बेलायतका राजा थलिए, राजकुमारले लिए जिम्मेवारी
२५ माघ,एजेन्सी । बेलायतमा ७५ वर्षीय राजा चार्ल्स तृतीय क्यान्सरका कारण बिरामी परेपछि राजकुमार विलियमले शाही जिम्मेवारी सम्हालेका छन् ।
२५ माघ,एजेन्सी । बेलायतमा ७५ वर्षीय राजा चार्ल्स तृतीय क्यान्सरका कारण बिरामी परेपछि राजकुमार विलियमले शाही जिम्मेवारी सम्हालेका छन् ।
२५ माघ,काठमाण्डौ । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले
२३ माघ, विराटनगर । सोमवारदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु भएको छ । नेपालको संसदीय अभ्यासमै पहिलोपटक प्रतिनिधिसभा र राष्ट्रियसभालाई
२३ माघ, काठमाण्डौ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले
२३ माघ, एजेन्सी । खगोलविद्हरू हरेक दिन अन्तरिक्षको अनुशन्धानमा तल्लीन रहन्छन् । उनीहरुको एक मात्रै उद्धेश्य भनेको यो ब्रम्हान्डबारे पूर्ण
२३ माघ, काठमाण्डौ । बाँसबारी छाला जुत्ता कम्पनीको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहितलाई २ दिन भित्र
२३ माघ, एजेन्सी । चिलीमा लागेको डढेलोका कारण अहिलेसम्म कम्तीमा ११२ जनाको मृत्यु भएको छ । सयौं घरहरू जलेर नष्ट
२३ माघ, काठमाण्डौ । ललितपुर जिल्ला अदालतले एक सेवाग्राहीलाई अदालत प्रवेश गर्नुअघि पाइन्ट खोल्न लगाएको छ । च्यातिएको पाइन्टमा भित्र
२३ माघ, काठमाण्डौ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र
२३ माघ, एजेन्सी । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको छ । रंगशाला निर्माणका लागि बागमती
२३ माघ, एजेन्सी । बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनशिप अन्तर्गत राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध
२३ माघ,एजेन्सी । सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ । ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस
२३ माघ, एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको
२३ माघ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहितका व्यक्ति र
२२ माघ, विराटनगर । इरानले सिरिया र इराकमा भएको अमेरिकी हमलालाई रणनीतिक गल्ती भएको बताएको छ । अमेरिकाले इरान समर्थित
२२ माघ ,काठमाण्डौ । माल्दिभ्सको आफ्नो समर्वभौमसत्ता र स्वाधिनताका लागि देशभित्र रहेका भारतीय सैनिकहरुलाई फिर्ता पाउने निर्णयपछि भारतसँगको सम्बन्धमा चिसोपना
२२ माघ ,एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको आज जन्मदिन । आजबाट उनी ३९ वर्ष लागेका छन् । रोनाल्डोको जन्म
२२ माघ ,काठमाण्डौ । प्रहरीले काभ्रेको पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर
२२ माघ ,काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ।वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा गैंडा
२२ माघ ,एजेन्सी । अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । खासगरी क्यालिफोर्नियामा यसको गम्भीर असर परेको छ
२२ माघ,एजेन्सी । म्यान्मारमा बंगलादेशको सीमा नजिकै लडाइँ भएको छ । सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा
२२ माघ ,काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से
२२ माघ ,एजेन्सी । यमनका हुथी विद्रोहीहरूले विश्वका केही शक्तिशाली देशका सेनाहरूलाई अहिले अल्झाएर राखेका छन् । तिनीहरूले अझै पनि
२२ माघ ,एजेन्सी । विश्वका धनाढ्यहरुको सूचीमा शीर्ष १० भित्र पर्न नसकेका भारतीय अर्बपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा
२२ माघ ,एजेन्सी । सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्रहरू छन्। नेपाल इन्टरपोलको १००औँ
२२ माघ ,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको
२२ माघ ,काठमाण्डौ । आज देशभरका सिनेमा हल बन्द भएका छन् । नेपाल चलचित्र संघले आज देशभरका सिनेमा हल बन्द
२२ माघ ,एजेन्सी । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने
२२ माघ ,एजेन्सी । प्रि–सिजन टुरका लागि साउदी पछि हङकङ पुगेको अमेरिकी क्लब इन्टर मियामीको हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेलमा इन्टर
२२ माघ ,काठमाण्डौ । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’को उपाधि दाबेदार मानिएकी नेपालकी मेनुका पौडेल सो प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।
२२ माघ ,काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले हालै धरहरा परिसरमा महानगरले सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ कुनै पनि अवस्थामा
२२ माघ ,काठमाण्डौ । नेपाल क्रिकेट संघले यसै साता क्यानडासँग खेलिने एकदिवसीय सिरिज र अर्को साता हुने आइसीसी क्रिकेट विश्वकप
२१ माघ, विराटनगर । कोशी प्रदेशमै पहिलो पटक विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एन्डलमा इन्टरभेन्सनल रेडियोलोजी प्रविधीबाट पाठेघर भित्रको
२० माघ विराटनगर । अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो एक बयानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । गाजामा
२० माघ ,काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका उद्योगी अरुण चौधरीसँग बयान लिएको छ । बाँसबारीको १० रोपनी
२० माघ , एजेन्सी । रुसले युक्रेनमा एकै पटक दुई दर्जन ड्रोनले आक्रमण गरेको छ । जसले गर्दा त्यहाँ देशको
२० माघ ,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा
२० माघ ,काठमाडौँ । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १३२ रनको फराकिलो अन्तरले
२० माघ , एजेन्सी । सिरियामा रहेको इरानी लक्ष्यहरूमा अमेरिकाले गरेको प्रतिशोधात्मक हमलामा १३ जना इरान समर्थक लडाकुको मृत्यु भएको
२० माघ ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता देखाउन सरकारलाई चुनौती दिएका छन्
१९ माघ, काठमाण्डौ । चिनियाँ ह्याकर ’भोल्ट टाइफुन’ ले अमेरिकी पूर्वाधारहरूलाई निशाना बनाएको अमेरिकी संघीय अनुसन्धान विभाग (एफबीआई)ले आरोप लगाएको
१९ माघ, विराटनगर । तेस्रो इनिंग्सलाई यादगार बनाउने उद्धोषसहित गत वर्षको पुसमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका पुष्पकमल दाहाल प्रचण्डले त्यसयता
१९ माघ, काठमाण्डौ । बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक स्यान्डर्स औपचारिक भ्रमणका क्रममा हाल नेपालमा छन् । प्याट्रिक तीन सय ३६
१९ माघ, काठमाण्डौ । परेवा शान्तिको प्रतिक हो । अझ जोडी परेवा आफैंमा प्रेमको प्रतीक हो । तर यही परेवाले
१९ माघ, काठमाण्डौ । बाँसबारी छालाजुता कारखानाको जग्गा घोटाला प्रकरणमा प्रतिष्ठित उद्योगी घराना चौधरी परिवारका सदस्य अर्बपछि उद्योगी तथा सत्तारुढ
१९ माघ, काठमाण्डौ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता
१९ माघ, काठमाण्डौ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई
१९ माघ, एजेन्सी । विश्वकै लागि सपनाको देश मानिने अमेरिकाले भिसा शुल्क बढाउने विषयमा ठूलो निर्णय गरेको छ । अमेरिकी
१९ माघ, काठमाण्डौ । तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन, आज
१९ माघ, काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डिभीमार्फत अमेरिका जाने योजना बनाएका १० जना नेपाली युवा पक्राउ परेका छन्
१९ माघ, एजेन्सी । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको दोस्रो तथा अन्तिम खेलमा आज भारतको सामना गर्दैछ
१९ माघ, काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सर्वाधिक चर्चित फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फुटबलको उर्भरभूमि युरोपमा आफ्नो जादु
१८ माघ,काठमाडौं । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर
१८ माघ,काठमाडौं । वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भन्दै ६ सयजना भन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना
१८ माघ,काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक ३० अंकमाथिले घट्न पुगेको छ । अघिल्लो दिन २१ अंकले घट्दै
१८ माघ,काठमाडौं । केही समययता देशका विभिन्न भागमा पुगी नागरिक अभिनन्नदनसहित सार्वसाधारणसँग पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय रहिरहेका बेला दरबार हत्याकाण्डको
१८ माघ,काठमाडौं । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ।हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो।
१८ माघ,काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। सुनको मूल्य लगातार चौथो दिन पनि बढेको हो।गत सोमबारदेखि
१८ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली
१८ माघ,काठमाडौं ।जाजरकोटमा राहत विवरण सम्बन्धमा भएको विवादका कारण कुटपिटमा परेकी चिनियाँ महिला अवैध रुपमा नेपालमा बसिरहेको खुलासा भएको छ
१८ माघ,एजेन्सी । विश्व फुटबलका समकालीन महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो नेतृत्वको टोली लामो समयपछि एक–अर्काविरुद्ध मैदानमा ओर्लिने