NepalTimes

राजनीति

राजनीतिक News

‘खरेलले मेरो चरित्र हत्या गर्न खोजे’ : वामदेव गौतम

काठमाडौँ,असोज २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र...

Read moreDetails

सात वर्षको विकास खर्च ८ खर्ब ६१ अर्ब, युवा मन्त्रीहरुको कार्यप्रगति निराशाजनक

काठमाडौं,असोज २२ पछिल्लो ७ वर्षमा ८ खर्ब ६१ अर्ब रुपैंयाँ पुँजीगत खर्च भएको छ । अर्थमन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार...

Read moreDetails

प्रदेश नं १ को चालु अधिवेशन अन्त्यको तयारी

विराटनगर,असोज २२ प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउने बिषयलाई छल्दै प्रदेश नं १ को चालु अधिवेशन अन्त्य गर्ने तयारी...

Read moreDetails

प्रदेश राजधानीका लागि विराटनगर महानगर जे गर्न पनि तयार

विराटनगर,असोज २२ विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी बनाउन विराटनगर महानगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको छ...

Read moreDetails

राजपाको सरकारलाई खबरदारी, संबिधान संशोधन नभए समर्थन फिर्ता

विराटनगर, असोज २२ लामो समयदेखि संबिधान संशोधनको माग गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालले आज देशभर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र...

Read moreDetails

प्रदेशसभा बैठकमा राजधानी र नाममै बहस केन्द्रित

विराटनगर : आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको खेलकुदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५...

Read moreDetails

स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउत रौतहटबाट पक्राउ

रौतहट : स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा.सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन्। राउतलाई प्रहरीले आइतबार दिउँसो रौतहटबाट पक्राउ...

Read moreDetails

प्रदेश नं. १ का सांसदद्धारा प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड

विराटनगर, असोज २१ प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरुले सरकारका प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड दिएका छन् । प्रदेश सरकारले...

Read moreDetails

प्रदेश नामाकरणबारे सांसदहरूको छलफल,इटहरीलाई निधो गर्दा उपयुक्त हुने तर्क

इटहरी, असोज २१ नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया...

Read moreDetails

समितिपिच्छे निर्देशनको होड

काठमाडौं : संघीय संसद्का समितिहरूले सरकारलाई एउटै विषयमा फरक–फरक निर्देशन दिने गरेका छन् । समितिहरूबीच समन्वय नहुँदा निर्देशन पाउने सरकारी...

Read moreDetails

बिप्लवसँग वार्ता गर्न सरकार प्रतिबद्ध

काठमाडौँ, असोज २० राष्ट्रिय मानव अधिकार आयोगले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकार प्रतिबद्ध रहेको बताइएको छ ।...

Read moreDetails

‘विराटनगर नै स्थायी राजधानी’

विराटनगर : १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पहिलो पटक आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्दै विराटनगर...

Read moreDetails

नेतृत्व तह असफल हुदाँ काग्रेस कमजोरः शशांक कोइराला

विराटनगर,असोज १९ नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेतृत्व तह असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । नेपाल निजामती...

Read moreDetails

‘५ वर्षसम्मै यही सरकार’

प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् ।राष्ट्रसंघ...

Read moreDetails

दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

काठमाडौं - आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता,  पार्टि कार्यालय तथा व्यक्तिका...

Read moreDetails

प्रहरी महानिरीक्षक फेर्न नेकपाभित्र गोप्य छलफल

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको छ...

Read moreDetails

कोइराला परिवारबाट सभापति उठ्ने निर्णय भएको छैनःशसांक

विराटनगर,असोज १९ नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले पार्टीको वर्तमान कन्द्रीय नेतृत्व आगामी महाधिवेशनबाट मात्र परिवर्तन गर्न सकिने वताएका छन् ।...

Read moreDetails

कांग्रेसका अधिकांश सांसद राजधानी विकेन्द्रीतको विपक्षमा

विराटनगर,असोज १८ प्रदेश नम्बर १ को नाम र राजधानीको टुंगो लगाउन प्रदेश सरकारले तयारी गरिरहेको बेला साझा धारणा बनाउन बसेको...

Read moreDetails

प्रदेशको नाम र स्थायी राजधानी छिट्टै : मन्त्री कार्की

विराटनगर, असोज १८ १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानीको छिट्टै टुंग्याउने सरकारले...

Read moreDetails

विराटनगरलाईनै स्थायी राजधानी बनाउन माग गर्दै ६३ संघ संस्थाद्धारा ज्ञापनपत्र

विराटनगर, असोज १८ १ नं. प्रदेशको स्थायी विराटनगरलाई नै बनाउन माग गर्दै विराटनगरका ६३ वटा विभिन्न सामाजिक संघ संस्थाले १...

Read moreDetails

कांग्रेसको प्रदेश संसदीय दलको बैठक सुरु, प्रदेशको नाम र राजधानीमा साझा धारणा बनाउने

विराटनगर,असोज १८ प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस एक नं प्रदेश संसदीय दलको बैठक सुरु...

Read moreDetails

प्रदेश १ मा कानुन विपरित उठाएका करहरु सच्याइने

विराटनगर,असोज ११ स्थानीय तहका पदाधिकारीले व्यक्तिगत रूपमा बजेट निकासा नगरी स्थानिय तहको निर्णय सहित आएको कार्यक्रममा मात्र बजेट निकासा गर्न...

Read moreDetails

सांसद् र आयुक्तबीच जुहारी : ‘मेरी श्रीमतीले सांसद हुन पाउने कि नपाउने ?’

सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगका प्रतिनिधि र सभासद्बीच बुधबार जुहारी नै चल्यो । सांसद्हरूले सभासद् हुन...

Read moreDetails

सांसदहरुले आफुखुसी चार करोड खर्च गर्न पाउने

बजेटमा राखिएको प्रवधानविपरीत सांसदहरुले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ। बजेटको प्रावधानअनुसार ४ करोड...

Read moreDetails

प्रदेश राजधानी र नामाकरण : सजिलो बाटो खोज्दै दलहरु

विराटनगर : प्रदेश १ को स्थायी राजधानी र नामाकरणको विषयमा प्रदेश सभाका प्रमुख दल भित्रको सहमती सजिलो छैन ।संसलीय दलको...

Read moreDetails

प्रदेश समन्वय परिषद्को प्रथम बैठक सुरु

विराटनगर, १७ असोज प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा प्रदेश एकको समन्वय परिषद्को प्रथम बैठक विराटनगरमा सुरु भएको छ...

Read moreDetails

कञ्चनपुर घटनाः सिंगो सरकारमाथि नै प्रश्नचिन्ह

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सात महिना पूरा भएको छ । सरकार गठन हुँदा नागरिकमा देखिएको आशा र...

Read moreDetails

कांग्रेस विधानमा कार्यकर्ताको सुझाव- ‘धनप्रिय होइन, जनप्रियलाई ठाउँ देऊ’

कांग्रेसका तल्ला तहका नेता–कार्यकर्ताले ‘धनप्रिय’भन्दा ‘जनप्रिय’ले ठाउँ पाउने गरी विधान संशोधन गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले पार्टीका संरचनामा नै...

Read moreDetails

किन असफल हुँदै छ ओलीको दुई तिहाइ सरकार ?

समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी...

Read moreDetails

नेकपा संसदीय दलको बैठक : प्रदेशको नाम र राजधानीबारे सहमती जुटेन

विराटनगर : प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा मिश्रित धारणा आएपछि दुई तिहाई सत्ताधारी दल नेपाल कम्यिुनिष्ट पार्टीको संसदीय दलको...

Read moreDetails

प्रदेश १ को राजधानी विकेन्द्रीत गर्ने विषयमा नेकपाका सांसदहरु विपक्षमा

विराटनगर,असोज १६ नेकपा संसदीय दलको बैठकमा बहुसंख्यक सांसदले १ नम्बर प्रदेशको राजधानी विकेन्द्रीत गर्ने नहुने राय व्यतm गरेका छन् ।...

Read moreDetails

प्रदेश १ को नाम र राजधानी शुक्रबारसम्म टुंगिने

विराटनगर,असोज १६ प्रदेश नम्बर १ को नाम र राजधानीको विषय आउदो शुक्रबारसम्ममा निष्कर्षमा पुग्ने भएको छ । प्रदेशका आन्तरिक मामिला...

Read moreDetails

प्रदेश १ को राजधानीमा विराटनगरको विकल्प छैनः मन्त्री पण्डित

विराटनगर, असोज १६ संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले प्रदेश राजधानीका लागि विराटनगरको विकल्प नरहेको बताएका छन ।उनले...

Read moreDetails

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने

सान होजे, असोज १६ प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि...

Read moreDetails

प्रदेश १ मा १८ वटा ऐन कार्यान्वयनमा

 विराटनगर, असोज १६ प्रदेश नम्बर १ मा डेढ दर्जन ऐन निर्माण भएका छन् । प्रदेशसभाबाट पारित २० वटा विधेयक मध्ये १८...

Read moreDetails

भरतमोहन अधिकारीको नागरिक अभिनन्दन गरिने

विराटनगर, १६ असोज । बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको...

Read moreDetails

राजधानी तोक्न रस्साकसी,नेताहरूको दबाबका कारण प्रदेशसभाले निर्णय लिन सकेन

काठमाडौँ : प्रदेश सरकार गठन भएको आठ महिना भइसक्दा पनि चारवटा प्रदेशले नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् ।...

Read moreDetails

सरकारलाई सांसदको प्रश्न :‘यातायात सिन्डिकेट कहाँ हट्यो ?’

सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको प्रचार गरिए पनि कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरूले व्यवसायीको एकाधिकार तोड्नुपर्ने...

Read moreDetails

माधव नेपालको बढ्दो विदेश मोह

सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्।संसद्मा पनि उनले भने– देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ...

Read moreDetails

प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद

राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश...

Read moreDetails

सरकारलाई सांसदको आरोप- ‘चिनी आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल’

संसदको सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका छन् । सोमबारको समिति बैठकमा...

Read moreDetails

नेकपा संसदीय दलको बैठक : राजधानी र नामाकरणबारे छलफल

विराटनगर : प्रदेश सभामा दुई तिहाई रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश १ को संसदीय दलको पुर्ण बैठकमा स्थायी राजधानी र...

Read moreDetails

प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

विराटनगर,असोज १६ बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा...

Read moreDetails

प्रदेश १ को नाम र स्थायी राजधानीको गाँठो फुकाउन नेकपा संसदीय दलको बैठक,स्थायी राजधानीमा विराटनगरको पल्ला भारी

विराटनगर,असोज १५ प्रदेश नं १ को नाम र स्थायी राजधानीको विषयलाई टुंगोमा पु¥याउन नेकपाको संसदीय दलको बैठक अस्थायी राजधानी विराटनगरमा...

Read moreDetails

प्रदेश राजधानीबारे विराटनगरबासीको चेतावनी : विकल्प खोजे संघर्ष

विराटनगर, असोज १५ प्रदेश नं १को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भईरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले ख्बरदारी...

Read moreDetails

निर्मला हत्या प्रकरण बारे प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’

काठमाडौँ : निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता...

Read moreDetails

विराटनगरलाई स्थायी राजधानी कायम गराउन सरोकारवाला जागे

विराटनगर,असोज १४ विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी कायम गर्न दबाबदिन दवावमूलक अन्र्तक्रिया गरिएको छ । उद्योग संगठन मोरङको अगुवाईमा आइतबार...

Read moreDetails

प्रदेश नं. १ को पहिलो प्राथमिकता कृषि : मुख्यमन्त्री राई

विराटनगर, असोज १४ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । नेपाल...

Read moreDetails

देश टुक्राउने कुरा कुनैपनि हालतमा स्विकार्य हुन्न, अवश्य कानुनी कार्बाही हुन्छ : गृहमन्त्री थापा

विराटनगर,असोज १४ गृहमन्त्री रामबहादुर थापा बादलले देश टुक्राउने चहानेहरुलाई सरकारले कुनैपनि हालतमा छुट नदिने बताएका छन् । उनले मुलुकलाई टुक्राउने...

Read moreDetails

प्रदेश १ को राजधानीका संरचना छिन्नभिन्न पारिँदै

विराटनगर : प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी...

Read moreDetails

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

न्युयोर्क, असोज १४ प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका...

Read moreDetails

नेता नेपाललाई लक्षित गर्दै ओलीले भने- ‘म नहुँदा त्यत्रो छटपटी ?’

नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति...

Read moreDetails

देश टुक्राउने पक्षलाई राज्यले नियन्त्रण गर्नुपर्छ : गच्छदार

विराटनगर,असोज १३ नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले देश टुक्राउने गतिविधिमा लाग्ने पक्षलाई राज्यले नियन्त्रण गर्नु पर्ने वताएका छन्...

Read moreDetails

राजनीतिक दलले सम्पत्ति विवरण पेश नगरेपछि स्पष्टीकरण दिन सात दिनको समय सीमा

राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समय सीमा दिएको छ।...

Read moreDetails

अध्यक्षमाथि नेता नेपालको अविश्वास, ओली र दाहाल विदेश भ्रमणमा रहेका बेला छुट्टै भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ ।आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया...

Read moreDetails

बलात्कारीलाई फाँसी ठीक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न...

Read moreDetails

प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम दुई–तिहाई मतले स्वीकृत

काठमाडौँ, असोज १२ प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत...

Read moreDetails

नेपाल—भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

काठमाडौं , असोज १२ कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रवार...

Read moreDetails

राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको सम्बोधन : नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ

न्यूयोर्क, असोज १२ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका...

Read moreDetails

प्रदेश १ को राजधानी अब छिट्टै, बृहत्तर विराटनगरको पक्षमा : मुख्यमन्त्री राई

विराटनगर असोज १२ प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुसंग स्थायी राजधानी र नामाकंनको सन्र्दभमा...

Read moreDetails
Page 231 of 248 1 230 231 232 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist