विराटनगर, जेठ २२ मोरङका एकदर्जन बढी क्रसर उद्योग मापदण्ड विपरीत संचालन भएको पाइएको छ । जिल्लाका विभिन्न खोला किनार क्षेत्रमा रहेका २२ क्रसर उद्योग मध्ये पाँचवटाले मात्रै मापदण्ड पूरा गरेको पाइएको छ । बाँकी १७ वटा ले भने मापदण्ड पूरा गरेका छैनन् । जिल्लामा रहेका क्रसर उद्योगको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले तयार पारेको… Continue reading मोरङका एकदर्जन बढी क्रसर उद्योग मापदण्ड विपरीत
Category: समाज
कामपाका सबै वडामा वृक्षरोपण
काठमाडौँ, जेठ २२ काठमाडौँ महानगरपालिकाका सबै वडामा आज वृक्षरोपण गरिएको छ । कामपाले आज काठमाडौँमा विश्व वातावरण दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वृक्षरोपणको शुरुआत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले आउँदो पाँच वर्षभित्र शहरमा भएका घरका तुलनामा जमीनमा हरियाली सन्तुलन गर्नु कामपाको लक्ष्य भएको बताए । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले वृक्षरोपण गर्नुभन्दा आगामी दिनमा त्यसको संरक्षण… Continue reading कामपाका सबै वडामा वृक्षरोपण
वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण छः प्रम
काठमाडौँ, जेठ २२ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताएका छन् । विश्व वातावरणीय दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गरे । विश्वका केही ठूला र धनी देशले वातावरण… Continue reading वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण छः प्रम
प्रि मनसुनी वर्षा ः केही दिनभित्रै मनसुन भित्रने
काठमाडौँ, जेठ २२ प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ । मौसमविद्को… Continue reading प्रि मनसुनी वर्षा ः केही दिनभित्रै मनसुन भित्रने
वातावरण दिवसका अवसरमा इटहरीमा ९०० विरुवा रोपण
इटहरी, जेठ २२ अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका डिल क्षेत्रमा करीब… Continue reading वातावरण दिवसका अवसरमा इटहरीमा ९०० विरुवा रोपण
वातावरण दिवसका उपलक्ष्यमा विराटनगरमा कपडाको मैत्रीपूर्ण झोला वितरण
विराटनगर, जेठ २२ विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज विराटनगरमा प्रभातफेरि गरिएको छ । प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य÷मुख्य भागको परिक्रमापछि विराटनगर–६ स्थित शैलेश मन्दिरमा पुगी कोणसभामा परिणत भएको थियो… Continue reading वातावरण दिवसका उपलक्ष्यमा विराटनगरमा कपडाको मैत्रीपूर्ण झोला वितरण
बाजुरामा भूकम्प
बाजुरा, जेठ २२ बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृत तीर्थ दाहालले जानकारी दिए । आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ । रासस
गोल्डेन अस्पतालमा उपचार गराउन आएका विरामी नै २ महिनादेखि बन्धक
विराटनगर,जेठ २२ विराटनगरको एक निजी अस्पतालले उपचार गरे बापतको पैसा नतिरेको भन्दै एक जना बिरामीलाई दुई महिना भन्दा बढी समयदेखि बन्धक बनाएर राखेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ का ५४ वर्षीय कूलबहादुर लिम्बूलाई विराटनगरको गोल्डेन अस्पतालले बन्धक बनाएर राखिरहेको हो । बिरामीका आफन्तले अस्पतालले बन्धक बनाएर राखिरहेको भन्दै सहयोगका लागि विभिन्न सामाजिक संघ संस्थासंग हारगुहार… Continue reading गोल्डेन अस्पतालमा उपचार गराउन आएका विरामी नै २ महिनादेखि बन्धक
श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक !
बझाङ, जेठ २२ जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण कार्य… Continue reading श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक !
धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु
धनुषा, जेठ २२ धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला… Continue reading धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु
चार किलोमा पहिरो ः मुग्लिन सडक एकतर्फी
चितवन, जेठ २२ चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि… Continue reading चार किलोमा पहिरो ः मुग्लिन सडक एकतर्फी
आजदेखि हवाई उडान पुन सुचारु
भोजपुर, जेठ २२ आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेको भन्दै भोजपुरदेखि काठमाडाँैको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका… Continue reading आजदेखि हवाई उडान पुन सुचारु
म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग
म्याग्दी, जेठ २२ म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे÷चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार… Continue reading म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग
अवैध काठ बरामद
पाँचथर, जेठ २२ पाँचथरको फिदिमस्थित एक फर्निचर उधोगबाट प्रहरीले सोमबार १०२ क्युवि फिट अवैध काठ बरामद गरेको छ । फिदिम नगरपालिका १ स्थित बिक्रम लिम्बुले संचालन गरेको पाथिभारा फर्निचर उधोगबाट लुकाई राखेको अवस्थामा ३११ थान सखुवाको चिरान लकडी बरामद भएको हो। प्रहरीले विशेष सुचनाका आधारमा लिम्बुको फर्निचर उधोगमा सोमबार दिउँसो छापा मारेको थियो। बरामद लकडी… Continue reading अवैध काठ बरामद
धरानबाट आठ जुवाडे पक्राउ
विराटनगर,जेठ २२ सुनसरीको धरानबाट सोमबार आठ जुवाडे पक्राउ परेका छन् । तास खेल्दै गरेको अबस्थामा विशेष सुचनाको आधारमा उनीहरुलाई सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ बाट पक्राउ गरिएको हो । जुवाको खालबाट नगद साठी हजार रुपैया र तीन बुक तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका सबै जनालाई… Continue reading धरानबाट आठ जुवाडे पक्राउ
विराटनगर बसपार्कबाट लागुऔषधसहित दुई जना पक्राउ
विराटनगर,जेठ २२ मोरङको विराटनगर–१० बसपार्कबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । सुनसरी धरान उपमहानगरपालिका –२ बस्ने गौतम राई र ईटहरी २० तरहरा बस्ने अजय अछामीलाई प्रहरीले २२५ एम्पुल टिडिजेसिक ईन्जेक्सनसहित वडा प्रहरी कार्यालय विराटनगरको टोलीले सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो । प्रहरीले चेकजाँचका क्रमम दुबै जनाको साथबाट एभिल ७५ एम्पुल, लुपिजेसिक ७५… Continue reading विराटनगर बसपार्कबाट लागुऔषधसहित दुई जना पक्राउ
निजी विद्यालयका शिक्षकको श्रमशोषण अन्त्य गर्न माग
विराटनगर,जेठ २२ निजी विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहले उचित तलब नपाएको गुनासो गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरुले नियुक्ति पत्र नपाएको गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङका सचिव प्रेम तामाङले निजी विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरुले भोको पेटमा काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले सरकारी… Continue reading निजी विद्यालयका शिक्षकको श्रमशोषण अन्त्य गर्न माग
पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता भएको मन्त्री यादवको भनाइ
काठमाडौँ, जेठ २१ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पाेरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको हो भने । सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा… Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता भएको मन्त्री यादवको भनाइ
नेपाली जनताले अब भोकै मर्नु पर्दैन ः प्रधानमन्त्री
हटौँडा, जेठ २१ प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताएका छन् । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।” प्रधानमन्त्री ओलीले भने, “नेपालीले… Continue reading नेपाली जनताले अब भोकै मर्नु पर्दैन ः प्रधानमन्त्री
निर्दाेष ब्यक्तिमाथि प्रहरीकै चरम यातना
विराटनगर,जेठ २१ सुनसरीको इटहरीमा निर्दाेष ब्यक्तिलाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ । गाजा खाएको आरोपमा प्रक्राउ परेका इटहरी ५ का २१ बर्षिय सन्तोष भण्डारीलाई आफूले आवेशमा आएर यातना दिएको प्रहरी सहायक निरिक्षक रमेश कटुवालले स्वीकार गरेपछि घटना बाहिरिएको हो । गत जेठ ६ गते साँझ इटहरी ५ का २१ बर्षिय सन्तोष भण्डारीलाई… Continue reading निर्दाेष ब्यक्तिमाथि प्रहरीकै चरम यातना
सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान
इलाम, जेठ २१ निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले इलामबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । विमान चालकद्वय प्रभाकर… Continue reading सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान
अगरवत्ती ब्यवसायमा सरकारले सहयोग नगरेको गुनासो
विराटनगर,जेठ २१ अगरबत्ती उद्योगीहरुले अगरवत्ती उत्पादन र विक्री वितरणकालागि सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । विराटनगरमा सम्पन्न नेपाल अगरवत्ती धुप उद्योग संघको छैठौ महाधिवेशनमा बोल्दै उद्योगी व्यवसायीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको पनि धारणा राखेका छन । भारतीय बजारबाट निर्बाध रुपमा अगरवत्ती नेपाल आयात हुँदा पनि सरकार मौन बस्दा नेपालका अगरबत्ती उद्योगहरु धरासायी… Continue reading अगरवत्ती ब्यवसायमा सरकारले सहयोग नगरेको गुनासो
भीरबाट खसेर मृत्यु
विराटनगर,जेठ २१ सोलुखुम्बुको थुलुङ–दुधकोशी गाउँपालिका ६ बस्ने अन्दाजी ४५–४६ वर्षका टुक्के गुरुङको भेराखोरको भीरबाट लडेर मृत्यु भएको छ। आइतबार दिउँसो जंगलमा घाँस काट्न जान्छु भनि हिडेका गुरुङ साँझसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा उनको शव भीरबाट तल भेटिएको सोही वडाका वडाध्यक्षले आइतबार साँझ प्रहरी चौकी नेलेमा जानकारी गराएका हुन् । घटनास्थलमा प्रहरी चौकी नेलेबाट टोली… Continue reading भीरबाट खसेर मृत्यु
पतिको कुटाईबाट पत्नीको मृत्यु
विराटनगर,जेठ २१ भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ गोथेबजार बस्ने ४५ वर्षीय हर्कबहादुर राईको कुटाईबाट ४० वर्षकी पत्नी मेनुका राईको मृत्यु भएको छ। मेनुकालाई शनिबार राती घरायसी झगडा हुँदा पति हर्कबहादुर राईले पेटमा लात्तले हान्दा उनको पिसाब थैलीमा समस्या भएको र सोही कारण आइतबार बिहान १० बजे उनको मृत्यु भएको स्थानीयले प्रहरी चौकी कुलुङमा जानकारी गराएको हो।… Continue reading पतिको कुटाईबाट पत्नीको मृत्यु
बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ
इटहरी, जेठ २१ सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा… Continue reading बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ
खोटाङका सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै
खोटाङ, जेठ २१ जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई सहज भएको छ । स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुँदै गएपछि सहजता आएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने सदरमुकाम दिक्तेल बजारमा मात्र केन्द्रित बैंकहरु पछिल्लो समय खोटेहाङ… Continue reading खोटाङका सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै
लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार
नुवाकोट, जेठ २१ ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध नुवाकोटका युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका हुन् । उक्त उपकरण लिखु गाँउपालिका–१ स्थित नारायणदेवी माविमा… Continue reading लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार
भरियालाई आठ करोड जरिवानासहित १० वर्ष कैद
लमजुङ, जेठ २१ अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवानासहित १० वर्ष छ महिना जेल सजाय भएको छ । लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ… Continue reading भरियालाई आठ करोड जरिवानासहित १० वर्ष कैद
बिदा फिर्ताको माग राख्दै मुस्लिम संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र
विराटनगर, जेठ २१ मुस्लिम समुदायका राष्ट्रिय पर्वहरुमा सरकारले कटौती गरेको बिदा पिर्ताको माग राख्दै नेपाल मुस्लिम संघ प्रदेश कमिटीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगायत मुस्लिम अगुवाहरुले आईतबार मुख्यमन्त्री राईलाई मुख्यमन्त्रीको कार्यालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् । धर्म–निरपेक्षता सम्बन्धित संवैधानिक व्यवस्था विपरित वामपन्थी… Continue reading बिदा फिर्ताको माग राख्दै मुस्लिम संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र
सुन तस्करी प्रकरणका अभियुक्त छिरिङको बयान (बयानको पुर्णपाठसहित)
विराटनगर,जेठ २१ ३८ क्वीनटल सुन तस्करी र सनम हत्याकाण्डमा संलग्न गिरोहका मुख्य सदस्य मानिएका छिरीङ वाङ्गेल घलेले आफू सुनको कारोबारमा संलग्न नरहेको र गोरेले आफू अनि आफ्ना मान्छे जोगाउन आफ्नो नाम पोलेको बयान दिएका छन् । आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका घलेले आफू सुनको कारोबार गर्ने व्यक्ति नै नभएको जिकीर गरेका छन् । अधिवक्ता… Continue reading सुन तस्करी प्रकरणका अभियुक्त छिरिङको बयान (बयानको पुर्णपाठसहित)
बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव
काठमाडौँ, जेठ २० नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि २२ गते नेपालमा आयोजना गर्न सम्बन्धित सदस्य… Continue reading बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव
बडी बिल्डिङ्ग एण्ड फिटनेश विराटनगरको नगर कमिटी गठन
विराटनगर,जेठ २० नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेश विराटनगरको नगर कमिटी अध्यक्षमा सागर डङ्गोल चयन भएका छन् । विराटनगरमा शनिबार एक कार्यक्रम गरी चयन गरिएको नगर कार्यसमितिको बरिष्ट उपाध्यक्ष मन्टी पासवान, उपाध्यक्ष किशन पासवान महासचिवमा अमर ब्यास चयन भएका छन् । त्यस्तै,सचिवमा सुजन लुईंटेल,कोषाध्यक्षमा अभिराज मिश्र र सहकोषाध्यक्षमा अनिल कुमार राजवंशी चयन भएका छन्… Continue reading बडी बिल्डिङ्ग एण्ड फिटनेश विराटनगरको नगर कमिटी गठन
अन्नपूर्ण म्याराथनमा रिमाल प्रथम
पोखरा, जेठ २० अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आज अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा… Continue reading अन्नपूर्ण म्याराथनमा रिमाल प्रथम
लाभग्राही सूचीमा दुई हजार ७८ घरधुरी थपिए
काठमाडौँ, जेठ २० भूकम्पपछिको पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाइ गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक गर्दा लाभग्राही सूचीमा पीडितको संख्या थपिएको हो । गुनासो छनोटका क्रममा घर प्रवलीकरणको… Continue reading लाभग्राही सूचीमा दुई हजार ७८ घरधुरी थपिए
पत्रकार आक्रमण प्रकरण, महासंघ र युनियनद्वारा कारवाहीको माग
विराटनगर,जेठ २० नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण गर्ने समूहलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल पत्रकार महासंघ र प्रेस युनियन मोरङले माग गरेका छन् । आइतबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । महासंघका अध्यक्ष बन्धुु पोखरेलद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको हमला प्रेस स्वन्तन्त्रतामाथिको ठाडो हस्तक्षेप… Continue reading पत्रकार आक्रमण प्रकरण, महासंघ र युनियनद्वारा कारवाहीको माग
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’
भीमदत्तनगर, जेठ २० सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीति÷निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका… Continue reading सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’
पशुमा भ्यागुते रोगको संक्रमण
बाँके, जेठ २० डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ । रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करीब ३०० पशु बिरामी परेका छन् । गाउँपालिकाको वडा नं २ बेतहानी र वडा नंं ४ कम्दीका किसानले पालेका पशुमा एक सातादेखि रोगको महामारी देखिएको हो । खोप नदिएका बाहिरबाट खरिद… Continue reading पशुमा भ्यागुते रोगको संक्रमण
कारवाहीको माग गर्दै राजमार्ग बन्द
भक्तपुर, जेठ २० बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले आज मध्यपुरथिमि–४ राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् । शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख २७२२ नं को बसले निकोसेराबाट आउँदै गरेको बा४०प २०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमि बस्ने २४ वर्षीय दीपक ख्याजुको मृत्यु… Continue reading कारवाहीको माग गर्दै राजमार्ग बन्द
काँग्रेसका पुराना नेता जोशीको निधन
धनगढी, जेठ २० नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । बझाङको नेपाली काँग्रेसको संस्थापक रहेका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिए। उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति रहनुभएका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र… Continue reading काँग्रेसका पुराना नेता जोशीको निधन
शोकमा तानसेन बजार बन्द
पाल्पा, जेठ २० रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ । मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दुर्घटनामा परी… Continue reading शोकमा तानसेन बजार बन्द
सुन तस्करी प्रकरणका अभियुक्त छिरिङले गरे आत्मसमर्पण, मोरङ अदालतमा बयान जारी
विराटनगर,जेठ २० करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीका अनुशार उनको अदालतमा बयान सुरु भएको छ । यसअघि प्रकरणमा मुख्य… Continue reading सुन तस्करी प्रकरणका अभियुक्त छिरिङले गरे आत्मसमर्पण, मोरङ अदालतमा बयान जारी
महिलाको शव फेला
राजविराज, जेठ २० पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ । हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले… Continue reading महिलाको शव फेला
साढे ३३ किलो सुन प्रकरण : छिरिङ वांगेल घलेले गरे अात्मसमर्पण
विराटनगर,जेठ २० करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला आईतबार जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।अदालतमा उनको बयान सुरु भईसकेको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक मनोज केसीले बताए । सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको… Continue reading साढे ३३ किलो सुन प्रकरण : छिरिङ वांगेल घलेले गरे अात्मसमर्पण
नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन
झापा, जेठ २० नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ । भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको थियो । हस्पिटल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित… Continue reading नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन
रु तीस लाखको सहयोगमा सभा हल निर्माण
पाल्पा, जेठ २० पाल्पाको रामपुर नगरपालिकामा रु ३० लाखको लागतमा ८८ वर्षीय एक वृद्धको सहयोगमा रेशम सभा हल निर्माण भएको छ । रामपुर नगरपालिका–५ मटेरी बस्ने ८८ वर्षीय समाजसेवी रेशमराज पोखरेलले राधा दामोदर मन्दिरका लागि सभा हल निर्माणमा आर्थिक सहयोग गरेका हुन् । सो मन्दिरमा हुने विभिन्न भजनकृतन, कथावाचनलगायतका कार्यक्रम गर्न सहज होस् भन्ने उद्देश्यले… Continue reading रु तीस लाखको सहयोगमा सभा हल निर्माण
वनमन्त्रीद्वारा वृक्षरोपण
काठमाडौँ, जेठ २० वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वातावरण प्रदूषण बढ्दै गएकाले यसको रोकथामका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले निजी क्षेत्र तथा वातावरण चेतना फैलाउने कार्यमा संलग्न सबै संघसंस्थाको सहकार्य आवश्यक भएको बताएका छन् । वन मन्त्रालय र वनस्पति विभागको संयुक्त आयोजनामा गोदावरीस्थित वनस्पति विभागको पार्कभित्र वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले… Continue reading वनमन्त्रीद्वारा वृक्षरोपण
आगलागीबाट तीन लाखको क्षति
विराटनगर, जेठ २० मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।… Continue reading आगलागीबाट तीन लाखको क्षति
लागुऔषध नाइट्रोसन ट्याब्लेट बरामद
विराटनगर,जेठ २० मोरङको निमुवाबाट शनिबार लागुऔषध नाइट्रोसन ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका–४ राहुल पेट्रोल पम्प अगाडीबाट झापा दमक नगरपालिका ८ का प्रदिप भारतीको साथबाट २०० पिस नाइट्रोसन ट्याब्लेट बरामद गरेको हो। सवारी चेकिङमा खटिएका टोलीले शंका लागेर प्रदिप भारतीलाई चेक गर्द उनको साथबाट सो लागुऔषध बरामद… Continue reading लागुऔषध नाइट्रोसन ट्याब्लेट बरामद
बुढी खोलामा डुबेर युवतीको मृत्यु
विराटनगर,जेठ २० सुनसरीको ईटहरीस्थित बुढी खोलामा नुहाउन जाँदा खोलाले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ। इटहरी १० बस्ने अन्दाजी १६ वर्षकी वर्षा लिम्बुलाई शनिबार दिउँसो भङालोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। लिम्बुसंगै नुहाउन गएकी ईटहरी–१० बस्ने रविना राई र श्रृजना गुरुङलाई भने स्थानीय युवाहरुले उद्दार गरेका थिए । पर्खालबाट लडेर… Continue reading बुढी खोलामा डुबेर युवतीको मृत्यु
करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु
विराटनगर,जेठ २० झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर बालिकाको ज्यान गएको छ। कचनकबल गाउँपालिका –६ सिंहमारी बस्ने मोहबत राजवंशीको १२ वर्षीया छोरी ईन्द्रा राजवंशीको शनिबार दिउँसो टेबुल पंखाबाट करेन्ट लाग्दा उपचारका लागी लैजानेक्रममा ज्यान गएको हो। दिउँसो १२ः३० बजे आफ्नै घरमा पंखा चलाउन खोज्दा करेन्ट लागेर बालिका गम्भीर घाइते भएकी थिईन। बालिकालाई उपचारका लागी मेची अंचल… Continue reading करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु
सवारी प्रदूषण जाँच्न गृहमन्त्री र वातावरण मन्त्री जब सडकमा अाेर्लिए
विराटनगर,जेठ २० गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सडकमा प्रदुषण मापन गर्ने यन्त्र मार्फत सवारी साधनबाट हुने प्रदुषणको छड्के जाँच गरेका छन् । गृहमन्त्री थापा र वन तथा वातावरण मन्त्री बस्नेत बिहान ७ बजे नै थापाथलीस्थित सडकमा प्रदूषण मापन गर्ने यन्त्र सहित छड्के जाँचमा निस्किएका थिए। उनीहरू गाउन र मास्क लगाएर… Continue reading सवारी प्रदूषण जाँच्न गृहमन्त्री र वातावरण मन्त्री जब सडकमा अाेर्लिए
पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन
विराटनगर,जेठ २० नेपालका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । श्वासप्रश्वास,मुटु रोग सँगै दुवै मृगौला फेल भएर डाइलासिस गर्दै आएका शाहीको उपचारका क्रममा निधन भएको हो । ७६ वर्ष उमेरका शाहीको ग्राण्डी अस्पतालमा आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।… Continue reading पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन
चोरीमा संलग्न ७५ जनालाई नियन्त्रण
काठमाडौँ, जेठ १९ महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ७५ जनालाई पक्राउ गरेको छ । महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो । महाशाखाले महाराजगञ्ज, कालिमाटी, बालाजु, स्ययम्भू, बौद्ध, गौशाला, बानेश्वर, लैनचौर, कमलपोखरी, दरबारमार्ग, कपन, बुढानीलकण्ठ, कीर्तिपुर, पेप्सीकोला, भक्तपुरको सूर्यविनायक, पण्डुबजार, सल्लाघारी,… Continue reading चोरीमा संलग्न ७५ जनालाई नियन्त्रण
धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराका जग्गा खाली
काठमाडौँ, जेठ १९ धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न शुरु गरिएको छ । कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा आज भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई भाडामा दिइएको थियो । ती टहरा भत्काइसकेपछि गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक लिमिटेड… Continue reading धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराका जग्गा खाली
रहस्यमय तरीकाले महिलाको हत्या
विराटनगर, जेठ १९ मोरङको रंगेली नगरपालिका ८ स्थित संन्सारी मंन्दिरदेखि उत्तरमा रहेको खरबारीमा एक महिलाको रहस्यमय मृत्यु भएको अवस्थामा शव भेटिएको छ । निगुरो टिपेर आफ्नो दैनिकी चलाउदै आएकी महिला शनिबार खरबारीमा मृत फेला परेकी हुन । रंगेली ८ बस्ने राम गुलाफ कामतकी बर्ष ३५ की फुलकुमारी कामतको खरबारीमा लाश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका… Continue reading रहस्यमय तरीकाले महिलाको हत्या
बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण हुने, मुआब्जा वितरणलाई तीव्रता दिइँदै
काठमाडौँ, जेठ १९ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । लामो समयदेखि आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने र त्यसको प्रक्रिया के हुने भन्ने बारेमा रहेको विवादलाई हल गर्दै सरकारले आफ्नै लगानीमा आयोजना शुरु गर्ने नीतिगत व्यवस्था गरेको हो । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो… Continue reading बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण हुने, मुआब्जा वितरणलाई तीव्रता दिइँदै
बगरको फलफूल र तरकारीबाट रु सात लाख आम्दानी
कलैया, जेठ १९ बाढीले खेत कटान गरी बगरमा परिणत भएको तीन हेक्टर क्षेत्रफलमा फलफूल र तरकारीखेती गरी कृषकले रु सात लाखभन्दा बढी आम्दानी गरेका छन् । अडान नेपाल नामक गैरसरकारी संस्थाको सहयोग, जनजागरण युवा क्लबको सहकार्य र समन्वयमा बाराको फत्तेपुरस्थित दुधौरा खोलामा रहेको बगर क्षेत्रमा चार कृषक समूहका ६० जना कृषकले तरभुजा, काँक्रो, लौका, करेलाखेती… Continue reading बगरको फलफूल र तरकारीबाट रु सात लाख आम्दानी
बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण
गौशाला, जेठ १९ महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही रु २५ हजारका दरले राहत उपलब्ध गराएको हो । सो… Continue reading बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण
कालीगण्डकीमा बेपत्ता बालकको शव फेला
पाल्पा, जेठ १९ कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताए । नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर… Continue reading कालीगण्डकीमा बेपत्ता बालकको शव फेला
विश्व वातावरण दिवस महाअभियानका रुपमा मनाइने
काठमाडौँ, जेठ १९ सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ । विशेषगरी काठमाडौँमा उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन लागेको हो । यसका लागि सरकारले आफ्नो… Continue reading विश्व वातावरण दिवस महाअभियानका रुपमा मनाइने
क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा
विराटनगर, जेठ १९ सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मतकार्य गरिएको हो । गत साउन २७ र २८ गते आएको बाढीले मोरङको नेता चौकदेखि बाहुनी हुँदै केरौनको झमनपुर नहर शाखासम्म क्षतिग्रस्त मूलनहर, उपनहर र… Continue reading क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा