NepalTimes

स्वास्थ्य

विराटनगरबाट थप दुई जना कोरोना संक्रमित निकाे भएर घर फर्किए

२८ बैशाख, विराटनगर । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना...

Read moreDetails

नेपालमा नयाँ संक्रमित देखिएनन्, १ सय १० संक्रमित

२८ बैशाख, काठमाडौँ । गत २४ घण्टामा १३ सय बढी कोरोना भाइरसको परीक्षण भएकोमा नयाँ संक्रमित देखिएका छैनन् । स्वास्थ्य...

Read moreDetails

कोरोनाबाट थप एक भूपू गोरखा सैनिकको निधन

२८ वैशाख, काठमाण्डौ । कोरोना सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार ज्यान गएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन...

Read moreDetails

विदेशमा कोरोना संक्रमणका कारण ७८ नेपालीको मृत्यु, ५ हजार ४ सय ७२ संक्रमित

काठमाडौं, बैशाख २८ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट शनिबारसम्ममा संसारभर ७८ जना नेपालीको मृत्यु भएको छ ।...

Read moreDetails

नेपालमा कुल कोरोना संक्रमितको संख्या १ सय १० 

२८ बैशाख, काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना...

Read moreDetails

भारतमा कोरोनाबाट ५९ हजार ५०० बढी संक्रमित, १ हजार ९८१ काे मृत्यु

२७ बैशाख, नयाँ दिल्ली। भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४...

Read moreDetails

कोरोना संक्रमित पुगे १०९, प्रदेश १ मा सबैभन्दा बढी

२७ बैशाख,काठमाडौँ । नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन् ।...

Read moreDetails

खादा ओढाएर क्वारेन्टाइनमा बसेकाहरुको बिदाई

२७ वैशाख, सिमकोट । हिमाली जिल्ला डोल्पाको छार्का ताङ्सोङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका डोल्पाली रिपोर्ट नेगेटिभ आएपछि हर्सोल्लासका साथ घर फर्किएका...

Read moreDetails

म्याग्दीमा डेङ्गीका बिरामी बढे

२७ वैशाख, म्याग्दी । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गीको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको...

Read moreDetails

मलेसियामा २० जना नेपालीमा कोरोना सङ्क्रमण

२७ वैशाख, काठमाण्डौ । शुक्रबारसम्म मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय...

Read moreDetails

कोरोना अपडेटः संक्रमित संख्या ४० लाख नाघ्यो, २ लाख ७६ हजारबढिको निधन

२७ वैशाख, विराटनगर । विश्व महामारी कोभिड–१९ का कारण हालसम्म विभिन्न देशमा गरी ४० लाखबढि संक्रमित भएका छन् । दुई...

Read moreDetails

भारतमा २८ नेपाली कोरोना संक्रमित, एक जनाको मृत्यु

२७ वैशाख, एजेन्सी । भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।...

Read moreDetails

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

२७ वैशाख, काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा...

Read moreDetails

धनगढीकी महिला डिस्चार्ज भएसँगै कोरोनामुक्त बन्यो सुदूरपश्चिम

२६ बैशाख, धनगढी । धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। ३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा...

Read moreDetails

पिसिआर परीक्षणका लागि पर्याप्त किट छ: मन्त्री ढकाल

२६ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९) को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको...

Read moreDetails

नेपालगंजमा थपिए एक जना कोरोना संक्रमित ,संक्रमित पुगे १ सय २

२६ वैशाख, काठमाडौं । थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ...

Read moreDetails

प्रधानमन्त्रीको थ्रोट स्वाब लिइयो

२६ वैशाख, काठमाडौं । कोभिड–१९ परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको थ्रोट स्वाब लिन स्वास्थ्य टोली बालुवाटार पुगेको छ। प्रधानमन्त्रीको...

Read moreDetails

कोशी अस्पतालबाट उदयपुरका कोरोना संक्रमित थप ८ जना डिस्चार्ज

२६ बैशाख, विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत उदयपुरको भुल्केका थप ८ जना संक्रमितहरु कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन्...

Read moreDetails

हिजो परीक्षण गरिएका सबै सांसदको रिपोर्ट नेगेटिभ

२६ वैशाख, काठमाडौं । कोरोना परीक्षणका लागि बिहीबार थ्रोट स्वाव संकलन गरिएका सबै सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ। पीसीआर विधिबाट...

Read moreDetails

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

२६ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ । बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोनाभाइरसको संक्रमण...

Read moreDetails

कीटनाशक झोलको प्रयोगः असावधानीले निम्त्याउला जोखिम

२५ बैशाख, काठमाडौं । विश्वव्यापि महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिमका बेला त्यसको रोकथाम गर्ने उद्देश्य राखेर मुलुकका विभिन्न...

Read moreDetails

प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते, भोलि डिस्चार्ज हुँदै

२५ बैशाख, विराटगर । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने...

Read moreDetails

स्वीस सरकारले नेपाललाई दियो ३० हजार पीसीआर किट

२५ बैशाख, काठमाडौँ । स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ । पिसिआर...

Read moreDetails

भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार नाघ्यो

२५ बैशाख, नयाँ दिल्ली। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार...

Read moreDetails

विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

२५ बैशाख, जेनेभा। कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख...

Read moreDetails

नेपालमा २४ घण्टामा साढे १४ सय परीक्षण, संक्रमित भेटिएनन्

२५ बैशाख,काठमाडौँ । पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन् । स्वास्थ्य...

Read moreDetails

कतार च्यारिटीद्धारा प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री सहयोग

२५ वैशाख, विराटनगर । कतार च्यारिटी नेपालले प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा...

Read moreDetails

संसद प्रवेश गर्न कोरोना परीक्षण अनिर्वाय

२५ वैशाख, काठमाडौं । शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोनाभाइरस परीक्षण...

Read moreDetails

नेपालगञ्जका ५६ जनाको रिपोर्ट नेगेटिभ, थप १३६ जनाको परीक्षण हुँदै

२५ वैशाख, बाँके। बाँकेमा कोरोना भाइरसबाट संक्रमितसँग २३ जनाको सम्पर्कमा आएका ५६ जनाको रिपोर्ट सार्वजनिक गरिएको छ। मंगलवार ५६ जनाको...

Read moreDetails

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

२४ वैशाख, काठमाडौं । बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ । मनामास्थित नेपाली दूतावासका अनुसार मंगलबार...

Read moreDetails

महोत्तरीको क्वारेन्टिनबाट ३ भारतीय नागरिक फरार

२४ वैशाख, जनकपुर । महोत्तरीको क्वारेन्टिनमा रहेका ३ जना फरार भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १ बखरीस्थित...

Read moreDetails

प्रदेश १ अपडेट : ६ जना डिस्चार्ज,४२ जना आइसोलेसनमा

२४ बैशाख, विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २...

Read moreDetails

बुधबार वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

२३ वैशाख, वीरगञ्ज । वीरगन्जमा बुधबार थपिएका १७ जना कोभिड – १९ का संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ...

Read moreDetails

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

२४ बैशाख, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय...

Read moreDetails

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो, २ महिने शिशु पनि संक्रमित

२४ बैशाख, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्साका १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा...

Read moreDetails

आइसोलेशनमा रहेकी महिलाको मृत्यु, स्वाब परीक्षण गरिने

२४ वैशाख, चितवन । पुरानो मेडिकल कलेजको आइसोलेशनमा रहेकी ६० वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु...

Read moreDetails

६ जना कोरोना संक्रमित भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज

२४ वैशाख, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय बुधबार बिहान डिस्चार्ज...

Read moreDetails

डब्लुएचओको टोली नेपालगञ्जमा

२४ वैशाख, बाँके । लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली नेपालगञ्ज...

Read moreDetails

उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि संक्रमण देखियो

२४ बैशाख, काठमाडौं । उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ...

Read moreDetails

विराटनगरबाट ६ जना संक्रमित डिस्चार्ज हुँदै, डिस्चार्जपछि रानीमा राखिने

२३ बैशाख, विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज हुने भएका छन् ।...

Read moreDetails

प्रदेश १ कोरोना अपडेट : ४७ जना आइसोलेसनमा

२३ बैशाख, विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५...

Read moreDetails

नेपालको कोरोना नियन्त्रण अभियानमा राष्ट्र संघको चासो

२३ बैशाख, काठमाडौँ । संयुक्त राष्ट्र संघ (युएन) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग...

Read moreDetails

नेपालमा ५२ हजार परीक्षण, ८२ जना संक्रमित

२३ बैशाख, काठमाडौँ । मंगलबार नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितको संख्या ८२ पुगेको...

Read moreDetails

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

२३ वैशाख, एजेन्सी । बेलायतमा सोमबार कोरोनाबाट  एक नेपालीको मृत्यु भएको छ । गत सातादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट...

Read moreDetails

म्याग्दीमा डेङ्गुका बिरामी बढ्दै, लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान

२३ वैशाख, म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि सो रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान...

Read moreDetails

महोत्तरीका १२ जनाको मृत्युको कारण कोरोना भाइरस नभएको पुष्टि

२३ वैशाख, महोत्तरी । जिल्लाको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ ।...

Read moreDetails

नेपालमा थपिए ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ८२ पुग्यो

२३ बैशाख, काठमाडौँ । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको संख्या ८२ पुगेको...

Read moreDetails

कोरोना संक्रमित ७५ पुग्दा कर्णाली प्रदेश सुरक्षित

२२ बैशाख, काठमाडौँ । नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण...

Read moreDetails

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

२२ बैशाख ,नयाँ दिल्ली। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार भाइरसबाट संक्रमित...

Read moreDetails

म्याग्दी डेङ्गीको उच्च जोखिममाः एकै दिन तीन जना अस्पतालमा भर्ना

२२ वैशाख, म्याग्दी । म्याग्दी जिल्ला डेङ्गीको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गी सङ्क्रमण देखिएको छ...

Read moreDetails

चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजेटिभ

२२ वैशाख, चितवन । कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको...

Read moreDetails

महोत्तरीमा अज्ञात रोगबाट १२ जनाको मृत्यु भएपछि विशेषज्ञ टोलीद्वारा अनुसन्धान सुरु

२२ बैशाख, महोत्तरी । महोत्तरीमा अज्ञात रोगबाट १२ जनाको ज्यान गएपछि विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिका...

Read moreDetails

कुवेतमा थप ९ जना नेपालीमा संक्रमण पुष्टि, संक्रमितको संख्या ८४ पुग्यो

२२ वैशाख, एजेन्सी । कुवेतमा थप ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुवेतमा संक्रमण पुष्टि भएका...

Read moreDetails

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ७५ पुग्याे

२१ वैशाख, काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको...

Read moreDetails

तत्काल भारतबाट नेपाली ल्याउँदा कोरोना भित्रिनसक्छ : प्रधानमन्त्री

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीहरुलाई तत्काल नेपाल प्रवेश गराउँदा स्वास्थ्यको हिसाबले थप जोखिम हुने...

Read moreDetails

नेपालमा थप १० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

२१ बैशाख, काठमाडौं । आइतबार एकै दिन नेपालमा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

जंगली च्याउ खाँदा संखुवासभामा ६ जना बिरामी

२१ बैशाख, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन्...

Read moreDetails
Page 74 of 95 1 73 74 75 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist