४ पौष ,एजेन्सी । भर्चुअल रुपमै भएपनि युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार… Continue reading दुई नेपाली टोली पब्जीको विश्व च्याम्पियन नजिक
Category: समाचार
कतारमा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वल्र्डले सघाउने
४ पौष ,एजेन्सी । साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले तेस्रो पटक उपाधि उचालेसंगै कतार विश्वकप २०२२ आइतबार सम्पन्न भएको छ । कतारमा भएको यो विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको फिफाको दाबी छ । फाइनल खेलको एक दिनअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको सर्वश्रेष्ठ भन्दै प्रशंसा गरेका थिए । तर… Continue reading कतारमा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वल्र्डले सघाउने
नेप्सेमा आज ३.८३ अंकको वृद्धि
४ पौष ,काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार… Continue reading नेप्सेमा आज ३.८३ अंकको वृद्धि
मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने रवि लामिछानेको भनाई
४ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए । उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने एउटा… Continue reading मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने रवि लामिछानेको भनाई
उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते
४ पौष , काठमाण्डौ । उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् ।दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु… Continue reading उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते
पाकिस्तानमा बढ्यो तालिबानी आतंक
४ पौष , एजेन्सी । तालिबान आतंककारीहरुले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको क्यान्टोन्मेन्टमा हमला गरेको छ । काउन्टर टेररिज्म सेन्टर (सीटीडी) माथि हमला गरी ९ सैनिक बन्धक बनाएको ती आतंककारीहरुले दावी गरेका छन् ।तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का आतंककारीले आइतबार क्यान्टोन्मेन्टमा हमला गरेका हुन् । आतंककारीहरुले सीटीडीको एक भाग पूर्णरुपमा कब्जा गरेको बताइएको छ । तालिबानी आतंककारीहरुले… Continue reading पाकिस्तानमा बढ्यो तालिबानी आतंक
रास्वपा बाट रवि र जनमतट बाट सिके राउत संसदीय दलको नेतामा चयन
४ पौष, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको बताए । यस्तै,जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष… Continue reading रास्वपा बाट रवि र जनमतट बाट सिके राउत संसदीय दलको नेतामा चयन
मोरङको सुन्दरहरैचामा २ बालिका बलात्कारको आरोपमा २ युवक पक्राउ
४ पौष , विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको… Continue reading मोरङको सुन्दरहरैचामा २ बालिका बलात्कारको आरोपमा २ युवक पक्राउ
श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड चितवनमा
४ पौष , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहानै चितवन प्रस्थान गरेका छन् । पार्टीका एक कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौंबाट हिँडेका हुन् । आज बेलुका नै प्रचण्ड काठमाडौं फर्किने तयारी रहेको सचिवालयले जनाएको छ । प्रचण्ड बेलुका फर्किएपछि नेताहरुबीच भेटघाट हुन सक्ने बताएको छ । आइतबारै प्रचण्डले निर्वाचित सांसदलाई बोलाएर… Continue reading श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड चितवनमा
नेप्सेमा २७ अंकको गिरावट
३ पौष,काठमाडौं । सेयर बजार परिसूचक नेप्से थप २७ अंकले घट्दै १८ सय ५५ अंकमा ओर्लिएको छ । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन नै २७.५४ अंकले घट्दै १८ सय ५५.०६ अंकमा झरेको हो । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी… Continue reading नेप्सेमा २७ अंकको गिरावट
चीनसँग लड्न खतरनाक हतियार भण्डार गर्दै जापान
३ पौष, एजेन्सी । जापान सरकारले शुक्रबार एउटा नयाँ राष्ट्रिय सुरक्षा योजनालाई स्वीकृति दिएको छ ,जसले द्वितिय विश्व युद्धपछि जापानका सबैभन्दा ठूलो सैन्य कायापलट हुने संकेत दिएको छ । यस अन्तर्गत जापानले आफ्नो रक्षा खर्च दुई गुणा बढाउने निर्णय गरेको छ । जापानले क्षेत्रीय प्रतिद्वन्दीहरुबाट बढिरहेको रक्षा चुनौतीका बीच यो कदम उठाएको हो । जापानी… Continue reading चीनसँग लड्न खतरनाक हतियार भण्डार गर्दै जापान
आज कोरोना संक्रमण दर शून्यमा झर्यो
३ पौष ,काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार एक सय १९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
रविले राहदानी बनाउँदा प्रयोग गरेको विवरण शंकास्पद
३ पौष, काठमाण्डौ । चितवन क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीको अनुसन्धान जारी छ । जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गरिरहेको छ । उनको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै अनुसन्धान अगाडि बढाइएको थियो ।… Continue reading रविले राहदानी बनाउँदा प्रयोग गरेको विवरण शंकास्पद
इरानकी चर्चित अभिनेत्री सरकारको निशानामा
३ पौष, एजेन्सी । हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान“ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन्… Continue reading इरानकी चर्चित अभिनेत्री सरकारको निशानामा
ऐश्वर्या रायको नक्कली राहदानी विदेशी गिरोहसँग
३ पौष , एजेन्सी । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशस्थित नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई चर्चित अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानीसहित पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली राहदानीसहित नक्कली १३ लाख अमेरिकी डलर र १० हजार ५०० पाउण्ड बरामद गरेको छ । उनीहरुले ऐश्वर्या रायको नक्कली राहदानी केका… Continue reading ऐश्वर्या रायको नक्कली राहदानी विदेशी गिरोहसँग
अमेरिकामा घातक बन्दै लङ कोभिड
३ पौष,एजेन्सी । अमेरिकामा लङ कोभिडका विरामीहरुको अवस्था चिन्ताजनक देखिएको छ । लङ अर्थात लामो समयसम्म हुने कोरोना संक्रमणले केही मानिसहरूमा दीर्घकालीन लक्षणहरू देखिन्छ, जुन घातक पनि हुन सक्छ । कोभिड–१९ महामारीको पहिलो ३० महिनामा अमेरिकामा कम्तीमा ३ हजार ५४४ जनाको मृत्युले पनि लामो कोभिड कति हानिकारक छ भन्ने पुष्टि हुन्छ । पछिल्लो एक अनुसन्धानले… Continue reading अमेरिकामा घातक बन्दै लङ कोभिड
भारतमा परमाणु प्रहार गर्ने पाकिस्तानी मन्त्रीको धम्की
३ पौष ,एजेन्सी । पाकिस्तानकी मन्त्री शाजिया मर्रीले भारतलाई परमाणु बम प्रहार गर्ने धम्की दिएकी छन्। उनले पाकिस्तानको न्यूक्लियर स्टाटस मौन बस्नका लागि नभएको चेतावनी दिएकी छन्। समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपल्स पार्टीकी नेता शाजिया मर्रीले एक पत्रकार सम्मेलनमा उक्त धम्की दिएकी हुन्। शाजियाले भनेकी छन्, ‘भारतले यो भूल्नु हुँदैन कि हामीसँग परमाणु बम… Continue reading भारतमा परमाणु प्रहार गर्ने पाकिस्तानी मन्त्रीको धम्की
विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?
३ पौष ,एजेन्सी । कतार विश्वकपको उपाधिको छिनोफानो आज मध्यराति हुने गत विजेता फ्रान्स र अर्जेन्टिनाको भिडन्तले टुङ्गो लाग्दैगर्दा विश्वकपका विभिन्न विधामा को सर्वाेत्कृष्ट होला भन्ने कौतुहलता पनि विश्वभर बढिरहेको छ । फिफाले विश्वकपमा प्रदान गर्ने गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, फिफा योङ प्लेयर र फेयर प्ले अवार्ड कसले पाउला भन्ने जिज्ञाशाका बीच केही… Continue reading विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?
उत्तर कोरियाले फेरि हान्यो २ ब्यालेस्टिक मिसाइल
३ पौष ,एजेन्सी । उत्तर कोरियाले एक पटक फेरि पश्चिमी देशहरु तथा अमेरिकाको चेतावनीका बावजुद आइतबार २ वटा ब्यालेष्टिक मिसाइल प्रहार गरेको छ । कोरियाली प्रायद्वीपको पूर्वी तटबाट उत्तरले समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उक्त जानकारी दिएको हो । जापानका उपविदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले… Continue reading उत्तर कोरियाले फेरि हान्यो २ ब्यालेस्टिक मिसाइल
स्पेनका कप्तान सर्जियो बुस्केट्सद्धारा सन्यास घोषणा
२ पौष ,एजेन्सी । स्पेनका कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । कतारमा जारी फिफा विश्वकपमा नकआउट चरणबाटै स्पेन बाहिरिएपछि मिडफिल्डरसमेत रहेका बुस्केट्सले सन्यास लिएको घोषणा गरेका हुन् । कतारमा निराशाजनक नतिजापछि ३४ वर्षीय बुस्क्वेट्सले सामाजिक सञ्जालमार्फत १५ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंग्याउने निर्णय गरेका हुन् । स्पेन कतार विश्वकपको प्रि–क्वाटरफाइनलमा खेलमा मोरक्कोसँग… Continue reading स्पेनका कप्तान सर्जियो बुस्केट्सद्धारा सन्यास घोषणा
रामेछापमा जिप दुर्घटना हुदाँ ११ जना घाइते , ३ जनाको हेलिकप्टरमार्फत उद्दार
२ पौष , काठमाण्डौ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । बा११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौं पठाइएको ४ जना घाइतेलाई बोलेरो गाडीमा… Continue reading रामेछापमा जिप दुर्घटना हुदाँ ११ जना घाइते , ३ जनाको हेलिकप्टरमार्फत उद्दार
तेस्रो हुन मोरक्को र क्रोएसिया आज भिड्दै
२ पौष,एजेन्सी । कतारमा जारी २२ औं फिफा विश्वकपमा आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८ः४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग… Continue reading तेस्रो हुन मोरक्को र क्रोएसिया आज भिड्दै
आइतबार सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी
१ पौष ,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरेकी छिन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिले सरकार गठनको आह्वानको तयारी गरेकी हुन् । केही दिनमै दलहरुलाई बहुमतसहित सरकारको दाबी गर्न आह्वानको तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव… Continue reading आइतबार सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी
पत्रकारको अकाउन्ट बन्द गरेपछि ट्विटरको चौतर्फी आलोचना
२ पौष,एजेन्सी । पत्रकारहरुको अकाउन्ट निलम्बन गर्ने ट्विटरको कदमको चौतर्फी विरोध भएको छ । न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोष्ट लगायत ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुको अकाउन्ट ट्विटर कम्पनीले निलम्बन गरिदिएको छ । यो कदमको युरोपेली युनियन र संयुक्त राष्ट्र सङ्घले विरोध गरेका छन् । संयुक्त राष्ट्र सङ्घले मिडिया र पत्रकारलाई खेलौना नसम्झन र स्वतन्त्रताको सम्मान… Continue reading पत्रकारको अकाउन्ट बन्द गरेपछि ट्विटरको चौतर्फी आलोचना
१ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि
२ पौष ,काठमाडौं । हाल देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका… Continue reading १ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि
बलात्कारबारे ३ वर्षअघि बोलेको कुराले पोल्यो सोवितालाई
२ पौष , काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सोविता गौतम यतिबेला सामाजिक संजालमा आलोचना र प्रश्नहरुले घेरिएकी छिन् । ३ वर्षअघि उनले एक अन्तरवार्ताका क्रममा बलात्कारबारे बोलेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसलाई लिएर उनी प्रश्नको घेरामा परेकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिताले सो भिडियोमा बलात्कारलाई… Continue reading बलात्कारबारे ३ वर्षअघि बोलेको कुराले पोल्यो सोवितालाई
चित्रबहादुर, महेन्द्रराय कि महन्थः कसले खुलाउला सपथ ?
१ पौष ,काठमाण्डौ । संघीय संसद सचिवालयले निर्वाचन आयोगलाई सांसदहरूको जन्ममिति सहितको विस्तृत विवरण माग गर्दै पत्राचार गरेको छ । संसद सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार आयोगले सांसदहरूको नामावली उपलब्ध गराए पनि पूर्ण विवरण नपठाएपछि पत्राचार गरिएको हो । आयोगबाट सचिवालयले पूर्ण विवरण पाएपछि मात्रै अगाडिको प्रक्रिया अघि बढ्ने धमलाले बताएका छन् । यसैबीच प्रतिनिधिसभा… Continue reading चित्रबहादुर, महेन्द्रराय कि महन्थः कसले खुलाउला सपथ ?
मस्कलाई किन मन परेनन् पत्रकारहरु ?
१ पौष ,एजेन्सी । कुनै पनि शर्तमा अभिब्यक्ति स्वतन्त्रतालाई खोस्ने वा कम गर्न नहुने भन्दै यसमा कडारुपमा वकालत गर्दै आएका एलन मस्क अहिले स्वयं पत्रकारहरुमाथि कैंची लगाउन थालेका छन् । ट्विटरको कमान्ड सम्हाले यता एकपछि अर्काे विवादित निर्णय गर्दे आएका उनले अहिले धमाधम ट्वीटरमा पत्रकारका अकाउन्ट खारेज गर्न थालेका छन् । वाल स्ट्रिट जर्नल(डब्लूएसजे)काअनुसार एलोन… Continue reading मस्कलाई किन मन परेनन् पत्रकारहरु ?
तारा एयरका भग्नावशेष खोज्न ७ महिना लाग्यो
१ पौष ,काठमाण्डौ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा गत जेठमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष ६ महिनापछि सङ्कलन गरिएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई… Continue reading तारा एयरका भग्नावशेष खोज्न ७ महिना लाग्यो
परिवार नै हाइड्रोका मालिक बनेपछि चल्यो डण्डा
१ पौष , काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले गैरकानुनी सेयर कारोबार गरेको आरोपमा दुई लगानीकर्ता गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने भएको छ । बोर्डको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ता न्यौपाने र प्रधानलाई कारबाही गर्ने निर्णय गरेको हो । रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो… Continue reading परिवार नै हाइड्रोका मालिक बनेपछि चल्यो डण्डा
विश्वकपको फाइनल खेल पोल्यान्डका मार्सिनियाकले खेलाउने
१ पौष , एजेन्सी । आइतबार कतारको लुसेल रंगशालामा विश्वकपका दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच उपाधिका लागि भिडन्त हुँदै छ । यो भिडन्त र यसको नतिजाका लागि विश्वभरका फुटबल प्रेमी आतुर रहेका छन् । विश्वभरको नजर अडिएको सो फाइनल खेल भने पोल्यान्डका सिमोन मार्सिनियाकले खेलाउने भएका छन् । कतारमा जारी विश्वकपका विभिन्न खेलमा विभिन्न… Continue reading विश्वकपको फाइनल खेल पोल्यान्डका मार्सिनियाकले खेलाउने
फाइनल अघिको प्रशिक्षणमा मेसी नदेखिएपछि खलबली
१ पौष , एजेन्सी । सात पटकका ब्यालोन डी’ओर विजेता तथा जारी कतार विश्वकपमा गोल्डेन बुट र बलका प्रमुख दाबेदार मध्येका एक लियोनल मेसी फ्रान्ससँगको उपाधि भिडन्त अघिको प्रशिक्षणमा नदेखिएपछि खलबली मच्चिएको छ । फिटनेसलाई लिएर चोटपटकको चिन्ता बढेपछि बिहीबारको अभ्यासमा अर्जेन्टिनाको बाँकी टोलीमा मेसी सामेल भएनन् । मंगलबार राति क्रोएसियालाई ३–० ले हराउँदै फाइनलमा… Continue reading फाइनल अघिको प्रशिक्षणमा मेसी नदेखिएपछि खलबली
समीक्षालाई चोट दिएको दोहोरी कमला घिमिरेको गीतको आलोचना
१ पौष , काठमाण्डौ । ७ वर्षको उमेरमा लाइभ लोकदोहोरी गाएर चर्चा कमाएकी गायिका कमला घिमिरेको पछिल्लो लाइभ लोकदोहोरी ‘छहारी बजारमा’ विवादमा परेको छ । घिमिरेले गायक सुमन परियारसँग लाइभ दोहोरीको रुपमा गाएको उक्त गीतमा पछिल्लो समयका चर्चित दुई ठूला स्क्यान्डल मसलाको रुपमा प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ । ५ दिनअघि युट्युबमा अपलोड गरेको… Continue reading समीक्षालाई चोट दिएको दोहोरी कमला घिमिरेको गीतको आलोचना
दुई वर्षको बालक हिप्पोको मुखबाट जिउँदै बाहिर निस्किए
१ पौष, एजेन्सी । अफ्रिकी देश युगान्डामा एउटा अचम्मको घटना फेला परेको छ । यहाँ हिप्पोपोटामस अर्थात जल गैंडाले दुई वर्षको बालकलाई जिउँदै निल्यो । त्यसपछि हिप्पोले बच्चालाई आफ्नो मुखबाट बाहिर निकाल्यो । न्युर्योक पोस्टका अनुशार सबैभन्दा अचम्मको कुरा यो थियो कि हिप्पोको मुखमा गएर पनि बालक सकुशल फर्किए । बालक तालको किनारमा खेल्दै गर्दा… Continue reading दुई वर्षको बालक हिप्पोको मुखबाट जिउँदै बाहिर निस्किए
चिसो बढेसँगै केही रोगको प्रकोप बढ्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो बढेसँगै केही रोगको प्रकोप बढ्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशष सावधानी अपनाउन सुझाव दिएका छन् । ‘चिसोबाट बच्न न्यानो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन,… Continue reading चिसो बढेसँगै केही रोगको प्रकोप बढ्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
न्युक्लियर फ्युजन उर्जामा वैज्ञानिकलाई ऐतिहासिक सफलता
२९ मंसिर, एजेन्सी । न्युक्लियर फ्युजन ऊर्जा निर्माण गर्ने दौडमा अमेरिकी वैज्ञानिकले ठूलो सफलता हात पारेका छन् । जसले इन्धन ऊर्जालाई विस्थापित गर्दै स्वच्छ ऊर्जा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ । असीमित ऊर्जाका लागि निकै भरपर्दो स्रोतका रूपमा विश्लेषण गरिएको न्युक्लियर फ्युजनमा वैज्ञानिकहरू दशकौंसम्म खोज तथा अनुसन्धानमा लागेका थिए । तर, लामो समयसम्म वैज्ञानिकहरूले… Continue reading न्युक्लियर फ्युजन उर्जामा वैज्ञानिकलाई ऐतिहासिक सफलता
आज नेप्सेमा १४.४८ अंकका गिरावट
२९ मंसिर,काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर १८८२६.० बिन्दुमा झरेको हो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ । बिहीबार कारोबारमा आएका २८४… Continue reading आज नेप्सेमा १४.४८ अंकका गिरावट
विश्वकपमा १० करोडको अवैध सट्टाबाजी, नेपाली एजेन्ट पक्राउ
२९ मंसिर,काठमाण्डौ । कतारमा जारी विश्वकप फुटबलमा सट्टाबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन्। बेटिङ एप वान एक्स बेट लगायत एपमार्फत् सट्टाबाजी गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताएका छन् । कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौं महानगरपालिका–२८ कमलपोखरीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं–२ टोखा… Continue reading विश्वकपमा १० करोडको अवैध सट्टाबाजी, नेपाली एजेन्ट पक्राउ
‘क्याबिन क्रु’ को हड्तालले मलेसिया र दुबईमा जहाज रोकिएपछि सयौं यात्रु अलपत्र
२९ मंसिर,एजेन्सी । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले करार नवीकरण नगरेपछि क्याविन क्रुका सदस्यले उडान नगर्ने निर्णय गरेपछि सयौं यात्रु अलपत्र परेका छन् । व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् । ती दुवै… Continue reading ‘क्याबिन क्रु’ को हड्तालले मलेसिया र दुबईमा जहाज रोकिएपछि सयौं यात्रु अलपत्र
मोरक्कोका समर्थकले हार स्वीकार गर्न सकेनन्
२९ मंसिर ,एजेन्सी । विश्वको सबैभन्दा विवादास्पद फिफा विश्वकपको सूची बनाउँदा कतारमा हुने २०२२ को फुटबल विश्वकप पक्कै पनि समावेश हुनेछ। कतारमा विश्वकप आयोजना सुरुदेखि नै विवादमा आएको छ । पहिलो विश्वकप आयोजनाका लागि घूस दिने, मदिरा प्रतिबन्ध, पोशाकमा प्रतिबन्ध लगाउने र खेलकुदको आडमा धर्मको प्रचारप्रसार गर्ने जस्ता विषय विवादमा परेका छन् । तर अब… Continue reading मोरक्कोका समर्थकले हार स्वीकार गर्न सकेनन्
साढे ३ लाख खर्चेर सोविताले चुनाव जितिन्
२९ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित भएकी सोविता गौतमले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी छन् । उनले चुनावमा आफ्नो ३ लाख ७१ हजार खर्च भएको बुझाएकी हुन् । प्रतिनिधिसभाको निर्वाचनको खर्च सार्वजनिक भएका मध्ये यो सबैभन्दा कम चुनाव खर्च हो । उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म… Continue reading साढे ३ लाख खर्चेर सोविताले चुनाव जितिन्
विश्वकै धनी मस्क संकटमा, धनीको ताज खोसियो
२९ मंसिर,एजेन्सी । टेस्ला, स्पेसएक्स र ट्वीटरका मालिक एलोन मस्कले विश्वकै धनीको उपाधि गुमाएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बर्नार्ड अर्नाल्टले उनको स्थानमा लिएका छन्। उनी अहिले विश्वकै धनी व्यक्ति बनेका छन् । ट्विटरको अधिग्रहण पछि मस्कलाई ठूलो धक्का लागेको छ। अर्नाल्ट फेसनको विशाल कम्पनी ीख्ःज् को प्रमुख छन्। ५१ वर्षीय एलोन मस्कको सम्पत्ति… Continue reading विश्वकै धनी मस्क संकटमा, धनीको ताज खोसियो
बिहे भोजले बिरामी परेकाको who ले अनुसन्धान थाल्यो
२७ मंसिर,काठमाण्डौ । बिहे भोज खाएपछि दुई सय बढी बिरामी परेको पाल्पाको चिर्तुङधारा घोरबन्दामा विश्व स्वास्थ्य संगठन र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट अनुसन्धान सुरु गरेको छ । विश्व स्वास्थ्य संगठनबाट डा. मोना प्रधान, डा. प्रनित शर्मा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शैलेश पन्थी, डा. रविन गौतम लगायतको टोलीले बिहे भोज खाएको घरको पानी,… Continue reading बिहे भोजले बिरामी परेकाको who ले अनुसन्धान थाल्यो
अब कसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख ?
२७ मंसिर,काठमाण्डौ । प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको अवस्थामा दलहरु नयाँ सरकार गठनको तयारीमा छन् । अब निर्वाचन आयोगले सम्पूर्ण सांसदको नाम राष्ट्रपतिसमक्ष प्रस्तुत गरेपछि सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्नेछ । प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको चुनाव गर्नेछन् । संसद्… Continue reading अब कसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख ?
ज्याकलिन र भारतीय मिडियाविरुद्ध मानहानीको मुद्दा
२७ मंसिर,एजेन्सी । ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ । चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही… Continue reading ज्याकलिन र भारतीय मिडियाविरुद्ध मानहानीको मुद्दा
गत शनिबार कर्णाली नदीमा भएको जेसिबी दुर्घटनामा बेपत्ता दुई जनाको शव फेला
२७ मंसिर,काठमाडौं । कालिकोटमा जेसिबी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा गत शनिबार फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना भएको थियो। उक्त दुर्घटना हुँदा तीन जना बेपत्ता भएका थिए। ती मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी… Continue reading गत शनिबार कर्णाली नदीमा भएको जेसिबी दुर्घटनामा बेपत्ता दुई जनाको शव फेला
विप्लवले गरे सरकारद्धारा ल्याइएको अध्यादेशको स्वागत
२७ मंसिर, काठमाडौं । गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने गरी सरकारले ल्याएको अध्यादेशको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले स्वागत गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दैै उनले आफ्नो पार्टीसँगको समेत परामर्शमा अध्यादेश आएको उल्लेख गरेका छन् । ‘हाम्रो पाटीसंगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु… Continue reading विप्लवले गरे सरकारद्धारा ल्याइएको अध्यादेशको स्वागत
आफ्नै सैनिकलाई किन जेलमा थुन्दैछ रुस ?
२७ मंसिर, एजेन्सी । रुस र युक्रेनबीच विगत ९ महिनादेखि द्वन्द्व चलिरहेको छ । रुसको लगातारको आक्रमणबाट छियाँ छियाँ बनेको युक्रेन पश्चिमा राष्ट्रको सहयोगमा अहिले रुसलाई चुनौती दिन थालेको छ । पश्चिमाको आर्थिक, कुटनैतिक तथा हतियारसहयोगको बलमा रुसले यसअघि कब्जागरेका खेरसन लगायतका महत्वपूर्ण युक्रेनी भूमि अहिले फेरि युक्रेनको आफ्नो नियन्त्रणमा लिएको छ । अहिलेसम्म झन्डै… Continue reading आफ्नै सैनिकलाई किन जेलमा थुन्दैछ रुस ?
एमबाप्पेले रोनाल्डोलाई माने सर्वकालीन महान खेलाडी
२७ मंसिर, एजेन्सी । कतारमा जारी विश्वका एक्ला सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुटका प्रमुख दाबेदार युवा खेलाडी फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पे हारबाट निरास बनेका क्रिस्टियानो रोनाल्डोको पक्षमा उभिएका छन् । उनले रोनाल्डोलाई सर्वकालीन महान खेलाडी भएको औंल्याएका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले राखेको स्टाटसमा कमेन्ट गर्दै एमबाप्पेले तीनवटा इमोजी प्रयोग गरेका छन् । जसमा… Continue reading एमबाप्पेले रोनाल्डोलाई माने सर्वकालीन महान खेलाडी
नेप्सेमा आज सामान्य गिरावट
२७ मंसिर,काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २.५७ अङ्कले घटेर बन्द भएको हो । नेप्से ०.१३ अङ्कले घटेसँगै परिसूचक १८९९ अंकमा आइपुगेको छ । यसक्रममा आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयर मूल्य घटेको… Continue reading नेप्सेमा आज सामान्य गिरावट
भारत र चीनका सैनिक फेरि भिडे, कयौं घाइते
२७ मंसिर,एजेन्सी । भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ । भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कयौं भारतीय सैनिकहरू घाइते भएका छन् । सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै हिन्दुले याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको उल्लेख गरेको छ । घाइते भएका भारतीय… Continue reading भारत र चीनका सैनिक फेरि भिडे, कयौं घाइते
आज नेप्सेमा १७ अंकको बृद्धी
२६ मंसिर,काठमाडौं । साताको दोस्रो दिन सेयर बजार मापक बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका सेयरको मूल्य बढेको छ । ४४ लाख ७०… Continue reading आज नेप्सेमा १७ अंकको बृद्धी
बाइडेन र सीको शीत युद्ध सकियो
२६ मंसिर,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको लामो समय देखिको चिसिएको सम्बन्ध पछिल्लो वार्तापछि तातिदै गएको देखिएको छ । पछिल्लो समय अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण सुरु गरेको अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेपछि बाइडेन र सी बीच जी २० शिखर सम्मेलनमा भएको वार्ता सफल भएको विश्लेषण गरिएको छ । विदेशमन्त्रालयको… Continue reading बाइडेन र सीको शीत युद्ध सकियो
फुटबल मैदानमा बालेन, टिमले खायो ६ गोल
२६ मंसिर,काठमाण्डौ । सोमबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानमा भिन्न दृष्य देखियो । रंगशालाको मैदानमा नियमित फुटबल खेलिरहेका नभई विरलै खेलेका र कहिल्यै नखेलेका ब्यक्तिहरु समेत खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए । वास्तवमा उनीहरु खेलाडी नभइ काठमाडौं महानगरपालिकाका पदाधिकारीहरु थिए । महागनरको २८ औं दिवस मनाउने क्रममा सोमबार बिहान महानगरले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको… Continue reading फुटबल मैदानमा बालेन, टिमले खायो ६ गोल
विश्वकपका अबका खेल खेलिने बल सार्वजनिक
२६ मंसिर,एजेन्सी । फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ ।‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’ अर्थात सपना हो । यो बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा… Continue reading विश्वकपका अबका खेल खेलिने बल सार्वजनिक
भारतबाट फेरि बिजुली किन्न थालियो
२६ मंसिर,एजेन्सी । सुख्खा याम लागेसँगै नेपालको उत्पादन घटेपछि भारतबाट बिजुली किन्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले नेपालको माग र आपूर्तिको व्यवस्थापन मिलाउन भारतबाट बिजुली किन्न थालेको हो । प्राधिकरणका अनुसार यति बेला नेपालले भारतबाट किन्ने र बेच्ने बिजुलीको परिमाण बराबर जस्तै छ । यति बेला नेपालमा बिजुलीको कूल जडित क्षमता २१ सय किलोवाट… Continue reading भारतबाट फेरि बिजुली किन्न थालियो
विश्वकप फाइनलमा मेसी पुग्छन् कि लुका मोड्रिच ?
२६ मंसिर,एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले खेल्ने पक्का भएको छ । यी दुई देशबीचको खेल मंगलबार राती पौने १ बजे सुरु हुनेछ ।विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् । अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एकरएक खेलमा विजयी भएका छन्… Continue reading विश्वकप फाइनलमा मेसी पुग्छन् कि लुका मोड्रिच ?
अध्यादेश रोक्ने जिम्मा फेरि राष्ट्रपतिको ?
२६ मंसिर,काठमाण्डौ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका रेशम चौधरीलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको छ। सरकारले देवानी फौजदारी संहिता कार्यविधिमा व्यवस्था थप्न लागेपछि विरोध सुरु भएको हो। निर्वाचन पछि नयाँ सरकार बन्ने प्रकृयामा मुलुक गइरहेको अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत पु¥याउन चौधरीको पार्टीलाई समावेश… Continue reading अध्यादेश रोक्ने जिम्मा फेरि राष्ट्रपतिको ?
पाकिस्तानी सीमामा तालिवानको गोलीबारी, ६ जना मारिए
२६ मंसिर,एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीच गोलाबारी हुँदा ६ जना पाकिस्तानीको मृत्यु भएको छ । सो घटनामा १७ बढि घाइते भएका छन् । हमलापछि जारी विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलले बिनाकारण हमला गरेको आरोप लगाएको छ । पाकिस्तानी सेनाले हमलामा अफगानिस्तानको सुरक्षा बलले गोलाबारुदको प्रयोग गरेको र त्यसपछि पाकिस्तानी सीमा सुरक्षा बलले जवाफी कारबाही… Continue reading पाकिस्तानी सीमामा तालिवानको गोलीबारी, ६ जना मारिए
देशभर चिसो बढ्यो : तराईमा हुस्सु/कुहिरो
२६ मंसिर,काठमाण्डौ । तापक्रम घट्दै जाँदा देशभर चिसो क्रमशः बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंमा यस वर्ष आजसम्मकै कम हो । हिजो बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । सोमबार जुम्लाको… Continue reading देशभर चिसो बढ्यो : तराईमा हुस्सु/कुहिरो
नेप्सेमा आज ३१.९७ अंकको गिरावट
२५ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो । यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १… Continue reading नेप्सेमा आज ३१.९७ अंकको गिरावट