ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विवादका बीच आज पशुपतिनाथमा सुनको जलहरि राखिँदै

१२ फागुन, काठमाडौँ । विवादका बीच आज पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद

ताजा समाचार, शिक्षा

काठमाडौँ महानगरपालिकाले १७२ जना शिक्षक नियुक्त गर्ने

१२ फागुन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी

ताजा समाचार, राजनीति, समाज

अदालतको फैसलाले न्यायालय अझै स्वतन्त्र र सक्षम छ भन्ने स्थापित गरेको छः भीमार्जुन आचार्य

१२ फागुन, विराटनगर । संविधानविद् भीमार्जुन आचार्यले सर्वोच्च अदालतको फैसलाले न्यायालय अझै स्वतन्त्र र सक्षम छ भन्ने स्थापित गरेको बताएका

ताजा समाचार, राजनीति

अदालतको निर्णय मानेपनि सम्मान गर्न नसकिनेः ईश्वर पोखरेल

१२ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्न नसकिने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन्। मंगलबार

ताजा समाचार, राजनीति

राष्ट्रप्रति र प्रधानमन्त्री दुवैले तत्काल राजीनामा दिनुपर्ने विवेकशील साझाको माग

१२ फागुन, विराटनगर । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। प्रतिनिधिसभा पुनःस्थापना

ताजा समाचार, राजनीति

ओलीलाई राजीनामा दिन र राष्ट्रपतिलाई संसद आह्वान गर्न वामदेवको सुझाव

१२ फागुन, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली​लाई प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा

ताजा समाचार, समाज

माधवनारायणका बर्तालु चाँगुनारायणमा

१२ फागुन, काठमाडाैँ । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्ड-माधव समूहले बाेलायाे संसदीय दलको बैठक

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओली समुहले बोलायाे स्थायी कमिटीको बैठक

१२ फागुन, काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । सर्वोच्च अदालतले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्ड-माधव समूहले आज देशैभर खुसियाली सभा गर्दै

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले खुसियाली सभा गर्ने भएकाे छ । संसद

ताजा समाचार, पत्रपत्रिकाबाट

नैतिक संकटमा प्रधानमन्त्री ओली, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं : प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलापछि अदालतमा जे देखियो

काठमाडौं : प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको फैसला मंगलबार साँझ हुनेबारे रिट निवेदकहरूले समेत पत्तो पाएनन्। फैसला आउँदा सर्वोच्चको परिसर अगाडि

ताजा समाचार, पत्रपत्रिकाबाट

बीउ सूचीकरणमा सहजताबारे अध्ययन गर्न कार्यदल गठन

बीउबिजनका नयाँ जातहरूको सूचीकरण झन्झटिलो भएको भन्दै निजी क्षेत्रबाट गुनासो आएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसका बारेमा अध्ययन गर्नका

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपालमा रेम्डिसिभिरले निको हुने दर बढी

प्लाजा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

प्रतिनिधिसभा पुनर्स्थापनाबारे सर्वोच्च अदालतले देखाएका पाँच कारण

१२ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर

ताजा समाचार, पत्रपत्रिकाबाट

फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो

काठमाडाैँ: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वोच्चको फैसला विवादास्पद, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्‍न : सूर्य थापा

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसद् पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला विवादास्पद भएकाे बताएका छन् ।

ताजा समाचार, पत्रपत्रिकाबाट

कसरी बढ्छ अबको प्रक्रिया ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रिया- सूक्ष्म आँकलनमा छौँ

१२ फागुन, काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म

ताजा समाचार, पत्रपत्रिकाबाट

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

काठमाडौँ: एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वोच्चको फैसलाले जनता र संविधानवादको जित : सभामुख सापकोटा

१२ फागुन, काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले जनताको जीत र संविधानवादको जीत भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मुलुकभरको सुरक्षामा उच्च सतर्कता

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अलिकति लाज, घिन र नैतिकता भए ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

११ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा

११ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतकाे फैसला स्वागतयाेग्य भएकाे बताएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापना

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अब प्रचण्डजी र माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंड्नुहुन्छः प्रधानमन्त्री

११ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देशमा अस्थिरता आउने कुरा अदालतलाई स्पष्टसँग थाहा भएको बताएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

माधव नेपाल भन्छन् – सर्वोच्चको फैसला प्रशंसनीय र ऐतिहासिक, अब संयुक्त सरकार बन्छ

११ फागुन, काठमाडाैँ । नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो : डा भट्टराई

११ फागुन, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनाता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि आफूलाई रोग

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । सर्वोच्चले दुई महिनायताको सुनुवाइ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वोच्चको फैसलाले जनताको जित भयाे : प्रवक्ता शर्मा

११ फागुन, काठमाडौँ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला जनताको जित भएको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताएका

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान

११ फागुन, इस्लामावाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गरेका छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ। यससँगै प्रतिनिधि सभा पुनःस्थापित हुने भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वाेच्चमा प्रतिनिधिसभा विघटनको मुद्दाकाे निर्णय सुनाइँदै

११ फागुन, काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले निर्णय सुनाउँदैछ । स‌ंवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा

ताजा समाचार, समाज

जापानी राजदूत मासामिची साइगोद्वारा राष्ट्रपति भण्डारीसँग बिदाइ भेट

११ फागुन, काठमाडौँ । जापानी राजदूत मासामिची साइगोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् । भेटमा नेपाल र

अन्तर्राष्ट्रिय, ताजा समाचार

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

११ फागुन, एजेन्सी । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

फेवातालको क्षेत्रफल नाप्‍ने सरकारकाे निर्णय

११ फागुन, काठमाडौँ । सरकारले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले

ताजा समाचार, समाज

नेपाली घिउ जापानमा लोकप्रिय, दश महिनामा ५१ हजार लिटर निर्यात

११ फागुन, बाग्मती । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घिउ जापानमा निर्यात हुन थालेपछि माग बढेको छ

ताजा समाचार, समाज

सेना दिवसमा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ हुने

११ फागुन, काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोशी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट– दुगुना गढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको

ताजा समाचार, समाज

पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

११ फागुन,पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह

अपराध, ताजा समाचार

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

११ फागुन, तेह्रथुम । श्रीमतीको हत्या गरी फरार रहेका छथर गाउँपालिका-१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ

अपराध, ताजा समाचार

झापाको शरणार्थी शिविरबाट श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

११ फागुन, झापा । झापाको दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय शेरबहादुर राई

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

२४ घण्टामा थपिए ११० संक्रमित, १०२ जना डिस्चार्ज

११ फागुन, विराटनगर । नेपालमा आज ११० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाल ट्रष्टले कमलादीस्थित २ रोपनी ४ आना जग्गा ३० वर्षका लागि भाडामा लगाउने

११ फागुन, काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित २ रोपनी ४ आना २ पैसा जग्गा ३० वर्षका लागि भाडामा लगाउने भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मदिन

११ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी

११ फागुन, काठमाडौँ । काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

आज बसेको सुरक्षा परिषद् बैठकमा चुनाव सुरक्षा लगायतका विषयमा छलफल

११ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मङ्गलवार

ताजा समाचार, बैंक

अब राष्ट्र बैंकको पनि आधिकारिक फेसबुक र ट्विटर अकाउन्ट

११ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

महोत्तरीमा मोही जग्गाको मुद्दामा साक्षी बसेका एक दम्पतीको अपहरण, स्थानीयद्वारा चक्काजाम

११ फागुन, जनकपुर । महोत्तरीको सहोडवामा एक दम्पतीलाई घरबाटै अपहरण गरिएको बुझिएको छ । मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अदालतले सही फैसला गर्छ भन्ने विश्वास छः प्रचण्ड

११ फागुन, काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ, किन दिने राजीनामा: महान्यायाधिवक्ता खरेल

११ फागुन, काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त

११ फागुन, काठमाडौँ । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

न्यायालयले जे फैसला गर्छ, त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ? : उपप्रधानमन्त्री पोखरेल

११ फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारत जाने

११ फागुन, एजेन्सी । दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन्

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अष्ट्रेलियाली सरकार र फेसबुकबीच सहमति, प्रयोगकर्ताले फेसबुकमा समाचार सेयर गर्न पाउने

११ फागुन, एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाली प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा समाचार सेयर गर्न पाउने सुविधा फेरि सुचारू गरेको छ

अपराध, ताजा समाचार

शिक्षक हत्या प्रकरणः पक्राउ परेका विप्लवका जिल्ला इञ्चार्ज सिलवाल कारागार चलान

११ फागुन, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका ३२ वर्षीय नेत्रविक्रम चन्द विप्लवका जिल्ला

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो, ५ दिनसम्म शोक

११ फागुन, एजेन्सी । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । अकेरिकाको सरकारी तथ्याकं अनुसार ५ लाख

ताजा समाचार, राजनीति

ओली र देउवालाई नख्खु जेलमा कोच्ने मिश्रको चेतावनी

११ फागुन, विराटनगर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु

ताजा समाचार, राजनीति, स्वास्थ्य

डा. बाबुराम भट्टराई अस्पताल भर्ना, न्युरोएन्डोक्राइन ट्युमरको आशंका

११ फागुन, विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

ताजा समाचार, राजनीति

राजनीतिक स्थिरताका लागि नै ताजा जनादेशमा जाने निर्णय भएको होः ईश्वर पोखरेल

११ फागुन, चितवन । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले अहिलेको अवस्थामा ताजा जनादेशमा

अपराध, ताजा समाचार

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

११ फागुन, कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन्।

Scroll to Top