आज कहाँ हुनेछ वर्षा र हिमपात ?

८ कार्तिक , काठमाण्डौ । देशका केही भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ… Continue reading आज कहाँ हुनेछ वर्षा र हिमपात ?

बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त

२९ असोज , काठमाण्डौ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव… Continue reading बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त

कस्तो रहनेछ आजको मौसम ?

२३ असोज , काठमाण्डौ । केही दिनयता वर्षा हुने क्रम रोकीएपनि पश्चिमी वायुको प्रभाव भने कायमै रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण केही प्रदेशहरुमा आज दिउँसो र भरे राती हल्का वर्षा हुने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

२७ भदौ , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि सक्रिय रहेको छ। यसको प्रभावले देशभर सामान्यतया बदली भएको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा, साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज र भोलि केही ठाउँमा वर्षा र हिमपात

२३ मंसिर, काठमाण्डौ। जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ । विभागका अनुसार आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बेलुकादेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश… Continue reading आज र भोलि केही ठाउँमा वर्षा र हिमपात

टीकाको दिनः कस्तो छ आजको मौसम ?

२६ असोज ,काठमाण्डौ। आज नेपालीहरुको महान चाड बडा दशैँको मुख्य दिन, अर्थात टीकाको दिन । यस पटक मनसुन ढिला गरि बाहिरिएकाले दशैँ हिले हुन सक्ने पूर्वानुमानका बीच केही प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने बाहेक देशभर मौसम सफा रहेको छ । झरी हुने स्थानमा समेत आज ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल… Continue reading टीकाको दिनः कस्तो छ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

३ चैत , काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

२८ फागुन , काठमाण्डौ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

२०फागुन, काठमाडौ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। त्यस्तै काठमाडौंमा पनि छिटपुट वर्षा भइरहेको छ।आइतबार दिउँसो देशभर साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

३ फागुन , काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

२२ माघ ,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

२० माघ ,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना… Continue reading कस्तो रहला आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

१८ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा , कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

१६ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक… Continue reading कस्तो रहला आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

१५ माघ, काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

८ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

६ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।दिउँसो कोशी, गण्डकी,… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

५ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।शुक्रबार दिउँसो… Continue reading कस्तो रहनेछ आजको मौसम ?

देशैभरको आजको मौसम कस्तो छ ? आज कहाँ पर्दैछ पानी ?

१ माघ,काठमाण्डौ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, अहिले पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश… Continue reading देशैभरको आजको मौसम कस्तो छ ? आज कहाँ पर्दैछ पानी ?

कस्तो रहनेछ आजको मौसम ?

३० मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईको थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

८ मंसिर,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागको एक-दुई स्थानमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

७ मंसिर , काठमाण्डौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र… Continue reading कस्तो छ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

३ मंसिर ,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?

२७ कार्तिक, काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली… Continue reading कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?

कस्तो रहनेछ आजको मौसम ?

३१ भदौ, काठमाण्डौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।जल तथा पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूर-पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

पश्चिम वायु प्रणाली कमजोर हुदाँ दिनदिनै गर्मी बढ्दो

२४ वैशाख ,काठमाडौं । देशमा पश्चिम वायु प्रणाली कमजोर बन्दै गएको छ।पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मौसममा सुधार देखिएको र केही ठाउँमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश ठाउँमा घाम लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ‘दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया… Continue reading पश्चिम वायु प्रणाली कमजोर हुदाँ दिनदिनै गर्मी बढ्दो

आज पारिलो घाम नलाग्ने

१७ माघ,काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका अधिकांश स्थानको मौसम धुम्मिएको मौसमविदले जानकारी दिएका छन्। आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना कम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।… Continue reading आज पारिलो घाम नलाग्ने

कस्तो छ आजको मौसम ?

८ माघ, काठमाडौं । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा… Continue reading कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

२९ पौष ,काठमाडौं । सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु कुहिरो लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहनेछ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव… Continue reading कस्तो छ आजको मौसम ?

चितवनको रामपुर र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम

१५ साउन, चितवन । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज १० जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । महाशाखाका… Continue reading चितवनको रामपुर र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम

पूर्वका केही जिल्लामा ठूलो वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन अनुरोध

१३ साउन, काठमाडौँ । पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ । इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापाको शनिश्चरे, चन्द्रगढी, केचनालगायतका क्षेत्रमा पानी परेको र मेची विरिङ, निन्दा, अदुवा खोलालगायत साना खोलामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले… Continue reading पूर्वका केही जिल्लामा ठूलो वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन अनुरोध

देशका धेरै ठाउँमा पानी पर्दै, साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान

११ साउन, काठमाडौँ । देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले बताए । पछिल्लो ३/४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो… Continue reading देशका धेरै ठाउँमा पानी पर्दै, साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान

आज राति प्रदेश–१, गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावन

९ साउन, काठमाडौँ । गएरातिदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यका, प्रदेश–१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । राति पानी परेका केही ठाउँमा भने अहिले पानी पर्न रोकिएको छ । अहिले पानी परिरहेका ठाउँमा पनि केहीबेरमा पानी रोकिने र दिउँसोपछि फेरि पर्ने सम्भावना रहेको मौसमविद्… Continue reading आज राति प्रदेश–१, गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावन

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

४ साउन, काठमाडौँ । देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ भने अन्य धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने… Continue reading सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह

५ असार, काठमाडौँ । रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको… Continue reading केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह

मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै, आज पनि धेरै ठाँउमा वर्षा

२९ जेष्ठ, काठमाडौँ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न थालेको मौसमविद्हरुले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश–१ हुँदै मनसुन भित्रिएको थियो । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । मनसुन भित्रिए पछि प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको… Continue reading मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै, आज पनि धेरै ठाँउमा वर्षा

चार प्रदेशमा बाढीपहिरोको जोखिम बढ्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

२७ जेष्ठ, काठमाडौँ । देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ । लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ । आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको… Continue reading चार प्रदेशमा बाढीपहिरोको जोखिम बढ्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम

२६ जेष्ठ, काठमाडौँ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा… Continue reading आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम

दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा पानी पर्ने सम्भावना

१७ जेष्ठ, काठमाडौँ । अहिले वाग्मती प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । आज दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा मेघगर्जन, चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, विहार आसपास… Continue reading दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा पानी पर्ने सम्भावना

बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

१० जेष्ठ, काठमाडौँ । आज पनि बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले भने देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ । दिउँसोसम्म पानी नपर्ने तर त्यसपछि भने पहाडी जिल्लासहित मधेस प्रदेशका केही ठाउँमा समेत पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् । अहिले नेपालमा… Continue reading बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.