२४ भदौ, विराटनगर । आगामी असोज ४ गतेदेखि १४ गते (सेप्टेम्बर २०-३०) सम्म आयोजना हुने साफ यु-१७ च्याम्पियनसिपका लागि नेपालले टोली घोषणा गरेको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा आयोजना हुने उक्त प्रतियोगिताका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो । टोलीको गोलकिपरहरू पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार, डिफेन्डरमा शरण एसके,… Continue reading नेपालको साफ यु-१७ च्याम्पियनसिप खेल्ने टोली घोषणा
नेपालको साफ यु-१७ च्याम्पियनसिप खेल्ने टोली घोषणा