ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

न्यायिक क्षेत्रमा अनियमितता र भ्रष्टाचार गर्न कसैलाई छुट छैन : महान्यायाधिवक्ता खरेल

विराटनगर,मंसिर१२ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याययिक क्षेत्रमा अनियमितता र भष्टा«चार गर्न कसैलाई छुट नभएको बताएका छन् । उनले न्याययिक क्षेत्रको सरकारी

ताजा समाचार, समाज

डिआइजीसहित तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका चालक कारागार चलान

काभ्रे,मंसिर १२ मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

‘अब जता हे¥यो त्यतै सरकार’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । मुलुकभर मंगलबार सामाजिक सुरक्षा

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

अब बर्खा र हिउँदमा दूधको मूल्य फरक–फरक, कात्तिकदेखि फागुनसम्म ७ रुपैयाँ कम

काठमाडौँ : उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

छानविनको दायरामा आईएनजीओ ‘१ खर्ब रुपैयाँको हिसाब मागेका छौँ ‘

काठमाडौं : महालेखा परीक्षकको कार्यालयले नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ मार्फत सञ्चालित विभिन्न परियोजनासँग एक खर्ब रुपैयाँ बराबरको विवरण

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

प्रहरीकै मिलेमतोमा तस्करी

धनगढी : केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक

खेलकुद, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

बैजनाथपुर रंगशालाको बिजोग : निर्माण सम्पन्न नहुँदै गौचरणमा परिणत(भिडियो रिपोर्टसहित)

विराटनगर ,मंसिर १२ मोरङको झापा बैजनाथपुरस्थित प्रस्तावित रंगशाला निर्माणको काम लथालिंग बनेको छ । प्रदेश नं. १कै अत्यधुनिक र सुविधासम्पन्न

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

झुटो समाचार भनेर सम्पादक पक्राउ

काठमाडौं :  झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक

खेलकुद, ताजा समाचार

रोमालाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको शीर्षस्थानमा

एजेन्सी, मंसिर १२ जरी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–० ले पराजित

ताजा समाचार

युभेन्ट्सको जितपछि च्याम्पियन्स लिगबाट बाहिरियो भ्यालेन्सिया

एजेन्सी, मंसिर १२ च्याम्पियन्स लिगअन्तर्गत समूह एचको पाँचौ खेलमा युभेन्ट्सले भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ ।क्रोएसियन फरवार्ड मारियो मान्जुकीचको

ताजा समाचार, पत्रपत्रिकाबाट, पर्यटन, रोचक

चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना ‘सानु’ र ‘सानी’

काठमाडौँ : सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

काठमाडौं : प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् ।यसबारे उनले संघीय अर्थ

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

तयार भयो आधुनिक कृषि बजार

विराटनगर : विराटनगरका उपभोक्तालाई लक्षित गरी निर्माण सुरु गरिएको एकीकृत तरकारी तथा फलफुल थोक बजार तयार भएको छ । कटहरी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ट्राफिक चेकजाँचका क्रममा कटहरीमा कुटपिट

विराटनगर, मंसिर १२ मोरङको कटहरी गाउँपालिकाका वडाध्यक्ष कपुरलाल माझीले प्रहरीबाट आफूहरु कुटिएको गुनासो गरेका छन् । प्रहरीसंग भएको विवादलाई लिएर

ताजा समाचार, स्वास्थ्य

उच्च रक्तचापले शरीरको कुन-कुन अंगमा क्षति पुग्छ ?

मंसिर ११ : अहिले कोही खानामा नुन र चिल्लोचाप्लो कम गरिरहेका छन् । कोही नियमित रक्तचाप जाँच गराइरहेका छन् ।

ताजा समाचार, सिनेमा

‘भैरव’ को सिक्वेल बनाउँदै निखिल

काठमाडौँ, मंसिर ११ नेपाली चलचित्रका एक्सन सुपरस्टार भनेर चिनिने निखिल उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि

आर्थिक, ताजा समाचार

माथिल्लो मर्स्याङ्दी-२ को सेयर बिक्री छानविन गर्न उपसमिति गठन, अर्थमन्त्रालयले पनि छानविन गर्ने

काठमाडौं, मंसिर ११ अर्थसमितिले ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी(२ जलविद्युत आयोजनाको सेयर खरिद बिक्री सम्बन्धि उपसमिति गठन गर्ने निर्णय गरेको छ

ताजा समाचार, समाज

काठमाडौं उपत्यकामा जोर विजोर नम्बर प्रणाली लागू

विराटनगर,मंसिर ११ यही बिहिबारदेखि आइतबारसम्म काठमाडौं उपत्यकामा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् । शुक्रबारदेखि सोमबारसम्म काठमाडौमा हुने

ताजा समाचार, सिनेमा

‘ठग्स अफ हिन्दोस्तान’ बारे माफी माग्दै आमिरले भने, ‘असफलताको पूरै जिम्मेवारी म लिन्छु’

एजेन्सी, मंसिर ११ लगातार सुपरहिट फिल्म दिएका बलिउड सुुपरस्टार आमिर खान पछिल्लो फिल्मबाट असफल भएका छन् ।पछिल्लो चलचित्र ‘ठग्स अफ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सामाजिक सुरक्षा घोषणाको खुशीयालीमा दिपावली

विराटनगर, मंसिर ११ संयुक्त ट्रेड युनियनहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएपछि मंगलबार विराटनगरमा ¥याली निकालेका छन् । विराटनगरको

आर्थिक, ताजा समाचार

शाखा विस्तारमा लघुवित्त संस्थाहरु आक्रामक, ३ महिनामा २१८ नयाँ शाखा विस्तार

काठमाडौं, मंसिर ११ शाखा विस्तार गर्ने सन्दर्भमा लघुवित्त संस्थाहरु आक्रामक देखिएका छन् । देशभर रहेका ६९ लघुवित्त संस्थाले आर्थिक वर्ष

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

हजारौको उपस्थितिमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ

काठमाडौँ, मंसिर ११ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री के पी शर्मा ओलीले विधिवत रुपमा शुभारम्भ गरेका छन् । नयाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

संघीयताको प्रशासनिक र वित्तिय हिसाबले पुर्णता नपाए नेपाली जनताले फेरी दुःख पाउनेछन् : रक्षामन्त्री पोखरेल

विराटनगर,मंसिर ११ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाउन आवश्यक: पोखरेल

विराटनगर, मंसिर ११ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पत्रकार महासंघलाई आरती स्ट्रिपको २ लाख सहयोग

विराटनगर, मंसिर ११ नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थितगर्न आरति स्ट्रिप प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघमा

ताजा समाचार, समाज

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

काठमाडौँ,मंसिर ११ पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।महानगरीय ट्राफिक प्रहरी

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

वैदेशिक रोजगारीमा साउदी पुगेकै दिन जेल !

काठमाडौं : बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा

खेलकुद, ताजा समाचार

आइसीसी टि-२० र्‍याङकिङ : पारस दुई स्थान तल,सोमपाल एक स्थान माथि, बसन्त यथावत

एजेन्सी, मंसिर ११ आईसीसीको नयाँ बरियतामा नेपालका पारस खड्का दुई स्थान तल झरेका छन् ।विश्व क्रिकेट परिषद आइसीसीले सोमबार प्रकाशित

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

काठमाडौं–तराई फास्ट ट्रयाक : मुअब्जा नपाए काम रोक्ने चेतावनी

काठमाडौं : काठमाडौं–तराई जोड्ने दू्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको लितपुरको खोकना र

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

काठमाडौँ : ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ ।जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

पाहुनाको सुरक्षाका लागि प्रदेशका गाडी झिकाइयो

काठमाडौँ : युनिभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सबै श्रमिकलाई पेन्सन

काठमाडौं : निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मेयरले दिए गाडी किन्ने रकम अस्पताललाई

टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँ फेरि एकटक चर्चामा आएका छन् । बेला—बेला विभिन्न जनमुखी काम गरेर चर्चामा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

टी–१० लिग : पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा सन्दीप महँगो साबित

एजेन्सी, मंसिर ११ यूएईमा जारी टी–१० लिगमा अघिल्ला तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछाने चौथो खेलमा

ताजा समाचार, पत्रपत्रिकाबाट, संगीत

फास्टट्रयाक निर्माण विवादः प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौँ: स्थानीयको विरोधबीच काठमाडौँ –निजगढ द्रुतमार्ग ( फास्टट्रयाक) निर्माण भइरहेको भन्दै सांसदले तत्काल रोक्न माग गरेका छन् । उनीहरु यसबारे प्रधानमन्त्री

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

काठमाडौँ – निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

डिजेल चोरी प्रकरण : अनुसन्धान लम्बिँदा चलखेलको आशंका

विराटनगर : बरौनी स्थित इण्डियन आयल कर्पोरेशन(आईओसी) बाट विराटनगरस्थित नेपाल आयल निगम (एनओसी)को डिपोले खरिद गरेर ल्याएको डिजेल ट्यांकरबाटै चोरी

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, समाज

विराटनगरको विकास निर्माणमा गुणस्तरीयतालाई ध्यान नदिएको गुनासो (भिडियो रिपोर्टसहित)

टेकराज बन्जरा विराटनगर, मंसिर ११ विराटनगर महानगरले अब्यबस्थित रुपमा विकास निर्माणका कामहरु गरेको भन्दै स्थानीयवासीले असन्तुष्टि ब्यक्त गरेका छन् । अहिलेको

ताजा समाचार, राजनीति

सरकारको लोकप्रियता मापन गर्ने बेला भएकोे छैनः ईश्वर पोखरेल

विराटनगर, मंसिर ११ उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामको लोकप्रियता मापनगर्ने बेला भइ नसकेको बताएका छन् । विराटनगर

आर्थिक, ताजा समाचार

सेयर बजार तीन वर्ष यताकै न्युन विन्दुमा, नेप्सेको आश्वासनपछि पनि सुध्रिएन बजार

काठमाडौं ,मंसिर १० सोमबार नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से करिब ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । वि.सं. २०७२

ताजा समाचार, समाज

सिके राउतका ३ कार्यकर्ता पक्राउ

सप्तरी,मंसिर १० राजविराजमा प्रदर्शनको तयारी गरिरहेका सिके राउतसँग सम्बन्धित तीन स्थानीय व्यक्ति आज अपराह्न पक्राउ परेका छन् । पूर्वसांसद महेशप्रसाद

ताजा समाचार, समाज

दक्षिण एशियाली युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दे अनुपमा

विराटनगर, मंसिर १० दक्षिण एशियाली युवा सम्मेलन २०१८ मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दे एस ए एस एस सद्भावना दुत

आर्थिक, ताजा समाचार, पर्यटन

वाइड बडी जहाज खरिदमा अनियमितता भए कारबाही हुन्छ : मन्त्री अधिकारी

चिप्लेढु्ङ्गा,मंसिर १० संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विराटनगर वडा नम्बर ३ मा पुस १ देखि प्लाष्टिक प्रतिबन्ध

विराटनगर, मंसिर १० विराटनगर महानगरपालिकालाई प्लाष्टिकमुक्त महानगर बनाउन पहल सुरु गरिएको छ । विराटनगरको वडा नम्बर ३ बाट प्लाष्टिकमुक्त अभियानको

आर्थिक, ताजा समाचार

शेयर बजार : ६ अङ्कले घट्यो

काठमाडौँ,मंसिर १० लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक

आर्थिक, ताजा समाचार, समाज

तोकिएको समयभन्दा १३ महिनाअघि नै बन्यो सुन्दर भवन, ठेकदारलार्इ १ करोड ८२ लाख पुरस्कार

काठमाडौं,मंसिर १० धैरै आयोजना एकसाथ ओगट्ने र लामो समयसम्म आयोजनाको काम नसक्ने नेपाली ठेकदारको रोग नै भइसकेको छ । तर

ताजा समाचार, सूचना विभाग

नेपाली सेनामा जागिर खुल्यो, पूर्वी पृतना इटहरीमार्फत ३१५ जना माग

विराटनगर, मंसिर १० नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

विराटनगरका दुई अदालत पूर्ण प्रविधिमैत्री बन्दै, अब हातहातमै अदालतको सुचना

विराटनगर मंसिर १० सुचना प्रबिधिको प्रयोग अदालती काम कारवाहीमा समेत प्रयोग हुन थालेपछि पछिल्लो समय अदालतको काम कार्वाही र सेवा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

झापामा आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु

विराटनगर,मंसिर १० झापाको शिवसताक्षी—७ लालझोडामा आईतवार राती अचानक घरमा सल्केको आगलागीमा परि २ नाबालकसहित एकै परिवारका ४ जनाको मृत्यु भएको

आर्थिक, ताजा समाचार, बिजनेस

१० करोड लगानीमा १८ अर्ब नाफा, कर नतिरे पनि लाभांश लैजान छुट

काठमाडौं ,मंसिर १० नविल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । उसले गत आर्थिक वर्ष ४ अर्ब ६

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

केरला किंग्सले तेस्रो खेलमा राजपुत्ससँग अंक बाँड्यो, सन्दीपले लिए दुई विकेट

एजेन्सी, मंसिर १० युएईमा जारी टि–१० क्रिकेट लिगमा आईतबार भएको खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका

खेलकुद, ताजा समाचार

रियल भालाडोलिडसँग साँघुरो जित निकाल्दै सेभिल्ला ला लिगाको शीर्षस्थानमा

एजेन्सी, मंसिर १० स्पेनिस ला लिगा अन्तर्गत आईतबार रियल भालाडोलिडलाई पराजित गर्दै सेभिल्ला तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सुतिरहेको बेला आगलागी , एकै परिवारका ४ सदस्यको मृत्यु

झापा, मंसिर १० झापाको शिवसताक्षी नगरपालिका –७ लालझोडामा आईतबार राती आगलागी हुँदा ३ महिने शिशु सहित एकै परिवारका चार सदस्यको

खेलकुद, ताजा समाचार

आर्सनलले बोर्नमाउथलाई २–१ ले हरायो

एजेन्सी,मंसिर १० इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले बोर्नमाउथलाई पराजित गरेको छ । बोर्नमाउथमा भएको खेलमा

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताउनुभएको छ । उहाँले कांग्रेस पार्टीमा

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

कामविहीन बने राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् । उनीहरुलाई प्रशासन

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

बैठकमा रोएपछि रेणुले पाईन् माफी

काठमाडौं : पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । माफीसँगै उनलाई कारबाही गर्ने

अपराध, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढ्यो

काठमाडौँ : बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

फर्किदैनन् भारत पुगेका बाघ

बर्दिया : वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ । सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले

Scroll to Top