एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

२६ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको च्याम्पियन घोषणा हुन् अब एक दिन मात्रै बाँकी छ । ८ टोली मध्ये २ टिमले फाइनलमा स्थान बनाएका छन् भने दुई पटक अवसर पाएर पनि विराटनगर फाइनलमा पुग्नबाट बन्चित भएको छ । लिग चरणमा सुदूरपश्चिमको खेल उत्कृष्ट रह्यो । यो टोलीले ७ खेलमा ६… Continue reading एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?

२६ मंसिर , काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा हिजो विराटनगरलाई… Continue reading अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?

आज विराटनगर भर्सेस लुम्बिनी, को पुग्छ फाइनल ?

२५ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ । विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो । यता, लुम्बिनीले भने इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने… Continue reading आज विराटनगर भर्सेस लुम्बिनी, को पुग्छ फाइनल ?

एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ?

२४ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए । प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै… Continue reading एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ?

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

२० मंसिर, काठमाण्डौ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले ११ः१५ मा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दैछन् । त्यसैगरि दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ । सुदूरपश्चिम अपराजित टिम हो । ६… Continue reading आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

१६ मंसिर, काठमाण्डौ । साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ। मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद लिन पाएको हो। यो जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर… Continue reading साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

एनपीएलमा प्लेअफमा पुग्ने कुन टिमको संभावना कस्तो ?

१६ मंसिर, काठमाण्डौ । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर… Continue reading एनपीएलमा प्लेअफमा पुग्ने कुन टिमको संभावना कस्तो ?

विराटनगर किंग्समा आबद्ध डू प्लेसिसले आईपीएल नखेल्ने

१४ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्समा आबद्ध दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले यस वर्ष हुने इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा सहभागी नबन्ने निर्णय गरेका छन् । उनले आगामी संस्करणको लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् । डू प्लेसिसले यस सम्बन्धमा जारी गरेको आफ्नो स्टेटमेन्टमा १४… Continue reading विराटनगर किंग्समा आबद्ध डू प्लेसिसले आईपीएल नखेल्ने

एनपीएलमा आज काठमान्डुविरुद्ध जित्नैपर्ने दबाबमा कर्णाली

१४ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाण्डु गोर्खाज आमने–सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको… Continue reading एनपीएलमा आज काठमान्डुविरुद्ध जित्नैपर्ने दबाबमा कर्णाली

लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का

१३ मंसिर , काठमाण्डौ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । यससंगै लुम्बिनीले एनपीएलमा ‘कमब्याक’ गरेको हो । आज भएको पहिलो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकालेको हो ।  त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७… Continue reading लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का

आज पोखरा र लुम्बिनी तथा जनकपुर र सुदूरपश्चिम आमनेसामने हुदै

१३ मंसिर, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्दै छन् । दुवै टिमलाई प्लेअफ सम्भावना कायम राख्न जितको दबाब छ । प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकको छैटौँ स्थानमा छ । चार खेलबाट दुई अंक नै जोडेको लुम्बिनी लायन्स… Continue reading आज पोखरा र लुम्बिनी तथा जनकपुर र सुदूरपश्चिम आमनेसामने हुदै

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

८ मंसिर , काठमाण्डौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा पुगेर ९ रनले पराजित गरेको हो। विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेट गुमाएर १२६ रन बनायो। विराटनगरको यो लगातार तेस्रो जित… Continue reading एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

फाइनलमा सुदूरपश्चिमसँग खेल्न कर्णाली र जनकपुर भिड्दै

४ पुष, काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचमा प्रतिस्पर्धा हुँदैछ । दोस्रो क्वालिफायर खेलमा जनकपुर र कर्णाली प्रतिस्पर्धामा उत्रन लागेका हुन् । कीर्तिपुरस्थित खेल मैदानमा दिउँसो १ः०० बजेबाट सो खेल सुरू हुनेछ । सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ विकेटले पराजित भएर आएको जनकपुर र इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली… Continue reading फाइनलमा सुदूरपश्चिमसँग खेल्न कर्णाली र जनकपुर भिड्दै

फराकिलो जितले विराटनगरको प्लेअफ संभावना जिवितै

२८ मंसिर , काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा धक्का लागेको छ भने विराटनगरको प्लेअफको संभावना जिवितै छ। तर यसका लागि विराटनगरले अरुको जित र हारको भर पर्नुपर्नेछ । शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको हो। शीर्ष चारको दौडबाट लगभग… Continue reading फराकिलो जितले विराटनगरको प्लेअफ संभावना जिवितै

धवनले अब एनपिएलका बाँकी खेल नखेल्ने, अर्काे वर्ष खेल्ने

२३ मंसिर, काठमाण्डौ। कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का अब बाँकी खेल नखेल्ने भएका छन् । कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किने भएका छन् । कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने… Continue reading धवनले अब एनपिएलका बाँकी खेल नखेल्ने, अर्काे वर्ष खेल्ने

रोहित पौडेल पहिलो ऐतिहासक शतक बनाउनबाट चुके

२१ मंसिर , काठमाण्डौ। नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेका एनपिएलमा लुम्बिनी लायन्सका समेत कप्तान रहेका रोहित पौडेल पहिलो ऐतिहासिक शतक बनाउनबाट चुकेका छन् । धमाकेदार ब्याटिङ गरेका रोहित मात्र ५ रनले एनपिएलको पहिलो शतक बनाउनबाट चुकेका छन् । रोहितको ९५ रनको योगदानमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको… Continue reading रोहित पौडेल पहिलो ऐतिहासक शतक बनाउनबाट चुके

चितवनविरुद्ध कर्णालीको ६ विकेटको रोमाञ्चक जित

२१ मंसिर , काठमाण्डौ । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शुक्रबारको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपिएलमा पहिलो रोमाञ्चक जित निकालेको हो। एनपिएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डौंसँग ३ विकेटले हारेको थियो। कर्णालीले… Continue reading चितवनविरुद्ध कर्णालीको ६ विकेटको रोमाञ्चक जित

जनकपुरलाई पोखराले दियो १३९ रनको लक्ष्य

२० मंसिर, काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको हो । पहिलो जितका लागि मैदानमा उत्रिएको पोखराका लागि म्याट क्रिचलेले… Continue reading जनकपुरलाई पोखराले दियो १३९ रनको लक्ष्य

नेपाल प्रिमियर लिगः नेपाली क्रिकेटको उज्यालो भविष्य

६ मंसिर, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि हुँदैछ । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् । अक्सनमार्फत १० खेलाडी खरिद गरेका प्रत्येयक टोलीले विदेशी प्रशिक्षक र खेलाडीहरू भित्राइरहेका छन् । एनपीएल नेपाली क्रिकेटको लागि एउटा कोसेढुंगा सावित भएको छ। यस प्रतियोगिताले न केवल नेपाली क्रिकेटको विकासमा… Continue reading नेपाल प्रिमियर लिगः नेपाली क्रिकेटको उज्यालो भविष्य

एनपीएल रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

२५ कार्तिक , काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन तीन सातामात्रै बाँकी रहेका बेला यसलाई रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेर प्रतियोगिता आयोजनाको बाटो खुला गरिदिएको छ । अब तोकिएकै मितिमा प्रतियोगिता हुने छ । एनपीएल रोक्न माग गर्दै जोरा स्पोर्ट्स म्यानेजमेन्टका तर्फबाट अमिर अख्तरले दायर गरेको रिटमा सर्वोच्च… Continue reading एनपीएल रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

यूएईका रोहन मुस्तफा सुदूरमा, इङ्ग्ल्याण्डका म्याट पोखरामा

२० कार्तिक , काठमाण्डौ। एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका रोहनले यसअघि पनि नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा सफलता हात पार्दै समर्थकमाझ प्रिय भइसकेका छन् । नेपाल र यूएई अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुँदा पनि उनले राम्रो प्रदर्शन गरेका थिए । यूएईको… Continue reading यूएईका रोहन मुस्तफा सुदूरमा, इङ्ग्ल्याण्डका म्याट पोखरामा

एनपीएलमा अहिलेसम्म को–को विदेशी खेलाडी अनुबन्ध भए ?

५ कार्तिक , काठमाण्डौ। आगामी मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)का टोलीहरुले धमाधम विदेशी खेलाडीहरुलाई अनुबन्ध गर्ने क्रम जारी राखेका छन् ।यसैक्रममा पोखरा एभेन्जर्सले अर्का विदेशी खेलाडीलाई पनि टोलीमा अनुबन्ध गरेको छ । नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडेले पोखराले टोलीमा भित्र्याएको हो । उनले नेदरल्यान्ड्का लागि ३८ टी–२० अन्तर्राष्ट्रिय… Continue reading एनपीएलमा अहिलेसम्म को–को विदेशी खेलाडी अनुबन्ध भए ?

एनपीएलमा विदेशी खेलाडीको जमघट, आन्द्रेस पहिलो विदेशी

१ कार्तिक , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आन्तरिक रुपमा अक्सनबाट खेलाडी छनोटपछि विदेशी खेलाडी भित्र्याउने क्रमपनि सुरु भएको छ । फ्रेन्चाइज पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३०… Continue reading एनपीएलमा विदेशी खेलाडीको जमघट, आन्द्रेस पहिलो विदेशी

एनपीएलमा डेढ सय खेलाडीको बोलकबोल, एक खेलाडीलाई कति ?

२० असोज , काठमाण्डौ। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आज हुँदैछ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो दुई बजेदेखि सुरु हुनेछ । अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी हुनेछन् । जसमा एक टिमले ९० लाखसम्म खर्च गर्नेछन् भने एक खेलाडीका लागि सर्वाधिक १५ लाखसम्म खर्च गर्न सक्नेछन् । आयोजक नेपाल… Continue reading एनपीएलमा डेढ सय खेलाडीको बोलकबोल, एक खेलाडीलाई कति ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.