आजसम्म ‘मोन्था’ चक्रवातको असर, दिनभर वर्षा

१४ कार्तिक , काडमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल… Continue reading आजसम्म ‘मोन्था’ चक्रवातको असर, दिनभर वर्षा

भारी वर्षा र हिमपातको संभावनाः सर्तकता अपनाउन आग्रह

११ कार्तिक , काठमाण्डौ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना… Continue reading भारी वर्षा र हिमपातको संभावनाः सर्तकता अपनाउन आग्रह

आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ?

२१ साउन , काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै… Continue reading आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ?

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

 १६ असार , काठमाण्डौ । गएरातिदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका लगायत सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । वर्षापछि धनगढीको मुख्य सडक क्षेत्र, रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन् । विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन् । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क… Continue reading धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

आज वर्षा र हिमपातको सम्भावना, कहाँको मौसम कस्तो छ ?

१४ फागुन, विराटनगर। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रहेको छ । बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा… Continue reading आज वर्षा र हिमपातको सम्भावना, कहाँको मौसम कस्तो छ ?

तराईमा अझै एकसाता हुस्सु र कुहिरो ? उपत्यका भने तातियो

११ माघ , काठमाण्डौ। हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । साथै तराईका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः… Continue reading तराईमा अझै एकसाता हुस्सु र कुहिरो ? उपत्यका भने तातियो

केही दिन देशका विभिन्न ठाउँमा वर्षा

७ पुष , काठमाण्डौ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ । वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि पश्चिम… Continue reading केही दिन देशका विभिन्न ठाउँमा वर्षा

२४ घण्टामा कहाँ कति पानी पार्याे ?

११ असोज, विराटनगर । विगत २४ घण्टादेखि देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा… Continue reading २४ घण्टामा कहाँ कति पानी पार्याे ?

५ प्रदेशमा आज हावाहुरी र पानी पर्न सक्ने

२ वैशाख , काठमाण्डौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भावना… Continue reading ५ प्रदेशमा आज हावाहुरी र पानी पर्न सक्ने

ओलीलाई बाढीको चिन्ता भने ,उद्धारका लागि तयारी गर्नु

२० असार, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मधेस प्रदेशको सप्तरी जिल्लामा भारी वर्षा भइरहेको विभागले जनाएको छ। कोशी… Continue reading ओलीलाई बाढीको चिन्ता भने ,उद्धारका लागि तयारी गर्नु

आज र भोलि महाकालीमा जलसतह उल्लेख्य बढ्ने

९ असार, काठमाण्डौ । कास्की र मकवानपुर जिल्लाका भूभागहरूमा आज भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन देशभर फैलिएसँगै आज विहानैदेखि देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।लगातार परेको वर्षाका कारण देशका साना तथा ठूला नदीको बहाब बढेर बाढी आउन सक्ने हुँदा सावधानी अपनाउन पनि… Continue reading आज र भोलि महाकालीमा जलसतह उल्लेख्य बढ्ने

आज शुक्रबारदेखि मनसुनी प्रणाली देशभर फैलियो

८ असार, काठमाण्डौ । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो।नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख ९ जेठ ३१ गते मनसुन भित्रिएको थियो । पूर्वी नेपालबाट भित्रिएको… Continue reading आज शुक्रबारदेखि मनसुनी प्रणाली देशभर फैलियो

आज कहाँको मौसम कस्तो ? कहाँ पर्दैछ पानी ?

३० जेठ,काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार… Continue reading आज कहाँको मौसम कस्तो ? कहाँ पर्दैछ पानी ?

पहाड, तराई र उपत्यका सबैतिर वर्षा

४ जेठ,काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ । बिहानबाट वर्षा भइरहे पनि मध्याह्न १२ बजे अगाडि केही समय पानी पर्न रोकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसपछि पुनः वर्षा सुरु हुनेछ । दिनभर वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नहुने मानन्धरको भनाइ छ । मनसुन नजिकिएकाले अब मध्याह्नपछि प्रायः हरेक… Continue reading पहाड, तराई र उपत्यका सबैतिर वर्षा

आज देशभर बदली, हावाहुरीसहित पानी पर्ने

१७ चैत, काठमाण्डौ । मौसममा आएको बदलीसँगै बुटवलमा दिउँसै अँध्यारो भएको छ । साढे ११ बजेदेखि सामान्य वर्षासँगै बुटवलमा दिउँसै अन्धकार भएको हो । अहिले भीषण वर्षा सुरु भएको छ । वर्षासँगै आकाश पुरै बादलले ढाकेकाले दिउँसै अन्धार भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव… Continue reading आज देशभर बदली, हावाहुरीसहित पानी पर्ने

यो वर्ष किन चाँडै गर्मी सुरु भयो ? पानी नपर्दा खोलाका मुहान र बाली सुके

heat wave in the city and hand showing thermometer for high temperature

९ फागुन, काठमाण्डौ । यस वर्ष चाँडै नै गर्मी सुरु भएको छ । हिउँदमा पानी नपरेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको हो । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुशार ‘हाल… Continue reading यो वर्ष किन चाँडै गर्मी सुरु भयो ? पानी नपर्दा खोलाका मुहान र बाली सुके

अझै केही दिन देशभर पानी पर्ने , सोमबारदेखि मनसुन थप सक्रिय हुने

२५ भदौ , काठमाण्डौ । देशका अधिकाँश स्थानमा अझै केही दिन आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । अहिले पनि देशभर… Continue reading अझै केही दिन देशभर पानी पर्ने , सोमबारदेखि मनसुन थप सक्रिय हुने

हाल काठमाडौं उपत्यकामा भारी वर्षा हुदै

२४ भदौ , काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको ।‘काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा सतर्कता अपनाऔँ,’ महाशाखाले… Continue reading हाल काठमाडौं उपत्यकामा भारी वर्षा हुदै

२४ घण्टाको मौसम, मेघ गर्जन÷चट्याङ्गसहित वर्षा

७ भदौ ,काठमाण्डौ । देशका केही ठूला नदीमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज रबुवाबजारस्थित दूधकोसी र बुस्तीस्थित तामाकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ । आज राति संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र… Continue reading २४ घण्टाको मौसम, मेघ गर्जन÷चट्याङ्गसहित वर्षा

कतै गर्मी कतै वर्षा, आज कहाँ पर्छ पानी ?

२ भदौ, काठमाण्डौ । तराई क्षेत्रमा उच्च गर्मीको सामना गरिरहदा आज देशका क्षेत्रमा भने पानी पर्ने संभावना रहेको छ । यस्तै वर्षापछि केही ठूला नदीहरूमा पानीको बहाव सामान्य बढ्ने पूर्वानुमान गरिएको छ । त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरूण, रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, चिसापानी र असाराघाटस्थित कर्णाली नदीमा बहाव सामान्य बढ्ने जल तथा… Continue reading कतै गर्मी कतै वर्षा, आज कहाँ पर्छ पानी ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.