२९ कात्तिक, काठमाण्डौ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रियताको सवाल पनि धनिभूत रुपमा उठेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओली देखि प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतबाट अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयलाई जोडेर आफूलाई राष्ट्रवादीका रुपमा उभ्याएका छन्।… Continue reading निर्वाचन आयोगको वेभसाइटमा चुच्चे नक्सा गायब
Category: समाचार
विश्वको सबैभन्दा ठूलो बरफको पहाड विलिन हुँदै
२९ कात्तिक,एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्याटेलाइट तस्बिरका आधारमा पृथ्वीको सबैभन्दा ठूलो बरफको पहाड लोप हुने अवस्थामा पुगेको खुलासा गरेको छ । अन्टार्कटिकामा रहेको ब्–ठटब् लाई कुनै समय बरफको सबैभन्दा ठूलो पहाड मध्ये एक भएको अन्तिम अवशेष मानिन्छ । जुन अब छिट्टै टुंगिनेछ । अमेरिकाको नेशनल आइस सेन्टरका अनुसार यो हिमशैली १३५ किलोमिटर लामो… Continue reading विश्वको सबैभन्दा ठूलो बरफको पहाड विलिन हुँदै
मन्त्री बडूका स्वकीय सचिवले कुटे कांग्रेसकै कार्यकर्ता
२९ कात्तिक, काठमाण्डौ । चुनाव प्रचारप्रसारको समय घर्किदैं जाँदा गाउँगाउँ पुगेका दलहरु तथा विभिन्न समूहहरुबीच झडपका घटनाहरु पनि बढ्दै गएका छन् । कतै सत्ता गठबन्धनका उम्मदेवार तथा कार्यकर्ताहरु कुटिएका छन् भने कतै एमालेलगायतका दलहरुका कार्यकर्ताहरुमाथि हमला भएको छ । आइतबार एकै दिन चितवनमा रवि लामिछानेको नेतृत्व रहेको रास्वपाको समूहमाथि आक्रमण भयो भने गोरखामा एमालेका उम्मेदवार… Continue reading मन्त्री बडूका स्वकीय सचिवले कुटे कांग्रेसकै कार्यकर्ता
गगनलाई महतको जवाफः प्रधानमन्त्रीको बाजा नबजाउ
२९ कात्तिक, काठमाण्डौ । नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले भनेजस्तै सत्तारुढ दल नेपाली कांग्रेसभित्र चुनाव जित्नु अघि नै प्रधानमन्त्री को बन्ने भन्ने कुरामा विवाद देखिएको छ । कांग्रेसमा हालका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला, शंशाक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतले आफूलाई भावी प्रधानमन्त्री दाबी… Continue reading गगनलाई महतको जवाफः प्रधानमन्त्रीको बाजा नबजाउ
युएईसँग हार्याे नेपाल, खेर गए दुई अर्धशतक
२८ कात्तिक,एजेन्सी । पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो । युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।अर्जुन साउद र दीपेन्द्र… Continue reading युएईसँग हार्याे नेपाल, खेर गए दुई अर्धशतक
सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय बाट तल झर्यो
२८ कात्तिक , काठमाडौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमित थपिनुका साथै २३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ९९ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट… Continue reading सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय बाट तल झर्यो
मधुमेह दिवसमा न्यूरोले गर्याे निःशुल्क स्वास्थ्य शिविर
२८ कात्तिक , विराटनगर । आज विश्व मधुमेह दिवस एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने नाराका साथ संसार भर विभिन्न कार्यक्रम गरी गरि मनाइँदै छ । मधुमेहको उपचारमा सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि दिवस मनाइदै आउने चलनचल्दै आई रहेको छ । सोही अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एन्ड… Continue reading मधुमेह दिवसमा न्यूरोले गर्याे निःशुल्क स्वास्थ्य शिविर
इस्तानबुलको ब्यस्त सडक बम विष्फोटले हल्लियो
२८ कात्तिक,एजेन्सी । टर्कीएको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्युमा विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो । सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण थाहा हुन नसकेको जनाएको छ ।… Continue reading इस्तानबुलको ब्यस्त सडक बम विष्फोटले हल्लियो
ट्विटरले ४४ सय कामदारलाई बर्खास्त गर्याे,आखिर मस्क के चाहन्छन् ?
२८ कात्तिक, एजेन्सी । सामाजिक सञ्जाल ट्विटरको कमाण्ड सम्हाल्ने बित्तिकै एलोन मस्कले करिब ३८०० कर्मचारीलाई एकै झटकामा बर्खास्त गरेका थिए । तर उनको कदम यतिमा मात्रै रोकिएको छैन् । अहिले कम्पनीका ४ हजार ४ सय करार कर्मचारीलाई निकाल्न थालेका छन् । कम्पनीमा कूल ५ हजार ५ सय कर्मचारी छन् । मिडिया रिपोर्टका अनुसार ट्विटरले यी… Continue reading ट्विटरले ४४ सय कामदारलाई बर्खास्त गर्याे,आखिर मस्क के चाहन्छन् ?
चुनावका दिन अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने
२८ कात्तिक,काठमाण्डौ । निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरुका लागि पासको आवश्यक्ता नरहेको प्रष्ट पारेको छ। आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचय पत्र बोकेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनुनपर्ने आयोगले बताएको हो। निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा… Continue reading चुनावका दिन अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने
‘प्रेमगीत ३’ ले दिलायो प्रदीपलाई भारतमा डेब्यु अभिनेताको अवार्ड
२८ कात्तिक,एजेन्सी । नेपाली अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको… Continue reading ‘प्रेमगीत ३’ ले दिलायो प्रदीपलाई भारतमा डेब्यु अभिनेताको अवार्ड
सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले वृद्धी
२७ कात्तिक,काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आईतबार ६ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि गत शुक्रबारको मूल्यमा ६ सय रुपैयाँले नै बढ्दै… Continue reading सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले वृद्धी
नेप्सेमा आज १० दशमलव ५४ अङ्कको गिरावट
२७ कात्तिक ,काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका… Continue reading नेप्सेमा आज १० दशमलव ५४ अङ्कको गिरावट
लौरोले सरकार बनाए सागर ढकाल प्रधानमन्त्री
२७ कात्तिक, काठमाण्डौ । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले शनिबार एक विज्ञप्ति जारी गर्दै ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको हो । विज्ञप्तिमा आगामी मंसिर ४ को चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिएको उल्लेख छ… Continue reading लौरोले सरकार बनाए सागर ढकाल प्रधानमन्त्री
२०२७ को महिला विश्वकप नेपालमा हुने
२७ कात्तिक, एजेन्सी । नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । जसमा नेपालले बंगलादेशसँग… Continue reading २०२७ को महिला विश्वकप नेपालमा हुने
विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी कम्पनी टाट पल्टियो
२७ कात्तिक,एजेन्सी । क्रिप्टोकरेन्सी एक्सचेन्ज(लेनदेन) कम्पनी एफटी एक्सले अमेरिकामा टाट पल्टिएको निवेदन दायर गरेको छ । कम्पनीले अदालतसँग सुरक्षा माग्दै आफूले ग्राहकहरूको पैसा फिर्ता गर्ने उपाय खोजिरहेको बताएको छ । यो घोषणासँगै एफटी एक्सका प्रमुख कार्यकारी अधिकृत स्याम बैंक म्यान–फ्राइडले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । ३० वर्षीय स्यामले आफूले कम्पनीको स्थितिको कारण राजीनामा… Continue reading विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी कम्पनी टाट पल्टियो
ट्विटरमा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज
२७ कात्तिक,एजेन्सी । ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो । मस्कले ट्विटर खरिद… Continue reading ट्विटरमा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज
नेपाली दर्शकले विश्वकप हेर्न नपाउने सम्भावना बढ्यो
२७ कात्तिक,एजेन्सी । नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावकै दिन मंसिर ४ गतेबाट सुरु हुने फिफा विश्वकप २०२२ नेपाली दर्शकले स्वदेशमा बसेर हेर्न नपाउने सम्भावना बढेर गएको छ । सर्वोच्च अदालतले विश्वकप हेर्न ’अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ । सर्वोच्च अदालतको अल्पकालीन आदेशविरुद्ध नेपालमा प्रसारण अधिकार… Continue reading नेपाली दर्शकले विश्वकप हेर्न नपाउने सम्भावना बढ्यो
माधव नेपालको फ्री भिसाको प्रलोभन छानविनमै सिमित
२७ कात्तिक, काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालसहित ६ जनालाई जरिवाना तोकेको छ। आयोगबाट पत्राचार भएको आचारसंहिता उल्लंघन गरेको भन्दै जरिवानासहित उनीहरूलाई कारबाही गरेको आयोगले जनाएको छ। आयोगका अनुसार रिजालले सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट दिई जिताउन अनुरोध गरेका थिए। त्यसैले उनलाई… Continue reading माधव नेपालको फ्री भिसाको प्रलोभन छानविनमै सिमित
चुनावको टिकट नपाएपछि नेताको ड्रामा,पोलमा चढे
२७ कात्तिक,एजेन्सी । भारतको राजधानी दिल्लीमा अहिले नगरपालिकाको निर्वाचन घोषणा भएसँगै सबै राजनीतिक दलले आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् । चुनावमा टिकट नपाएपछि नेताहरूमा असन्तुष्टि सामान्य छ । यसै क्रममा पूर्वी दिल्लीको गान्धी नगर सिटबाट आम आदमी पार्टीका काउन्सिलर हसीब उल हसनले टिकट नपाएपछि हाईभोल्टेज ड्रामा गरेका छन् । पार्टीका तर्फबाट कागजपत्र माग्दै पूर्व काउन्सिलरहरू… Continue reading चुनावको टिकट नपाएपछि नेताको ड्रामा,पोलमा चढे
दाइजोका लागि डाक्टरले रातदिन पत्नी कुटे
२७ कात्तिक, काठमाण्डौ । केही दिनदेखि सामाजिक संजालमा नेहा चौधरीको यो पोष्ट भाइरल बनेको छ । नेहाले नै आफ्नो यो फेसबुक पोष्टलाई धेरैभन्दा धेरै शेयर गर्नका लागि अपिल गरेकी छिन् । यो पोष्ट भाइरल हुनका लागि, चर्चा कमाउनका लागि वा पैसा कमाउनका लागि नभई न्याय पाउँनका लागि नेहाले सामाजिक संजालको सहयोग लिएकी हुन् । जसमा… Continue reading दाइजोका लागि डाक्टरले रातदिन पत्नी कुटे
सेलिब्रिटीको उडन्ते कुरालाई महत्व नदिन बाबुरामको सुझाव
२६ कात्तिक,काठमाडौं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले अभिनेत्री मनिषा कोइरालाले भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका छन्।शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले अभिनेत्री कोइरालातर्फ लक्षित गर्दै जतिसुकै ठूलो सेलिब्रेटीको मुखारविन्दबाट निस्के पनि संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने जिकिर गरेका हुन्। ‘बगेको खोलो फर्कदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्तत स् फेरि… Continue reading सेलिब्रिटीको उडन्ते कुरालाई महत्व नदिन बाबुरामको सुझाव
डि मारिया र डिबलालाई समेट्दै अर्जेन्टिनाको विश्वकप खेल्ने टिम घोषणा
२८ कात्तिक, एजेन्सी । दुई पटकको उपाधि विजेता तथा यस पटकको उपाधि दावेदार अर्जेन्टिनाले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै अर्जेन्टिनाले टोली घोषणा गरेको हो । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । फिफा… Continue reading डि मारिया र डिबलालाई समेट्दै अर्जेन्टिनाको विश्वकप खेल्ने टिम घोषणा
थप ८ जनामा कोरोना संक्रमण पुष्टि
२६ कात्तिक , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६८० जनामा गरिएको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा कोरोना संक्रमणबाट २४ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय… Continue reading थप ८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
२६ कात्तिक, काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ… Continue reading नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
राजीव गान्धी हत्याकाण्डका सबै दोषी रिहा
२६ कात्तिक, एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या आरोपमा जेल परेका छ जनालाई भारतको सर्वोच्च अदालतले रिहा गरेको छ । आजीवन कारावासको सजाय भोगिरहेका उनीहरु जेल परेको ३१ वर्षपछि शुक्रबार रिहा भएका हुन् । रिहा हुनेमा नलिनी श्रीहरण, आरपी रविचन्द्रन सहित अन्य पाँच जना पुरुष छन् । सन् १९९१ मे २१ मा दक्षिणी सहर… Continue reading राजीव गान्धी हत्याकाण्डका सबै दोषी रिहा
मध्यरातमा ओली नाइट क्लब पुगेपछी गुञ्जियो एमालेको रर्याप गीत
२६ कात्तिक , काठमाण्डौ । निर्वाचन आउन ८ दिन बाँकी रहँदा चुनावी अभियानमा व्यस्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यरात ठमेलस्थित एक नाइट क्लबमा पुगे । शुक्रबार राति १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा ओली रातो ज्याकेट र जिन्स पाइान्ट लगाएर देखा परेका थिए । उनी त्यहाँ पुग्दा त्यहाँ सयौँ युवाले… Continue reading मध्यरातमा ओली नाइट क्लब पुगेपछी गुञ्जियो एमालेको रर्याप गीत
झाँक्रीले अगुल्टो झोस्दा रर्यापर को मुख डढ्यो
२५ कात्तिक, काठमाण्डौ । हामी एक्काइशौं शताब्दीमा छौं । ज्ञानविज्ञानले धेरै फड्को मारिसकेको छ । चन्द्र धरातलसम्म मानिस पुगेर मंगलमा बस्ती बसाउने देखि अन्तरिक्षमा पर्यटक घुमाउने अभियान सुरु भईसकेको छ । अझ चिकित्सकीय क्षेत्रमा समेत कयौ चमत्कारी कामहरु भईरहेका छन् । यस्तो अवस्थामा हाम्रो नेपाली समाज भने अझै अन्धविश्वासको जालो भित्र जेलिएको पछिल्लो एक घटनाले… Continue reading झाँक्रीले अगुल्टो झोस्दा रर्यापर को मुख डढ्यो
सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँले बढ्यो
२५ कात्तिक , काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा १३ सय रूपैयाँ वृद्धि भएको छ । अघिल्लो प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बढेर आज ९६ हजार ७ सय रूपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय… Continue reading सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँले बढ्यो
थप १० जनामा कोरोना संक्रमण पुष्टि
२५ कात्तिक , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ जनामा गरिएको नमुना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा कोरोना संक्रमणबाट २६ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय… Continue reading थप १० जनामा कोरोना संक्रमण पुष्टि
ओलीले कोशीको पानी धरान ल्याउने भनेपछि हर्क तातिए
२५ कात्तिक, विराटनगर । आसन्न निर्वाचनको मिति नजिकिदै गईरहेका बेला अन्य पार्टीका शीर्ष नेताझै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी सभामार्फत चुनावी प्रचार गर्दै आएका छन् । चुनावी प्रचारकै क्रममा सुनसरीको धरान पुगेका ओलीको एउटा अभिब्यक्तिप्रति भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई आक्रोशित बनेका छन् । ओलीले कोशीको पानी धरान ल्याइने बताउँदै… Continue reading ओलीले कोशीको पानी धरान ल्याउने भनेपछि हर्क तातिए
प्रचण्डको उम्मेदवारी किन रोक्न माग गरियो ?
२५ कात्तिक, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई चुनावी प्रतिस्पर्धामा रोक लगाउन माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपिठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका प्रचण्डको उम्मेदवारी रोकिनुपर्ने र उनीविरुद्ध गम्भीर माधनअधिकार हनन्सहित फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने मागसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले सर्वोच्च अदालतमा… Continue reading प्रचण्डको उम्मेदवारी किन रोक्न माग गरियो ?
विनोद चौधरीका लागि भोट मागेपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण
२५ कात्तिक, काठमाण्डौ । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा तपाईं सहभागी भएको बारे प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको छ । निर्वाचन… Continue reading विनोद चौधरीका लागि भोट मागेपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण
थप १६ जनामा कोरोना संक्रमण पुष्टि
२५ कात्तिक ,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा कोरोना संक्रमणबाट १३ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित… Continue reading थप १६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालीमूलका दीपेन्द्र गुरुङ बने मिस वर्ल्डका मालिक
२५ कात्तिक, एजेन्सी । संसारकै ध्यान खिच्ने विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का मालिका नेपाल मूलका एक व्यवसायी बनेका छन् । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ मिस वर्ल्डका सहमालिक बनेका हुन् । गुरुङ स्वयं र प्रतिष्ठित ब्युटी पेजेन्ट वेबसाइट पेजेन्टइम्प्रेसले यसलाई पुष्टि गरेका छन् । यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस… Continue reading नेपालीमूलका दीपेन्द्र गुरुङ बने मिस वर्ल्डका मालिक
कांग्रेस नेताको उम्मेदवारीमा कांग्रेसकै अवरोध
२५ कात्तिक, मोरङ । मोरङ क्षेत्र नम्बर–३ (१)मा कांग्रेसका मानबहादुर लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् । त्यस क्षेत्रको उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले टिकट पाएका थिए । प्रदेश–१ को वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत रहेका थापाको डेंगु तथा निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो । उनी गठबन्धनकोतर्फबाट मोरङ क्षेत्र नम्बर–३ (१) मा… Continue reading कांग्रेस नेताको उम्मेदवारीमा कांग्रेसकै अवरोध
शेयर बजारमा आज २३.५२ अङ्कको गिरावट
२५ कात्तिक , काठमाण्डौ । लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ७० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ… Continue reading शेयर बजारमा आज २३.५२ अङ्कको गिरावट
युक्रेन युद्ध अन्त्यको संकेत, रुसी सेना फर्कियो
२५ कात्तिक,एजेन्सी । रुसले आफ्ना सेनालाई युक्रेनको खेरसन छोड्न आदेश दिएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि अहिलेसम्म यो सहरमा मात्रै सफलता हासिल गरेको छ । रुसी सेना एक्लै यो सहर कब्जा गर्न सफल भएको थियो ।तर बुधबार, रुसी राज्य मिडियाले रक्षा मन्त्री सर्गेई शोइगुले सेनाहरूलाई नीपर नदीको पश्चिमी किनारबाट पूर्वी भागमा… Continue reading युक्रेन युद्ध अन्त्यको संकेत, रुसी सेना फर्कियो
विश्वकप फाइनलमा भारत र पाकिस्तान भिड्लान ?
२५ कात्तिक, एजेन्सी । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा आज दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्डआमने सामने हुँदैछन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । २००७ को पहिलो संस्करणको टी–ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो । विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले… Continue reading विश्वकप फाइनलमा भारत र पाकिस्तान भिड्लान ?
घरमै स्वास्थ्य जाँच गरिदिएपछि ज्येष्ठ नागरिक दंग
२५ कात्तिक, विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ को कार्यालयले वडाभित्र रहेका ज्येष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । घरमै आएर स्वास्थ्य जाँच गरेपछि ज्येष्ठ नागरिक पनि दंग परेका छन् । स्थानीय ८३ वर्षीय भीमबहादुर धितालले वडाले यसअघि कहिल्यै पनि घरमै आएर स्वास्थ्य जाँच नगरेको बताए । यसरी घरमै आएर स्वास्थ्य जाँचेर… Continue reading घरमै स्वास्थ्य जाँच गरिदिएपछि ज्येष्ठ नागरिक दंग
राष्ट्रपति भण्डारीलाईआइसल्यान्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान
२५ कात्तिक,एजेन्सी । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को आइसल्याण्डमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उक्त अवार्ड प्रदान गरिएको हो। ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेकी थिइन्। राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न… Continue reading राष्ट्रपति भण्डारीलाईआइसल्यान्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान
टिकटकले फेसबुकलाई पछार्यो ,११ हजार कर्मचारी कटौती हुने
२४ कात्तिक, काठमाण्डौ । छोटोसमयमा नै विश्वभरमा सर्वाधिक प्रयोगकर्ता बनाउन सफल भएको सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । यस वर्षको तेस्रो त्रैमासिक रिपोर्टमा पनि निरन्तर घाटामा गएपछि मेटाले आफ्ना कर्मचारीको १३ प्रतिशत अर्थात् ११ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । मेटामा… Continue reading टिकटकले फेसबुकलाई पछार्यो ,११ हजार कर्मचारी कटौती हुने
विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण अन्योलमा
२४ कात्तिक , एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि कतारमा हुने २२औं फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रशारण अन्योलमा परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग नेपालका लागि प्रशारण अधिकार खरिद गरेको मिडिया हबले विश्वकपका ६४ खेल हेरेवापत प्रयोगकर्ताले ५ सय रुपैयाँ शुल्क उठाउने तयारी गरेको थियो । सोहीअनुरुप विश्वकपको ग्राहक प्याकेज बिक्रीको प्रक्रिया अघि… Continue reading विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण अन्योलमा
विराट मेडिकल सेन्टरको सेवा अब धरानमा पनि,मेयर हर्क हर्षित
२४ कात्तिक, विराटनगर । लामो समयदेखि प्रदेश १ को राजधानी विराटनगरमा रहेर सर्वसाधारणलाई स्वास्थ्य उपचारको सेवा दिदै आएको विराट मेडिकल कलेज टिचिङ हस्पिटल एवम विराट नर्सिङ होम प्रा.लि.ले सुनसरीको सुन्दर नगरी धरानबाट पनि स्वास्थ्य सेवा दिने भएको छ । विराटले स्वास्थ्य उपचार सेवालाई अझ बृहत रुपमा फैलाउँदै सबैलाई सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्धेश्यले… Continue reading विराट मेडिकल सेन्टरको सेवा अब धरानमा पनि,मेयर हर्क हर्षित
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
२२ कात्तिक, काठमाण्डौ । विदेशमा रहेका नेपालीहरूको मताधिकार खेर गइरहेका संदर्भमा देशभित्रै पनि लाखौं जनताले मत हाल्न नपाउने भएका छन् । नेपालभित्र रहेर पनि कामको प्रकृति र अन्य कारणले आफ्नो मतदाता नामावली भएकै क्षेत्रको मतदान केन्द्र पुग्न नसक्ने दशौँ हजार मानिसहरू मतदानबाट वञ्चित हुने भएका छन् । निर्वाचन आयोगले भने अहिलेसम्म ’आफ्नो प्रतिनिधि छान्न आफ्नै… Continue reading झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
आज सेयर बजारमा २.५७ अंकको गिरावट
२२ कात्तिक, काठमाडौं । आज मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो ।२.५७ अंकले घटेसँगै नेप्से परिसूचक १९ सय ५६ अंकमा आएर रोकिएको छ । यसक्रममा आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार… Continue reading आज सेयर बजारमा २.५७ अंकको गिरावट
सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?
२२ कात्तिक , काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो। सोमबार सुनको मूल्य… Continue reading सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?
सर्वाेच्चले रोक्यो विश्व कप हेर्न थप ५ सय लिने निर्णय
२२ कात्तिक, एजेन्सी । सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उपभोक्ताहरुको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने… Continue reading सर्वाेच्चले रोक्यो विश्व कप हेर्न थप ५ सय लिने निर्णय
स्वतन्त्र उम्मेदवार सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई
२२ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सो दाबीको खण्डन गरेको छ । स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।… Continue reading स्वतन्त्र उम्मेदवार सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई
बेलायती मन्त्री ताइवान पुगेपछि चीन चिढियो
२२ कात्तिक,एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि उत्तेजित भएको चीन अहिले बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमण गरेपछि फेरि चिढिएको छ । चीनले दाबी गर्दै आएको ताइवानलाई स्वतन्त्र राज्यको मान्यता दिने अमेरिकी कदमलाई बेलायतले समेत पछ्याउदै गएपछि चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला… Continue reading बेलायती मन्त्री ताइवान पुगेपछि चीन चिढियो
थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि
२२ कात्तिक, काठमाडौं । देशभर थप १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप १५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको… Continue reading थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि
मकवानपुरको मनहरीमा विरोध खतिवडामाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ
२२ कात्तिक , काठमाण्डौ । मकवानपुरको मनहरीमा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर –२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि दुर्व्यवहार भएको छ ।मनहरी गाउँपालिका वडानम्बर –४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा मंगलबार पूर्वमन्त्री समेत रहेका नेता खतिवडामाथि दुव्र्यवहार भएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले खतिवडामाथि अभद्र… Continue reading मकवानपुरको मनहरीमा विरोध खतिवडामाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ
गर्मीका कारण युरोपमा १५ हजारको मृत्यु
२२ कात्तिक, एजेन्सी । अधिक चिसो र हिमपात समेत हुने युरोपमा सन् २०२२ मा तातो मौसमका कारण कम्तीमा १५ हजार मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुशार तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् । जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च… Continue reading गर्मीका कारण युरोपमा १५ हजारको मृत्यु
टोपी लगाएपछि प्रचण्ड र रविसँग आयोगले माग्यो स्पष्टीकरण
२२ कात्तिक,काठमाण्डौ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः स्पष्टीकरण सोधेको छ । आचारसंहिता विपरित निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेपछि प्रचण्डलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको… Continue reading टोपी लगाएपछि प्रचण्ड र रविसँग आयोगले माग्यो स्पष्टीकरण
आज चन्द्र ग्रहण कुन राशिलाई कस्तो छ ? के गर्ने ,के नगर्ने ?
२२ कात्तिक, काठमाण्डौ । आज कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । आजको ग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले… Continue reading आज चन्द्र ग्रहण कुन राशिलाई कस्तो छ ? के गर्ने ,के नगर्ने ?
प्रचण्डले ज्ञानेन्द्र शाहीलाई प्रेतआत्मासँग दाँजेपछि
२२ कात्तिक, काठमाण्डौ । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति नजिरहेका बेला उम्मेदवार र राजनीतिक दलका शीर्ष नेताहरु चुनाव प्रचारका लागि देशदौडामा निस्किएका छन् । तर चुनाव प्रचारमा रहेका दलहरुले यो बेला मतदातालाई आफ्ना चुनावी एजेण्डाका बारेमा प्रष्ट पार्नुको साटो विगत जस्तै विपक्षी माथि आरोप थोपर्दै आएका छन् । यसरी चुनावी सभामा विपक्षीमाथि खनिनेमा… Continue reading प्रचण्डले ज्ञानेन्द्र शाहीलाई प्रेतआत्मासँग दाँजेपछि
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती
२२ कात्तिक,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् । लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो । आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै बालेनले… Continue reading लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती
ला लिगामा रियल मड्रिडको पहिलो हार
२२ कात्तिक, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लिगको पहिलो हार बेहोरेको छ । शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित हुन पुग्यो । रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो । यससँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ । १३ खेलसँगै… Continue reading ला लिगामा रियल मड्रिडको पहिलो हार
प्रतिस्पर्धी विरामी भएपछि अस्पताल पुगे उम्मेदवार
२१ कात्तिक, मोरङ । आसन्न मंसिर ४ को निर्वाचन आउन अब दुई सातापनि बाँकी नरहेको अवस्थामा उम्मेदवारहरु मतदाताहरुलाई आफ्नो पक्षमा पार्न भ्याई नभ्याई रहेको अवस्थामा छन् । कतिपय उम्मेदवार विपक्षी र प्रतिस्पर्धी उम्मेदवारकै आलोचनामा समय विताउँदै आएका छन् भने केही उम्मेदवार निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाको भावमा चुनावी एजेण्डा लिएर मतदाताका पुगिरहेका छन् । चुनावको मुखमा दुई… Continue reading प्रतिस्पर्धी विरामी भएपछि अस्पताल पुगे उम्मेदवार
जुम्लामा ज्ञानेन्द्र शाहीको उम्मेदवारी कति अर्थपूर्ण ?
२१ कात्तिक ,काठमाण्डौ । आगामी मंसिर ४ को चुनावका लागि जुम्लामा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यहाँ त्रिपक्षीय भिडन्त हुने अनुमान छ । सत्तारुढ दलको गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर, एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र… Continue reading जुम्लामा ज्ञानेन्द्र शाहीको उम्मेदवारी कति अर्थपूर्ण ?
लोसपाको घोषणापत्रमा चुरे र नागरिकताको चिन्ता
२१ कात्तिक,काठमाण्डौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ । घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त… Continue reading लोसपाको घोषणापत्रमा चुरे र नागरिकताको चिन्ता