लागि परीक्षा
काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नेपालमा पहिलोपटक जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ। सरकारले हरेक स्थानीय तहका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको छनोटमा यस्तो प्रणलीको प्रयोग गर्न लागेको हो। करारमा नियुक्त गर्न लागिएको संयोजकहरूको परीक्षा प्रणलीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिने व्यवस्था मिलाउने लागेको हो। रोजगार संयोजकका लागि दिइने… Continue reading नेपालमा अब कम्प्युटरबाटै रोजगारीका लागि परीक्षा
छोरा पारसलाई भेटेर पूर्वरानी कोमल सिमरा फिर्ता, हिमानी नेपाल आइनन्
काठमाडौँ : छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन काठमाडौँ आउनुभएकी पूर्वरानी कोमल शाह सिमरा फर्कनुभएको छ । ३ दिनअघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएपछि उहाँ बुधबार दिउँसो सिमरा फर्कनुभएको हो । पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना र प्रभु शमशेरकी पत्नी राजी शमशेर राणाका साथमा… Continue reading छोरा पारसलाई भेटेर पूर्वरानी कोमल सिमरा फिर्ता, हिमानी नेपाल आइनन्
लोकसेवा आयोगको अनुमतिबिना स्थानीय तहले कर्मचारी राख्न नपाउने
काठमाडौं : स्थानीय तहले लोकसेवा आयोगको अनुमतिबिना कर्मचारी राख्न नपाउने भएका छन्। सरकारले स्थानीय तहको सेवा सर्त र सुविधासम्बन्धी तयार गरेको मापदण्डको मस्यौदामा तहको प्रादेशिक लोकसेवाको सिफारिसमा मात्रै कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था गरेको हो। कर्मचारी भर्नामा अनियमितता हुन सक्ने भन्दै न्युनीकरण गर्न सरकारले मापदण्ड बनाउन लागेको हो। नगर प्रहरी, पाले, ड्राइभर र कार्यालय सहयोगीका… Continue reading लोकसेवा आयोगको अनुमतिबिना स्थानीय तहले कर्मचारी राख्न नपाउने
राजधानीको कुरा लिएर समन्वय समितिका प्रमुख पोखरेललाई सार्वजनिक छेडखानी
विराटनगर : १ नम्बर प्रदेशको राजधानीको विषयलाई लिएर प्रदेश सांसद केदार कार्कीले जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेललाई सार्वजनिक छेडखानी गरेका छन् । पोखरेल उपस्थित रहेकै कार्यक्रममा उनको नामै लिएर नेपाली काङ्ग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक रहेका कार्कीले छेडखानी गरेका हुन् । बुधबार १ नम्बर प्रदेशका धेरैजसो भीआईपी सहभागी विराटनगर बस टर्मिनल उद्घाटन… Continue reading राजधानीको कुरा लिएर समन्वय समितिका प्रमुख पोखरेललाई सार्वजनिक छेडखानी
बालिका हत्या प्रकरण : विपन्न परिवारलाई सरकारले हेरेन
विराटनगर : गत पुस २७ गते मोबाईलको ब्याट्रि पड्किएर ११ वर्षीय अमित साहको मृत्यु हुँदा प्रदेश सरकारले सहयोग स्वरुप १ लाख रुपैँया सहयोग गर्यो । ब्याट्रि पड्किँदा ज्यान गुमाएका परिवारलाई राहतस्वरुप १ लाख रुपैँया सहयोग गरेको प्रदेश सरकारले शंकास्पद्रुपमा हत्या गरिएकी बालिकाको परिवारलाई हालसम्म सहानुभुती समेत प्रकट गरेको छैन । श्निबार साँझ सम्पर्कबिहीन भएकी विराटनगर–… Continue reading बालिका हत्या प्रकरण : विपन्न परिवारलाई सरकारले हेरेन
चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो
काठमाडौँ :तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ । अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको… Continue reading चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो