न्यायिक क्षेत्रमा अनियमितता र भ्रष्टाचार गर्न कसैलाई छुट छैन : महान्यायाधिवक्ता खरेल
विराटनगर,मंसिर१२ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याययिक क्षेत्रमा अनियमितता र भष्टा«चार गर्न कसैलाई छुट नभएको बताएका छन् । उनले न्याययिक क्षेत्रको सरकारी
विराटनगर,मंसिर१२ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याययिक क्षेत्रमा अनियमितता र भष्टा«चार गर्न कसैलाई छुट नभएको बताएका छन् । उनले न्याययिक क्षेत्रको सरकारी
काभ्रे,मंसिर १२ मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । मुलुकभर मंगलबार सामाजिक सुरक्षा
काठमाडौँ : उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११
काठमाडौं : महालेखा परीक्षकको कार्यालयले नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ मार्फत सञ्चालित विभिन्न परियोजनासँग एक खर्ब रुपैयाँ बराबरको विवरण
धनगढी : केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक
विराटनगर ,मंसिर १२ मोरङको झापा बैजनाथपुरस्थित प्रस्तावित रंगशाला निर्माणको काम लथालिंग बनेको छ । प्रदेश नं. १कै अत्यधुनिक र सुविधासम्पन्न
काठमाडौं : झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक
एजेन्सी, मंसिर १२ जरी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–० ले पराजित
एजेन्सी, मंसिर १२ च्याम्पियन्स लिगअन्तर्गत समूह एचको पाँचौ खेलमा युभेन्ट्सले भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ ।क्रोएसियन फरवार्ड मारियो मान्जुकीचको
काठमाडौँ : सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी
काठमाडौं : प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् ।यसबारे उनले संघीय अर्थ
विराटनगर : विराटनगरका उपभोक्तालाई लक्षित गरी निर्माण सुरु गरिएको एकीकृत तरकारी तथा फलफुल थोक बजार तयार भएको छ । कटहरी
विराटनगर, मंसिर १२ मोरङको कटहरी गाउँपालिकाका वडाध्यक्ष कपुरलाल माझीले प्रहरीबाट आफूहरु कुटिएको गुनासो गरेका छन् । प्रहरीसंग भएको विवादलाई लिएर
मंसिर ११ : अहिले कोही खानामा नुन र चिल्लोचाप्लो कम गरिरहेका छन् । कोही नियमित रक्तचाप जाँच गराइरहेका छन् ।
काठमाडौँ, मंसिर ११ नेपाली चलचित्रका एक्सन सुपरस्टार भनेर चिनिने निखिल उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि
काठमाडौं, मंसिर ११ अर्थसमितिले ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी(२ जलविद्युत आयोजनाको सेयर खरिद बिक्री सम्बन्धि उपसमिति गठन गर्ने निर्णय गरेको छ
काठमाडौँ,मंसिर ११ धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो ।
विराटनगर,मंसिर ११ यही बिहिबारदेखि आइतबारसम्म काठमाडौं उपत्यकामा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् । शुक्रबारदेखि सोमबारसम्म काठमाडौमा हुने
एजेन्सी, मंसिर ११ लगातार सुपरहिट फिल्म दिएका बलिउड सुुपरस्टार आमिर खान पछिल्लो फिल्मबाट असफल भएका छन् ।पछिल्लो चलचित्र ‘ठग्स अफ
विराटनगर, मंसिर ११ संयुक्त ट्रेड युनियनहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएपछि मंगलबार विराटनगरमा ¥याली निकालेका छन् । विराटनगरको
काठमाडौं, मंसिर ११ शाखा विस्तार गर्ने सन्दर्भमा लघुवित्त संस्थाहरु आक्रामक देखिएका छन् । देशभर रहेका ६९ लघुवित्त संस्थाले आर्थिक वर्ष
काठमाडौँ, मंसिर ११ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री के पी शर्मा ओलीले विधिवत रुपमा शुभारम्भ गरेका छन् । नयाँ
विराटनगर,मंसिर ११ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र
विराटनगर, मंसिर ११ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा
विराटनगर, मंसिर ११ नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थितगर्न आरति स्ट्रिप प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघमा
काठमाडौँ,मंसिर ११ पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।महानगरीय ट्राफिक प्रहरी
काठमाडौं : बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा
एजेन्सी, मंसिर ११ आईसीसीको नयाँ बरियतामा नेपालका पारस खड्का दुई स्थान तल झरेका छन् ।विश्व क्रिकेट परिषद आइसीसीले सोमबार प्रकाशित
काठमाडौं : काठमाडौं–तराई जोड्ने दू्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको लितपुरको खोकना र
काठमाडौँ : ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ ।जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा
काठमाडौँ : युनिभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले
काठमाडौं : निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ
टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँ फेरि एकटक चर्चामा आएका छन् । बेला—बेला विभिन्न जनमुखी काम गरेर चर्चामा
एजेन्सी, मंसिर ११ यूएईमा जारी टी–१० लिगमा अघिल्ला तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछाने चौथो खेलमा
काठमाडौँ: स्थानीयको विरोधबीच काठमाडौँ –निजगढ द्रुतमार्ग ( फास्टट्रयाक) निर्माण भइरहेको भन्दै सांसदले तत्काल रोक्न माग गरेका छन् । उनीहरु यसबारे प्रधानमन्त्री
काठमाडौँ – निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट
विराटनगर : बरौनी स्थित इण्डियन आयल कर्पोरेशन(आईओसी) बाट विराटनगरस्थित नेपाल आयल निगम (एनओसी)को डिपोले खरिद गरेर ल्याएको डिजेल ट्यांकरबाटै चोरी
टेकराज बन्जरा विराटनगर, मंसिर ११ विराटनगर महानगरले अब्यबस्थित रुपमा विकास निर्माणका कामहरु गरेको भन्दै स्थानीयवासीले असन्तुष्टि ब्यक्त गरेका छन् । अहिलेको
विराटनगर, मंसिर ११ उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामको लोकप्रियता मापनगर्ने बेला भइ नसकेको बताएका छन् । विराटनगर
काठमाडौं ,मंसिर १० सोमबार नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से करिब ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । वि.सं. २०७२
सप्तरी,मंसिर १० राजविराजमा प्रदर्शनको तयारी गरिरहेका सिके राउतसँग सम्बन्धित तीन स्थानीय व्यक्ति आज अपराह्न पक्राउ परेका छन् । पूर्वसांसद महेशप्रसाद
विराटनगर, मंसिर १० दक्षिण एशियाली युवा सम्मेलन २०१८ मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दे एस ए एस एस सद्भावना दुत
चिप्लेढु्ङ्गा,मंसिर १० संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही
विराटनगर, मंसिर १० विराटनगर महानगरपालिकालाई प्लाष्टिकमुक्त महानगर बनाउन पहल सुरु गरिएको छ । विराटनगरको वडा नम्बर ३ बाट प्लाष्टिकमुक्त अभियानको
काठमाडौँ,मंसिर १० लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक
काठमाडौं,मंसिर १० धैरै आयोजना एकसाथ ओगट्ने र लामो समयसम्म आयोजनाको काम नसक्ने नेपाली ठेकदारको रोग नै भइसकेको छ । तर
विराटनगर, मंसिर १० नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि
विराटनगर मंसिर १० सुचना प्रबिधिको प्रयोग अदालती काम कारवाहीमा समेत प्रयोग हुन थालेपछि पछिल्लो समय अदालतको काम कार्वाही र सेवा
विराटनगर,मंसिर १० झापाको शिवसताक्षी—७ लालझोडामा आईतवार राती अचानक घरमा सल्केको आगलागीमा परि २ नाबालकसहित एकै परिवारका ४ जनाको मृत्यु भएको
काठमाडौं ,मंसिर १० नविल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । उसले गत आर्थिक वर्ष ४ अर्ब ६
एजेन्सी, मंसिर १० युएईमा जारी टि–१० क्रिकेट लिगमा आईतबार भएको खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका
एजेन्सी, मंसिर १० स्पेनिस ला लिगा अन्तर्गत आईतबार रियल भालाडोलिडलाई पराजित गर्दै सेभिल्ला तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु
झापा, मंसिर १० झापाको शिवसताक्षी नगरपालिका –७ लालझोडामा आईतबार राती आगलागी हुँदा ३ महिने शिशु सहित एकै परिवारका चार सदस्यको
एजेन्सी,मंसिर १० इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले बोर्नमाउथलाई पराजित गरेको छ । बोर्नमाउथमा भएको खेलमा
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताउनुभएको छ । उहाँले कांग्रेस पार्टीमा
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् । उनीहरुलाई प्रशासन
काठमाडौं : पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । माफीसँगै उनलाई कारबाही गर्ने
काठमाडौँ : बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने
बर्दिया : वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ । सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले