ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारीबाट कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

२७ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको तयारी

२७ माघ, काठमाडौं । मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ

आर्थिक, खेलकुद, ताजा समाचार

उधारैमा जारी छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण

२७ माघ, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

छिटै निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्ने म्यान्मारका सैन्य जनरलको प्रतिबद्धता

२७ माघ, एजेन्सी । म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भैरहेको चर्को विरोधका बेला सैन्य जनरलको पहिलो सम्बोधन भएको छ ।

ताजा समाचार, राजनीति

भागरथीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री

२७ माघ, काठमाडौं । भागरथीको हत्यारा छिट्टै पत्ता लगाएर दोषिलाई कारबाही गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबद्धता ब्यक्त गरेका छन्

ताजा समाचार, पर्यटन, समाज

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन हुँदै

२७ माघ, नवलपुर । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई

अन्तर्राष्ट्रिय, ताजा समाचार

ह्याकरको उपद्रोः खानेपानीमा विषाक्त पदार्थको मात्रा बढाउने प्रयास

२७ माघ, एजेन्सी । अमेरिकाको फ्लोरिडाको एक शहरको खानेपानी वितरण प्रणालीमा पहुँच पुर्‍याउन सफल भएका कम्प्युटर ह्याकरले पानीमा विषाक्त पदार्थको

खेलकुद, ताजा समाचार

मेस्सी बने दशककै सर्वोत्कृष्ट पुरुष खेलाडी

२७ माघ, एजेन्सी । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्। उनलाई इन्टरनेशनल फेडेरेशन अफ

ताजा समाचार, समाज

कर्णाली नदी तर्न तुइनकै भर

२७ माघ, हुम्ला । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता

आर्थिक, ताजा समाचार

६ महिनामा तरकारी तथा फलफूलबाट सुर्खेतले गर्यो एक अर्ब ३६ करोडको कारोबार

२७ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७–७८ को छ महिनामा तरकारी तथा फलफूलमा रु एक अर्ब

ताजा समाचार, समाज

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

२७ माघ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा

ताजा समाचार, समाज

आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

२७ माघ, हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल,

ताजा समाचार, पत्रपत्रिकाबाट

भागरथी हत्या प्रकरणः दुई दर्जन व्यक्ति निगरानीमा, प्रहरी भन्छ- नजिकका व्यक्तिमै शंका छ

काठमाडौं : बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले

ताजा समाचार, समाज

केटु हिमाल आरोहीलाई नगर परिक्रमासहित अभिनन्दन

२७ माघ, पाेखरा । हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली

ताजा समाचार, पत्रपत्रिकाबाट

सिंहदरबारको पूर्वीखण्ड प्रबलीकरण यसै हप्ता सकिँदै

काठमाडौं : २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक भवनमध्ये सिंहदरबारको पूर्वी भाग प्रबलीकरणको काम अन्तिम चरणमा

ताजा समाचार, राजनीति

कोभिड–१९ महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझाएको छ : गृहमन्त्री थापा

२७ माघ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताएका छन्। नेपालको अन्तर्राष्ट्रिय सीमा

ताजा समाचार, समाज

कारागार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

२७ माघ, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५

ताजा समाचार, पत्रपत्रिकाबाट

‘कांग्रेसको प्राथमिकता संविधान रक्षा’

वीरगन्ज: वर्तमान राजनीतिक संकटका समयमा नेपाली कांग्रेस पार्टीको प्राथमिकता संविधानको रक्षा रहेको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताएका छन्। प्रधानमन्त्री केपी

अन्तर्राष्ट्रिय, ताजा समाचार

मोरक्कोमा अप्रत्यासित आएको बाढीमा परी २४ को मृत्यु

२७ माघ, एजेन्सी । मोरक्कोमा अत्यधिक ठूलो बाढीपहिराका कारण कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

२७ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न मंगलबार निर्वाचन

ताजा समाचार, पत्रपत्रिकाबाट

घटेको घट्यै विदेशी लगानी, तीन कारण जिम्मेवार

कोरोनाको कारण विश्वव्यापी रुपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको छ । चालु आर्थिक वर्षका ६

ताजा समाचार, पत्रपत्रिकाबाट

मदिरासँगै नसालु पदार्थ खुवाएर रातभर बलात्कार, किशोरी बेहोस

काठमाडौं: नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७

ताजा समाचार, पत्रपत्रिकाबाट

सीमा सुरक्षाका लागि सशस्त्रलाई डेडिकेटेड फोर्स बनाउने प्रस्ताव

गृहमन्त्रालयले सीमा सुरक्षा तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल (एपीएफ) लाई नै डेडिकेटेड फोर्सका रुपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेको

ताजा समाचार, पत्रपत्रिकाबाट

चरम गरिबी सहन नसकेर महिलाले मृत्यु राेजिन्, सँगै गएका छोराछोरी पनि बेपत्ता

काठमाडौं: दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन् । उनले सँगै लगेका १३ वर्षीया

ताजा समाचार, पत्रपत्रिकाबाट

पेट्रोलियम पदार्थमा खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो

ताजा समाचार, पत्रपत्रिकाबाट

सबै स्थानीय तहमा तीन वर्षभित्र पक्की सडक

आउँदो तीन वर्षभित्र मुलुकका सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याइने भएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको

ताजा समाचार, पत्रपत्रिकाबाट

संसद विघटनकाे मुद्दामा सरकारी वकिल पक्षकाे ‘फितलो तर्क’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपछाडि अन्तर्राष्ट्रिय अभ्यासलाई जोड्दै आएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दामा

ताजा समाचार, पत्रपत्रिकाबाट

पाँच दिनमा बलात्कारका तीन घटना

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार

ताजा समाचार, पत्रपत्रिकाबाट

६ महिनामा साढे ३ प्रतिशतले मूल्यवृद्धि

काठमाडौँ : चालूआर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । मुद्राको

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे

काठमाडौं: चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

२७ माघ,बैतडी । मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

२६ माघ, काठमाडौँ। ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने

ताजा समाचार, राजनीति

निर्वाचनमा जानुको विकल्प छैनः विमलेन्द्र निधि

२६ माघ, वीरगञ्ज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा उत्पन्न राजनीतिक सङ्कटको समाधानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका

अन्तर्राष्ट्रिय, ताजा समाचार

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने

२६ माघ, एजेन्सी। चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९ को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी

आर्थिक, ताजा समाचार

छ महिनाको अवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले बढ्यो

२६ माघ, काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा मुलुक भित्र हुने विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भई ४९५

ताजा समाचार, राजनीति

प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार छः मन्त्री भट्ट

२६ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बर्ताएका छन् । प्रेस

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

‘ओली बा समूह’ खोल्न माधव नेपालको ओलीलाई सुझाव

२६ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिदै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

चिठ्ठा परेको भन्दै ठगी गर्ने ब्यक्ति १३ लाख सहित पक्राउ

२६ माघ, झापा । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्लाप्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

केपी ओली इतिहासमै कलंकित नेता : प्रचण्ड

२६ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

चौदण्डीगढी विरुद्ध एपिएफ १४–० गोल अन्तरले विजयी, सावित्रा एक्लैले गरिन् ८ गाेल

२६ माघ, काठमाडौँ । सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले काठमाडौमा जारी महिला राष्ट्रिय लिगमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाली कांग्रेस संयुक्त आन्दोलनमा जाँदैनः शशांक कोइराला

२६ माघ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् । सोमबार

अन्तर्राष्ट्रिय, ताजा समाचार

हवाई आक्रमणमा परी ६ तालिबान लडाकू मारिए

२६ माघ, मैमाना। अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

२४ घण्टामा थप ७ संक्रमितको मृत्यु, थप १३० जनामा संक्रमण

२६ माघ, विराटनगर । नेपालमा आज थप १ सय ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पारेः शक्ति बस्नेत

२६ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

२६ माघ, वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको

ताजा समाचार, समाज

कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा

२६ माघ, काठमाडाैँ । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित

आर्थिक, ताजा समाचार, समाज

विद्युतीय सवारी साधनको परीक्षणका लागि उपकरण खरीद गरिँदै

२६ माघ, काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट

ताजा समाचार, समाज

चितवन राष्ट्रिय निकुञ्जमा मरे ५ हात्ती, राप्तीमा छाडियो ७० गोही

२६ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

आमसभामा ३५ हजार पनि सहभागी नभएपछि प्रधानमन्त्री रक्षात्मक अवस्थामा गइसकेः प्रचण्ड

२६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने

२६ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउँदा के गर्ने ?

२६ माघ, काठमाडौँ । कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउँदा साना किसानहरुलाई मार्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना खोप लगाउन पाउँदा पत्रकार खुशी (तस्बिरसहित)

२६ माघ, काठमाडौँ । सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

उत्तराखण्डमा हिमनदी फुट्दा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो, २ सयबढी अझै बेपत्ता

२६ माघ, काठमाडौँ । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुट्दा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । हिमनदी फुटेर धौलीगङ्गालगायत

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संसद् विघटनविरुद्धको मुद्दामा सरकारी वकिलहरूको बहस जारी, समय पालनामा कडाइ

२६ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमवार (आज) पनि सरकारी वकिलहरूले बहस गरिरहेका छन्

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोरोनाको नयाँ प्रकारः दक्षिण अफ्रिकामा अक्सफोर्ड र एस्ट्राजेनेकाले आविष्कार गरेको खोप लगाउन रोक

२६ माघ, एजेन्सी । दक्षिण अफ्रिकाले अक्सफोर्ड र एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । एउटा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

जस्तोसुकै परिस्थितिको सामना गर्न कांग्रेस तयार छः विमलेन्द्र निधि

२६ माघ, वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

एयरलाइन्सलाई ३० दिनभित्र बक्यौता भुक्तानी गर्न क्यानको ताकेता

२६ माघ, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षाैँदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइन्सलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भागरथी हत्या प्रकरणः परीक्षणका लागि ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइयो

२६ माघ, बैतडी । दोगडकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाण्डौ पठाइएको छ । बलात्कारपछि हत्या

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भाडाबापतको रकम नबुझाउने उद्योगको सामान जफत

२६ माघ, सप्तरी । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समयसम्म भाडाबापतको रकम नबुझाउने उद्योगको सामान जफत

Scroll to Top