डडेल्धुरा, जेठ १५ आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा… Continue reading जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु
Category: समाज
स्टाफ कलेजलाई संघीयताको अध्ययन केन्द्र बनाइने
काठमाडौँ, १५ जेठ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)लाई ‘संघीयताको अध्ययन केन्द्र’का रुपमा विकास गर्न थालिएको छ । मुलुक भर्खरै संघीयतामा प्रवेश गरेसँगै सोबारे जानकारी दिनका लागि अध्ययन केन्द्रका रुपमा विकास गर्न थालिएको प्रतिष्ठानका उपकार्यकारी निर्देशक खेमराज पुँजालीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले अध्ययन केन्द्रका रुपमा विकास गर्नका लागि प्रारम्भिक कामसमेत शुरु गरिसकेको छ ।… Continue reading स्टाफ कलेजलाई संघीयताको अध्ययन केन्द्र बनाइने
चट्याङ लागेर मृत्यु
कञ्चनपुर, जेठ १५ सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा आज मृत्यु भएको छ । तरकारी बेचेर फर्कने क्रममा भारतको पिलिभित जिल्ला बजारघाटमा बिहान चट्याङ लागी मृत्यु भएको हेा । उनकेा शव परीक्षणको पिलिभितमै गरिने घटनास्थलमै रहेका नेपाली काँग्रेसका नेता हरेन्द्रसिंह विष्टले बताए । रासस
सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान
काठमाडौँ, जेठ १५ एघाराैं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ । आरोहणमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई रु एक लाख राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरियो । जनही रु ५० हजारसहितको ‘तेञ्जिङ हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक… Continue reading सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान
छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ
बनियानी, झापा, जेठ १५ भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ । गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी) लाई भर्ना नलिएर जातीय छुवाछूत गरेको आरोपमा चापागाईंलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले… Continue reading छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ
पोखरीमा डुबेर मृत्यु
राजविराज, जेठ १५ सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर आज बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ । सोरा खेल्दाखेल्दै घर नजिकैमा रहेको पोखरीमा डुबेकी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । रासस
गणतन्त्र दिवसः टुँडिखेलमा औपचारिक समारोह
काठमाडौँ, जेठ १५ राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भर्इन् । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट… Continue reading गणतन्त्र दिवसः टुँडिखेलमा औपचारिक समारोह
डडेल्धुरामा जीप दुर्घटना ः ३ को मृत्यु,८ घाईते
विराटनगर,जेठ १५ डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाईते भएका छन् । डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप गजरौलामा दुर्घटनामा परेको हो ।जीप दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटनाका मृतकहरुको सनाखत हुन नसकेको डडेल्धुरा… Continue reading डडेल्धुरामा जीप दुर्घटना ः ३ को मृत्यु,८ घाईते
सडक दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौँ, १५ जेठ काठमाडौँ महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नं को बसमा बा ३७ प ७३८० नं को मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको… Continue reading सडक दुर्घटनामा दुईजनाको मृत्यु
हेटौँडाबाट–काठमाडौँ सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा
हेटौँडा, १५ जेठ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताएका छन् । मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ भने । उनले प्रदेशका १३ जिल्लामा राष्ट्र गौरवका आयोजना सञ्चालन गर्न… Continue reading हेटौँडाबाट–काठमाडौँ सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा
एकसय २६ खानीबाट छ हजारलाई रोजगारी
काठमाडौँ, जेठ १५ सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव… Continue reading एकसय २६ खानीबाट छ हजारलाई रोजगारी
गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी
काठमाडौँ, जेठ १५ संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन् । भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर कोणसभामा परिणत गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । प्रभातफेरीमा विद्यार्थीले ‘गणतन्त्र दिवस जिन्दावाद’, ‘गणतन्त्रको उपहार शिक्षा, स्वास्थ्य र रोजगार’ ,‘वीर शहीद, अमर रहून्’, ‘गणतन्त्रको उपहार सुखी नेपाली,… Continue reading गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी
जनकपुरबासीलाई भारतीय भनेकी सुष्मा स्वराजले माफी मागिन्
विराटनगर,जेठ १५ भारतीय विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा नेपाली भूभागका जनकपुरबासी लाई भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागेकी छिन् । सोमबार नयाँ दिल्लीस्थित विदेशमन्त्रालयमा भएको वार्षिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको भनेपछि उनको चर्को आलोचना सुरू भएको थियो । उनले आफ्नो… Continue reading जनकपुरबासीलाई भारतीय भनेकी सुष्मा स्वराजले माफी मागिन्
बालकृष्ण ढुंगेलसहित ८ सय १६ जनालाई आम माफी !
विराटनगर,जेठ १५ हत्याको आरोपमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलसहित अन्य ८ सय १६ जना कैदीहरुले सजाय माफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दिवसका अवसर पारेर राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको नेपालको संविधानको धारा २७६ बमोजिम मसजाय माफी दिएकी हुन् । यद्यपि, ढुंगेललाई माफी दिन लागिएको भन्दै केही दिनयता… Continue reading बालकृष्ण ढुंगेलसहित ८ सय १६ जनालाई आम माफी !
डोटीमा जीप दुर्घटना ः ४ जनाको मृत्यु,९ घाईते
विराटनगर ः डोटीको बोगटान गाउँपालिका वडा नम्बर– ६ गगुडाको पलाडीमा जीप दुर्घटना हुँदा ४ जना यात्रुको मृत्यु भएको छ ।दुर्घटनामा परी अन्य मृत्यु ९ जना घाइते भएका छन् । यात्रु बोकेर दिपायलबाट गगुडा तर्फ जाँदै गरेको से १ ज ८७७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । स्थानीय केशब बोगटीका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट करिब… Continue reading डोटीमा जीप दुर्घटना ः ४ जनाको मृत्यु,९ घाईते
नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह
काठमाडौँ, जेठ १४ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई आज मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गरेका छन् । मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा… Continue reading नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह
गणतन्त्र स्मारक अन्तिम चरणमा तर स्तम्भ अन्योलमा
काठमाडौँ, १४ जेठ सात वर्षअघि निर्माण शुरु भएको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ । शहरी विकास तथा भवन निर्माण विभागले सो स्मारक निर्माण गरेको हो । स्मारक सञ्चालन कसले कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि मस्यौदा भइरहेको विभागका उपमहानिर्देशक मणिराम गेलालले राससलाई बताए । लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रुपमा… Continue reading गणतन्त्र स्मारक अन्तिम चरणमा तर स्तम्भ अन्योलमा
गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन !
काठमाडौँ, जेठ १४ गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ । सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको छ । आव २०७३÷७४ को सोही अवधिमा कूल १०५.३ मेगावाट विद्युत् उत्पादन गरेको थियो । गत वर्षभन्दा यस… Continue reading गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन !
बर्डफ्लुको सङ्क्रमण रोक्न उच्च सतर्कता
रुपन्देही, जेठ १४ चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिए। उनले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख गर्दै सूचना… Continue reading बर्डफ्लुको सङ्क्रमण रोक्न उच्च सतर्कता
प्रदेश नं १ मा‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ
विराटनगर, जेठ १४ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गरेका छन् । प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै जिल्लामा एकैसाथ आज यो कार्यक्रम शुभारम्भ भएको… Continue reading प्रदेश नं १ मा‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ
बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो
काठमाडौँ, जेठ १४ उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा… Continue reading बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो
पत्रकार नेपाल, नेपाल टाईम्सको सल्लाहकारमा
विराटनगर, जेठ १४ राष्ट्रिय सञ्चार माध्यममा लामो अनुभव बटुलेका विराटनगरका पत्रकार हरिहर नेपाल अनलाइन मिडिया ‘नेपाल टाईम्स’ मा आवद्ध हुनुभएको छ । उहाँलाई नेपाल टाईम्सले एक कार्यक्रमका बीच सल्लाहकारको रुपमा आवद्ध गराएको हो । कार्यक्रममा नेपाल टाईम्सका महानिर्देशक मुकुल दाहालले पत्रकार नेपाललाई दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार नेपालले छोटो समयमा लोकप्रिय बन्न… Continue reading पत्रकार नेपाल, नेपाल टाईम्सको सल्लाहकारमा
केरुङ–काठमाडाैँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न
नुवाकोट, जेठ १४ चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । “काठमाडौँबाट शुरु भएको अध्ययन केरुङसम्म पुगेर फर्किएका छौँ ।”… Continue reading केरुङ–काठमाडाैँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न
ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो
काठमाडौँ, जेठ १४ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरिएको हो… Continue reading ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो
किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ
पाँचथर, जेठ १४ पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् ।… Continue reading किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ
म्याग्दीमा अनौठो शिवमूर्ति भेटियो
बेनी, म्याग्दी, जेठ १४ को मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ । घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गर्दछ । घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरामा… Continue reading म्याग्दीमा अनौठो शिवमूर्ति भेटियो
बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद
तेह्रथुम, जेठ १४ १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र… Continue reading बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद
चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण
चितवन, जेठ १३ भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए । यति एयरलाइन्सको 9N AIS कलसाइनको जहाज… Continue reading चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण
अनाथ बालबालिकामा लगानी बढाउन एसओएसकाे आग्रह
काठमाडौँ, १३ जेठ बालबालिकाका निम्ति मायालु घर (एसओएस) ले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन र त्यस्ता बालबालिकालाई राज्यबाट गर्ने लगानी बढाउन आग्रह गरेको छ । बालगृह÷बालग्राममा आधारित संरक्षण कार्यलाई भन्दा परिवारकै अन्य सदस्य हजुरबा, हजुरआमा, काकाकाकी, मामामाइज्यू, ठूलोबा, ठूलीआमा अथवा नजीकको आफन्त र नातेदारको संरक्षणमै त्यता बालबालिकाको संरक्षणमा… Continue reading अनाथ बालबालिकामा लगानी बढाउन एसओएसकाे आग्रह
काठमाडौंमा उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण !
ललितपुर, १३ जेठ काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ । वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो । हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो । त्यसमा गाडीले फाल्ने… Continue reading काठमाडौंमा उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण !
काठमाडौँसहित देशभर तापक्रम वृद्धि
काठमाडौँ, १३ जेठ केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको अधिकतम… Continue reading काठमाडौँसहित देशभर तापक्रम वृद्धि
उपियाँ उडुसरहित बन्याे झुम्का कारागार
इटहरी, १३ जेठ सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागार सुधारको हिसाबले उच्चतम नमूना कारागार बन्न सफल भएको छ । विसं २०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागारका झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चित बन्न पुगेको थियो । कारागार अहिले उपियाँ, उडुस र… Continue reading उपियाँ उडुसरहित बन्याे झुम्का कारागार
भीमदत्तगरमा बम विस्फोट
कञ्चनपुर, १३ जेठ सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ । स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । बम विस्फोट भएको पसल कैलाश… Continue reading भीमदत्तगरमा बम विस्फोट
डडेल्धुरामा खानेपानीको हाहाकार
डडेल्धुरा, १३ जेठ लामो समयदेखि वर्षा नहँुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौंँ पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको… Continue reading डडेल्धुरामा खानेपानीको हाहाकार
एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा
मलेखु, धादिङ, १३ जेठ विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लागे । दाउरा विद्यालयमा लगेपछि उनी खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उनका छोरा कक्षा ५मा भर्ना भएका छन् । विद्यालयले खाजा… Continue reading एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा
धनगढी गाेलीकाण्ड : लुटिएको रकमसहित लुटेरा पक्राउ!
विराटनगर,जेठ १३ बैंकबाट पैसा निकालेर फर्कंदै गरेका निर्मल कार्कीलाइ गोली प्रहार गरी भागेका दुईजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए। अनुसन्धानका क्रममा भएकाले खुलाउन पक्राउ परेका व्यक्तिको नाम नमिल्ने प्रहरीले जनाएको छ । उनीहरुबाट एक थान… Continue reading धनगढी गाेलीकाण्ड : लुटिएको रकमसहित लुटेरा पक्राउ!
दलितको हातको पानी खाँदा गाउँ निकाला
बाजुरा, १३ जेठ ः बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् । वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केहि वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन् । हिमाली गाउँपालिका–२ नातिखोलामा… Continue reading दलितको हातको पानी खाँदा गाउँ निकाला
धनगढीको सेन्चुरी बैँक शाखामा गोली प्रहार !
विराटनगर,जेठ १३ :प्रदेश नम्बर ७ को राजधानी धनगढीको सेन्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ । धनगढीको ट्राफिक चोक नजिकै रहेको सेन्चुरी बैंकमा बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि आज बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्र मल्लका अनुसार गोली लागि… Continue reading धनगढीको सेन्चुरी बैँक शाखामा गोली प्रहार !
शान्तिनगरमा फैलिएकाे पखालाका बिरामीको अवस्था सामान्य बन्दै
तुलसीपुर, दाङ, जेठ १३ शापश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । गए राति १ बजेसम्म सो गाउँका ४१९ जना पखालाबाट बिरामी परेका थिए । तीमध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । राप्ती अञ्चल अस्पतालले एक… Continue reading शान्तिनगरमा फैलिएकाे पखालाका बिरामीको अवस्था सामान्य बन्दै
एम्बुलेन्स दुर्घटना,चार घाइते
बैतडी, जेठ १३ बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।… Continue reading एम्बुलेन्स दुर्घटना,चार घाइते
बसको ठक्करबाट तीन जनाको मृत्यु
तनहुँ, जेठ १३ बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा… Continue reading बसको ठक्करबाट तीन जनाको मृत्यु
लियो क्लब विराटनगर युनिकको कार्यसमिति चयन, अध्यक्षमा आयशा
विराटनगर,जेठ १२ लियो क्लव विराटनगर युनिकले २०१८–०१९ को लागि नयाँ कार्यसमिति चयन गरेको छ । क्लवले अब्बु बकर राईन को अध्यक्षतामा विराटनगरको मण्डला रेष्टुरेन्टमा शनिबार एक कार्यक्रम गरी कार्य समिति चयन गरेको हो । लियोको शनिबार गठित कार्यसमितीको पे्रसिडेन्टमा आयशा राइन चयन भएकी छिन् । त्यस्तै फस्ट भाईस पे्रसिडेन्टमा पेरिस सुवेदी,सेकेन्ड भाईस पे्रसिडेन्टमा नितु खनाल,… Continue reading लियो क्लब विराटनगर युनिकको कार्यसमिति चयन, अध्यक्षमा आयशा
बाल्टीको पानीमा डुबेर मृत्यु
रामपुर, पाल्पा, १२ जेठ ः बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए । रासस
एक वर्षमा सबै कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने
काठमाडौँ, ११ जेठ ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि बाध्यताले रोजगारीमा नेपाली विदेश जान नपर्ने तरीकाले काम भइरहेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेण्टर नेपाल रासस शाखाद्वारा संयुक्त रुपमा आयोजित प्रेस चौतारी नेपाल, रासस शाखाको पुरस्कार वितरण र सम्मान गर्दै तथा श्याम रिमालको कम्पकाव्य ‘बारपाक’ सार्वजनिक गर्दै मन्त्री विष्टले… Continue reading एक वर्षमा सबै कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने
बालकृष्ण ढुंगेलको आममाफी बारे लिखित जवाफ दिन सरकारसँग सर्वोच्चको माग
विराटनगर,जेठ ११ ः वालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको निर्णयका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ । ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे न्यायाधीश दीपककुमार कार्कीको इजलासले सरकारसँग लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र बालकृष्ण ढुंगेललाई विपक्षी बनाएर रिट दायर गरेका थिए… Continue reading बालकृष्ण ढुंगेलको आममाफी बारे लिखित जवाफ दिन सरकारसँग सर्वोच्चको माग
आँधीखोलामा डुबेर एकको मृत्यु
वालिङ, स्याङ्जा, ११ जेठ ः आँधीखोलामा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । आज बिहान घरबाट औषधि लिन बयरघारी बजारतर्फ आउने क्रममा आँधीखोलामा उनी मृत अवस्थामा फेला परेका हुन् । स्वास्थ्य परीक्षणका लागि उनको शव… Continue reading आँधीखोलामा डुबेर एकको मृत्यु
बुटवलमा ‘जिओलोजिकल पार्क’ बनाउने तयारी
रुपन्देही, ११ जेठ ः बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी शुरु भएको छ । “वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउनेबारेमा डिपिआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैलै पनि हामीलाई ठूलो उत्साह जागेको छ,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने । उनले यस क्षेत्रमा प्रदेशस्तरको जिओलोजिकल पार्क… Continue reading बुटवलमा ‘जिओलोजिकल पार्क’ बनाउने तयारी
सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले नै गर्ने !
मनाङ, ११ जेठ ः बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो । आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आफैले सडक स्तरोन्नति गर्ने निर्णय गरेको तल्लो… Continue reading सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले नै गर्ने !
विदा फिर्ताको माग राख्दै मुस्लिम समाजद्धारा विरोध प्रदर्शन
विराटनगर,जेठ ११ ः मोरङ मुस्लिम समाजले मुस्लिम समुदायको हक अधिकार बञ्चित गर्दै धर्मनिरपेक्षता मास्ने सरकारको कार्यशैलि भएको भन्दै विरोध जनाएको छ । संविधानको मर्म विपरीत सरकारले मुस्लिम समुदायको बिदा कटौती गरेको भन्दै मुस्लिम समाजले पहिलो चरणको आन्दोलन अन्तर्गत आज विराटनगरको बुधहाट चौकमा ¥याली सहित विरोध प्रर्दशन गरेको हो । मुस्लिम समुदायलाई सरकारले दोस्रो दर्जाको नागरिकको… Continue reading विदा फिर्ताको माग राख्दै मुस्लिम समाजद्धारा विरोध प्रदर्शन
अछामको साफेंबगरमा १६ वर्षपछि विमान अवतरण
विराटनगर,जेठ ११ ः अछामको सदरमुकाम मंगलसेनको विमानस्थलमा १६ वर्षपछि विमान अवतरण गरेको छ । २०५८ साल फागुन ४ गते अछाममा तत्कालिन माओवादीले बम बिस्फोट सँगै आक्रमण गरी ध्वस्त भएको विमानस्थलमा समिट एयरको लेट विमानले शुक्रबार टेस्ट फ्लाइट गरेको हाे। सिमिकोटबाट नेपालगन्ज फर्कँदै गरेको विमानले साफेंबगरमा टचडाउन गरेको थियो। साफेंबगरमा डेढ दशक पछि विमान अवतरण भएसँगै… Continue reading अछामको साफेंबगरमा १६ वर्षपछि विमान अवतरण
महानगरको ध्यानाकर्षण गराउन स्थानियद्धारा बाटो बन्द
विराटनगर,जेठ ११ ः जथाभावी सडकमा भएका खाल्डाखुल्डी तथा पानी जमेर हिलाम्मै भएको सडक ब्यबस्थापनमा विराटनगर महानगरपालिकाले ध्यान नदिए पछि स्थानियले आक्रोश पोखेका छन् । विराटनगर महानगरपालिका –११ महेन्द्र चौक नजिकै सडकमा हिलो जमेर बाटो हिँड्नै नसक्ने अबस्था आएपछि महानगरले बाटो नबनाएसम्म बाटो नखोल्ने भन्दै शनिबार स्थानियले बाटो बन्द गरेका हुन् । उक्त सडकमा पाईप फुटेर… Continue reading महानगरको ध्यानाकर्षण गराउन स्थानियद्धारा बाटो बन्द
जुवाखालबाट एक महिलासहित १४ पक्राउ
बेनी, म्याग्दी, ११ जेठ ः म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पक्राउ पर्नेमा बेनी… Continue reading जुवाखालबाट एक महिलासहित १४ पक्राउ
डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते
डडेल्धुरा, ११ जेठ ः डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । चट्याङबाट पर्शुराम–६ छेलाका… Continue reading डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते
कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता
रामपुर, पाल्पा, ११ जेठ ः कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् । त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय,… Continue reading कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता
प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव
गुलरिया, बर्दिया, ११ जेठ ः आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले… Continue reading प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव
साढे ३३ किलो सुन प्रकरणः नेकपाका कार्यकर्ता उर्लाबारीबाट पक्राउ
विराटनगर,जेठ ११ ःसनम हत्या प्रकरण र साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रेवत आचार्यलाई पक्राउ गरिएको छ । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले बिहीबार साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएकोे बुझिएको छ… Continue reading साढे ३३ किलो सुन प्रकरणः नेकपाका कार्यकर्ता उर्लाबारीबाट पक्राउ
अवैध गिट्टी बालुवा उत्खनन् गर्ने जेसिबि र ट्याक्टर नियन्त्रणमा
विराटनगर, जेठ ११ ः प्रहरीले मोरङको केराबारीबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गर्ने जेसिबि र चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । केराबारी गाउँपालिका ७, ८ र १० स्थित खदम खोलाबाट मापदण्ड विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन्तथा ओसार पसारमा संलग्न रहेका ना १ क ६८५४ नम्बरको जेसिबि तथा को १ त ४८३८, को २ त ७३४०,… Continue reading अवैध गिट्टी बालुवा उत्खनन् गर्ने जेसिबि र ट्याक्टर नियन्त्रणमा
मोरङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
विराटनगर, जेठ ११ ः मोरङको बुढीगंगा गाउँपालिका– ३ स्थित भित्री सडकमा ट्रकले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । ना ७ ख ७०१९ नम्बरको ट्रकले बिहिबार साँझ ८ बजे तिर ठक्कर दिंदा बुढीगंगा गाउँपालिका ४ बस्ने अन्दाजी वर्ष ४०र४५ का नोनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । मृतकको शव… Continue reading मोरङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
काठमाडौँ, ११ जेठ ः विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा… Continue reading विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपाल सहभागी हुँदै
काठमाडौँ, १० जेठ ः अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल १५औँ अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । संयुक्त राष्ट्र संघले यस वर्ष मनाउन लागेको उक्त कार्यक्रममा वैशाख दिवसका लागि अन्तर्राष्ट्रिय परिष्दको निमन्त्रणामा विभिन्न सम्प्रदायका बौद्ध गुरु त्यसतर्फ गए । यही जेठ ११ देखि १३ गतेसम्म… Continue reading अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपाल सहभागी हुँदै
प्रदेश नं १ का सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँसिने
विराटनगर, १० जेठ ः प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँस गर्ने भएको छ । जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयका अधिकृत मुरारीप्रसाद घिमिरेले बताए… Continue reading प्रदेश नं १ का सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँसिने