काठमाडौँ ,पुस २४ मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महिनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका… Continue reading युएईमा मापसेका कारण ११६ नेपाली पक्राउ
Category: समाज
रंगेलीका विपन्न मुसहर परिवारलाई सिरक वितरण
विराटनगर, पुस २४ चिसो बढेसंगै मोरङको धनपालथान गाउँपालिकाको कदमाहा स्थित मुसहर बस्तीका ७ दर्जनभन्दा बढी विपन्न परिवारलाई मंगलबार सिरक वितरण गरिएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी कार्यालय रंगेलीको समन्वयमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीको प्रमुख आतिथ्यमा सिरक वितरण गरिएको हो । गोर धनदास कमलावती परोपकारी प्रतिष्ठान (विशाल ग्रुप)… Continue reading रंगेलीका विपन्न मुसहर परिवारलाई सिरक वितरण
बाल्टिनको पानीमा डुबेर डेढ बर्षीया नाबालिकाको मृत्यु
सुनसरी,पुस २४ सुनसरीको बर्जु गाउँपालिका–३ फारम चोकमा बाल्टिनको पानीमा डुबेर डेढ बर्षीय नाबालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो सवा ४ बजेको समयमा रंजित देहेडीको डेढ वर्षकी छोरीको बीस लिटरको बाल्टिनमा रहेको पानीमा डुबेर मृत्यु भएको हो । घरमा एक्लै खेल्दै गरेको अवस्थामा उक्त बाल्टिन भित्र पसी डुबि मृत्यु भएको अवस्थामा आफन्तले फेला पारेका थिए… Continue reading बाल्टिनको पानीमा डुबेर डेढ बर्षीया नाबालिकाको मृत्यु
गुट्खा खाँदा घाँटीमा अड्किएर मृत्यु
विराटनगर, पुस २४ मोरङको सुन्दर हरैचा– ३ गछीयामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ । सोमबार साँझ ७ बजेको समयमा सोहि स्थान बस्ने ३५ वर्षीय शर्मा नन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए पछी उपचारको लागी धरान घोपा लगिएको थियो । उपचारकै क्रममा उनको राती साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले… Continue reading गुट्खा खाँदा घाँटीमा अड्किएर मृत्यु
आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
काठमाडौं , पुस २४ सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त भएपछि रिक्त रहेको पदका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा गराएको थियो । १२ जनाले आवेदन दिएकोमा मन्त्रालयले पौडेल… Continue reading आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
विराटनगरको पाञ्चालीमा शंकास्पद शव फेला
विराटनगर, पुस २४ विराटनगर महानगरपालिका वडा नं. ११ पाञ्चालीस्थित आँप बगैंचामा एक ब्यक्तिको शंकास्पद अवस्थामा शव फेला परेको छ । डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको शव विराटनगर बखरीका हरीलाल रामको भएको प्रहरीले जानकारी दिएको छ । उनी निर्माण मजदुर भएको बुझिएको छ । मृतक रामको शवको पिठ्युमा रगत बगेको देखिएको छ । घटनाको प्रकृति… Continue reading विराटनगरको पाञ्चालीमा शंकास्पद शव फेला
पोखरा महानगरले भत्कायो मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर
पोखरा : पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा बनाएको मापदण्ड विपरीतको घर भत्काएको छ। पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की घर सोमवार महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको हो। यसैगरी महानगरले सार्वजजनिक जग्गा अतिक्रमण गरी बनाएको पोखरा महानगरपालिका ५ धारापानीस्थित भरत लिगलको घर समेत… Continue reading पोखरा महानगरले भत्कायो मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर
बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी
काठमाडौँ : ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । फरेन्सिक विज्ञसहित काठमाडौँबाट पुगेको सीआईबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६… Continue reading बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी
गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट
बनेपा : स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा पाउन सकेका छैनन् । खानीखोला गाउँपालिकाका सात वडामध्ये ६ वटाका जनप्रतिनिधि र कर्मचारीले सहरका चिया पसल र भाडाका… Continue reading गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हटाइए, नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त
काठमाडौँ : सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे… Continue reading राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हटाइए, नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त
मन्त्रीहरुलाई जाेगाउन ‘भाषा’ मिलाएर पारित गरियाे प्रतिवेदन
काठमाडौँ : संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिदमा भएकाे अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरु जीवनबहादुर शाही एवं जितेन्द्रनारायण… Continue reading मन्त्रीहरुलाई जाेगाउन ‘भाषा’ मिलाएर पारित गरियाे प्रतिवेदन
कोशी टप्पुमा चरा गणना हुँदै
विराटनगर : नेपालमा पाइने ८८४ प्रजाती मध्ये ५२७ प्रजातीका चरा पाईने कोशी टप्पुमा जलचराको गणना हुँदैछ । शनिबार पुसबाट बराहक्षेत्रस्थित कोसीबाट ५ दिने चरा गणना थालिएको हो । कोशी पंक्षी समाजका अध्यक्ष अनिष तिम्सिनाका अनुसार जलमार्गबाट दुई दिन र नदी आसपास बाहिरबाट पनि तीन दिन गणना गरिँदैछ । कोसी टप्पुमा चराका प्रजाती घट्दो क्रममा रहेको… Continue reading कोशी टप्पुमा चरा गणना हुँदै
नेपाली कामदारलाई जापान लैजाने प्रकिया शुरू, छनोट विधि प्रतिष्पर्धात्मक र पारदर्शी बनाइने
काठमाडौँ ,पुस २४ नेपालका लागि जापानी राजदूत मासामिची साइगाेले नेपाली कामदार जापान लैजाने प्रकिया शुरू भएकाे नेपाल सरकारलाइ जानकारी दिएका छन् । नेपाली कामदारलार्इ जापान लैजाने प्रकिया शुरू नभएकाे श्रम विभागले दावी गरिरहेकाे बेलामा राजदूत साइगाेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगले कामदार लैजाने प्रकिया शुरू भएकाे जानकारी दिएका हुन् । नेपालले जापानमा कामदार… Continue reading नेपाली कामदारलाई जापान लैजाने प्रकिया शुरू, छनोट विधि प्रतिष्पर्धात्मक र पारदर्शी बनाइने
हावाबाट बिजुली झलमल
फिदिम,पुस २४ पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ ।नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उनी खुशी छिन् । उनीलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ ।स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट… Continue reading हावाबाट बिजुली झलमल
चन्द्रागिरी, दामनसहितका उच्च पहाडी भूभागमा हिमपात
चन्द्रागिरी, पुस २३ पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका दामन, चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको छ । काठमाडौं उपत्यकामा निकै लामो समयपछि यो वर्ष हिउँदे वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैइरहेको पनि जल तथा मौसम पूर्वानुमान… Continue reading चन्द्रागिरी, दामनसहितका उच्च पहाडी भूभागमा हिमपात
हिन्दु राष्ट्रका लागि हिन्दुअधिराज्य स्थापना संघर्ष समिति गठन
विराटनगर, पुस २३ नेपाललाई हिन्दु राष्ट्र कायमगर्ने उद्धेश्यले विभिन्न हिन्दु संघसंस्थाहरुले संगठित भएर आन्दोलन चर्काउने चेतावनी दिएका छन् । त्यसकालागि हिन्दु धर्मसंग सम्बन्धित विभिन्न संघसंस्था आबद्ध रहेको हिन्दुअधिराज्य स्थापना संघर्ष समिति गठन गरिएको छ । समितिले सोमबार विराटनगरस्थित पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजनागर्दै संगठन र भावी आन्दोलनको बिषयमा जानकारी गराएको हो ।संघर्ष समितिका संयोजक श्रीराम… Continue reading हिन्दु राष्ट्रका लागि हिन्दुअधिराज्य स्थापना संघर्ष समिति गठन
विराटनगर महानगरको छोरी पढाउ अभियान,दम्पतिका छोरीका नाममा २५ हजार
विराटनगर,पुस २३ विराटनगर महानगरपालिकाले दोश्रो सन्तानपनि छोरी हुने चार दम्पतिका छोरीको नाममा २५, २५ हजार रुपैया बैंकमा बचत गरिदिएको छ । विराटनगर महानगरपालिकाको उपप्रमुख योजना अन्तर्गत नगर भित्रका पहिलो र दोश्रो सन्तान पनि छोरी भएमा दोश्रो सन्तान छोरीको पढाई खर्चका लागि उनको नाममा महानगरले २५ हजार रुपैयाँ बैकमा रकम वचत गरिदिएको हो । विराटनगर महानगरपालिकाले… Continue reading विराटनगर महानगरको छोरी पढाउ अभियान,दम्पतिका छोरीका नाममा २५ हजार
विपद् जोखिम न्युनिकरणमा प्रदेश सरकार संवेदनशीलःमुख्यमन्त्री राई
विराटनगर,पुस २३ प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ विपद्को जोखिममा उच्च स्थानमा रहेकाले विपद् जोखिम न्युनिकरणका लागि प्रदेश सरकार संवेदनशील रहेको वताएका छन् । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुुन मंत्रालयले विराटनगरमा सामेबार आयोजना गरेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा प्रदेशको प्राथमिकता गोष्ठिलाई सम्वोधन गर्दे प्रदेश सरकारले समयमै ऐन कानुुन… Continue reading विपद् जोखिम न्युनिकरणमा प्रदेश सरकार संवेदनशीलःमुख्यमन्त्री राई
संसद पदाधिकारीलाई आठ करोडका गाडी
रुपन्देही : प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ । सभामुख, उपसभामुख, विभिन्न विषयत समितिका सभापिति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो । अहिले उनीहरु नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन् । अरुबेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने… Continue reading संसद पदाधिकारीलाई आठ करोडका गाडी
नेपाली सेनाको प्रतिविद्रोह तालिममा चिनियाँ सैनिक धेरै
काठमाडौँ : नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल बारफेयर शिक्षालयमा अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ सैनिकले तालिम लिएका छन् । सेनाले आतंकवाद र गुरिल्ला विद्रोहको सामना र नियन्त्रण गर्ने अभ्यास बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्जमा सञ्चालन गर्दै आएको छ । सेनाले उपलब्ध गराएको विवरणअनुसार शिक्षालयमा १० हप्ते विदेशी सैनिकलाई काउन्टर इन्सर्जेन्सी तथा जंगल वारफेयर कोर्स सञ्चालन हुँदै… Continue reading नेपाली सेनाको प्रतिविद्रोह तालिममा चिनियाँ सैनिक धेरै
कपी परीक्षण गर्दा २५ हजार घुस
काठमाडौँ : विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । विद्यार्थी खोज्ने र रकम बार्गेनिङको जिम्मा भाटले लिन्थे । प्रहरीका अनुसार… Continue reading कपी परीक्षण गर्दा २५ हजार घुस
प्रदेश सरकारले पहिर्याइदियो राउटेलाई कोट
सुर्खेत : आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन्। उनीहरुले राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन्।,याे खबर नेपाल समाचारपत्र दैनिकमा छ। मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो। वितरण गरिएको कोट समुदायका बालकदेखि बृद्ध सम्मका पुरुषहरुले… Continue reading प्रदेश सरकारले पहिर्याइदियो राउटेलाई कोट
तेल चोरी प्रकरण : चालक र ढुवानीकर्तालाई कारवाही, प्रमुखलाई उन्मुक्ति
विराटनगर : भारतीय आयल कर्पोरेशन बरौनी डिपोबाट लोड गरी आएको ट्यांकरबाट भएको तेल चोरी प्रकरणका छानविन प्रतिवेदन गुपचुप राखिएको छ । छानविनका क्रममा आयल निगम प्रादेशिक कार्यालय विराटनगरका निर्देशक दिनेश यादवको दोष देखिएपछि प्रतिवेदन गुपचुप राखिएको स्रोतले बताएको छ । तेल चोरी प्रकरणको छानविनका लागि गठन भएको समितिले बुझाएको प्रतिवेदनको आधारमा चोरीमा संलग्न ट्याङ्कर चालक… Continue reading तेल चोरी प्रकरण : चालक र ढुवानीकर्तालाई कारवाही, प्रमुखलाई उन्मुक्ति
ब्यापार संघका अध्यक्ष सारडा र निकिता चाण्डक भारतमा सम्मानित
विराटनगर,पुस २२ भारतको राजस्थानमा आयोजित माहेश्वरी ग्लोबल एक्सपो (औद्योगिक व्यापार मेला)मा दुई नेपालीलाई आइतबार सम्मान गरिएको छ । मोरंग व्यापार संघका अध्यक्ष एव उद्योगी पवन कुमार सारडासहित नेपालकी सुन्दरी निकिता चांडकलाई सम्मान गरिएको छ ।उद्योगी सारडालाई प्रतिभा सम्मानले सम्मानित गरिएको थियो । जनवरी ४ देखि जनवरी ७ तारिकसम्म सञ्चालन हुने सो औद्योगिक व्यापार मेलाको कन्भेन्सन… Continue reading ब्यापार संघका अध्यक्ष सारडा र निकिता चाण्डक भारतमा सम्मानित
कोशी नदीमा फागुन दोस्रो साता जेट बोट चल्ने, १८ वटा बोट ल्याइदै
काठमाडौं,पुस २२ कोशी नदीको ५० किलोमिटर दूरीमा फागुन दोस्रो साताबाट जेट बोट र स्पिड बोट सञ्चालन हुने भएको छ । कोशी एड्भेन्चर प्राइभेट लिमिटेड र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवाले नदीमा जल यातायात सुरु गर्न लागेका हुन् । कोशी एड्भेन्चरले कोशी नदीमा स्पिडबोट सञ्चालन गर्नेछ । सुनकोशी, सप्तकोशी र अरुण नदीमा वराह क्षेत्रले स्पिडबोट… Continue reading कोशी नदीमा फागुन दोस्रो साता जेट बोट चल्ने, १८ वटा बोट ल्याइदै
मन्त्री पण्डितद्धारा स्वीटर वितरण
किशोर विश्वकर्मा विराटनगर, पुस २२ मोरङको सुन्दरहरैचा नगरपालिकाका दुई सामुयादिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । तराईमा केहीदिन यता बढेको चिसोका कारण सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालवालिकाको उपस्थित न्यून हुन थालेपछि न्यानोका लागि ति विद्यालयमा अध्यनरत बालवालिकालाई आईतबार स्वीटर वितरण गरिएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सहयोगमा मोरङ… Continue reading मन्त्री पण्डितद्धारा स्वीटर वितरण
पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने
काठमाडौँ,पुस २२ पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचारप्रसार गर्न… Continue reading पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने
बमजनकाे आश्रमबाट अस्थिपञ्जर उत्खनन् गरी जलाइएको आशंका
सिन्धुपाल्चोक : रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस आले र दुई आनीहरु (चुन्मो र डोल्मो) को अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ । बाँडेगाउँको यहि आश्रमबाट उनीहरु बेपत्ता भएपछि प्रहरीले शुक्रबार बाँडेगाउँस्थित बमजनको आश्रममा छापा मार्यो । ८० रोपनी जग्गामा रहेको आश्रमलाई नियन्त्रणमा लिएर प्रहरीले विशेष अप्रेसन… Continue reading बमजनकाे आश्रमबाट अस्थिपञ्जर उत्खनन् गरी जलाइएको आशंका
जाडोमा जल्छन् महिला
जनकपुरधाम : जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर( आगो) ताप्छन् । प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि आगो काल बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको बर्न वार्डमा अहिले ६ जना आगोले पोलेका बिरामी उपचाररत छन् ।घरायसी काममा यसैपनि आगोसँग… Continue reading जाडोमा जल्छन् महिला
गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक
काठमाडौँ : हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् । यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले… Continue reading गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक
तपाई सरकारी कर्मचारी हो ? व्यक्तिगत इमेल नखोल्नुस् !
काठमाडौँ : तपाई सरकारी कर्मचारी हुनुहुन्छ भने अब व्यक्तिगत इमेल खोल्न पाउनुहुन्न है । सरकारी इमेल नै खोल्नुपर्छ । तर त्यो इमेल पनि तपाईँको पद, विभाग, मन्त्रालय र सम्बन्धित निकायअनुसारकै हुनेछ । सरकारी सेवामा प्रवेश गर्ने नयाँ मान्छेले पहिले नै इमेल ठेगाना दर्ता गराउनुपर्नेहुन्छ ।,याे समाचार आजको नेपाल समाचारपत्रमा छ । सरकारी निकायमा विद्युतीय पत्राचार… Continue reading तपाई सरकारी कर्मचारी हो ? व्यक्तिगत इमेल नखोल्नुस् !
लाइसेन्समा अनियमितता गर्ने यातायातका ११ कर्मचारीलाई जेल
काठमाडौँ : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही आठ हजार रुपैयाँ जरिवानासहित तीन… Continue reading लाइसेन्समा अनियमितता गर्ने यातायातका ११ कर्मचारीलाई जेल
इन्धन ढुवानी गर्न नपाएपछि आन्दोलन : ढुवानी ठप्प पारेर देशभर हड्ताल गरिने चेतावनी
विराटनगर, पुस २१ नेपाल आयल निगमले इन्धन ढुवानी गर्दै आएका १३ वटा ट्याङ्करलाई रोक लगाएपछि पेट्रोलियम ढुवानी ब्यबसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले घोषणा गरेको आन्दोलनमा पुर्वाञ्चल पेट्रोलियम ढुवानी ब्यबसायी संघले पनि समर्थन गरेको छ । महासंघले पुर्वघोषित कार्यक्रमलाई समर्थन गर्दै प्रदेश १ मा पुर्वाञ्चल ढुवानी ब्यबसायी संघका उपाध्यक्ष धु्रवप्रसाद सिग्देलको संयोजकत्वमा… Continue reading इन्धन ढुवानी गर्न नपाएपछि आन्दोलन : ढुवानी ठप्प पारेर देशभर हड्ताल गरिने चेतावनी
मन्त्री पण्डितलाई उप-सचिव सञ्जेलको खुल्ला पत्र : सचिवलाई कारबाही होस (पत्र सहित)
विराटनगर, पुस २१ आफुलाई निजामती सेवा ऐन विपरीत सरुवा गरेको भन्दै उप—सचिव प्रेम प्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाही गर्न माग गरेका छन् । उनले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई खुल्ला पत्र लेखेका छन् । उप—सचिव सञ्जेलले दुई पाना लामो हस्तलिखित निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत बोधार्थ… Continue reading मन्त्री पण्डितलाई उप-सचिव सञ्जेलको खुल्ला पत्र : सचिवलाई कारबाही होस (पत्र सहित)
मोरङ अटो मोबाइल्स डिलर्स एसोसिएसनमा आचार्य
विराटनगर, पुस २१ मोरङ अटो मोबाइल्स डिलर्स एसोसिएसनको अध्यक्षमा सुवास आचार्य चयन भएका छन् । शनिबार विराटनगरमा भएको १२ औं साधारणसभाले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएसनको उपाध्यक्षमा किरण भट्टराई, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा दिलु आचार्य र सहसचिवमा मनोजविक्रम शाह छनौट भएका छन् । त्यस्तै साधारणसभाले निवर्तमान अध्यक्ष राजेश भट्टराईलाई पदेन सदस्यमा… Continue reading मोरङ अटो मोबाइल्स डिलर्स एसोसिएसनमा आचार्य
प्रणामी युवाले नोबेल मेडिकल कलेजमा खुवाए खाजा
विराटनगर, पुस २१ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति विराटनगरले ५ सय बढीलाई निशुल्क खाजा उपलब्ध गराएको छ । समितिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आज भोजन शिवीरको आयोजनागर्दै सो अस्पतालमा उपचारकालागि आएका विरामी र तिनका कुरुवालाई निशुल्क खाजा उपलब्ध गराएको हो । श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका प्रर्वतक महामति प्राणनाथको चतुर्थ शताब्दी जन्म महोत्सवको… Continue reading प्रणामी युवाले नोबेल मेडिकल कलेजमा खुवाए खाजा
कलाकार र पत्रकारसहित ७ जना सम्मानित
विराटनगर, पुस २१ मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलोस्थित उज्जवल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका ७ जना व्यक्तिहरूलाई सम्मान गरेको छ । बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक समारोहबीच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम्मान गरेको हो । सम्मानित हुनेहरूमा कलाकार दिपकराज गिरी, निर्देशक तथा निर्मता… Continue reading कलाकार र पत्रकारसहित ७ जना सम्मानित
विराटनगरको निर्माणाधीन ६ लेन सडकमा दुर्घटना बढ्दो, मोरङमा ५ महिनामै ४२ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)
विराटनगर, पुस २१ व्यापारिक मार्ग विस्तार परियोजनाको रानी–विराटनगर–इटहरी–धरान सडक खण्ड अन्तर्गत विराटनगरमा निमार्णधीन बनेको ६ लेनको सडकमा पछिल्लो समय दुर्घटना बढ्दै गएको छ । निर्माण सम्पन्न भएको ६ लेनको सडकमा राखिएको डिभाईडरका कारण पछिल्लो समय दुर्घटना बढेको हो । बरगाछीदेखि ढाटसम्म निर्माण भई सञ्चालन भईरहेको सो सडकमा दुर्घटनाको जोखिमलाई ख्याल नगरी बरगाछी देखि राजवंशी चौकसम्म… Continue reading विराटनगरको निर्माणाधीन ६ लेन सडकमा दुर्घटना बढ्दो, मोरङमा ५ महिनामै ४२ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)
रविको डिभोर्सपछि सामाजिक सञ्जालमा चर्चा-परीचर्चा,रमेश प्रसाईले दिए यस्तो सुझाव (भिडियोसहित)
काठमाडौँ, पुस २१ चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग डिभोर्स गरेका छन् ।उनले केही दिनअघि इशासँगको करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका हुन् । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । डिभोर्सपछि उनले दुबै छोरीको जिम्मेवारी आफूले लिएका छन् । उनले डिभार्सको कारण भने खुलाएका छैनन् । उनले फेसबुकमा वयान गर्दै… Continue reading रविको डिभोर्सपछि सामाजिक सञ्जालमा चर्चा-परीचर्चा,रमेश प्रसाईले दिए यस्तो सुझाव (भिडियोसहित)
विरामीले थलिएका श्रीमानलाई बचाईदिन श्रीमतीको अपिल
विराटनगर,पुस २१ आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका मोरङ पथरीशनिश्चरेका मृगौलापीडित सम्सेर बहादुर विकलाई सहयोग गरेर ज्यान बचाईदिन परिवारका सदस्यले अपिल गरेका छन् । पैसा नभएकै कारण श्रीमान गुमाउँनुपर्ने अवस्था आएको भन्दै सम्सेरकी श्रीमती सान्ताले श्रीमानको ज्यान बचाईदिन अपिल गरेकी हुन् । बिगत एक महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सम्सेर अहिले बिराटनगर स्थित नोबेल… Continue reading विरामीले थलिएका श्रीमानलाई बचाईदिन श्रीमतीको अपिल
सवारी नियम उल्लंघन गर्ने ७ सय ५५ वटा सवारी साधनलाई कारबाही
विराटनगर, पुस २१ शुक्रबार बिहान ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सवारी नियम उल्लंघन गर्ने १ नम्बर प्रदेशका ७५५ सवारीसाधन कारबाहीमा परेका छन् । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट कारबाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३२ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १६ जना, विना हेल्मेट मोटरसाईकल चलाउने… Continue reading सवारी नियम उल्लंघन गर्ने ७ सय ५५ वटा सवारी साधनलाई कारबाही
गाई गोठमा आगलागी : ३ लाखको क्षति
खोटाङ, पुस २१ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ फुलबारी टोलमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो पौने २ बजेको समयमा सोही स्थान बस्ने केशव आचार्यको गाई गोठमा आगलागी हुँदा ढुंगा माटोले बनेको बाँसको चित्राको छानो भएको गोठमा अचानक आगलागी भएको थियो । आगलागीबाट गोठमा भएको काठपात, पराल र… Continue reading गाई गोठमा आगलागी : ३ लाखको क्षति
विराटनगरको महेन्द्र चौकबाट लागूऔषध सहित महिला पक्राउ
विराटनगर, पुस २१ मोरङको विराटनगर महानगरपालिका–९ महेन्द्र चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । लागूऔषध डाईलेक्स डि.सी. अढाई लिटर, डाईजेल्याब, नुफिन र फेनारगन १५० एम्पुल सहित मोरङ धनपालथान गाउँपालिका–६ घर भई हाल बिराटनगर महानगरपालिका–९ बस्ने ३५ वर्षीया मीना राम लाई प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो… Continue reading विराटनगरको महेन्द्र चौकबाट लागूऔषध सहित महिला पक्राउ
महिनावारीको पीडा : आगोकै भरमा रातभर खुला आकाशमुनि बास
हुम्ला: महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्ने कुरा भने कमैले सुनेको हुनसक्छ । हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन् । जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका… Continue reading महिनावारीको पीडा : आगोकै भरमा रातभर खुला आकाशमुनि बास
मेलम्ची अनिश्चयतिर, सचिवले गरे धरौटी जफत
काठमाडौं : मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट बिहीबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराए । सचिव ठाकुरको यो कार्यले मेलम्ची झन अन्योलतातर्फ धकेलिएको छ ।… Continue reading मेलम्ची अनिश्चयतिर, सचिवले गरे धरौटी जफत
कर्मचारी समायोजन : सफ्टवेयर दायरामा ३२ हजार कर्मचारी
काठमाडौं : सरकार र कर्मचारी सम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् ।,राजधानी दैनिकमा खबर छापिएकाे छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको बताए । उनले शुक्रबारसम्म… Continue reading कर्मचारी समायोजन : सफ्टवेयर दायरामा ३२ हजार कर्मचारी
उदाहरणीय जीवनशैली भएका विश्वका नेता,जसबाट पनि सिक्न सकिन्छ
काठमाडौं : विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमासमेत पढाउँछन् । उनीहरुलाई साइरन बजाउँदै सडकमा भिभिआइपी दम्भ देखाउनु बेतुक लाग्छ । राज्यको व्यभार कटौती गर्ने पनि छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवासमा क्याम्पस सञ्चालन गर्न दिएका छन्… Continue reading उदाहरणीय जीवनशैली भएका विश्वका नेता,जसबाट पनि सिक्न सकिन्छ
सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा
काठमाडौं : रासनबापत नगद नै दिन भनेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय विदामा पठाएर रासनभत्तामा हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छाबविनमा खुलेको छ । रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । मुस्ताङको गुल्ममाा कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको… Continue reading सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा
१२ वर्षमै आमा बनिन् गंगामाया, प्रधानमन्त्री ओलीले दिए चासो
काठमाडौं : राममाया – घुटुघुटु पिएर खा । उठ्छेस कि ? गंगामाया – सके पो उठ्नु ? १२ वर्षीया सुत्केरी गंगामायालाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन्, राममाया । तीन दिनअघि गंगामायाले छोरी जन्माइन् । बज्यै बनेकोमा राममाया खुसी छन् । कलिलै उमेरमा सन्तान जन्माएको छोरीको हेरचाहमा उनी जुटेकी छन् । मकवानपुर राक्सिराङ गाउँपालिका–७ मा… Continue reading १२ वर्षमै आमा बनिन् गंगामाया, प्रधानमन्त्री ओलीले दिए चासो
‘सरकारले खोस्यो’ लोकसेवाको अधिकार
काठमाडौं , पुस २१ संवैधानिक अधिकार कटौती गरी कानुन संशोधन तयारीप्रति लोकसेवा आयोगका पदाधिकारी असन्तुष्ट बनेका छन् । लोकसेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सरकारले प्रशासनिक र वित्तीय अधिकार कटौती गरेको अध्यक्ष उमेशप्रसाद मैनालीको भनाइ छ।, यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । उनका अनुसार संवैधानिक अंगका रूपमा स्वायत्तताको अधिकारसमेत सरकारले लिएको… Continue reading ‘सरकारले खोस्यो’ लोकसेवाको अधिकार
सुन तस्करी प्रकरण : दारुका र घिमिरेलाई छाड्ने आदेश
विराटनगर : सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । मोरङको उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका राजकुमार दारुका र माधव भन्ने मदनप्रसाद घिमिरेलाई १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।, यो समाचार आजको… Continue reading सुन तस्करी प्रकरण : दारुका र घिमिरेलाई छाड्ने आदेश
अब कामदार लैजान कतारमा सरकारी म्यानपावर
काठमाडौं : कतार जाने श्रमिकका अनेक गुनासा थिए । भर्ना प्रक्रियामै ठगी, करारपत्रमै कम्पनीको छली, तलबबिनै काम अनि अनुपयुक्त बासस्थान । निःशुल्क भनिए पनि म्यानपावर कम्पनीले श्रमिकबाट रकम असुलिरहे । यही प्रवृत्ति रोक्न कतार सरकारले आफ्नै म्यानपावर कम्पनी खोलेको छ– वाजा । कतारी उद्योग तथा व्यापार मन्त्री अली विन अहमिद अल कुवारीको निर्णयमा पुस १८… Continue reading अब कामदार लैजान कतारमा सरकारी म्यानपावर
यी तीन मध्ये नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कस्ले मार्ला बाजी ?
काठमाडौँ ,पुस २० सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले संगीता पहाडी (अर्याल), डिल्लीराम अधिकारी, र बुद्धिप्रसाद आचार्यको नाम मन्त्रिपरिषदमा सिफरिस गरेको हो । मन्त्रालयले ९ जनाको व्यवसायिक योजना र अन्तरवार्ताबाट उत्कृष्ट ३ जना छनोट गरी मन्त्रिपरिषद पठाएको हो… Continue reading यी तीन मध्ये नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कस्ले मार्ला बाजी ?
भेडेटार–रवि–राँके सडक शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले भने- ‘कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ ’
पाँचथर, पुस २० प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए । ‘मेचीदेखि महाकालीसम्म सबैतिर… Continue reading भेडेटार–रवि–राँके सडक शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले भने- ‘कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ ’
महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो !
काठमाडौँ, पुस २० नेपाल एअरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसकारलाई मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले कार्यकक्षभित्रै कालोमोसो दलेको छ । भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुसिएका कंसकारलाई कालोमोसो दलेको क्रान्तिकारी युवा लिगले जनाएको छ । निगमका लागि दुईवटा वाइडबडी विमान खरिदमा… Continue reading महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो !
वर्तमान सरकार फ्लप : देउवा
विराटनगर, पुस २० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार फ्लप भएको दाबी गरेका छन् । उनले दुई तिहाइको दम्भमा रहेको वर्तमान सरकारले अब देश चलाउन नसक्ने दावी समेत गरे । विराटनगर विमानस्थलमा शुक्रबार साँझ संचारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले पोष्टर टाँगेर अब देश नचल्ने भएकाले यो सरकारबाट कामको अपेक्षा गर्न पनि नसकिने बताए ।… Continue reading वर्तमान सरकार फ्लप : देउवा
एचआईभी संक्रमित बालबालिकालाई न्यानो कपडा
विराटनगर, पुस २० लायन्स क्लव अफ विराटनगर पाथिभराले १५ जना एचआइभी संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाले विराटनगरस्थित परिवार नियोजनको सभाहलमा एचआइभी संक्रमित बालबालिका र तिनका अभिभावकहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको हो । मोरङको बेलवारी, पथरी, आमगाछी, होक्लावरी, कटहरी र विराटनगरका एचआइभी संक्रमित बालबालिका र तिनका अभिभावकहरुको सहभागिता रहेको… Continue reading एचआईभी संक्रमित बालबालिकालाई न्यानो कपडा
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, प्रहरी जवान घाइते
झापा, पुस २० मालबाहक ट्रकको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु भएको छ, भने एक प्रहरी जवान घाइते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका १ निवासी ४२ वर्षीय शिव लामिछाने रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका ४ स्थित एकता चोकमा शुक्रबार मे १ ख १९५७… Continue reading ट्रकको ठक्करबाट एक जनाको मृत्यु, प्रहरी जवान घाइते
मोरङको कटहरीमा मिनि रेल सञ्चालन (भिडियो रिपोर्टसहित)
विराटनगर, पुस २० मोरङको कटहरीमा रहेको गोपाल फन पार्कले मिनि रेल सञ्चालनमा ल्याएको छ । फनपार्कमा २५ लाखको लागतमा निमार्ण गरिएको २० जना अट्ने रेल गत मंगलबार बाट सञ्चालन ल्याइएको हो । डिजेलबाट चल्ने सो रेलमा ५ वर्षमुनीका बालबालिकाहरुले नि : शुल्क चढन पाउनेछन ्भने ५ देखि १२ वर्ष सम्मकालाई ५० रुपैँया र त्यसभन्दा बढी… Continue reading मोरङको कटहरीमा मिनि रेल सञ्चालन (भिडियो रिपोर्टसहित)
मोरङको कटहरीमा सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण(भिडियो रिपोर्टसहित)
विराटनगर,पुस २० मोरङको कटहरी गाउँपालिकामा अत्याधुनिक सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण भएको छ । संघीय कृषि विकास मन्त्रालयको ब्यबसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करीब १७ करोडको लागतमा कटहरी गाउँपालिका– १ जमटोकीमा सो अत्याधुनिक फलफुल तथा तरकारी बजार निर्माण भएको हो । विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता… Continue reading मोरङको कटहरीमा सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण(भिडियो रिपोर्टसहित)
मल्टिप्लेक्सले ल्यायो हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु
विराटनगर, पुस २० विराटनगरको एक प्रतिष्ठित आइटी कम्पनी मल्टिप्लेक्स इन्फो सिस्टलले हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु बजारमा ल्याएको छ । विराटनगरको आधिकारिक बिक्रेताको रुपमा रहेको मल्टिप्लेक्सले विहिबारदेखी जारी क्यान इन्फोटेकमा उक्त क्यामेराहरु प्रदर्शनमा राखेको छ । कम्पनीले विश्वकै नम्बर एक सिसिटिभी क्यामेरा हिकभिजनका नयाँ प्रडक्टहरु उपलब्ध गराएको मल्टिप्लेक्स इन्फोसिस्टमका प्रोप्राइटर जैन कुमार बोथ्राले जानकारी दिए ।… Continue reading मल्टिप्लेक्सले ल्यायो हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु