खेलकुद, ताजा समाचार, समाचार

मेसीले बार्सिलोनासँग गरेको सम्झौता पनि लिलामीमा

१८ माघ, एजेन्सी । विश्वका महान खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेसीले आफ्नो व्यवसायिक खेलजीवनको अधिकांश समय बिताएको स्पेनिस ला लिगा

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

बनारसको मस्जिदमा हिन्दु पसे, भयो भव्य पूजाआजा

१८ माघ, एजेन्सी । छिमेकी राष्ट्र भारतमा लामो समयदेखि विवादित अयोध्यामा मस्जिदको साटो राम मन्दिर बनाएर प्राणप्रतिष्ठा समेत सम्पन्न भइसकेको

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

बालबालिकालाई हानी पुुर्याएकोमा जुकरबर्गले माफी मागे

१८ माघ, एजेन्सी । विश्वकै सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक

आर्थिक, ताजा समाचार, समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?

१८ माघ,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

जर्मनीमा कामदारको चरम अभाव, कार्यदिन मात्र ४

१८ माघ, एजेन्सी । हप्तामा चार दिन मात्रै काम गर्ने चलन क्रमशः बढ्दै गएको छ। यसलाई धेरै देशहरूमा अपनाउन शुरु

ताजा समाचार, राजनीति, समाचार

ओली र प्रचण्डलाई नै देश बनाउने हुटहुटी

१७ माघ ,काठमाडौं । नेपालको राजनीतिमा प्रमुख दुई शक्ति बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका

खेलकुद, ताजा समाचार, समाचार

साफ खेलाउन ढाका जाने रेफ्री राधिका विमानस्थलबाट फिर्ता

१७ माघ ,काठमाडौं । ढाकामा आगामी फेब्रुअरी २ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने प्रतियोगिताका सहभागिताका लागि नेपाली टिम ढाका

अपराध, ताजा समाचार, समाचार

सुन तस्करीका नाइके ‘गोरे’सँग तस्करी बारे बयान

१७ माघ ,काठमाडौं । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको बहुचर्चित ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन

आर्थिक, ताजा समाचार, समाचार

हेटौंडा कपडा उद्योग नेपाली सेनाले चलाउने ?

१७ माघ ,काठमाडौं । विगतकालमा राज्यले सञ्चालन गरेर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनःसञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णायक

अन्तर्राष्ट्रिय, अपराध, ताजा समाचार, समाचार

इमरान खान र पत्नीलाई थप १४ वर्षको जेल सजाय

१७ माघ ,एजेन्सी ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा १४ वर्षको

ताजा समाचार, नेपाल टाइम्स स्पेशल, समाचार

बुद्धको अस्थिधातु रहेको रामग्राम भाडामा, विवाद के हो ?

१७ माघ , विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारले एक वर्ष, एक महिनाको

आर्थिक, ताजा समाचार, समाचार

आज सुनको भाउ बढ्दा चाँदीको स्थिर

१७ माघ ,काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ बढेको छ।मंगलबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यस

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

भारतसँग एयर एम्बुलेन्स माल्दिभ्सले तोड्यो, श्रीलंकासँग सम्झौता

१७ माघ ,एजेन्सी । चीनतर्फ झुकाव राख्ने राष्ट्रपति मोहम्मद मुइज्जु नेतृत्वको सरकारले भारतविरुद्ध एकपछि अर्काे बोल्ड निर्णय गर्ने क्रममा भारतसँग

खेलकुद, ताजा समाचार, समाचार

विश्वकपबाट बाहिरियो नेपाल, दुवै खेल जितेपनि अर्थहीन

१७ माघ ,एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार, समाज

मन्दिरमा गैरहिन्दुलाई प्रवेश निषेध,जाने भए देउता मान्नुपर्ने

१७ माघ ,एजेन्सी । भारतको मद्रास उच्च अदालतले सबै हिन्दु मन्दिरमा झन्डा राखिएको ठाउँबाट अगाडि नजान गैर हिन्दुहरूलाई रोकेको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति, समाचार

इरानसँग डरायो अमेरिका ? युद्ध नगर्ने

१७ माघ ,एजेन्सी । लाल सागरमा इरान समिर्थत हुथी विद्रोहीबाट आक्रमणको सामना गरिरहेको अमेरिकाले इरानसँग भने युद्ध नगर्ने बताएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

अमेरिकामा इतिहास रच्ने डा. ह्यारी भण्डारी को हुन् ?

१७ माघ ,एजेन्सी । अमेरिकी राजनीतिमा सक्रिय रहेका नेपालीमूलका मेरिल्यान्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसद्को तल्लो सदन हाउस

आर्थिक, ताजा समाचार, समाचार

शक्ति राष्ट्रको आर्थिकवृद्धि , भारत पहिलो?नेपालको प्रक्षेपण कति छ ?

१७ माघ ,काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा पाँच प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

बैंककमा चिनियाँ र अमेरिकीबीच वार्ता, के भयो कुरा ?

१६ माघ , एजेन्सी । ताइवानलाई लिएर सम्बन्ध चिसो भएकाबेला अमेरिका र चीनका उच्च अधिकारीबीच बैंककमा भेटवार्ता भएको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

इरान समर्थित समूहको निशानामा अमेरिकी सैन्य अड्डा

१६ माघ , विराटनगर । आइतबार सिरियाली सीमा क्षेत्र नजिकैको जोर्डनमा रहेको अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणपछि अमेरिका आक्रोशित बनेको

कोशी, ताजा समाचार, समाचार, स्वास्थ्य

बीपीका उपकुलपतिमाथि कसले खन्यायो मोबिल ?

१६ माघ ,विराटनगर । पूर्वको प्रतिष्ठा बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक हस्तक्षेपसहित भ्रष्टाचार, विद्यार्थी, कर्मचारीको आन्दोलन सहितका

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

चुनावको मुखमा इमरान खानलाई १० वर्षको जेल,के हो आरोप ?

१६ माघ , एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह नहमुद कुरेशीलाई राज्यका गोप्य विषय चुहाएको अभियोगमा १०

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार, समाज

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको सुधार

१६ माघ ,काठमाडौं ।  नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेपनि झिनो सुधार भएको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने

ताजा समाचार, समाचार

पशुपति क्षेत्रमा जग्गा हडपेर बनेका घर बालेनले भत्काउने

१६ माघ ,काठमाडौं ।  पशुपति क्षेत्रमा जग्गा हडपेर व्यक्तिगत बनाइएका घर, संरचना हट्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक

अन्तर्राष्ट्रिय, ज्ञान–विज्ञान, ताजा समाचार, समाचार

मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

१६ माघ , एजेन्सी । विश्वकै धनाढ्य एवं प्रविधि जगतका अर्बपति एलन मस्कले आफ्नो कम्पनीले पहिलोपटक मानिसमा वायरलेस ब्रेन चिप

ताजा समाचार, समाचार

बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान

१६ माघ ,काठमाडौं ।  भनिन्छ राष्ट्रिय वन नेपालको धन । नेपालमा वनजङगल संरक्षणका लागि सरकारले समेत समुदायसँग मिलेर विभिन्न योजना

आर्थिक, ताजा समाचार, समाचार, समाज

आज सुन–चाँदीको मूल्यमा वृद्धी

१६ माघ ,काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो

ताजा समाचार, समाचार, सुदूरपश्चिम

सुदूरपश्चिमका मन्त्रीले नै ऋण लिएर तिरेनन्, माग्दा ज्यान मार्ने धम्की ?

१६ माघ ,काठमाडौं ।  सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । मन्त्री साउदले सापटी रकम माग्दा ज्यान

ताजा समाचार, राजनीति, समाचार

पूर्वराजालाई तर्साउदै प्रचण्ड ,दरबार हत्याकाण्डको छानविन हुने !

१६ माघ ,काठमाडौं । केही समययता देशका विभिन्न भागमा पुगी नागरिक अभिनन्नदनसहित सार्वसाधारणसँग पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय रहिरहेका बेला स्वयम

अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, ताजा समाचार, समाचार

एनसेलले ८५ अर्ब कर छल्यो,छानविनमा नयाँ रहस्य भेटियो

१६ माघ ,काठमाडौं ।  एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ

खेलकुद, ताजा समाचार, समाचार

अब मेसीको भिड्न्त रोनाल्डोसँग,कतार क्वाटरफाइनलमा

१६ माघ ,एजेन्सी । अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनल मेसीको टोलीले साउदी अरबमा हार व्योहोरेको छ । साउदी भ्रमणमा रहेको इन्टर

ताजा समाचार, समाचार, समाज

सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?

१६ माघ ,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्यामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ आएको छ । जसमा अदालतले

आर्थिक, ताजा समाचार, बिजनेस, समाचार

स्टार्टअप कर्जा कसरी लिने ?कस्ता स्टार्टअपले पाउँछन् ?

१५ माघ, काठमाण्डौ । स्टार्टअप उद्यमलाई प्राथमितामा राखेको सरकारले अब तिनै उद्यमीलाई प्रोत्साहन गर्नका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

अमेरिकी सीमामा आतंकबादी हमला हुने ट्रम्पलाई आशंका

१५ माघ, एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सीमा नजिकै ठूलो आतंकबादी हमला हुन सक्ने आशंका ब्यक्त गरेका

ताजा समाचार, मनोरन्जन, समाचार, सिनेमा

‘पुष्पा २’ भर्सेस ‘सिंघम ३’ को प्रतिक्षा, कहिले रिलिज हुँदैछ ?

१५ माघ, एजेन्सी । बलिउड गत वर्ष कमाईको हिसाबले बक्स अफिस शानदार रह्यो। बलिउडका धेरै फिल्महरु यसरी हिट भए कि

अन्तर्राष्ट्रिय, ताजा समाचार, मनोरन्जन, समाचार

बिग बोस १७को ताज फारूकीलाई, के पाए पुरस्कार ?

१५ माघ, काठमाण्डौ । भारतीय चर्चित रियालिटी शो ’बिग बोस १७’ को विजेता मुनव्वर फारूकी भएका छन्। आइतबार राति भएको

ताजा समाचार, समाचार

नेपाली आकाशबाटै कैलाश मानसरोवरको दर्शन

१५ माघ, एजेन्सी । चीनको तिब्बतस्थित कैलाश मान सरोवरको अब माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै दुरदर्शन गर्न सकिने भएको छ ।

ताजा समाचार, राजनीति, समाचार

दुर्गा प्रसाईले भेटे पूर्व राजा, के भयो कुरा ?

१५ माघ, काठमाण्डौ । राजसंस्थाको वकालत गर्दै वित्तिय संस्थाहरुबाट लिइएको २० लाख भन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने अभियानमा सक्रिय रहेका

आर्थिक, ताजा समाचार, समाचार

सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

१५ माघ, काठमाण्डौ । दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार भने बढेको छ।आज छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले

अन्तर्राष्ट्रिय, ताजा समाचार, संगीत, समाचार

एआई चस्माबाट मान्छे चिन्ने भइन मेनुका

१५ माघ, एजेन्सी । नेपालकी मेनुका पौडेल इन्डियन आइडलका कारण अहिले चर्चामा छिन् । उनले सो प्रतिस्पर्धामा एकपछि अर्को गर्दै

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

शान्ति सेना नै असुरक्षित, दर्जनौ हतियारधारीको निशानामा

१५ माघ, काठमाण्डौ । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको अन्तरिम सुरक्षा बलको क्याम्पमा आक्रमण भएको छ । जसमा परि शान्ति मिसनका

खेलकुद, ताजा समाचार, समाचार

यू–१९ विश्वकपः भोलिदेखि सुपर सिक्स, नेपालको खेल कहिले ?

१५ माघ, काठमाण्डौ । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा मंगलबारबाट सुपर सिक्स चरणका खेलहरु हुँदैछन् । नेपालले जारी

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

माल्दिभ्समा संसदहरुबीच कुटाकुट, केही घाइते

१५ माघ, एजेन्सी । माल्दिभ्सको संसदमा सांसदहरु बीच नै झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट भएको

ताजा समाचार, नेपाल टाइम्स स्पेशल, राजनीति, समाचार

चिनियाँ मन्त्रीकाअघि बीआरआईबारे के भन्छन् नेताहरुले ?

१४ माघ, विराटनगर । छिमेकी राष्ट्र चीनको बहुप्रतिक्षित योजना बीआरआई कतिपय देशबाट फिर्ता भईसकेको छ । खासगरी भारत र पश्चिमा

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति, समाचार

मोदीले नितिशका लागि ओछ्याए रेड कार्पेट

१४ माघ, एजेन्सी । छिमेकी राष्ट्र भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले आइतवार राजीनामा

ताजा समाचार, राजनीति, समाचार

एमालेमाथि किन फेरि गर्जिए माधव नेपाल ?

१४ माघ,काठमाण्डौ ।  पटक पटक आफू प्रधानमन्त्री भएको,आफ्नो राजनीतिक जीवनको उर्जाशिलसहित अधिक समय विताएको, लामो समय अध्यक्षको रुपमा पार्टीको कमाण्ड

खेलकुद, ताजा समाचार, समाचार

टेस्ट क्रिकेटमा २१ वर्षपछि वेस्टइन्डिजसँग हार्यो अस्ट्रेलिया

१४ माघ , एजेन्सी । वेस्ट इन्डिजले डे–नाइट टेस्टमा अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै २१ वर्षपछि टेस्ट क्रिकेटमा जित हासिल

ताजा समाचार, समाचार, समाज

जलाउँदै गरेको शव नदीले बगाएपछी मलामी भागाभाग

१४ माघ,काठमाण्डौ ।  उमाकुण्ड गाउँपालिका– १ गुम्देलस्थित नदी किनारमा जलाउँदै गरेको शव लिखु नदीले बगाएको छ । शनिबार साँझ गुम्देल–

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार, सूचना विभाग

सामाजिक सञ्जालमामा बालबालिकाको नग्न तस्बिर पठाउन रोक लगाउने तयारी

१४ माघ , एजेन्सी । फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न

अन्तर्राष्ट्रिय, ज्ञान–विज्ञान, ताजा समाचार, समाचार

प्रविधिमा अर्काे चमत्कार ! अब भिडियो पनि एआईले बनाइदिने

१४ माघ, एजेन्सी । प्रविधिको पछिल्लो उपहार आर्टिफिसियल इन्टलिजेन्स्ले विश्वमै ब्यापकता पाइरहेको समयमा प्रविधि कम्पनी गुगलले लेखेर निर्देशन दिएरै भिडियो

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

चीनका ३३ विमानले ताइवान घेरे

१४ माघ, एजेन्सी । चीनले फेरि आफ्नो देशलाई विमान तथा नौसेनाको जहाजहरुले घेरा हालेको ताइवानले जनाएको छ । ताइवानको रक्षा

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

के किम युद्ध सुरु गर्न खोजिरहेका छन् ?

१४ माघ , एजेन्सी । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्डनजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार

ताजा समाचार, राजनीति, समाचार

दरबार हत्याकाण्डबारे पूर्व राजा ज्ञानेन्द्रले मुख खोले

१४ माघ, काठमाण्डौ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा आफूलाई जोडेर नकारात्मक प्रचार गरिएको

Scroll to Top