NepalTimes

राजनीति

राजनीतिक News

गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस मनाइँदै

७ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ । राणाशासनकै बेला...

Read moreDetails

प्रधानमन्त्री देउवा मोरङमा

७ चैत्र, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आएका छन्। उनले सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका छन्। नगरपालिकाले हरैचा...

Read moreDetails

रुपन्देहीमा माओवादीका नेतासहित ३८ जना राप्रपा प्रवेश

७ चैत्र, रुपन्देही । रुपन्देहीमा नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्यसहित ३८ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।...

Read moreDetails

विष्णु पौडेलसहित एमाले नेता चीन प्रस्थान

७ चैत्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीत प्रस्थान गरेका छन् । पौडेलको नेत्रित्वमा स्थायी...

Read moreDetails

देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरी केन्द्रबाटै अनुगमन गर्ने तयारी

६ चैत, काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर...

Read moreDetails

स्थानीय तहको चुनावमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

६ चैत, काठमाडौँ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने भएको...

Read moreDetails

प्रधानमन्त्री शेरबहादुर देउवा नगरपालिकाको कार्यक्रममा सहभागी हुन भोलि मोरङ आउने

६ चैत, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमवार मोरङ आउने भएका छन् । उनी मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित विभिन्न...

Read moreDetails

गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चन्छः ओली

६ चैत्र, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगमाथि पुनः खनिएका छन् । मतपत्रमा निर्वाचन चिन्हका लागि...

Read moreDetails

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

६ चैत्र, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार...

Read moreDetails

इलाममा एमालेको शक्ति प्रदर्शन

६ चैत्र, झापा । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार इलामको सूर्योदय नगरपालिकामा आएका छन् । यहाँ आयोजित जनसभामा सहभागी...

Read moreDetails

हुम्लाका लिमीवासीले निर्वाचनअघि नै चुने वडाध्यक्ष र सदस्य

६ चैत्र, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाका लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन्। चीनसँग सीमा जोडिएको उत्तरी...

Read moreDetails

जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने

६ चैत्र, विराटनगर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको...

Read moreDetails

एमसीसीले नेपालमा रोजगारी बढ्नेछः गृहमन्त्री खाँण

६ चैत्र, विराटनगर । एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेस गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्। विद्युतीकरण, बाटो निर्माणका...

Read moreDetails

संवैधानिक नियुक्तिको खारेजी लगभग पक्काः गोकुल बाँस्कोटा

६ चैत्र, विराटनगर । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग...

Read moreDetails

कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पीस रहेको प्रकाशमान सिंहको आरोप

६ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीका नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा...

Read moreDetails

माओवादीबाट अलग भएका ठम्मरबहादुर विष्ट आज एमाले प्रवेश गर्दै

६ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट आज नेकपा एमाले प्रवेश गर्दै छन् ।...

Read moreDetails

संविधानमा धर्मनिरपेक्षता लेखिएदेखि नेपालीहरुमाथि थिचोमिचो बढ्योः पूर्वप्रधानन्यायाधीश पराजुली

६ चैत्र, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्मनिरपेक्षता लेखिएदेखि नेपालीहरुमाथि थिचोमिचो बढेको दाबी गरेका छन् । यो कुरा...

Read moreDetails

आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

६ चैत्र, कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा माओवादीले आफ्नै बलमा...

Read moreDetails

भाजपा र पीटीआईजस्तै राप्रपा नेपाल पनि भविष्यमा ठूलो दल बन्छः कमल थापा

५ चैत्र, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी विचारमा विशाल भएको तर्क गरेका छन्।...

Read moreDetails

बाबुराम र बादलको उक्साहटमा रुक्मांगद कटुवाललाई कारबाही गरेकोमा प्रचण्डलाई पछुतो

५ चैत्र, सिन्धुली। तत्कालीन सहयोद्धा डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलको उक्साहटमा लागेर २०६५ सालमा तत्कालीन प्रधान सेनापति रुक्मांगद...

Read moreDetails

ओली र दुर्योधनमा कुनै फरक छैनः मन्त्री आले

५ चैत्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एमाले अध्यक्ष केपी ओलीलाई महाभारतको दुर्योधनसंग तुलना गरेका...

Read moreDetails

कांग्रेसलाई १३ सिटमा झारिदिने ओलीको चेतावनी

५ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा...

Read moreDetails

प्रधानमन्त्री देउवाले गरे देशकै दोस्रो ठूलो सबस्टेसन उद्घाटन

५ चैत्र, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका–१३...

Read moreDetails

देउवालाई सूर्यमा भोट हाल्न ओलीको आग्रह

५ चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह...

Read moreDetails

नेपाल र सेसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

५ चैत्र, विराटनगर । गणतन्त्र सेसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री...

Read moreDetails

संविधानका अधिकारलाई सरकारले व्यवहारमा ल्याउँछः मन्त्री शशी श्रेष्ठ

४ चैत्र, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा लिपिवद्ध गरिएका जनताका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने...

Read moreDetails

‘म उपप्रधानमन्त्री भएका बेला वृद्धभत्ता सुरू भएको हो’– माधव नेपाल

४ चैत्र, विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले वृद्धभत्ता सुरू गरेको दाबी गरेका छन्। ‘नेपालमा बुढापाकालाई भत्ताको सुरूवात...

Read moreDetails

स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोयन हुने

४ चैत्र, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोयन हुने भएको...

Read moreDetails

सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

४ चैत्र, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गर्नु गरेकीछिन् ।...

Read moreDetails

प्रचण्ड र माधव नेपाल दक्षिणपन्थी अवसरवादका नमुना हुन्ः शंकर पोखरेल

४ चैत्र, धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

Read moreDetails

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज इन्डोनेशिया जाँदै

४ चैत्र, विराटनगर । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने...

Read moreDetails

अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको छः मन्त्री शर्मा

४ चैत्र, विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि...

Read moreDetails

दुर्घटनामा प्रभु साहलाई जोडेको भन्दै एमालेको आपत्ति

४ चैत्र, रौतहट । नेकपा एमाले रौतहटले जिल्लाको मौलापुर नगरपालिकाले भाडामा लिएर चलाएको स्कार्पियो गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको...

Read moreDetails

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिट हेर्दा हेर्दैमा

४ चैत्र, काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार...

Read moreDetails

जनप्रतिनिधिले राजीनामा दिनु पर्ने प्रावधानमा एमालेको आपत्ति

४ चैत्र, विराटनगर । निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेद्वार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेकोमा नेकपा...

Read moreDetails

उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि राजीनामा दिनुपर्ने

४ चैत्र, विराटनगर । वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने भए जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ। ०७९ वैशाख ३०...

Read moreDetails

प्रचण्डले भने कांग्रेससँग नभए एमालेसँग तालमेल

३ चैत, विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुको आफ्नो निर्वाचन अभियानलाई तीव्रता दिएका छन् । दलहरु आआफ्ना रणनीतिका साथ...

Read moreDetails

हाम्रो खिसिट्युरी गर्नेहरु रावण, होलिका जस्तै नास हुनेछन्ः माधव नेपाल

३ चैत, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् ।...

Read moreDetails

एमालेसँग गठबन्धन हुने/नहुने कांग्रेसको व्यवहारमा पनि भर पर्नेछः प्रचण्ड

३ चैत, बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने/नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर...

Read moreDetails

नागरिकता अध्यादेशसम्बन्धी विवाद सर्वोच्चको संवैधानिक इजलासमा

२ चैत, काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेशसम्बन्धी विवाद बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको...

Read moreDetails

भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्रीबीच सहमति

२ चैत, काठमाडौँ । भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्रीबीच सहमति भएको छ । संयुक्त अरब...

Read moreDetails

नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक आबुधावीमा सम्पन्न, नेपाली श्रमिक र रोजगारीको विषयमा छलफल

२ चैत, काठमाडौँ । नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीमा रहेको...

Read moreDetails

नेपाल-साउदीबीच सहयोग सम्झौतामा हस्ताक्षर; शिक्षा, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुल्यो

१ चैत, काठमाडौँ । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र...

Read moreDetails

विवेकशील साझाले प्रदेश सांसद रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटायो

१ चैत, काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएका छन् । यसमा प्रदेश सांसद...

Read moreDetails

नेपाल र यूएईको संयुक्त समिति बैठक आज यूएईको आबुधाबीमा बस्दै

१ चैत, काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधाबीमा बस्दैछ । नेपाल–यूएई...

Read moreDetails

जसपाद्वारा प्रदीप यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता

३० फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिएको छ । जसपा केन्द्रीय कार्यालय...

Read moreDetails

साउदीका विदेशमन्त्री अल साउद आज नेपाल आउँदै

३० फागुन, काठमाडौँ । साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसल विन फहरन अल साउद आज नेपाल भ्रमणमा आउँदै छन् । दुई...

Read moreDetails

चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनावी अभियानमा जुटे

३० फागुन, काठमाडौँ । स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् । नेपाली...

Read moreDetails

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतारको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै

३० फागुन, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतारको भ्रमणका लागि आज...

Read moreDetails

प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने प्रचण्डको प्रतिक्रिया

३० फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु...

Read moreDetails

राखेपको मुद्दाको सुनुवाई आइतबार सर्वोच्चको पेशीमा नचढी स्थगित

२९ फागुन, काठमाडौँ । रमेशकुमार सिलवालले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवबाट आफ्नो बर्खास्ती र नयाँ नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा...

Read moreDetails

माओवादी छोडेर एमालेमा जानेलाई प्रचण्डको व्यङ्ग्य, ‘बरु विप्लवा, बिजुक्छे र वैद्यको पार्टीमा जानु’

२९ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताएका छन् । पार्टीको...

Read moreDetails

पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री देउवा र म चिन्तित छौँः अर्थमन्त्री शर्मा

२७ फागुन, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन्...

Read moreDetails

स्थानीय तहको चुनावको लागि मान्यता पाएका ७९ वटा दलहरुको सूची

२७ फागुन, काठमाडौँ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि निर्वाचन आयोगबाट ७९ वटा दलले मान्यता पाएका...

Read moreDetails

स्थानीय तहको चुनावका विषयमा आयोगले दलहरुसँग छलफल गर्दै

२७ फागुन, काठमाडौँ । स्थानीय तहको चुनावका विषयमा आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे आयोगकै...

Read moreDetails

एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने/नगर्ने भन्नेबारे पार्टीले निर्णय गर्नेः प्रकाशमान सिंह

२७ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले...

Read moreDetails

शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको आग्रह

२६ फागुन, दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार...

Read moreDetails

करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको बेठक आज बस्दै

२६ फागुन, कास्की । करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे...

Read moreDetails

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

२६ फागुन, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । काठमाण्डौको बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय...

Read moreDetails

रंगेली नगर प्रमुख बगडियालाई पार्टी प्रवेश गराउन आज ओली रंगेली आउँदै

२५ फागुन, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई...

Read moreDetails

मोरङको रंगेली नगर प्रमुख दिलिप अग्रवाल माओवादी केन्द्रबाट निष्कासित

२४ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ ।...

Read moreDetails
Page 45 of 248 1 44 45 46 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist