आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने

बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विद्युत लैजाने योजना बनाएको छ ।, आजको कारोवार दैनिकमा यो खबर […]

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि,जनवरीदेखि न्यूनतम पारिश्रमिक १०५० रिंगिट

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

न्युनतम तलब नदिए आन्दोलन गर्ने चेतावनी

विराटनगर ः एक नम्बर प्रदेशमा त्रियाशिल संयुक्त टे«ड युनियनहरुले मजदुरलाई राज्यले तोकेको न्युनतम पारिश्रमिक नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

७५ लाखमा नयाँ गाडी किन्दै जिल्ला समन्वय समिति मोरङ

विराटनगर,भदौ २१ जिल्ला समन्वय समिति मोरङले ७५ लाख खर्च गरेर नयाँ गाडी खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रदेश १ मा न्यूनतम पारिश्रम अझै कार्यान्वयन हुन सकेन, ट्रेड युनियनहरु आन्दोलनमा जाने

विराटनगर,भदौ २१ प्रदेश १ मा सरकारले लागू गरेको सामाजिक सुरक्षाकोष तथा गत साउनमा जारी गरेको श्रम ऐन अनुसार मजदुरहरुले पारिश्रमिक

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

किर्ते गरेर ७० कराेडकाे सम्पत्ति खाने १२ जना पक्राउ, हेर्नुहोस् सीअार्इबीकाे रिपाेर्ट (पूर्णपाठ)

काठमाडौं,भदौ २१ कम्पनी रजिष्ट्रार कार्यालयमा अनियमितता गर्ने १२ जनाको नाम केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले सार्वजनिक गरेको छ । शंकर इलेक्ट्रोनिक्स

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सडक सुधारिएनन् सवारी बढेको बढ्यै : देशभर ३३ लाख सवारी, कुन प्रदेशमा कति ?

काठमाडौं,भदौ २१ देशमा सडक सञ्जालको विस्तार भएसँगै देशभर सवारी साधनको संख्या बढिरहेको छ । सवारी साधन भित्रिने क्रम बढ्दै जाँदा

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका ३६ आयोजनाको लाइसेन्स खारेज गरिने

तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ।

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

कर सम्बन्धी वास्तविकता बुझ्न स्थानिय तहको आर्थिक ऐन झिकाइँदै

विराटनगर : स्थानिय सरकारले दोहोरो तेहोरो कर संकलन गरेका कारण संघिय र प्रदेश सरकारमाथि आक्रोश बढेको भन्दै प्रदेश १ को

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

विराटनगरको प्राइम सहकारीमा ठगी, सञ्चालक जेल चलान

विराटनगर : बचतकर्ताको ५ करोड ८० लाख ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीनजना सञ्चालकलाई

आर्थिक, ताजा समाचार

कर वृद्धिको विरोध भएपछि वृद्धि भएको करको अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन

विराटनगर, भदौ २० वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित दलहरुले संयुक्तरुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

३९ वटा बीमा कम्पनीको नाफा ७ अर्ब ८१ करोड (सुची सहित)

काठमाडौं,भदौ २० ३९ वटा बीमा कम्पनीहरुले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड नाफा कमाउन सफल भएका छन् । २०

आर्थिक, ताजा समाचार, समाज

एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ न्यूरोडमा

काठमाडौँ, भदौ २० काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट

आर्थिक, ताजा समाचार, समाज

‘स्मार्ट लाइसेन्स’ छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै

काठमाडौँ, भदौ २० यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा, २ उप-रजिस्ट्रार पक्राउ

काठमाडौं,भदौ २० कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले छापा मारेको छ । शंकर इलेक्ट्रोनिक प्रालीको सेयर ट्रान्सफर प्रकरणमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रदेश १ सरकारले दोहोरो र अनावश्यक कर हटाउने

विराटनगर,भदौ १९ प्रदेश १ सरकारले प्रदेश भित्र लगाइएका अव्यवहारिक क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाउने भएको छ । प्रदेशका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

१०० मेगावाटको तामाकोसी ५ बनाउन ठेकेदार नियुक्त हुँदै, ५ वर्षमा बिजुली बल्ने

काठमाडौं,भदौ १९ १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटडले ठेकेदार नियुक्तिको प्रक्रिया शुरु गरेको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

करदाता शिक्षा र घुम्तिसेवा ग्रामीण क्षेत्रमा

विराटनगर,भदौ १९ आन्तरिक राजस्व कार्यालय विराटनगरले करदाता शिक्षा तथा करको घुम्ति सेवा बिराटनगर भन्दा बाहिरका क्षेत्रमा सञ्चालन गरेको छ ।

आर्थिक, ताजा समाचार, समाज

सुन्दर हरैचामा साढे ३ करोडको लागतमा सडक कालोपत्रे

विराटनगर,भदौ १९ मोरङको सुन्दर हरैचा स्थित वडा नम्बर ३ को डेढ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । हिडनलाई पनि

अन्तरबार्ता, आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कृषि उत्पादनकै आधारमा हामी सबैभन्दा अब्बल प्रदेश बन्छौ : आर्थिक मामिला मन्त्री, प्रदेश १

आर्थिक विकास र समृद्धिका लागि तत्काल प्राकृतिक स्रोत तथा बित्त आयोग गठन गर्नुपर्छ,संघीयता उल्टाउने चाहानामा नेपालको कर्मचारी प्रशासन प्रदेश नम्बर

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

अमेरिकी डलर बढ्ने क्रम रोकिएन, एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

‘स्मार्ट लाइसेन्स’ निजी क्षेत्रलाई छपाउन दिने तयारी, प्रिन्टर बिग्रिँदा ट्रायल पास गरेका ६ लाखले लाइसेन्स पाएनन्

सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स

आर्थिक, ताजा समाचार, समाज

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड रकम

वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।श्रम स्वीकृति

आर्थिक, ताजा समाचार, समाज

रोजगारीको हक सम्बन्धी विधेयक संसदमा, सरकारले न्युनतम १०० दिन रोजगारी दिने

काठमाडौं,भदौ १८ सरकारले न्युनतम् १०० दिन रोजगारी दिने भएको छ । न्युनतम रोगारी दिने गरी सरकारले संघीय संसदमा ‘रोजगारीको हक

आर्थिक, ताजा समाचार, राजनीति

समयमा निमार्ण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनेः मन्त्री महासेठ

विराटनगर,भदौ १८ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सांसद नै भए पनि समयमा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीले छुट

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

बिजुली खरिदबिक्रीमा नयाँ आधार तय, सहमति लिन २० लाख तिर्नु पर्ने

काठमाडौं, भदौ १८ सरकारी र निजी क्षेत्रका जलविद्युत उत्पादन गर्ने कम्पनीसंग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने सहमति लिन अब २०

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रु ५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा, भदौ १८ नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लिक बन्यो, रेलै छैन

आगामी पुसबाट जयनगर–जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

आयल निगमको मासिक घाटा ६४ करोड

नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

चीनले गर्‍यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

सरकारले बेरोजगारलाई ‘भत्ता’ दिने

परिवारका सबैजना सदस्य बेरोजगार भएका सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ । यो खबर आजको नागरिक दैनिकमा

आर्थिक, ताजा समाचार

सहकारीसँग साझेदार र सहकार्य गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई

विराटनगर,भदौ १६ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धीको यात्रामा सहकारीको भुमिका अपरिहार्य रहेको बताएका छन । मोरङको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

१८ देखि ५९ वर्ष उमेरका वेरोजगारलाई भत्ता दिने ब्यबस्थासहितको विधेयक संसदमा पेश

काठमाडौं,भदौ १६ रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

काठमाडौं-रक्सौल रेलमार्गको समझदारी

काठमाडौं : नेपाल–भारतबीच काठमाडौं(रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी ओली

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

अनियमितता भएको भन्दै वडा कार्यालय घेराउ

दुहवी ः अनियमितता भएको भन्दै स्थानीयबासीले दुहबी – ६ नम्बर वडा कार्यालय घेराउ गरेका छन् ।बाढीपीडितको नाममा आएको रकम आफ्ना

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

विराटनगर महानगरको राजस्व घट्यो

विराटनगर ः विराटनगर महानगरपालिकामा गत वर्ष लक्ष्यभन्दा ३ करोड ७४ लाख ४७ हजार कम राजस्व असुली भएको छ ।जनप्रतिनिधि आएपछि

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

अस्पतालले पनि डलरमा ऋण लिन पाउने

काठमाडौं, भदौ १५ अस्पतालले पनि उपकरण आयातका लागि विदेशी मुद्रामा ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गदै सकियो बिमस्टेक

काठमाडौँ,भदौ १५ १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

मद्रास सेक्युरेटीले ल्याएको साढे ७ लाख स्मार्ट लाइसेन्स शंकास्पद !

काठमाडौं, भदौ १५ यातायात व्यवस्था विभागले ७ लाख ५० हजार स्मार्ट लाइसेन्स परिक्षण गर्ने भएको छ । मद्रास सेक्युरेटी कम्पनीले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

बिमस्टेक राष्ट्रका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट, चार पाहुना आजै फर्किने

काठमाडौं,भदौ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालका सर्वाधिक धनीको सुचिमा उद्योगपति विनोद चौधरीदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्म हेर्नुहोस् कसको सम्पत्ति कति .(सूचिसहित)

काठमाडौं,भदौ १५ नेपालको सबैभन्दा धनी व्यक्तिको सुचिमा चौधरी ग्रुपका अध्यक्ष उद्योगपति विनोद चौधरी घोषित भएका छन् । फोब्र्सले सार्वजनिक गरेको

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

रानीपोखरी पुननिर्माण ३ करोड डुब्दै !

काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । आजको कान्तिपुर दैनिकमा यो

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

१५ सय तिर्न ३० हजार खर्च

जिल्लाका साना व्यवासायीलाई करबापत १५ सय रुपैयाँ तिर्न ३० हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ । करसम्बन्धी कारोबार गर्ने

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

आयात अर्बमा निर्यात खर्बमा !

विराटनगर ः गत आर्थिक वर्षमा विराटनगर भन्सार नाका भएर १ खर्ब ५२ अर्ब मुल्य बराबरको माल बस्तु आयात भएको छ

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

करिब ४ करोड रुपैँया ठगी गरेको दाबी सहित प्राईम सहकारीका सञ्चालकलाई मुद्धा

विराटनगर ः बचतकर्ताको करिब चार करोड रुपैँया ठगी गरेको दाबी सहित मोरङ प्रहरीले प्राईम बचत तथा ऋण सहकारीका सञ्चालक विरुद्ध

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सहकारी ठगीको आरोपमा मुद्दा, तीन जना पक्राउ

विराटनगर, भदौ १४ जिल्ला अदालत मोरङमा प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

काठमाडौँ, भदौ १४ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

इँटा उद्योगी महासंघको चौथो महाधिवेशन विराटनगरमा सुरु, इँटा उद्योगलाई सरकारले बेवास्ता गरेको गुनासो

विराटनगर,भदौ १४ इँटा उद्योगीहरुले २ लाख ५० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उद्योगलाई पनि सरकारले वेवास्ता गरेको गुनासो छन ।

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

बिम्स्टेकका सदस्यराष्ट्रका प्रमुखहरु राष्ट्रपति भण्डारीसँगको संयुक्त भेटवार्तामा

काठमाडौं,भदौ १४ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपाली मुद्रा हालसम्मकै कमजोर, १ डलर बराबर ११३.२५

काठमाडौं, भदौ १४ नेपाली रुपैयाँ अमेरिकी डलरसंग फेरी कमजोर भएको छ । रुपैयाँ कमजोर हुदा नयाँ रेकर्ड कायम भएको छ

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सरकार र चाइना थ्री गर्जेजबीच वार्ता विफल, ७५० मेगावाटको पश्चिमसेती नबनाउने निश्चित

काठमाडौं,भदौ १४ चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजना नबनाउने निश्चित भएको छ । लगानी बोर्ड र अर्थ

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

काठमाडौं, भदौ १४ बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । केहिबेरअघि उच्च सुरक्षाबीच भारतीय

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, बिजनेस

आन्तरिक राजश्व कार्यालय विराटनगरले उठायो लक्ष्य भन्दा १८ करोड बढी राजश्व

किशोर विश्वकर्मा विराटनगर, भदौ १३ आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको एक महिनाको अवधीमा मात्रै लक्ष्य भन्दा ६८ करोड

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

रसुवागढी आयोजनाको ७० प्रतिशत काम सकियो, १ अर्ब ७१ करोड तेस्रो आईपीओ आउँदै

काठमाडौं,भदौ १३ निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको ७० प्रतिशत काम सकिएको छ । हालसम्म आयोजनाको ४ हजार २००

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी रहेको श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले देखाउँछ । भारत र बंगलादेशको लगानी भने तुलनात्मक

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, राजनीति, समाज

विराटनगरका वडाबाट जनताले प्रभावकारी सेवा पाउन सकेनन्, १२ जनाको दरबन्दी भएको वडामा ३ कर्मचारी मात्र

टेकराज बन्जरा विराटनगर,भदौ १२ निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको अधिकार भन्ने नारा सबै प्रतिनिधिको मुखमा झुण्डिएको थियो । तर स्थानीय जनप्रतिनिधिले

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

काम नभए बसीबसी भत्ता !

सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

सबै मुलुकसँग नेपालको ब्यापारघाटा

बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले ब्यापारघाटा ब्यहोरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले भारतसँगको ब्यापारमा आर्थिक बर्ष २०७४÷०७५

Scroll to Top