NepalTimes

राजनीति

राजनीतिक News

मिडियामाथि अंकुश लगाउने विद्येयक फिर्ता लिन राजपाको माग

काठमाडौं, जेठ ३ । राष्ट्रिय जनता पार्टी नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकसहित राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक र राष्ट्रिय...

Read moreDetails

मदन–आश्रितको हत्यारा छिट्टै पत्ता लाग्छ : गृहमन्त्री

काठमाडौँ, जेठ ३ गृहमन्त्री रामबहादुर थापा (बादल) ले स्व. मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया शुरू गरिएको दाबी...

Read moreDetails

‘समाचार लेख्दा १ करोड जरिवाना’ भुलवशस् कानुनमन्त्री

जनकपुरधाम, जेठ ३ प्रदेश २ सरकारले प्रदेश सभामा दर्ता भएको सञ्चार सम्बन्धी विधेयक परिमार्जन गर्ने भएको छ । प्रदेश सभा...

Read moreDetails

आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने

जेठ २ विराटनगर राष्ट्रिय आदिवासी जनजाति महासंघले यही जेठ ४ गते विराटनगरमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । राष्ट्रिय...

Read moreDetails

नेपाल पत्रकार महासंघले संसद भवन अगाडि प्रदर्शन गर्ने

२ जेठ, काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले भोलि संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ...

Read moreDetails

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) को सरकारसंंग माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी...

Read moreDetails

संविधान प्रतिकूल हुनेगरी ल्याइएका विधेयक फिर्ता लिन कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल...

Read moreDetails

सरकारले ल्याउने बजेट उत्पादनमुखी र रोजगारमुखी हुनुपर्छ ःपूर्व अर्थमन्त्री महत

पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले अब ल्याउने बजेट उत्पादनमुखी र रोजगारमुखी हुनुपर्ने बताउनुभएको छ । आज नेपाल प्रेस यूनियन...

Read moreDetails

मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको...

Read moreDetails

उद्योगमन्त्री यादवको कार्यकक्षमै हात हालाहालको अवस्था सिर्जना

१ जेठ, काठमाडौं । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ...

Read moreDetails

इटहरीमा मिडिया काउन्सिल विधेयकविरुद्ध विरोध प्रदर्शन

१ जेठ, सुनसरी । सरकारले सञ्चार क्षेत्रलाई अंकुश लगाउने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएको विरोधमा प्रेस युनियनले इटहरीमा प्रदर्शन गरेको...

Read moreDetails

नेपाल र कम्बोडीयाबीच ९ बुँदे समझदारी

काठमाडौँ, जेठ १ नेपाल र कम्बोडीयाबीच ब्यापार प्रवर्द्धन गर्नका लागि ९ बुँदे समाझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी...

Read moreDetails

प्रेस स्वतन्त्रता हन्नका घटना मान्य नहुनेःसुजाता कोइराला

३० बैशाख, विराटनगर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हन्नका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन...

Read moreDetails

कांग्रेसलाई बलियो बनाउने पक्षमा महिला संघःसुजता

महिला संघ मोरङको आयोजनामा भएको दुई दिने प्रशिक्षण कार्यक्रम सोमबार विराटनगरमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा बोल्दै...

Read moreDetails

मिडिया काउन्सिल विधेयकप्रति साझा विवेकशील पार्टीको गम्भीर आपत्ति

सरकारले संसदमा दर्ता गराएको ‘मिडिया काउन्सिल विधेयक’प्रति साझा विवेकशील पार्टीले गम्भीर आपत्ति जनाएको छ । नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण...

Read moreDetails

राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न नेता रिजालको सरकारलाई सुझाव

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको...

Read moreDetails

प्रदेश ३ सभाको संसद बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रदेश ३ सभाको संसद बैठक अवरुद्ध गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश...

Read moreDetails

कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र परिवर्तन हुनुपर्छ : पौडेल

विराटनगर, वैशाख २९ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संगठित बनाउन कांग्रेसमा आमुुल परिवर्तन आवश्यक रहेको बताएका छन् ।...

Read moreDetails

नवगठित समाजवादी पार्टीको राजपासँग पार्टी एकीकरणको पहल

काठमाडौँ,बैशाख २८ नवगठित समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पार्टी एकीकरणका लागि पहल थालेको छ । पार्टीका सहअध्यक्ष...

Read moreDetails

जागरण अभियानमा सरकारमाथि खनिए सिटौला

विराटनगर,बैशाख २६ नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको कम्युनिष्ट सरकारले देश र जनताको समृद्धि नचाहेको आरोप लगाएका छन्...

Read moreDetails

राजनिति सेवा हो पेसा होइन, आफ्नै आयआर्जनको श्रोत नहुने नेताले भ्रष्टाचार गर्छन् : उद्यमी दुलाल

विराटनगर, वैशाख २६ पूर्वी नेपालमा जन्मिएर सुनसरीको इटहरीबाट प्राथमिक शिक्षा आर्जन गरेका युवा नेता एवम् युवा उद्यमी सरोज दुलाल राजनिति...

Read moreDetails

प्रदेश र स्थानीय सरकार स्वतन्त्र नभई केन्द्र मातहत नै रहने हो ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय सरकार स्वतन्त्र नभई केन्द्र मातहतमै रहेको बताए । संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको...

Read moreDetails

मेरो सरकार भन्ने शब्द जानीबुझी नै राखिएको हो ः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्पतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा मेरो सरकार भनेर उच्चारण गर्नुलाई उचित सम्बोधन...

Read moreDetails

प्रदेश नं. १ को राजधानी विराटनगर दुई तिहाईले पारित

विराटनगर, वैशाख २३ प्रदेश १ को स्थायी राजधानी विराटनगर भएको छ । प्रदेश १ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर...

Read moreDetails

प्रदेश नं. १ को राजधानी विराटनगर दुई तिहाईले पारित

विराटनगर, वैशाख २३ प्रदेश १ को स्थायी राजधानी विराटनगर भएको छ । प्रदेश १ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर...

Read moreDetails

प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर घोषणा

प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर घोषणा विराटनगरको पक्षमा ८६ मत विपक्षीमा शुन्य कांग्रेसले प्रस्ताव फिर्ता लियो ।

Read moreDetails

भोलिदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान

भोलिदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान । विराटनगर महानगरपालिकामा बसेको सर्वपक्षीय भेलाबाट प्रदेश १ को राजधानी विराटनगरबाट सार्न लागिएको भन्दै अनिश्चितकालीन...

Read moreDetails

प्रदेश १ को राजधानीका लागि ४ वटा प्रस्ताव दर्ता

विराटनगर, बैशाख २२ प्रदेश १ को स्थायी राजधानीका ४ वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन् । नामको विषयमा भने...

Read moreDetails

विराटनगरलाई स्थायी राजधानी बनाउन नेकपाद्धारा संसदमा प्रस्ताव दर्ता

विराटनगर, वैशाख २२ प्रदेश सरकारको नेतृत्व गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार संसद सचिवालयमा औपचारीक रुपमा राजधानीको...

Read moreDetails

प्रदेश १ को नाम खम्बुवान–लिम्बुवान राख्न खम्बुवान राष्ट्रिय मोर्चाको माग

विराटनगर, वैशाख २२ प्रदेश १ को स्थायी राजधानी र नामको टुंगो लगाउने अन्तिम तयारी भईरहेको समयमा खम्बुवान राष्ट्रिय मोर्चा नेपाल...

Read moreDetails

धरानलाई राजधानी तोक्न माग गर्दै विराटनगरमा सिठी जुलुस

विराटनगर, वेशाख २२ प्रदेश नम्बर १ को स्थायी राजधानी र नामको विषयमा घनीभूत छलफल चलिरहदा धरानलाई प्रदेश राजधानी घोषणा गर्न...

Read moreDetails

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवालले खाए थप्पड !

एजेन्सी, वेशाख २२ भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई एक रोड शोमा एक अज्ञात...

Read moreDetails

नयाँ शक्ति र फोरमबीच एकता घोषणा सोमबार

काठमाडौं, वैशाख २२ नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता घोषणा सोमबार हुने भएको छ । डा. बाबुराम भट्टराई...

Read moreDetails

नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट

काठमाडौं :सरकारले संघीय सांसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रम...

Read moreDetails

 संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुने

काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताकाे टुंगो लागेकाे छ। केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै...

Read moreDetails

प्रदेश १ को राजधानी विराटनगर, नाम तत्काललाई थाँती

विराटनगर, वैशाख २० प्रदेश १ को राजधानी र नाम तय गर्न विराटनगरमा बसेको नेकपाको बैठकले प्रदेश १ को राजधानी विराटनगर...

Read moreDetails

बाबुराम पनि अब सरकारमा

काठमाडौँ, बैशाख १९ उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच...

Read moreDetails

मुलुकमा मजदुरहरुले सम्मानका साथ काम गर्ने वातावरण बन्योः प्रधानमन्त्री

काठमाडौं, बैशाख १८ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुक एक ढिक्का भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको...

Read moreDetails

बृहत्त विराट क्षेत्र विकास विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

विराटनगर, वैशाख १७ प्रदेश न .१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङले बृहत्त विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको...

Read moreDetails

नेकपाको सरकारलाई सुझाव : निर्वाचनको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम ल्याउ

काठमाडौं, वैशाख १६ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनमा जनाएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको...

Read moreDetails

कांग्रेसले सरकारको गलत कामको भन्डाफोर गर्ने

काठमाडौं, वैशाख १६ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत कामको भन्डाफोर गर्ने भएको छ । सोमबार भापति शेरबहादुर देउवा...

Read moreDetails

राष्ट्रपति भण्डारी र समकक्षी चिनफिङबीच भेटवार्ता हुँदै

काठमाडौं, वैशाख १६ राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता हुँदैछ । चीनको राजकीय भ्रमणमा रहेकी रहेकी...

Read moreDetails

जागरण अभियान सफल पार्न तरुण दल सक्रिय, सुनसरीमा बुझायो ज्ञापनपत्र

सुनसरी, बैशाख १५ नेपाली कांग्रेसले देशब्यापी रुपमा सुरु गरेको जागरण अभियान सफल पार्न नेपाल तरुण दल सक्रिय भएको छ ।...

Read moreDetails

संघिय संसदको बर्खे अधिवेशन सुरु हुँदै

काठमाडौं, वैशाख १६ संघीय संसदको चौथो अर्थात् बर्खे अधिवेशन आज सुरु हुँदै छ । संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको...

Read moreDetails

बृहत विराट क्षेत्र विधेयक सर्वसम्मत पारित

विराटनगर,बैशाख १५ बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्ब सम्बतले पारित भएको छ । प्रदेश नं...

Read moreDetails

‘बृहत विराट क्षेत्र’ विकास सम्बन्धमा बनेको विधेयक पारित

विराटनगर, वैशाख १५ बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्ब सम्मतीले पारित भएको छ । प्रदेश...

Read moreDetails

कांग्रेस र कम्युनिष्टले संघीयतालाई कार्यान्वय गर्न चाहेनन्ःउपेन्द्र यादव

विराटनगर, वैशाख १५ संघीय समाजबादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट संघीयतालाई पुर्ण कार्यान्वयगर्ने...

Read moreDetails

बैशाख १९ भित्र प्रदेश १ को नाम र राजधानीको प्रस्ताव दर्ता हुने

विराटनगर, वैशाख १५ प्रदेश नं १ को नामाकरण र राजधानीको बिषयले अनौपचारिक रुपमा प्रदेश सभामा प्रवेश पाउने भएको छ ।...

Read moreDetails

पाकिस्तानी राजदूतले भने-लुम्बिनी सबैको श्रद्धास्थल

बुटवल, वैशाख १५ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले भेटघाट गरेका छन् । मुख्यमन्त्री...

Read moreDetails

‘म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण भएको हुँ’:चण्ड

काठमाडौं, वैशाख १५ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र...

Read moreDetails

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, वैशाख १५ आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । दलको कार्यालय सिंहदरवारमा आइतबार अपराह्न ३...

Read moreDetails

विवेकशील साझा पार्टीको नाम परिवर्तन

काठमाडौं, वैशाख १४ रविन्द्र मिश्र नेतृतवको विवेकशील साझा पार्टीले नाम परिवर्तन गरेको छ । केन्द्रीय समितिको बैठकले पार्टीको नाम साझा...

Read moreDetails

विष्णु पौडेलको छोराले किनेको जग्गा वैधानिक छः मन्त्री अर्याल

काठमाडौं, बैशाख १४ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का...

Read moreDetails

गृहमन्त्री भन्छन्–सिडियो राख्ने अधिकार प्रदेशलाई छैन

जनकपुरधाम, वैशाख १४ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रमुख जिल्ला अधिकारी (सिडियो) संघ अन्तर्गत हुने बताएका छन् । शनिबार प्रदेश २...

Read moreDetails

रवीन्द्र मिश्रको पार्टीको नाम फेरियो

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम फेरिएको छ । बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले...

Read moreDetails

फोरम नेपालको मधेस प्रदेश समितिको अधिवेशन लहानमा

सिरहा, वैशाख १४ संघीय समाजवादी फोरम नेपालको मधेस प्रदेश समितिको अधिवेशन सिरहाको लहानमा सुरु भएको छ । अधिवेशनमा पार्टी अध्यक्ष...

Read moreDetails

प्रदेश १ को नाम र राजधानीको गृहकार्य सुरु

विराटनगर, बैशाख १३ प्रदेश नं १ सरकारले यही अधिबेशनबाट प्रदेशको नाम र राजधानी टुग्याउने गरी गृहकार्य सुरु गरेको छ ।...

Read moreDetails

रिना हत्या काण्ड प्रदेश संसदमा : प्रदेश सरकार गम्भिर नभएको विपक्षीको आरोप

विराटनगर, बैशाख १२ प्रदेश नं. १ को प्रमुख प्रतिपक्ष दलका सांसदले मोरङको पथरीमा केही दिन अघि भएको रिना बस्नेतको रहस्यमय...

Read moreDetails

विध्वंसकारी गतिविधी गरेकै कारण विप्लव कार्यकर्ता नियन्त्रणमा : गृहमन्त्री वादल

विराटनगर, बैशाख १२ गृहमन्त्री रामवहादुर थापा ‘वादल’ ले विप्लव समुहलाई राजनितिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश न...

Read moreDetails

प्रदेश सरकारको कामप्रति सत्ता पक्षका सांसद् नै असन्तुष्ट,काम गर्न नसक्नुको आधार र कारण माग

बिराटनगर, बैशाख १२ प्रदेश नं १ को सरकारको काम कारबाहीलाई लिएर सत्ता पक्षका सांसदहरुले नै सरकारप्रति प्रश्न गरेका छन् ।सरकारको...

Read moreDetails

राष्ट्रपतीको जिम्मेवारी उपराष्ट्रपति पुनको थाप्लोमा

काठमाडौँ, बैशाख ११ आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको भ्रमण शुरु भएको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी...

Read moreDetails
Page 220 of 248 1 219 220 221 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist