पत्रपत्रिकाबाट

ताजा समाचार

रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर सम्झौता

काठमाडौं : रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत आयोजना अध्ययन (डीपीआर) का लागि द्विपक्षीय समझदारीपत्र (एमओयू) मा बुधबार हस्ताक्षर भएको छ। डीपीआर १८ […]

ताजा समाचार

प्रधान्यायाधीशको कोटामा जेठान गजेन्द्र हमाल मन्त्री बन्दै

काठमाडौं: प्रधानमन्त्रीका रुपमा शपथ खाएको तीन महिना पुग्न २ दिन बाँकी रहँदा शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

ताजा समाचार

चार विधेयक फिर्ता लिने निर्णय

काठमाडौं: संसद्मा रहेका चार विधेयकलाई फिर्ता लिने प्रक्रिया सुरु भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्मा रहेका चार विधेयक

ताजा समाचार

करिब दुई वर्षपछि खुले सिनेमा हल

काठमाडौँ : कोरोना महामारीका कारण बन्द भएका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्याह्न १२ बजेदेखि

ताजा समाचार

जम्बो कमिटीको अभ्यासमा नेकपा एस

काठमाडौं: एमाले विभाजनबाट बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ‘जम्बो’ कमिटीको अभ्यास अगाडि बढाएको छ । वरिष्ठ नेतासहित १८ जना पदाधिकारी

ताजा समाचार

दिल्ली पुग्यो कांग्रेस प्रतिनिधिमण्डल

काठमाडौं: कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले दिल्लीमा भाजपा अध्यक्ष जयप्रकाश नड्डालाई भेटेर प्रधानमन्त्री एवं पार्टी सभापति

ताजा समाचार

विद्यालय भर्नाअघि बालबालिकाको आँखा परीक्षण हुने

काठमाडौँ: विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको

ताजा समाचार

४० संस्थानमा चार हजारभन्दा बढी करार र ज्यालादारी कर्मचारी, अधिकांश दलका कार्यकर्ता

काठमाडौं : निजामति सेवा ऐन, २०४९ को दफा ७ ग मा कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा

ताजा समाचार

दुवै खोप लगाएका भारतीय सहजै नेपाल आउन सक्ने

बाँके: घुमघामका लागि नेपाल आउने पर्यटकलाई लक्षित गरी स्थानीय प्रशासनले नेपालगन्ज नाकामा सहज प्रवेशको व्यवस्था गर्न थालेको छ । नेपाल आउने

ताजा समाचार

माओवादीले मन्त्री छान्यो, अरूमा रडाको

स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा

ताजा समाचार

दसैं मनाउन घर फर्किए परदेशी

नेपालगञ्ज: दैलेख ठाँटीकाँधका तपेन्द्र बडुवाल दसैं मनाउन भारतबाट घर फर्केका छन् । उनी भारतको हिमाञ्चल प्रदेशको मनिकरनमा स्याउ टिप्न गएका

ताजा समाचार

उत्तरी नाकामा रोकियो १० हजार मेट्रिक टन युरिया

उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि

ताजा समाचार

निजी क्षेत्रले भन्यो- अमेरिकाले पैसा दिँदैमा नेपाल नै खान्छ भन्नु हुँदैन, एमसीसी पास गरौं

काठमाडौं : उद्योगी व्यवसायीका तीन अग्रणी संस्थाले राष्ट्रिय सहमति जुटाएर तत्काल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न

ताजा समाचार

हराएको ५२ वर्षपछि माइलो बुबालाई घर ल्याउन पाउँदा शेरबहादुर दंग

काठमाडौं : ५२ वर्षअघि युवा अवस्थामा घरबाट निस्किएका बेनी नगरपालिका–४ थामडाँडाका गंगाबहादुर गुरुङलाई आफन्तले जीवितै भेटिने आस राखेका थिएनन् । घरबाट

ताजा समाचार

दसैंका सामान उत्तरी नाकामै रोकिए

काठमाडौं : जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्।

ताजा समाचार

मुख्यमन्त्री रहेरै दशैं मनाउने आचार्यको ‘इच्छा’

एमाले विभाजनपछि प्रष्ट अल्पमतमा परेका प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले दशैंपछि मात्र विश्वासको मत लिने योजना बनाएका छन् । विपक्षी गठबन्धन

ताजा समाचार

सीमा नाकामा चहलपहल: बढायो कोरोना जोखिम

कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै

ताजा समाचार

एकीकृत समाजवादीले मन्त्रीको नाम पठाउन मापदण्ड बनाउँदै

काठमाडाैं : विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्‍मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने

ताजा समाचार

८४ दिनपछि मन्त्रालय भागबन्डा टुंगियो, कांग्रेस ७, माओवादी ६, एस र जसपालाई ४/४ मन्त्रालय

काठमाडौं : शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबन्डामा समझदारीमा जुटाएका छन् । कांग्रेस

ताजा समाचार

पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्

काठमाडौं: श्रीमती सम्झना तामाङ (नाम परिवर्तन) लाई भारतको राजधानी दल्लीस्थित कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वरका नवीन तामाङ र पासाङ शेर्पा पक्राउ

ताजा समाचार

खुला आकाशमुनि सयौं झाडा पखालाका बिरामी, दुई जनाको मृत्यु

कपिलवस्तु : कृष्णनगर नगरपालिकाका तीन वटा वडामा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म दुई सयभन्दा बढी बिरामी

ताजा समाचार

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट, मन्त्रिपषिद्को पूर्णता कहिले ?

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे

ताजा समाचार

कुखुराको दानाको मूल्य बढ्यो, मासुको मूल्य के हुन्छ?

काठमाडौं: कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि

ताजा समाचार

विधेयक फिर्ता लिएर संसद् अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं: सरकारले संसद्मा विचाराधीन केही विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

ताजा समाचार

६ घन्टा फेसबुक अवरुद्ध हुँदा ६ अर्ब पाउन्ड नोक्सानी

काठमाडौं : सोमबार अचानक सामाजिक सञ्जाल फेसबुकका सेवा अवरुद्ध भयो । फेसबुकले ब्लक पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरूबीचको समन्वय गर्ने राउटरको मुख्य

ताजा समाचार

सवा तीन करोड खोप आउने निश्चित

काठमाडौं: केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग

ताजा समाचार

नेपाली कम्पनीले विदेशमा ऋण लिँदा नेपाली बैंक ग्यारेन्टी बस्न पाउने

२० असाेज, काठमाडौं। अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरू विदेशमा रहेका नेपाली कम्पनीहरूले विदेशी ऋण लिँदा बैंक ग्यारेन्टी

ताजा समाचार

कोरोनाले रोकिएको ५ अर्बको परियोजना शुरू गर्दै दुई कम्पनी

काठमाडौं: निजीक्षेत्रका दुईओटा कम्पनीको संयुक्त लगानीमा निर्माण हुने केबलकार र होटेल परियोजना तिहारलगत्तै शुरू हुने भएको छ । कोरोना भाइरस

ताजा समाचार

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

काठमाडौँ: वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर

ताजा समाचार

प्राविमा ८० प्रतिशत दरबन्दी खाली

काठमाडौं: शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरिरहँदा ८ जिल्लामा प्रतिजिल्ला ४ सयभन्दा बढी र १५ जिल्लामा

ताजा समाचार

अस्ट्रेलिया उड्ने टिकटको मूल्य ६ लाख रुपैयाँ

काठमाडौं: दशैंको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ छ

ताजा समाचार

गठबन्धन कि एमसीसी ?

काठमाडौं : सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायम राख्ने भन्ने दुवधिा उत्पन्न भएको

ताजा समाचार

तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई दबाब

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी

ताजा समाचार

शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन

काठमाडौं: चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा शुल्क वृद्धि गरी द्विविधा उत्पन्न गरेको भन्दै काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नासम्बन्धी सबै कार्यक्रम स्थगन

ताजा समाचार

राहदानी बनाउनेको भीड

काठमाडौं : पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को

ताजा समाचार

खाडी र मलेसियामा मात्र ९,३१७ ले गुमाए ज्यान

काठमाडौं: रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ । ०६५ देखि अहिलेसम्मको १३ वर्षमा

ताजा समाचार

दशैंको मुखमा बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

काठमाडौं: दशैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको

ताजा समाचार

चोरी र पाकेटमारले भरिए काठमाडौं प्रहरीका हिरासत कक्ष

काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोरी र पाकटेमारसँग सम्बन्धित व्यक्तिले भरिएका छन् । परिसर र उसको मातहत गरी

ताजा समाचार

७५ प्रतिशत कैद सजाय माफीका लागि सर्वोच्च पुगे चार्ल्स शोभ

काठमाडाैं : जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मिरा खड्काको

ताजा समाचार

प्रधानन्यायाधीशले राजनीतिक दलसँग किन खोज्दै छन् भाग ?

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलहरूबीच देखिएको राजनीतिक अस्थिरताबीच राज्यको कुनै न कुनै ठाउँमा आफ्नो भाग माग्दै आएका छन् ।

ताजा समाचार

बढ्यो इन्द्रसरोवरको जलाशय सतह, बस्तीमा खतरा

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको

ताजा समाचार

पेट्रोलियम पदार्थको मूल्य: भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू

ताजा समाचार

पर्यटन काज बिदा: कर्मचारीसँगै घुम्न जानेलाई पनि खर्च दिने गरी मस्यौदा तयार

कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै

ताजा समाचार

देउवा–पौडेल टक्कर पालिकाबाटै

काठमाडौं: प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा देखिएको

ताजा समाचार

अदालत जाँदै, विद्युतको बक्यौता टार्दै

काठमाडौं : लोडसेडिङ १८ घण्टासम्म भएका बेला ठूला उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत निरन्तर बिजुली पाए । तर, ती उद्योगी

ताजा समाचार

राजदूत नियुक्तिको गृहकार्यमा सरकार

काठमाडौं: मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले विदेशस्थित नेपाली नियोगहरूमा रिक्त २३ राजदूत नियुक्तको गृहकार्यमा जुटेको छ । केपी ओली सरकारले राजनीतिक

ताजा समाचार

खाद्य कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउँदै

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड

ताजा समाचार

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर

ताजा समाचार

मन्त्री बाँडफाँटमा गठबन्धनको कोटा घटाएर प्रधानन्यायाधीशलाई भाग !

काठमाडौं : सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा

ताजा समाचार

ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्याख्या

काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन

ताजा समाचार

एमालेका १३ समस्या

शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको

ताजा समाचार

सरुवामा विकृति : हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक

ताजा समाचार

एमालेले आउँदो चुनावमा बहुमतको सरकार बनाउने र गुमेको नेपाली भूमि फिर्ता ल्याउने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल

ताजा समाचार

एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम विधान महाधिवेशनलाई व्यवस्थित गर्न पाँच कमिटी गठन गरिएको छ। ललितपुरको गोदावरीस्थित सनराइज

ताजा समाचार

लिपुलेक–कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी

काठमाडौं: मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ ।

Scroll to Top