ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

लकडाउनको २७ औं दिन, सुनसान देखिए सडक

७ वैशाख, काठमाडौं । आज नेपाल लकडाउनको २७औं दिन । कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते लकडाउन घोसणा

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कैलालीका संक्रमित युवा पनि कोरोनालाई जितेर घर फर्किँदै

७ वैशाख, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका छन् ।

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

कालोबजारीको अभियोगमा पक्राउ परेका अग्रवाल थप ४ दिन हिरासतमै रहने

७ वैशाख, काठमाडौं । थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई आज म्याद थप गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भारतीय क्वारेन्टाइनमै आमाको किरियामा बसेका भट्टलाई नेपाल फर्काइयो

७ वैशाख, दार्चुला । भारतको धार्चुलास्थित बलुवाकोटको शिविरमा क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका बासुदेव भट्ट नेपाल फर्किएका छन्। घरमा आमाको निधन

ताजा समाचार, समाज, स्वास्थ्य

चितवनका दुई संक्रमितसंग सम्पर्कमा आएका ३२८ जनाले टिपाए विवरण

७ वैशाख, चितवन । चितवनमा दुई आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएकाहरूको खोजी तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य

ताजा समाचार, स्वास्थ्य

जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट नेगेटिभ

७ वैशाख, जनकपुरधाम । जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा

अपराध, ताजा समाचार

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

७ वैशाख, इलाम । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको

अपराध, ताजा समाचार

प्रदेश ५ः लकडाउनमा १७ बलात्कारका घटना, ३० आत्महत्या

७ वैशाख, रुपन्देही । बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४

आर्थिक, ताजा समाचार

डीडीसीको दूध कर्णालीमा रोक, बाँके र बर्दियाका किसान प्रभावित

७ वैशाख, बाँके । दुग्ध विकास संस्थान (डीडीसी) को दूध कर्णाली प्रदेश प्रवेशमा रोक लगाइएपछि बाँके र बर्दियाका किसान प्रभावित

ताजा समाचार, स्वास्थ्य

कोरोनाले विश्वभर २८ एनआरएनएको मृत्यु, १२ सय संक्रमित

७ वैशाख, काठमाडौं । कोबिड–१९बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिका–क्यानडा नाका थप ३० दिन बन्द रहने

७ वैशाख, एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँग जोडिएको सिमाना थप ३० दिनका लागि बन्द रहने बताएका छन् ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना महामारीः विश्वभर २३ लाखभन्दा धेरै संक्रमित, १ लाख ६० हजारबढिको मृत्यु

७ वैशाख, एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २३ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई

अन्तर्राष्ट्रिय, ताजा समाचार

दक्षिण कोरियामा पहिलो पटक १० जनाभन्दा कममा नयाँ संक्रमण

७ वैशाख, एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणको दर ओरालो लाग्दो देखिएको छ । पछिल्लो दुई महिनायता पहिलो पटक १०

ताजा समाचार, स्वास्थ्य

मिर्गौलाका रोगी एक बृद्धको र्‍यापिड टेस्ट पोजेटिभ

७ वैशाख, जनकपुर । सप्तरीमा मिर्गौलाका बिरामी एक बृद्धको र्‍यापिड टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको छ। सप्तकोशी नगरपालिका वडा नम्बर

ताजा समाचार, स्वास्थ्य

१४ वर्षीय बालकमा र्यापिड टेस्ट पोजेटिभ, स्वाब काठमाडौं पठाइयो

६ वैशाख, सर्लाही । र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड दिने केजरिवालको घोषणा

६ वैशाख, एजेन्सी । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरसविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने

ताजा समाचार, स्वास्थ्य

थप एकजनामा कोरोना संक्रमण पुष्टि

६ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको

अपराध, ताजा समाचार

उपचारको क्रममा वृद्धको मृत्यु, क्लिनिक संचालक पक्राउ

६ वैशाख, तेह्रथुम । मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका एक वृद्धको क्लिनिकमा उपचारको क्रममा मृत्यु भएपछि क्लिनिक सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार, स्वास्थ्य

भक्तपुरका मस्जिदमा रहेका सबैको रिपोर्ट नेगेटिभ

६ वैशाख, भक्तपुर । भक्तपुरका मस्जिदमा रहेकाहरुको कोरोना भाइरस परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रमुख जिल्ला अधिकारी

ताजा समाचार, स्वास्थ्य

सडकमा पैसा फालेर हिँडेका दुईमध्ये एक महिलामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

६ वैशाख, जनकपुरधाम । जनकपुरधामको सडकमा पैसा फालेर हिँडेका दुई महिलामध्ये एक महिलामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ पाइएको छ। शुक्रबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

प्रदेश–१ मा तत्कालका लागि आपूर्तिमा समस्या छैनः मन्त्री कुसियैत (अन्तर्वार्ता)

विराटनगर : प्रदेश–१ मा पनि १२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । १२ जनामा कोरोनाको संक्रमित पुष्टि भएसँगै प्रदेशका

ताजा समाचार, समाज

नेपाल मुस्लिम समुदाय विकास केन्द्रले १२० परिवारलाई बाँड्यो राहत

६ बैशाख, बिराटनगर । नेपाल मुस्लिम समुदाय बिकास केन्द्रले विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका १२० परिवारलाई राहत वितरण गरेको छ

ताजा समाचार, समाज

उपत्यकामा लकडाउन: प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा

६ बैशाख, काठमाडौँ ।  कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल

ताजा समाचार, राजनीति, समाज

लकडाउनमा पनि उस्तै छ ‘प्रभाकर’को प्रभाव : ‘काम गर्न सत्ता चाहिँदैन’

६ बैशाख, काठमाडौँ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अधिकांश नेता तथा कार्यकर्ता लकडाउनका कारण परिचालित नभएको अवस्थामा एकजना

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आफ्ना दुई जना नागरिक लिएर फर्कियो भुटानको जहाज

६ बैशाख, काठमाडौँ । भुटानको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयरले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना दुई जना नागरिकलाई उद्धार

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

बागलुङकी ६५ वर्षीया महिला कोरोना मुक्त, डिस्चार्ज गर्ने तयारी

६ बैशाख, पोखरा । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीया महिला कोरोना भाइरस मुक्त भएकी छिन् ।

ताजा समाचार, समाज

अब अन्य प्रदेशबाट गण्डकीमा प्रवेश गर्न नपाइने

६ बैशाख, कास्की ।  कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

प्रदेश एकमा १९ सयको कोरोना परीक्षण, १२ जनामा पोजेटिभ

६ बैशाख, विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत

ताजा समाचार, राजनीति, स्वास्थ्य

प्रधानमन्त्रीद्वारा कोरोना उपचारमा संलग्न चिकित्सकलाई बधाई

६ बैशाख काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

फ्रान्सबाट नेपाल आएकी संक्रमित युवतीले कोरोनालाई जितिन्

६ बैशाख, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन् ।फ्रान्सबाट

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोनाको कहरः मृतकको संख्या एक लाख ५४ हजार नाघ्यो, २२ लाख ६५ हजारबढि संक्रमित

६ वैशाख, एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या शनिबार एक लाख ५४ हजार नाघेको छ ।

ताजा समाचार, स्वास्थ्य

दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

६ वैशाख, काठमाडौं । नेपालको दोस्रो कोभिड—१९ संक्रमित निको भएर आज डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना पुष्टि

ताजा समाचार, समाज

एचआईभी संक्रमितलाई एड्स महासंघले राहत वितरण गर्ने

६ वैशाख, काठमाडौं । राष्ट्रिय एचआईभी÷एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने

ताजा समाचार, स्वास्थ्य

कुम्लो कुटुरो बोकेर उपत्यका छाड्नेहरुलाई क्याम्पमा राखियो

६ वैशाख, काठमाडौं । काठमाडौको थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ । लक

ताजा समाचार, राजनीति

राहत वितरणमा अनियमितता भएको कांग्रेसको ठहर

६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको ठहर गरेको छ । शनिबार बसेको

अन्तर्राष्ट्रिय, ताजा समाचार

एक दशकपछि नासाले मानवसहितको यान अन्तरिक्षमा पठाउँदै

६ वैशाख, एजेन्सी । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अर्को महिना करिब दश वर्षपछि पहिलोपटक अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा

ताजा समाचार, समाज

आइसोलेशनमा राखिएका ब्यक्तिको मृत्यु

६ वैशाख, नेपालगञ्ज ।नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया

ताजा समाचार, पत्रपत्रिकाबाट

संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्क बाहिर

६ वैशाख, काठमाडौं । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् । संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

मासु विक्रिवितरण नगर्न डब्ल्यूएचओद्वारा अपील

६ वैशाख, काठमाडौं । कोराना संक्रमण फैलिने क्रम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै मुलुकलाई अपील

ताजा समाचार, पत्रपत्रिकाबाट

भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुँदै

६ वैशाख, काठमाडौं ।  गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । सीमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने

६ वैशाख, काठमाडौं ।  कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले

ताजा समाचार, समाज

रोटरी डाउनटाउनले वडा प्रहरीलाई दियो स्यानिटाइनर र ग्लोभ्स

५ बैशाख, विराटनगर । रोटरी क्लव अफ विराटनगर डाउनटाउनले वडा प्रहरी कार्यालय विराटनगरलाई ग्लोभ्स र ह्यान्ड स्यानिटाईजर सहयोग गरेको छ

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(नयाँ भेटिएनन्) पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयको भनाई /देशभर २४ हजार २

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण भेटियो

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । शुक्रबारमात्रै उदयपुरमा १२ जना

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज, स्वास्थ्य

खान नपाए खाद्यान्न पुर्‍याउनू ,हिँडेर गाउँ जान नदिनू : प्रधानमन्त्री

५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । शुक्रबार

ताजा समाचार

लकडाउनमा लुकेर उदयपुर छिरेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका

५ वैशाख, बिराटनगर । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएको छ

ताजा समाचार, स्वास्थ्य

प्रदेश १ मा कोरोना संक्रमित छैनन्, १० जना आइसोलेसनमा

५ बैशाख, विराटनगर । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

छात्रवृत्तिमा अध्यनरत सवै स्वास्थ्यकर्मीलाई परिचालन गर्ने सरकारको तयारी

५ बैशाख, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारहरुसँग समन्वय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अलपत्र नागरिकलाई तत्काल गन्तव्यमा पुर्‍याउन सर्वोच्चको अन्तरिम आदेश

५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन आदेश दिएको छ ।

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनाका कारण राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

५ वैशाख, काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ । कोरोना

ताजा समाचार, समाज

बेलायती नागरिक बोकेर नेपालबाट उड्यो टीटान एयरवेज

५ बैशाख, काठमाडौँ ।  संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएका छैनन् : स्वास्थ्य मन्त्रालय

५ बैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

खेलकुद, ताजा समाचार

जब मोबाइलमा आयो बैंक खातामा ६ लाख जम्मा भएको म्यासेज…

५ बैशाख, काठमाडौँ ।  बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के । खानपिन सकेर अनी लागे ब्यारेकतर्फ । त्यहाँ

ताजा समाचार, समाज

प्रिमनसुन सक्रिय, अझै केही दिन हावाहुरीसहित वर्षा हुने

५ बैशाख, काठमाडौँ । मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

सरकारले जहाज चार्टर्ड गरेर ३४ जना चिकित्सकलाई सुदूरपश्चिम पठायो

५ वैशाख, काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड(१९) रोकथाम र नियन्त्रणमा खटिने ३४ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

वीरगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन थन्किँदा परीक्षण हुन सकेन

५ वैशाख, वीरगन्ज । सरकारले वीरगञ्जमा कोभिड–१९ परीक्षण गर्न दिएको पीसीआर मेसिन दुई दिनदेखि नारायणी अस्पतालमा थन्‍िकएको छ । आवश्‍यक

ताजा समाचार, राजनीति

पैदलै यात्रा गरिरहेकाहरुलाइै स्थानीय सरकारले सहज ढंगले घरसम्म्म पुर्‍याउने व्यवस्था गर्नुहोलाः नारायणकाजी श्रेष्ठ

५ वैशाख, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले घर जान पैदलै निस्केकाहरूलाई स्थानीय सरकारले

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

चीनको अर्थतन्त्रमा सन् १९९२ पछि पहिलोपटक गिरावट

५ वैशाख, एजेन्सी । चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिदमा अनियमितताको आरोप

५ वैशाख, काठमाडौं । महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले कागजपत्र

Scroll to Top