ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

देउवाले दिए सरकार ढाल्ने चेतावनी

१३ असार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

वर्षासँगै विभिन्न स्थानमा एक्कासि बाढी आउनसक्ने सम्भावना

१३ असार, काठमाडौँ । शुक्रवार र शनिवार पूर्वी, मध्य र पश्चिम नेपालका केही साना नदीनालामा पानीको बहाव बढ्ने तथा एक्कासि

ताजा समाचार, बिजनेस, समाज

साझा यातायातद्वारा यात्रुलाई पाँच सय विद्युतीय कार्ड बिक्री

१३ असार, काठमाडौँ । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने

ताजा समाचार

ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’को माग

१३ असार, काठमाडौँ। वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्

ताजा समाचार, सिनेमा

६ हप्तामा ‘जात्रै जात्रा’ले कमायो साढे ९ करोड !

१३ असार, काठमाडौँ । गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ ले प्रदर्शनको सातौँ हप्ता प्रारम्भ गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

११ महिनामा झण्डै २ लाखले लिए श्रम स्वीकृति, कतारको लागि सबैभन्दा बढी

१३ असार, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट पछिल्लो ११ महिनामा १ लाख ८९ हजार ३०२ नेपालीले श्रम स्वीकृति पाएका छन्

ताजा समाचार, समाज

नेपालबाट १ हजार २ सय हजयात्री साउदी जाँदै

१३ असार, काठमाडौँ । नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी

ताजा समाचार, समाज

अरुण नदीले बगाएर एक जना बेपत्ता

१३ असार, धनकुटा धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारका ५० बर्षीय मान बहादुर योगी अरुण नदिले बगाएर बेपत्ता भएका छन् । आज

ताजा समाचार, समाज

अरुको लागि काम गर्ने कि, रोजगारी सिर्जना गर्ने ?

१३ असार, विराटनगर । बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार हुदै आएको “लास्ट थर्सडे” कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा

ताजा समाचार, संगीत, समाज, सिनेमा

कन्सर्टका लागि आदित्य असार २१ गते काठमाडौँ आउने

१३ असार, काठमाडौँ । नेपाल कन्सर्टका लागि गायक उदित नारायण झाका सुपुत्र गायक आदित्य नारायण झा काठमाण्डौँ आउँने निश्चित भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

मानवअधिकार आयोगका अध्यक्ष प्रति कानुन मन्त्री रुष्ट

१३ असार, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ‘आफूले भने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

युवतीमाथि सिरिन्ज आक्रमणको अभियोगमा एक जना पक्राउ

१३ असार, काठमाडौँ । काठमाण्डौ उपत्यकामा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नैकापका

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई स्तब्ध पार्ने दाउमा श्रीलंका

एजेन्सी, असार १३ जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । दुई देशबिचको खेल नेपाली

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

१३ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बलिउडको प्रतिष्ठित ‘आइफा’ अवार्ड नेपालमा हुने

एजेन्सी, असार १३ बलिउडको प्रतिष्ठित इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड ‘आइफा’ को आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रदेशमा पनि केन्द्रकै प्रहरी प्रमुख ?

काठमाडौँ । प्रदेशको प्रहरी प्रमुख र प्रत्येक जिल्लाको प्रहरी प्रमुख को रहने भन्ने विषयमा संसदीय समितिमा सांसद तथा सरकारको मत बाझिएको

ताजा समाचार, पत्रपत्रिकाबाट

ललितानिवास जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार

काठमाडौँ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् ।

ताजा समाचार, पत्रपत्रिकाबाट

नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो

काठमाडौँ । तरकारी र फलफूलको नमुना सुनौलीबाट बोकेर काठमाडौं ल्याइन्छ, प्रयोगशालामा परीक्षण गरिन्छ र रिपोर्ट फेरि नाकामा पुर्‍याइन्छ । कम्तीमा तीन

ताजा समाचार, पत्रपत्रिकाबाट

‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्’

काठमाडौँ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या । केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा

ताजा समाचार, पत्रपत्रिकाबाट

सिरिञ्ज आक्रमणः डेढ महिनामा नौ घाइते

काठमाडौँ । बनेपामा बुधबार सिरिञ्ज आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं भएको चिकित्सकहरुले बताएका छन् । यस्तो आक्रमण जेठयताको

ताजा समाचार, पत्रपत्रिकाबाट

मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन सरकारका यस्ता छन पूर्वतयारी

काठमाडौँ । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी उद्धार र राहतका लागि सरकारले सम्पूर्ण आवश्यक गृहकार्य पूरा गरेको छ

ताजा समाचार, समाज

दुई सयको भारु नोट नेपालमा नचल्ने

काठमाडौं । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै

अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतले वेस्टइन्डिजविरूद्ध १२५ रनको फराकिलो जित दर्ता गरे

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप २०१९ मा वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको छ । बिहीबार म्यानचेस्टरमा भएको खेलमा भारतसँग

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

तीन दिन देखि बन्द विराटनगर भन्सार नाका खुल्यो

१२ असार, विराटनगर । जीर्ण सडक मर्मतको माग राख्दै भारतीय सीमावर्ती बजार जोगबनीका स्थानीयको आन्दोलनका कारण तीन दिनगदेखि बन्द रहेको

खेलकुद, ताजा समाचार, समाज

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा सुरु

१२ असार, विराटनगर । ११ औं राष्ट्रपति रनिङ शिल्ड तथा माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बिहीबारदेखि विराटनगरमा सुरु भएको छ

ताजा समाचार, राजनीति

कुनै पनि बेला मन्त्रीपरिषद पुनर्गठन हुने

१२ असार, काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद पुनर्गठन हुने संकेत गरेका छन्  । सरकारकाप्रवक्ता समेत रहनु

ताजा समाचार, राजनीति, समाज

जग्गाविहीन हुरी पिडितलाई सरकारको विभेद

१२ असार, २०७६ । बर्षा सुरु हुनै लाग्दा पनि घर निर्माण हुन नसकेको भन्दै बारा पर्साका हावाहुरी पिडीतले असन्तुष्टी जनाएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

सांसद शान्ता चौधरी ‘बी’ ग्रेडमा एसईई उत्तीर्ण

१२ असार, २०७६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण भएकी छन्

ताजा समाचार, राजनीति, समाज

काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर अन्तिम चरणमा

१२ असार, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर सरकारले छिट्टै स्विकृत गर्ने बताएका छन्

ताजा समाचार, संगीत, समाज

अभिनेत्री करिश्मा ३ जीपीए नम्बरसहित उत्तिर्ण

१२ असार, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छन् । तीन दशक लामो अभिनय

ताजा समाचार, राजनीति, शिक्षा

एसईईमा सांसद शान्ता चौधरीले ल्याइन् बी ग्रेड

१२ असार, काठमाडौं । सांसद शान्ता चौधरीले एसईई परीक्षामा बी ग्रेड ल्याएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको

आर्थिक, ताजा समाचार

असार २७ गतेसम्म मर्जरका लागि पार्टनर खोज्न बैंकहरुलाई गभर्नरको अल्टिमेटम, नत्र ‘फोर्स’ गरिने

१२ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २७ गते अघि नै मर्जरको लागि तयारी गर्न निर्देशन दिएको छ

ताजा समाचार, राजनीति

कांग्रेसले असार २२ मा केन्द्रीय कार्य समितिको बैठक बोलायो

१२ असार, काठमाण्डौ । नेपाली कांग्रेसले पार्टी केन्द्रिय कार्य समितिको बैठक आगामी असार २२ गते बोलाएको छ । नेपाली काँग्रेसका

ताजा समाचार, राजनीति

अदालतका विषयमा राजपाको सरकारप्रति असन्तुष्टि

१२ असार, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी, नेपालले सबै प्रदेशमा प्रशासकीय अदालत गठन गर्नुपर्ने अडानबाट पछि हटेको भन्दै सरकारप्रति असन्तुष्टि

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

एसइईको नतिजा सार्वजनिक ,यसरी हेर्नुहोस् आफ्नो नतिजा

१२ असार, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गरेको छ ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

उपमेयर कपको उपाधि विराटनगरलाई

१२ असार, काठमाडौँ । प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरले जितेको छ । बिहीबार हल्चोकस्थित एपीएफको फुटबल मैदानमा

ताजा समाचार, राजनीति, समाज

गुठी संस्थान खारेज गर्न माग

१२ असार, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

पाइलटले ज्यान दिएर बचाए रुसमा ४४ यात्रुको ज्यान

एजेन्सी, असार १२ रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा

आर्थिक, ताजा समाचार, समाज

पूँजी भित्र्याउने काम गर्न महावाणिज्यदुतहरुलाई प्रधानमन्त्रीको निर्देशन

१२ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न

ताजा समाचार, समाज

प्रहरीलाई खुला सीमासँग जोडिएका प्रदेशको सुरक्षाको चिन्ता

१२ असार, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

विश्वकप क्रिकेटः के भारतलाई वेष्ट इण्डिजले रोक्ला ?

एजेन्सी, असार १२ एकदिवसीय विश्वकपमा भारतले बिहीबार वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दा आफ्नो जितयात्रा निरन्तरता दिन चाहन्छ । ५ खेलमा ४

आर्थिक, ताजा समाचार

असार भित्रै नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माण आरम्भ हुँदै

१२ असार, काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको काम असार महिनाभित्रै आरम्भ हुने भएको छ । जापान सहयोग नियोग(जाइका)को सहुलियत ऋणमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

एसईईको नतिजा आज : यसरी हेर्न सकिन्छ नतिजा

१२ असार, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज विहीबार सार्वजनिक गर्ने

ताजा समाचार, समाज

भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न अनुरोध

१२ असार, काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर हिमआँधीले दुर्घटना भएको निष्कर्ष

१२ असार, काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व.रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रदेश नम्बर एकमा चट्याङले लागेर ४ जनाको मृत्यु ,३ जना घाईते

१२ असार, विराटनगर । १ नम्बर प्रदेशका ४ छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर बुधवार ४ जनाको मृत्यु भएको छ भने ३

ताजा समाचार, शिक्षा

एसईई परीक्षाको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बोलाइयो

१२ असार, काठमाडौं । एसईई परीक्षाको नतिजा प्रकाशनको निर्णय गर्न बिहीबार(आज) दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकको निर्णयपछि बिहीबारनै

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

हेलिकोप्टरको बिल अब सरकारले होइन, पार्टीले तिर्ने

काठमाडाैं : पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

एउटा रुख रोपेबापत् पाँच किलो चामल

बाजुरा : हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक रुख रोपे पाँच किलो चामल दिने भएको छ। आर्थिक वर्ष २०७६ ७७

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

चीन भन्छ– रेलमार्ग बन्छ तर हतारमा होइन, नेपालमा कामभन्दा बढी प्रचार भयो

काठमाडौं : तिब्बतबाट काठमाडौँसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्त र प्रचारमा भन्दा

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

बालुवाटारको १४७ रोपनी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा

काठमाडाैँ : बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच !

काठमाडाैं : त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

निर्मला हत्याको ११ महिनाः हत्यारा अझै प्रहरीको पहुँचबाहिर

कञ्चनपुर : कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र सबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

नेपालमै सुरु भयाे पेट्राेलियम अन्वेषण कार्य

काठमाडौँ : दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देशभर मनसुन सक्रिय : देशका विभिन्न स्थानमा विहानैदेखि पानी पर्दै

१२ असार, विराटनगर । देशभर मनसुन सक्रिय भएको छ । गत वर्ष भन्दा करिब १ साता ढिला भित्रिएको मनसुनका कारण

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

अब पक्राउ पुर्जी जारी गर्ने अधिकार सशस्त्र प्रहरीलाई पनि !

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्रमा विवाद आउनेगरी सशस्त्र प्रहरी ऐन मस्यौदा तयार गरेको छ। सशस्त्र

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

६ मन्त्री हेरफेर गर्दै ओली प्रचण्ड, यी नेता बाेलाइए बालुवाटार

काठमाडौं : सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

उपत्यकाका सातै ‘विश्व सम्पदा’लाई युनेस्कोले खतराको सूचीमा राख्दै

काठमाडौं : संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक था सांस्कृतिक संगठन (युनेस्को)ले विश्व सम्पदा सूचीमा रहेका उपत्यकाका सबै सम्पदालाई ‘खतराको सूची’मा राख्ने

Scroll to Top